विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

भेट्रान गोल्डकप बाराको सदरमुकाम कलैयामा प्रथम पटक हुने

कलैया, बारा। भेट्रान गोल्डकप बाराको सदरमुकाम कलैयामा प्रथम पटक हुने भएको छ। सहयोगी फुटबल क्लबको आयोजनामा कलैयामा प्रथम कलैया भेट्रान गोल्डकप २०८० हुन लागेको हो । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहनेछ क्लबले जनाएका छन्। प्रतियोगिता…

नयां कदम नेपालको पहलमा बारा जिल्लाभरी आयुर्वेद चिकित्सा फ्रीहुने

काठमांडौ, नेपाल। नयां कदम नेपालको पहलमा बारा जिल्लाभरी आयुर्वेद चिकित्सा फ्रीहुने भएको छ। नया कदम नेपालका अध्यक्ष रंजीत पाण्डेयले सिंहदरबार वैद्यखाना विकास समिति कार्यालयका वरिष्ठ कन्सलटेंट आयुर्वेद विज्ञ डा. सबरी साह संग भेट वार्ता भएको…

आइटी आर्मी द्वारा पुरातत्व विभागका महानिर्देशक लाई गम्भीर ध्यानाकर्षण सहितको ज्ञापन पत्र

काठमांडौ, नेपाल। ऐतिहासि क्षेत्र सिम्रौनगढ लाई विश्व सम्पदा सूचीमा सुचिकृत गराउन माग गर्दै पुरातत्व विभाग, रामशाहपथ, काठमाडौंमा महानिर्देशक लाई गम्भीर ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाइएका छन्। सिम्रौनगढ नेपालको एक ऐतिहासिक,…

स्वतन्त्रता छैन चीनमा मुस्लिम धर्मावलम्बी लाई : अकरम पठान

कपिलवस्तु। राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा शिक्षा र सामाज बिचमा एक दिने कार्यक्रमको आयोजना विजयनगर गाउँपालिका वडा नं ७ को दत्तपुरमा रहेको अहले सुन्नत गौसियाको प्रांगढमा आयोजना गरिएको थियो। समाजसेवी अकरम पठानको अध्यक्षता,…

भोजपुरी टाईम्स दैनिकको वार्षिकोत्सवमा ह्विल चेयर वितरण

वीरगंज, पर्सा। नेपालको प्रमुख तेस्रो राष्ट्रिय भाषाको रुपमा रहेको भोजपुरी भाषामा पर्सा जिल्लाको वीरगंजबाट नियमित रुपमा प्रकाशित हुदै आएको भोजपुरी टाईम्स दैनिक पत्रिकाले फरक क्षमता भएका (अपाङ्ग)एक जनालाई सहयोग गरी आफ्नो १० औं वार्षिकोत्सव…

जिम्मेवार पत्रकारिता” नारा, गैर जिम्मेवार क्रियाकलाप

कलैया, बारा। हुनत हाम्रो समाजका पुर्वजहरुले विभिन्न कथनहरु भनेर हाम्रो समाज लाई सचेत तथा सजग गर्ने गरेका छन्। त्यस्तै "चोर चोर मौसेरा भाई" भन्ने झै तराई संचार राष्ट्रिय दैनिक पत्रिकाको विमोचन कार्यक्रममा विभिन्न वक्ताहरूले सजग गराएका थिए।…

गणमा तानिएका सशस्त्रका इन्स्पेक्टरलाई कारबाहीबाट जोगाएर पुनः बिओपीमा फर्काउन चलखेल

वीरगन्ज - तस्करी गराएको आरोपमा गणमा तानिएका इन्स्पेक्टरलाई संगठनमा पहुँच र शक्ति केन्द्रको दबाबमा कारबाही नगरी उन्मुक्ति दिएर फेरि बिओपी फर्काउन चलखेल भएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) प्रसौनीभाठाका सशस्त्र प्रहरी…

N.R.N.A. Victoriaमा रौतहटका जैसवाल विजयी

अस्ट्रेलिया। N.R.N.A. Victoriaमा रौतहटका जैसवाल विजयी भएका हुन। रौतहटका राजेश जैसवाल नेपालका एक मधेशीमुलका एक हुन जस्ले अस्ट्रेलियामा पनि आफ्नो पहिचान बनाउन सफल भएका छन्। अर्थात मधेशको नाम, धर्म संस्कृति, संस्कार लाई समेत जोगाएर मधेश र…

पी आर सी संस्थाले १ बर्षमा कपिलवस्तु बाट ७०७४ जनालाई परामर्श र ३५६ जनाको उद्धार

कपिलवस्तु। मानव बेचविखन विरूद्धमा काम गर्ने संस्था शान्ति पुनर्स्थापना गृह (PRC) ले कपिलवस्तु जिल्लाको सिमाना बाट आर्थिक बर्ष २०७९/८० मा ७०७४ जना लाई मानव बेचविखन विरूद्ध सूचना तथा परामर्श दिएको र कपिलवस्तु लगायत विभिन्न ठांउबाट ३५६ जनाको…

वि.व्यवस्थापन समिति खारेज गर्न संबंधित निकायमा ध्यानाकर्षण

कलैया, बारा प्रमुख प्रसासकिय अधिकृत ज्यु कलैया उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख लाई श्री ३ चन्द्र उच्च मा. वि.व्यवस्थापन समिति गठनमा अनियमितता भएको बारे समिति खारेजीको मांग गरेका छन्। वि. व्यवस्थापन समिति गठन एकलौटी रूपमा भएको र सो गठन…

पचरौता नगरपालिकाले गोजिको स्वार्थमा न्युक्ती गर्दै : आलम

कलैया, बारा। पचरौता नगरपालिकाले गोजिको स्वार्थमा न्युक्ती गर्दै गरेको एक जना निवेदनकर्ता सबिर आलमले लेखापढी कानुन व्यवसायी समितिको सभाहलमा पत्रकार सम्मेलन गरी गुनासो पोखेका हुन। पचरौता नगरपालिकाको लागि विभिन्न पद र संख्यामा मिती २०७९/०९/१९…

सुरक्षा निकायको निगरानीमा कुटपिट, कुटपिटबाट हाथ भाचियो, सुरक्षाकर्मी मुखदर्शक

कलैया, बारा। सुरक्षा निकायको निगरानीमा कुटपिट गरि हाथ समेत भाचियो तर सुरक्षाकर्मी मुखदर्शक बनेर हेरेको पीडितको आरोप रहेको छ। कलैयाको वडा न.२अवधापुर निवासी अन्दाजी वर्ष २१का इश्वर पासवान लाई गत असार २८ गतेका दिन एउटा गाउँ घरका होटेलमा खाना…

नेपालको पहिलो टायल्स कम्पनीले पोखे आफ्नो गुनासा

कलैया, बारा। नेपालको पहिलो टायल्स कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै अन्तरक्रिया कार्यक्रम गरेका छन्। कम्पनीले एक वर्ष बितिसक्दा आज असार ३०गते सनिवार पत्रकार सम्मेलन गरि आफुले भोगेका पिडावारे अवगत गराएका छन्। बारा जिल्लाका प्रमुख जिल्ला…

मुर्ली १२ का ३ सय १५ जना स्थानीय आज तीर्थ यात्रामा देवघाट प्रस्थान

बीरगंज, पर्सा। वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का ३ सय १५ जना स्थानीय आज तीर्थ यात्राको लागी देवघाट प्रस्थान गरेका छन् । वीरगञ्जको पशुपतिनाथ मन्दिर र मुर्ली स्थित हरिहरनाथ मन्दिरको पहिचान र महिमा बढाउन देवघाटबाट जल ल्याएर अपर्ण गर्ने…

समतामूलक समाज निर्माण महाअभियानमा सुनिता साह प्रवेश

काठमाडौं। राष्ट्रिय एकता अभियानकी निवर्तमान उपाध्यक्ष सुनिता साह समतामूलक समाज निर्माण महाअभियानमा प्रवेश गरेकी छन् । मंगलबार काठमाडौंमा अभियन्ता साह समतामूलक समाज निर्माण महाअभियानमा प्रवेश गरेकी हुन् । उनलाई महाअभियानका संयोजक विजय…

जलवायु अनुकुलित कृषक मैत्री प्रविधिबाट धान उत्पादनमा वृद्धि गरौ नारा सहित २०औ धान दिवस मनाईयो

प्रभु यादव, कलैया, बारा। बाराको सुवर्ण गाउपालिका ४ हर्दियामा २० अौ राष्ट्रिय धान दिवस मनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाई बाराको आयोजना र सुवर्ण ४ हर्दियाको सेमरमाई कृषि सहकारी संस्था लिमिटेडको…

जन जागरण युवा क्लवले समुहका किसानको खेतमा धान रोपाई गरि दिवस मनाए

प्रभु यादव, कलैया, बारा बाराको महागढीमाई नगरपालीका २ बरियारपुरमा ब्राह्मबाबा महिला कृषक समुहका सहसचिव रन्जु देवीको खेतमा धान रोपाइँ गरि धान दिवस मनाएको छ। २० औ राष्ट्रिय धान दिवसको अवसरमा पालिकासंग सहकार्य गरि कार्यक्रमको आयोजना गरि रोपाइँ…

युवा संघ नेपालको जिल्ला अध्यक्षको पदमा सबिर आलम मात्र, अरुकोही थिएन

कलैया, बारा । लोकतान्त्रिक समाजबादी पार्टी नेपालका भात्री संगठन युवा संघ नेपालको जिल्ला अध्यक्षको पदमा सबिर आलम मात्र रहेको तर लोसपा लाइ बदनाम गराउने उद्देश्यले आफु जिल्ला अध्यक्ष रहेको भन्दै जनमतमा प्रवेश गरेकोमा गम्भीर ध्यानाकर्षण भएकोमा…

फेटा गाउँंपालिकाको खरिद प्रक्रियामा आर्थिक ब्रह्मलुट

कलिया, बारा। फेटा गाउँपालिकाको खरिद प्रक्रियामा आर्थिक ब्रह्मलुट भएकोमा अख्तियारमा मुद्दा परेको र पालिका प्रमुख तथा कार्यालय प्रमुख गैरजिम्मेवार भएको स्थानीयहरुको गुनासो रहेको छ। पालिकाले कुनै कुरा खरीद गर्नु भन्दा पहिला त्यसको प्रक्रिया…

लोसपा लाई लौँस गर्दै जनमतमा प्रवेश

कलैया, बारा। लोसपाका राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष युवा नेता बिकास कुमार सिंह आज लोसपा लाई लौंस गर्दै जनमतमा पार्टी मा प्रवेश गरेका छन्। साथै देवताल गाउँपालिकाका समाजसेवी बिध्यांचल यादव पनि पार्टी प्रवेश गरेका छन। जनमतका जिल्ला…

उपाध्यक्ष मौलाना मशहूदले दिए बकर ईदको शुभकामना

कपिलवस्तु। लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले स्लाम धर्मावलम्वीहरुको ठूलो पर्व बकर ईद (इद–उल–जोहा) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै शुभकामना दिएका छन् । शुभकामना सन्देश…

देवतालमा एक घर एक चापाकल : अध्यक्ष यादव

कलैया, बारा। देवताल गाउँपालिकाको १० गाउँ सभा गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवको अध्यक्षता तथा उपाध्यक्ष सितापती यादव एवम् कार्यालय प्रमुख नवीन कुमार श्रीवास्तवको विशिष्ट आतिथ्यतामा सभा गरिएको थियो । गाउँपालिका अध्यक्ष यादवले नीति…

जीवनको मुलभूत कुरा शिक्षा, स्वास्थ्य, खानेपानीमा मुख्य रुपमा ध्यान पुर्याईएको : सुवर्ण गाउँपालिका

कलैया ,बारा । सुवर्ण गाउँपालिकाको ११ गाउँ सभा भएको छ । गाउँपालिका अध्यक्ष राजेश यादवको अध्यक्षता तथा उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत वकिल प्रसाद पालको विशिष्ट आतिथ्यतामा अध्यक्ष यादवले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए ।…

बाराका प्रजिअ आफ्नो उत्तरदायित्व बाट पन्छिएर गैरकानुनी कार्यलाई बढावा दिदै

कलैया, बारा। बाराका प्रजिअ आफ्नो उत्तरदायित्व बाट पन्छिएर गैरकानुनी कार्यलाई बढावा दिदै गरेको जनप्रतिनिधिहरुको आरोप रहेको छ। जिल्ला प्रशासन कार्यालयको मुल गेटमा चार घन्टा नाराजुलुस गरे पनि प्रजिअ नवराज सापकोटाले कुनै चासो न लिईए पछि प्रहरी…

नेपालको नम्बर वन नमुना पचरौता नगरपालिका जहाँ जनप्रतिनिधि बाट जनप्रतिनिधि नै असुरक्षित

कलैया, बारा। नेपालको नम्बर वन नमुना पचरौता नगरपालिका जहाँ जनप्रतिनिधि बाट जनप्रतिनिधि नै असुरक्षित रहेका छन्। पालिकाको नगर सभा कहिले हुने बारेमा जानकारी लिन पालिकामा बसिरहेका जनप्रतिनिधिहरु लाई जाझ अन्दाजी पाँच बाजेको समयमा बत्ति बुझाएर…

१२ औ गाउँसभाको नीति तथा कार्यक्रम फेटाको कार्यालय प्रागनमा

कलैया, बारा। फेटा गाउँपालिकाको १२औ अधिवेशन विना विवाद उदघाट पूरा भएको छ। गापा अध्यक्ष रुस्तम अंसारीको अध्यक्षता तथा उपाध्यक्ष निलम साह, कार्यालय प्रमुख सुधन गौरीशंकर कुमार सिंहको विशिष्ट आतिथ्यता एवं सबै वडाका जनप्रतिनिधिहरुको सहकार्यमा…

विश्रामपुर गाउँपालिकाको १३औ अधिवेशन विना विवाद पूरा

कलैया, बारा। विश्रामपुर गाउँपालिकाको १३औ अधिवेशन विना विवाद उदघाट पूरा भएको छ। २०८०/०८१को प्रथम गाउँ सभा पूरा भएको हो। गापा अध्यक्ष जुल्फकार अलि भुटोको अध्यक्षता तथा उपाध्यक्ष प्रियंका देवी, कार्यालय प्रमुख सुधन लामिछानेको विशिष्ट आतिथ्यता…

करैयामाई गाउँपालिका नमुना पालिका बनाउने 

कलैया, बारा। करैयामाई गाउँपालिकाको २३औ गाउँ सभा बाट २०८०/०८१को प्रथम गाउँ सभा पूरा भएको हो। गापा अध्यक्ष सम्भु प्रशाद यादवको अध्यक्षतामा गाउँसभा गरिएकोमा सबै वडाका लागि एकबराबर बजेट बाडफाड गर्दै गाउँ सभा सफल पारेका छन्।  बहुमतको अधारमा…

प्रशौनी गाउँपालिकाको १३औ गाउँसभा पुरा

कलैया, बारा। प्रशौनी गाउँपालिकाको १३औ गाउँसभा पुराभएको हो। पालिकाका सबै वडा अध्यक्ष तथा सदस्यहरुको सहयोगमा पूरा भएको हो। अबको समयमा पालिकाका हरेक समस्याहरु सर्वसाधारण संगको सहकार्यमा बजेट बनाइएको जनाइएको छ। सर्वसाधारण लाई दैनिक जीवनमा टेवा…

मधेश प्रदेशमा सम्पुर्ण सञ्चार माध्यमका लागि बजेट बिनियाेजन

मधेश प्रदेश । मधेश प्रदेशमा रहेको संचार माध्यम र सामुदायिक रेडियोहरुको सवलिकरण र संस्थागत विकासका लागि प्रदेश सरकारले आवश्यक कार्यक्रम ल्याउने व्यवस्था मिलाएको छ। मधेश प्रदेश सरकार तथा अर्थमन्त्री संजय कुमार यादवले सामुदायिक रेडियाेहरू…