Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

सूचना प्रविधि विधेयक माथि बृहत छलफल
विराटनगर । नेपाल कानुन समाज द्धारा संचालित नागरिक सम्वादमा सूचना प्रविधिको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि प्रदेश स्तरका सरोकारवालाहरुसंग एक दिवसीय हाउन हल मिटिङ्ग (संवाद) मा व्यापक छलफल भएको छ ।
नेपाल कानुन समाजले नेपाल…
कला संस्कृति संरक्षणको लागि अप्पन मिथिला कला केन्दको उद्घाटन
विराटनगर । सवै जातजाति, भाषाभाषी, समुदायको कला संस्कृतिको संरक्षण, सम्वर्धन र उत्थानको लागि विराटनगर महानगर पालिका वाडा नं. ८ मा रहेको गणेश मन्दिरको सामुदायिक भवनमा भव्य कार्यक्रमको आयोजना गरी अप्पन मिथिला कला केन्द्रको समुदघाटन भएको छ ।…
संसदीय कोषबाट बाट निर्माण हुने प्रवेश द्वारको शिलान्यास
वीरगन्ज ।। पर्सा जिल्ला को इतिहास बोकेका एतिहासिक धरोहर आमोदेवी मन्दिर प्रवेश द्वारको आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ। पर्सागढी नगरपालिका वडा नं ३ मा रहेको को आमोदेवी मन्दिर प्रवेश द्वारको शिलान्यास नेपाली कांग्रेसका केन्द्रीय…
नर्सिगं क्याम्पसद्धारा बिकृती हटाउन नाटक प्रस्तुत
वीरगन्ज ।। वीरगन्ज नर्सिगं क्यापसका छात्र–छात्राहरुले मधसी समाजमा रहेको विभिन्न समाजिक बिकृती हटाउने उदेश्यमा आधारित नाटक प्रतुत गरेका छन् । विरगन्जको नगरवामा एक कार्यक्रम बिच बिएससि नर्सिगं प्रथम बर्षका छात्र–छात्राहरुले मधेसमा समाजिक…
बोक्सीको आरोप लगाउने र लागु औषध कारोवार गर्ने प्रहरीको फन्दामा
विराटनगर । सामाजिक अन्धविश्वासका कारण दिनहु“ बोक्सीको आरोपमा महिलाहरु प्रछाडित हुने गरेका छन् । बोकीको ओरोप लागई एक महिलालाई कुटपीट गर्ने चार जनालाई प्रहरीले खोरमा हालेका छन् ।
इलाका प्रहरी कार्यालय बेलवारीले सन्दर हरैचा नगरपालिका वडा…
गौर मिडिया द्वरा गरुडाका प्रमुख र उप-प्रमुख सम्मानित।
गौर मिडिया द्वरा गरुडाका प्रमुख र उप-प्रमुख सम्मानित।
।
अमित ठाकुर।रौतहट।बैशाख १३।गरुडा नगरपालिकाका मेयर इन्नु राय यादब र उपमेयर रङिला कुमारी जयसवाललाइ एक कार्यक्रम बिच संम्मान गरिएको छ।शिक्षा र संचार क्षेत्रमा योगदान पुर्याइ समाज सुधार…
मेयर सिंहले प्रशासकीय अधिकृत देवकोटालाई हाजिर हुन दिएनन्
अमित ठाकुर, रौतहट।। रौतहट जिल्लाको राजदेवी नगरपालिकामा सरुवा भई अाएका प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटालई नगरपालिकाका प्रमुख धिरेन्द्र सिंहले हाजिर हुन नदिएको उपमेयर अंसु सिंहले जनाएकी छिन।नगरपालिकामा अहिले नियमित प्रमुख प्रशासकीय अधिकृत…
रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद
अमित ठाकुर, रौतहट।। रौतहट जिल्लामा अहिले पनि तस्करहरुले लुकाईछुपाई तस्करी गरिनै रहेको देखिएका छन। जिल्लामा तस्करी न्युनिकरण गर्न शस्त्र प्रहरी र जनपद प्रहरी परिचालन रहेता पनि तस्करहरु कुनै न कुनै बाटो अपनाई तस्करी गरिनै रहेका दिखिन्छन्।…
विप्लवलाई मुलधारको राजनीतिमा ल्याउने प्रयास जारी छ- गृहमन्त्री
वैशाख १२, बिराटनगर । गृहमंत्री रामवहादुर थापाले विपलव समुहलाई राजनितिक मुलधारमा ल्याउने प्रयास भइरहेको वताउनु भएको छ ।
प्रदेश न १ को सुरक्षा गोष्टिमा सहभागी हुन विराटनगर आउनु भएका मंत्री थापाले आज विहान विराटनगरमा संचारकर्मीसंग कुरागर्दै…
उधोगपति र सेकयुरिटी सर्भिसेजको चपेटामा श्रमिक
प्रभु यादव ।। श्रम तथा रोजगार कार्यालय बिरगंज, पर्सा अनर्तगत पर्ने बारा, पर्सा र रौतहट का उधोग, कलकारखाना, प्रतिष्ठानहरु तथा सेक्युरिटी सर्भिसेज कम्पनीहरुको मिलोमतोमा सेक्युरिटी गार्डहरुले नेपाल सरकारद्धारा पाउनु पर्ने उचित तलब भता नपाएर…
ररिया में तिश्रे चरण का मतदान शांतिपूर्ण सम्पन्न
अररिया, फॉरबिसगंज, जोगबनी, न्यूज़ वर्ल्ड ।। टीम अररिया जिले के मतदान समाप्ति पर, शाम 05 बजे तक करीब 67 प्रतिशत की रिकार्ड वोटिंग हुई फारबिसगंज कंट्रोल रूम के अधीन रिजर्व मतदानकर्मियों व रिजर्व पुलिस बल गंतव्य स्थलों के लिये रवाना होने को…
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
विराटनगर । समाजमा जवरजस्ती करणीको घटना दिनानुदिन बृद्धि भई रहेकै वेला पा“चथरको हिलिहाङ गाउ“पालिका–२ राजाबेशी की १४ बर्षीया कोशोरीलाई जवरजस्ती करणी भएको छ । सो घटनाको आरोप एक जना युवालाई पक्राउ गरिएको छ ।
जवरजस्ती करणीको आरोपमा प्रहरीेले…
मेशिन विग्रेको कारण विरामीहरु मर्कामा
श्रवण साह, वीरगन्ज (पर्सा) ।। नारायणी अस्पतालमा थाइराइड चेकजाँच गर्ने किलिया मेशिन विग्रेको कारण विरामीहरु मर्कामा परेका छन् । नारायणी अस्पतालमा आएका विरामीहरुलाई थाइराइड, हार्मोन, ट्युमर मार्कर चेक जाँच गर्न चिकित्सकहरुले भनेपछि यि सबै…
१ नम्बर प्रदेशमा २०५ नाल हतियार संकलन
विराटनगर । नेपाल सरकारले गरेको निर्णय अनुसार प्रदेश नं. १ का जिल्लाहरुवाट २ सय ५ थान नाल हतियार संकलन गरेको छ ।
नेपाल प्रहरीले संकलन गरेका हातहतियार मध्ये १ सय ३० नाल सर्वसाधारणहरुले प्रहरीलाई बुझाएका छन् । ७५ नाल बिभिन्न स्थानहरुबाट…
बिहार पुलिस के मुखिया एक्सन में अपराधियों की खैर नही
पटना/न्यूज़ वर्ल्डसंवाददाता ।। बिहार के डीजीपी गुप्तेश्वर पांडेय फुल एक्शन में है। जब से गुप्तेश्वर पांडेय ने अपना पद संभाला है तब से ही वे राज्य की बेहतर पुलिसिंग की कोशिश में लगे हुए हैं । कुछ दिनों पहले उन्होंने अपने पुलिस तंत्र का…
डा.शर्माद्वारा क्यान्सर पीडितलाई सहयोग
बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले क्यान्सरपीडित बिरामीलाई आर्थिक सहयोग गरेको छ । मोरङको बेलबारी–१ की क्यान्सरपीडित बिष्णुमायाँ धिमालको उपचारका लागि डा. शर्माले ५० हजार रकम प्रदान गरेका हुन् ।
सो सहयोग…
नशे का मुख्य केंद्र बन रही अररिया जिला के जोगबनी : भारत नेपाल सीमा
राजेश कुमार शर्मा/न्यूज़ वर्ल्ड/जोगबनी ।। लोकसभा चुनाव को लेकर जहाँ अररिया जिला पुलिस सतर्क चुस्त होने का दावा कर रही है । वही इन सभी को धत्ता बताते हुए नशीली दवा के तस्कर आराम से नशीली दवा का मुख्य बाजार कहा जाता है । जाने वाला टिकुलिया…
चुनाव में स्काउट गाइड भी रहेंगे साथ
फॉरबिसगंज/न्यूज़ वर्ल्ड संवाददाता ।। लोकसभा आम निर्वाचन में इस बार राज्य एवं केंद्र सरकार के सुरक्षाबलों व जवानों के साथ साथ स्काउट गाइड भी जिले के विभिन्न बूथों पर मतदान में जिला संगठन आयुक्त बैजनाथ प्रसाद साह के किनेतृत्व में सहयोग करेंगे…
परिजन अपने खर्च पर तेजाब पीड़िता का बनारस के निजी अस्पताल में करा रहे इलाज
सविता कुमारी, पटना/ भागलपुर तेजाब पीड़िता बनारस के निजी अस्पताल में जिन्दगी और मौत की जंग लड़ रही है। पीड़िता के इलाज में प्रशासनितक संवेदनहीनता की बात सामने आयी है। परिजन पीड़िता का इलाज अपने खर्च पर बनारस में करवाने को…
महतो बने एक मिनेट मै रोड पत्ती
प्रभु यादव, बारा ।। एक मिनेटको चक्रपात भुमरीले एकै परिवारका आठ जनाको मुखमा ताल्चा लागेको छ। एक मिनेटको चक्रपात भुमरीले महतो लाई रोड पत्ती बनाएको छ। फेटा गाउपालिक वाडा न १ भलुही का विक्की महतोले २०७३ शालमा श्री गणेश एकीकृत कृषि फर्म दर्ता…
चार किलो गाँजा के साथ युवक गिरफ्तार
राजेश कुमार शर्मा, जोगबनी ।। चार किलो गाँजा के साथ मोरंग पुलिस ने जहदा गाउँपालिका–1 के 39 वर्षीय दिनेश राजभर को गिरफ्तार किया है । इलाका पुलिस कार्यालय रानी के पुलिस निरीक्षक इन्द्रबहादुर राना से मिली जानकारी के अनुसार भारत नेपाल सीमा से…
छात्रा पर एसिड अटैक मामले में DGP सख्त, दोषियों को 3 माह में सजा दिलाने का ऐलान
राजेश कुमार शर्मा,न्यूज़ वर्ल्ड ।। बिहार के डीजीपी गुप्तेश्वर पाण्डेय ने कहा है कि भागलपुर में छात्रा पर तेजाब डालने की घटना दुखद है। पुलिस इसके दोषियों को गिरफ्तार कर तीन माह में सजा दिलाएगी। उन्होंने कहा कि दोषी कहीं भी रहें, हम उन्हें…
जोगबनी में मोदी का रोड सो
जोगबनी, न्यूज़ वर्ल्ड ।। जोगबनी में प्रचार के अन्तिम दिन सुशील कुमार मोदी ने अररिया लोकसभा प्रत्याशी प्रदीप सिंह के लिये रोड सो किया जोगबानी हाई स्कूल के मैदान में 3:10 में हेलीकॉप्टर से जोगबानी के हाई स्कूल मैदान में उतरने के बाद विधयक मंचन…
जोगबनी बिराटनगर सीमा तीन दिन के लिये सील
राजेश कुमार शर्मा/न्यूज़ वर्ल्ड / जोगबनी भारत मे हो रहे तिश्रे चरण के मतदान को लेकर रबिबार के रात्रि से मंगलवार संध्या 6 बजे तक के लिये सिमा को बन्द कर दिया गया है अररिया जिला पदाधिकारी सह निर्वाचन अधिकारी बैधनाथ यादव से मिली जानकारी के…
अहमदिया संघ नेपालद्धारा ५५५ हावाहुरी पिडित परिवारलाई लत्ताकपडा वितरण
श्रवण साह, वीरगंज ।। चैत १७ गते आएको विनासकारी हावाहुरीबाट प्रभावित फेटा गाउँपालिका वडा नम्बर १, ३ र ६ को भलुही, भरवलीया, पुरैनिया लगायतका स्थानमा प्रभावित परिवारलाई अहमदिया संघ नेपालले राहत स्वरुप लत्ताकपडा वितरण गरेको छ । भलुही,…
बीरगंज बाट तीनजना फोटो पत्रकार मनोनित
वीरगन्ज, ।। नेपाल लाइफ तेस्रो राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार २०७५” का लागि बीरगंजका ३ जना फोटो पत्रकार मनोनयनमा परेका छन् । राष्ट्रिय फोटो पत्रकार समूहको आयोजना यही बैशाख १३ गते वितरण हुने सो पुरस्कारका लागी विभिन्न सञ्चार माध्यममा…
कविहरु द्वारा कविता, मुक्तक, गजल एवं बिभिन्न रचना बाट ओतपोत
प्रभु यादव, बारा ।। भोजपुरी कवि समेलनमा सहभागीहरु रसरंगमा माग्न भएका थिए। भोजपुरी साहित्य विकास मञ्च बरीयारपुर बारा द्वारा अायोजना गरिएको कवि समेलनमा भारत र नेपालका कविहरुले आ-आफ्ना मानो भावना लाइ कविता रचनागरि सहभागी हरु लाइ सुनाएरका थिए…
३ दिने “प्रथम मानवता संरक्षण अन्तराष्ट्रिय सम्मेलन” सामुहिक दुआका साथ सम्पन्न
श्रवण साह, वीरगंज ।। मरकजी जमियते अहले हदीस नेपालको आयोजनामा वीरगंजको बहुअरीमा तीन दिने “प्रथम मानवता संरक्षण अन्तराष्ट्रिय सम्मेलन” आईतारका दिन सामुहिक दुआका साथ सम्पन्न भएको छ । बैशाख ६ गते शुक्रवार देखि शुरु भएको सम्मेलन आज बिहान…
पत्रकार एवं समाज सेवी गुप्ता मधेसको हिरो अवार्डले सम्मानित
नेपालगंज ।। समाज सेवी एवं प्रेस मञ्च नेपाल का केन्द्रीय बरिस्ठ उपाध्यक्ष तथा विदेश विभाग प्रमुख आशिस गुप्ता मधेसको हिरो अवार्डले सम्मानित भएका हुन् । मधेशी पत्रकार समाजले मधेशका सय जना हिरोलाई छनौट गरी अवार्ड वितरण गरेको थियो । सामाजिक…
बिरामिहरुलाई फलफुल वितरण गरी राजपा नेपाल द्वारा बार्षिकोत्सव मनाइयो
प्रभु यादव, बारा ।। राष्ट्रीय जनता पार्टी नेपालको तेस्रो बार्षिकोत्सवको उपलक्ष्यमा पार्टिका नेता तथा कार्यकर्ताहरुमा शुभकामना अदानप्रदान स्थापना दिवस मनाइएको छ । राजनीति भन्नेको बिशुद्ध रुपमा मानव सेवा नै भएकोले बाराको कलैया आस्पतालमा…