Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

लेखापढी कानुन व्यवसायी एसोसिएसनको जिल्ला भेला कार्यक्रम
कलैया, बारा।
लेखापढी कानुन व्यवसायी एसोसिएसनको जिल्ला भेला कार्यक्रम गरिएको हो। जिल्लामा तीन ठाउँमा यो संस्था विभाजित भएकोले अब नया संरचना अनुसार नयाँ तरिकाले कार्य गर्ने उद्देश्यले जिल्ला भेला गरिएको हो। यश संस्थाले जनमानसका भुमी…
जीवन रक्षाका लागिअवलाको विरुवा वितरण
कलैया, बारा।
हुनत मानव जीवनमा प्राकृतिक वस्तुको अमुल्य महत्त्व हुन्छ तर कसैले वास्ता गरेको देखिदैन, सोही कुरा वारे आज जनचेतनाका लागि प्राकृतिक कुरा वारे प्रकाश पार्दै केही जीवनमा त्यस्तै महत्त्व राख्ने बिरुवा वितरण गरिएको हो।
बारा…
अप्पन विराटगढ परोपकार समाजको आयोजनामा विराटनगरमा जितिया समारोह भब्यरुपमा सम्पन्न
विराटनगर, असोज १३
अप्पन विराटगढ परोपकार समाजको आयोजनामा विराटनगरमा जितिया समारोह भब्यरुपमा सम्पन्न भएको छ
समाजले दुखको साथी नेपालसंगको सहआयोजना र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको…
लागुऔषध गाँजा बोकेको एम्वुलेन्स सहित चालक नियन्त्रणमा
मोरङ, असोज १० गते ।
मोरङ विराटनगर महानगरपालिका-१८ लाभाघाट स्थितमा गाँजा बोकेको एम्वुलेन्स सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा को.१ च ४६१९…
पचरौतामा एक जना लाई गोलि प्रहार गरी हत्या
कलैया, बारा।
पचरौतामा मंगलबार ९ गते साझ अन्दाजी ५ बजे साझको समयमा एक जना लाई गोलि प्रहार गरी हत्या गरिएको हो। तर प्रहरीको अनुसार अं.१८;१० बजेको समयमा नेपाल-भारत सीमाभन्दा करिब ७०० मि. नेपाल तर्फ जि.बारा पचरौता न.पा.६ पकडियाको लक्ष्मिनिया…
नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्र अगाड़ी दिन भरी धर्ना
पर्सा पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्र मा भई रहेको लापरवाही र सेवा ग्राही लाई सास्ती को विषय लाई लियर नेकपा (माओवादी केन्द्र) पर्साका नेता शिवकुमार साह तेलि को नेतृत्वमा नेपाल…
ओलीको चेतावनी- प्रदेश अधिवेशनमा प्यानल बनाएर चुनाव लडे उम्मेदवारी खारेज
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बागमती प्रदेश अधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा गरे उम्मेदवारी नै खारेज गरिदिने चेतावनी दिएका छन् ।
काठमाडौंमा सोमबार सुरु एमाले बागमती प्रदेश कमिटीको अधिवेशन उद्घाटन समारोहमा…
विधालयले गुनासो सुनवाई नगर्दा विधार्थीहरुले गुहारे पोखरियाका मेयर प्रद्युमन प्रसाद चौहान
पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको जिल्ला उचांगल रामदेव कलवार माध्यमिक विधालय पोखरिया मा अध्यनरत कक्षा ११र १२ का विधार्थी हरु ले विधालय मा भैरहेको बिबिन्न गतिविधि र समस्या को समाधान को लागी पोखरिया नगरपालिका को नगर प्रमुख…
सचेतक विनाको लोसपा नेपालको कार्यसमिति विस्तार
काठमांडौ ।
लोकतान्त्रिक समाजवादी पार्टीले केन्द्रिय कार्यसमिति विस्तार गरेको छ। तर लोसपाले अजै लौस हुने सम्भावना देखिन्छ किनकी लोसपा नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रमुख सचेतक वा सचेतक विनाको विस्तार कमिटी बनाएका छन्। गत…
प्रहरी कै सेटिङमा भिस्वाबाट खुलेयाम तस्करी
वीरगंज - पर्साकाे पश्चिमी ग्रामिण भेगमा पर्ने भिस्वा सिमानाकाबाट सशस्त्र र नेपाल प्रहरीकै संरक्षणमा खुलेयाम रूपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ ।
भिस्वाबाट दैनिक रुपमा चल्ने (नाइट) रात्री बसमा भन्सार छलीका भारतीय कपडा र बच्चाहरु…
प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७८ औं समूहको दीक्षान्त समारोह सम्पन्न ।
भरतपुर kभदौ २०
नेपाल प्रहरी शिक्षालय भरतपुरमा मिति २०७९ भदौ २० गतेदेखि सञ्चालित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७८ औं समूहको आज मिति २०८० असोज ०५ गते संगठन प्रमुख श्रद्देय श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको प्रमुख…
भारतीय महावाणिज्य दूतावास द्वारा इंडो-नेपाल टूरिज्म मीट” कोआयोजना
जु
बीरगंज
बीरगंज स्थित भारतीय महावाणिज्य दूतावास द्वारा सेप्टेम्बर २०, २०२३ काे दिन चितवन मिडटाउन रिसोर्ट, भरतपुरमा "Indo-Nepal Tourism Meet" आयोजना गरियाे। द्विपक्षीय पर्यटन प्रवद्र्धन र दुबैतर्फका पर्यटकले भोग्नुपरेका कठिनाइहरू…
बिपद सामग्री हस्तान्तरण
बिराटनगर, २०८० असोज ०४ गते ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशले सुरक्षा निकायलाई बिपद सामग्री हस्तान्तरण गरेको छ । मन्त्रालयको सभाहलमा आज बिहान एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार…
दमक क्लिन पार्कको बिबाद स्थानिय तह देखि सर्बोच्च सम्म।
दमक।
झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर पाँच मा पर्ने दमक नगरपालिका ,कमल गाउँपालिका र गौरादह नगरपालिकाको सङ्गम स्थल पारेर २२०० बिघामा चीन सरकारको ऋण सहयोगमा BRI परियोजना अन्तर्गत निर्माण गर्ने भनी पुर्ब प्रधानमन्त्री के पि…
लोसपा नेपाल बारा द्वारा असोज ३कालो दिन मनाइयो (भिडियो सहित)
कलैया, बारा।
आज मधेशी जनताका लागि कालो दिनरहेको भन्दै कालो दिवस मनाउन बाध्य रहेको र दुर्भाग्यपूर्ण असोज तिन-कालो दिन" मा आफ्नो ज्यान गुमाउनेहरूको सम्झनामा निधार र हातमा कालो पट्टटी बाधेर आज कालो दिवस मनाएको मधेशीदलका नेताकार्यकर्ताहरुको…
जाेगवनीमा लागुआैषध काराेवार राेकिनुकाे सट्टा कारोबार मा नयाँ नयाँ अनुहार
विराटनगर, ४
नेपाल र भारतकाे सिमा क्षेत्रमा रहेकाे जाेगवनीमा लागुआैषध काराेवार राेकिनुकाे सट्टा नयाँ नयाँ अनुहार देख्न थालेका छन । गाेप्य सूचनाकाे आधारमा जोगबनी प्रहरीले टिकुलियाको इन्दिरानगर स्थित एक घरमा छापा मारेर ठूलो…
संवाद मार्फक द्धन्द रुपान्तरण विषयक तीन दिने तालिम सुरु
कलैया, बारा।
बाराको सदरमुकाम कलैयामा संवाद मार्फत द्वन्द्व रूपान्तरण गर्ने तीन दिने तालिम सुरू भएको छ । बरेवा दरवार होटलमा सुरू भएको तालिममा फेटा गाउपालीकाका उपाध्यक्ष, वडाअध्यक्षहरू, वडासदस्यहरू, महिला तथा बालबालिका शाखा, कृषि शाखा,…
असुरक्षित तथा गैरकानुनी सिलिन्डरहरु जडान नियमन निकायको मिलि भगत ।
बिरगंज ,अजीत भुजेल असोज ०१ गते सोमबार ।
असुरक्षित तथा गैरकानुनी सिलिन्डरहरु जडान भैइ रहेको छ , तर नियमन निकाय चुप हुनुमा कहि मिलि भगत त छैन ।नेपाल ग्यास जस्तो ठुलो उद्योगलाई गैर कानुनी रुपले जडान गरिएको ५० केजि र ४५० केजि को एल्पि…
सहिदको सपना माओबादी केन्द्रले साकार पार्ने:- मौलाना मशहूद
कपिलवस्तु, भाद्र ३१
कपिलवस्तु जिल्लाको विजयनगर गाँउ पालिका वडा नं ७ गणेशपुरमा आज नेकपा माओबादी केन्द्रको जनता संग माओबादी विशेष रूपांतरण अभियान कार्यक्रममा सम्पन्न भएको छ।
नेकपा माओबादी केन्द्रका विजयनगर गाँउ पालिका अध्यक्ष नूरूल…
बाराकाे छतवाबाट यसरी भैरहेछ तस्करी
कलैया - बाराकाे छतवाबाट नेपाल प्रहरीकाे संरक्षण र सेटिङमा यसरी खुलेयाम तस्करी भैरहेको छ । प्रहरी सेटिङमा राति मात्रै हाेइन दिउँसो नै खुलेयाम तस्करी भैरहेको छ । जुन कुरा सचित्रले पुष्टि गरेको छ।
छतवा नाकाबाट सुरक्षाकर्मीको सेटिङमा तस्करीको…
विर्ताका घुमुवा तिवारीको संरक्षणमा वीरगंजको सिमानाकामा तस्करी
वीरगंज - वडा प्रहरी कार्यलय विर्ताका घुमुवा प्रहरी सहायक हवल्दार धर्मेन्द्र तिवारीले सो क्षेत्रमा आतंक मच्चाएका छन् ।वडा प्रहरी कार्यलय बिर्ताका एरिया क्षेत्र हेर्ने गरि प्रहरी सहायक हवल्दार धर्मेन्द्र तिवारी सादा पोशाकमा घुमुवाको रूपमा…
अधारभुत स्वास्थ्य चौकी प्रशौनीमा नेकपा माओवादी केन्द्र द्वारा सरसफाइ
कलैया, बारा।
प्रशौनी गाउँपालिका वडा न.६ मा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र प्रशौनी गापाका उपाध्यक्ष तथा वाइसीएल नेपाल बाराका अध्यक्ष शुभणारायन पटेलको अध्यक्षता तथा इन्चार्ज बृजकिशोर कुस्वाहाको प्रमुख आतिथ्यतामा…
जनता संग माओवादी घरघरमा निगरानी, विशेष रुपान्तरण अभियान
कलैया, बारा।
जनता संग माओवादी विशेष रुपान्तरण अभियान कलैया उपमहानगरपालिका वडा नम्बर एकमा एभरेस्ट लजको सभा हल बाट सुरु भएको थियो। नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) केन्द्रीय कमिटिको चौथो बैठक बाट निर्णय भइ जनताको घरघर पुगेर आफनो…
पचरौता नेपालको साचिकै नमुना रहेको अर्को प्रमाण स्वरुप कुटपिट, पीडित अस्पतालको सैयामा
कलैया, बारा।
हुनत नेतृत्व वर्ग भनेको हाम्रो समाजिक मान्यता अनुसार समाजमा हुनेगरेको सामन्जस्यहरु लाई समाधान गरि अगाडी बढाइने व्यक्तित्वहरु लाई भन्ने तथा बुझ्ने गरिन्छ, तर हालको संघीय लोकतान्त्रिक गणतन्त्र लाई बदनाम गर्ने र यस व्यवस्था लाई…
उद्योग वाणिज्य संघ चितवनको आयोजनामा कर तथा लेखा सम्बन्धी प्रशिक्षण कार्यक्रम
डिलकुमारि नेपाल, चितवन।
उद्यो वाणिज्य संघ चितवनको सभाहलमा आज एक दिवसीय कर तथा लेखा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भयाे । उद्योग वाणिज्य संघ–चितवन र प्लाष्टिक व्यवसायी संघ चितवनको सयुक्त आयोजनामा सम्पन्न भएको छ । प्लाष्टिक व्यवसायीहरू…
अन्तराष्ट्रिय युवा दिवस २०२३ को अवसरमा उत्प्रेरणा एवम सचेतनात्मक कार्यक्रम
भिम बहादुर लामा।
अन्तराष्ट्रिय युवा दिवस २०२३ को अवसरमा भरतपुर महानगरपालिकाको आयोजनामा सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत दुई दिने कार्यक्रम "रक्तदाता उत्प्रेरणा एवम सचेतनात्मक कार्यक्रम "आज पहिलो दिन चार बिद्यालयहरुमा सम्पन्न भएको छ।…
३० जना खेलाडी महिला प्रशिक्षक र चितवन जिल्लाका ४ जना पुरुष प्रशिक्षकहरुलाई सम्मान
डिलकुमारि नेपाल, चितवन।
नेपाली काङ्ग्रेसकि केन्द्रिय सदस्य लक्ष्मी खतिवडाको प्रमुख आतिथ्यतामा बागमती प्रदेश भित्र महिला प्रशिक्षक (रेफ्री) हरुलाई सम्मान कार्यक्रम सम्पन्न भयाे ।नेपालि काङ्ग्रेसका नेता स्व.शिव प्रसाद पौडेलको स्मृतिमा उक्त…
चितवन जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा साधारण सभाबाट
नारायण प्रसाद सुवेदी ।
चितवन जिल्ला क्रिकेट संघको मंगलबार भएको तेस्रो अधिवेशन तथा साधारण सभाबाट कार्यसमितिमा १५ जनाका लागि भएको निर्वाचनमा १४ जना संस्थापन पक्षबाट निर्वाचित हुनुभएकाे छ ।जिम्मा १ जना संस्थापन बिपरित पेयान पक्षबाट विजयी भएका…
जनचेतनामूलक प्रभातफेरी कार्यक्रम गरेर कृष्णनगरले मनायो ३८औं बार्षिकोत्सव
अजय मिश्र, कपिलवस्तु, भाद्र १।
नेपाल विद्युत प्राधिकरणको ३८ औं बार्षिकोत्सवको उपलक्ष्यमा कृष्णनगर वितरण केन्द्रले विद्युतीय सुरक्षा तथा सचेतना सम्बन्धमा प्रभातफेरी कार्यक्रम गरेर मनाएको छ।
आज विद्युत सम्बंधि सचेतनामूलक प्लेकार्ड, पोष्टर,…
जनमत संघ बिरगंज आरती साहको न्यायको लागि घान्टाघरमा बिरोध प्रदर्श
सबिर आलम, बारा।
आज युवा जनमत संघ बिरगंज महानगर समिति द्वारा आरती साहको न्यायको लागि घान्टाघरमा बिरोध प्रदर्शन गरेको छ। युवा जनमत संघ बिरगंजका अध्यक्ष सन्जय सिंहको अध्यक्षतामा उक्त बिरोधका कार्यक्रम गरिएको हो। धनुषाको आरती साह दहेज हत्या…