Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

जिराभवानी गाउँ पालिकामा प्रधानमन्त्रीकाे पुतला दहन
राय मेघराज, जीराभवानी, पर्सा।
नागरिता एनको बिरोधमा जीराभवानी गाउँ पालिकामा नेपाली काङ्ग्रेस पार्टी द्वरा प्रधानमन्त्री के पि शर्मा ओलीको पुत्ला दहन गरिएकाे छ । पर्साको जीराभवानी गाउँपालीकामा नागरीता एनको बिरोध गर्दै आज जीराभवनी…
हिन्दु परिषद नेपाल बारा पचरौताको पकडियामा वडा कमिटि बिस्तार
कलैया, बारा।
हिन्दु परिषद नेपालले आज बारा जिल्ला पचरौता नगरपालिका वडा न ६ पकडियामा वडा कमिटि बिस्तार गरेको छ। बाराको पकडियामा ५१ सदसिये कमिटि गठन भएको छ। हिन्दु परिषद नेपालको मुख्य एजेण्डा नेपालमा शाषण व्यवस्था जेसुकै भए पनि पुन:हिन्दु…
स्वास्थ्य, शिक्षा, कृषि र सडकलाई प्राथमिकता सुवर्ण गापाको पाचौ निति तथा कार्यक्रम प्रस्तुत
कलैया, बारा।
स्वास्थ्य, शिक्षा, कृषि र सडकलाई प्राथमिकतामा राख्दै सुवर्ण गाँउपालिकाको पाचौ निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। आ.व.२०७७।७८ को ३६ करोड ५८ लाख २३ हजार ६ सय ९० रुपैयाको बजेट प्रस्ताव गरेका छन् । संघिय वित्तीय समानीकरण तर्फ…
नेपाल र भारतको सम्बन्ध केपिओलिले ल्याएको होइन सिता रामले ल्याएको : प्र स स पारस साह
कलैया बारा ।
हाल नेपाल सरकारले प्रस्ताव गरेको नागरिकता विधयेक बारे चौतर्फी बिरोध भैइ रहेको छ। त्यस्तै आज बारा जिल्लाको सदरमुकाम कलैयामा जनता समाजबादी पार्टीले पनि बिरोध जुलुस निकालेका छन्। रामजानकी मन्दिर बाट जुलुस निकाली कलैया बजार…
नाला निर्माण गर्ने क्रममा एक जनाको ज्यान गयाे
सन्दिप कुमार, कलैया, बारा ।
बारामा किचिएर एक जनाको ज्यान गएको छ। कलैया उपमहानगरपालिका वडा नं.२३ बैजनाथपुरमा शहरी बिकास योजनाको तर्फबाट निर्माण भैरहेको नाला निर्माणकार्यमा मिक्सचर मेसिन पल्टिदा च्यापेर एक जनाको ज्यान गएको छ ।
शहरी…
हिन्दू परिषद नेपाल द्वारा कलैयामा बिरोध प्रदर्शन
कलैया बारा ।
असार हिन्दू परिषद नेपाल जिल्ला कार्य समिति बाराले आज कलैयामा बिरोध प्रदर्शन गरेको छ। हिन्दू समुदाय वा आस्था केन्द्र माथि बारा जिल्ला सहित मुलुकमा भई रहेको आक्रमणको विरोधमा परिषदले ओमकार परिवार एक होऔ,गौ माताको संरक्षण गर,…
प्रस्तावित नागरिकता बिधयेक खारेज नभए आन्दोलन को आधी बेहरी सिर्जना गर्ने रौनियार को चेतावनी
कलैया, बारा ।
आज सरकार ले प्रस्ताव गरेको नागरिकता बिध्येक को बिरोध मा नेबिसघ बारा जिल्ला कार्यसमिति ले नेपाली काङ्ग्रेस पार्टी कार्यालय बाट निकालेको जुलुस कलैया भरत चोकमा कोण सभामा परिणत भएको थियो। उक्त कार्यक्रम नेविसंघ जिल्ला अध्यक्ष…
कोरोनाबाट जोगिन जनचेतना अभियान
रौतहटको चन्द्रनिगाहपुरमा कोरोना भाईरसबाट जोगिन सचेतनामुलक कार्यक्रम गरिएको छ । चन्द्रपुरका ब्यबसायी तथा उपभोक्ताहरु कोरोना भाईरस (कोभिड १९) को मुख्य जोखिममा पर्ने भएको हुनाले नागरिक समाज चन्द्रपुर तथा चन्द्रपुर नगर उद्योग बाणिज्य संघको…
पचरौता नगरपालिका मे दो समुदाय बिच दिनप्रतिदिन संप्रदायिक हिंसा फैलरही, कौन होगा जिम्मेवार
कलैया, बारा।
पचरौता नगरपालिका मे दो समसदाय बिच दिनप्रतिदिन संप्रदायिक हिंसा फौलरही है। येसी सम्प्रदायिक हिंसा देश भर यदि फिला तो कौन होगा जिम्मेवार कहके बुद्धिजीवी वर्गोमें चिन्ता सताए जा रहि है। पचरौता नगरपालिका वार्ड न. ६ पकडिया…
उपभोक्ता हित सम्रक्षण मंच कलैया को आयोजनामा भएको रक्तदान कार्यक्रममा ३० जनाले गरे रक्तदान ।
बिनोद पटेल
असार, ३ गते बुधबार
कलैया बारा , कोरोना भाईरस अर्थात कोभिड (१९ ) को महामारी मा रगतको अभाव भएसङै रगत सहजरुपमा सबैले पाउने भन्दै लकडाउनको बेलामा पनि सामाजिक दुरि कायम गरि रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उपभोक्त हित सम्रक्षण…
इन्जिनियरहरु द्वारा समाज तथा सरकार लाई टेवा ! कोरोना संक्रमित लाई इलेक्ट्रोनिक जग वितरण
रौतहट ।
विश्व व्यापी मानव संघारक महामारीले गर्दा हाम्रो नेपाल पनि अछुतो नरही कोरोनाको कहरले प्रभावित कोरोना संक्रमितहरुका लागी इलेक्ट्रोनिक जग वितरण गरिएको छ। यस्ता कहरले आफ्नो ज्यानको जोखिममा रहेका तथा सरकार लाई टेवा पुग्ने गरि मधेश…
मेयर रिना साह द्वारा पतौरामा माध्यमिक विद्यालय भवनको शिलान्यास
अखिलेश कुमार यादव, रौतहट ।
रौतहटको मौलापुर नगरपालिकाले बिकाश कार्यमा तिब्रता ल्याएको छ।मौलापुर नपाको मेयर रिना साहले आज एक कार्यक्रम बिच पतौरामा माध्यमिक विद्यालय स्थापना एवं संचालनको लागि आज विद्यालय पूर्वाधारको शिलान्यास गरेकि छिन ।…
वातावरण जिउने आधार संस्थाकाे शाखाहरूकाे नयाँ कार्यसमिती चयन
वीरगञ्ज : वातावरणकाे संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा काम गर्ने संस्था वातावरण जिउने आधारले देशैभरि फैलिएका शाखा सञ्जालहरूकाे नयाँ कार्यसमिती चयन गरेकाे छ ।
संस्थाका राष्ट्रिय अध्यक्ष आकाश चाैहान तथा केन्द्रिय उपाध्यक्ष रूपक पटेलकाे…
दलित भित्रको अवसरवादी हजरा, एउटै परिवार भित्र फरक–फरक पार्टी
बीरगंज, पर्सा।
संघियताको मूलभूत उदेश्य शक्ति विकेन्द्रीकरण नै हो । केन्द्रीकृत शक्तिलाई विकेन्द्रित गर्ने र राज्यको स्रोत साधनमा आम सर्वसाधारणको सहज पहुँचमा संघियताले टेवा पुर्याउँछ । विभिन्न राजनितिक परिवर्तन पछि हाम्रो मुलुकमा संघिय…
२३ बुँदे घोषणापत्र जारी गर्दै बालश्रम अन्त्यका लागि युवा नेतृत्व राष्ट्रिय युवा सम्मेलन सम्पन्न
भक्तपुर, काठमांडौ ।
२३ बुँदे घोषणापत्र जारी गर्दै बालश्रम अन्त्यका लागि युवा नेतृत्व राष्ट्रिय युवा सम्मेलन सम्पन्न भएको छ । नेपालमा सवै खालका बालश्रमहरु अन्त्य गर्नको लागि स्थानीय तह, प्रदेश, संघीय सरकार र गैरसरकारी निकायहरु, नीजि…
वीरगंजमा पिसिआर मेसिन खरिद गर्नका लागि नबिल बैंक ले गर्यो ३ तीन लाख रकमको सहयोग ।
वीरगंज जेठ ३० गते शुक्रबार
कोरोना भाइरस न्यूनिकरणका लागि वीरगंज महानगरपालिकाले ठुलो क्षमता भएको कोरोना जाँच गर्ने पिसिआर मेसिन र भिटिएम किट खरिद गर्न को लागि । वीरगन्ज महानगरपालिकाले स्थापना गरेको कोरोना विपद् कोष मा आज नबिल बैक बिरगंज…
निषेधाज्ञा जारी भएकै रातमा एक युवक माथी निर्घात कुटपिट
कलैया, बारा ।
बाराको पचरौता नगरपालिका वडा नम्बर ५ निवासी एक एक युवकलाई गएराती निर्घात कुटपिट गरेका छन् । स्कुलको जग्गामा पर्खाल लगाउने विवाद चर्केपछि सो ठाँउमा दुवै पक्षबाट चर्काचर्की समेत हुदै आएको थियो ।
लामो समय देखि साबिक पकडिया…
आजको शिक्षा :भ्रम ,समस्या र समाधान
✍️केशर मल्ल
आजको हाम्रो शिक्षाले कामदार जन्मायो तर मालीक जन्माउन सकेन । आत्मनिर्भरता सिकाउन सकेन तर परनिर्भरतामा कोसौ फड्को मारेको छ । शिक्षा दिदै गर्दा ,महान विद्वान् होईन ,माग्ने मनुष्य जन्माएको छ ! सबैभन्दा ठुलो भ्रम र समस्या आज हाम्रो…
साह दम्पतीको सहयोगमा २ सय ५० घरपरिवारलाई नि:शुल्क भोजन
जनकपुरधाम।
लकडाउनमा विपन्न असहायलाई लक्षित गरि रामजानकी तेली कुट्टीद्वारा संचालित नि:शुल्क भोजन शिविर सोमबार ११ औँ दिन पनि जारी रहेको छ । उक्त नि:शुल्क भोजन शिविरमा दैनिक एक हजार भन्दा बढी व्यक्तिलाई खाना खुवाउने गरिएको छ ।
कोरोना…
वडा अध्यक्षले रुवायो स्थानिय युवकले खुवायो ।
अनिल गुप्ता,
कलैया २४ जेष्ठ
लड डाउनका कारण प्रभावित अति बिपन्न परिवारहरुले बाराको आर्दशकोतवाल गाँउपालिका वडा नम्बर ६ टोल पटेर्वाका वडा अध्यक्षसंग मदुसुदन जैसवालसंग राहत बितरण कार्यक्रममा राहत माग्न जादा भोट नदिएकोले तीनीहरुलाई राहत…
बिरगंजमा रक्त अभाव, समाज परिवर्तन नेपालले गरे आक्स्मिक रक्तदान कार्यक्रम
उमेश कुशवाहा, बीरगंज ।
बिरगंजमा रक्त अभाव हुदा समाज परिवर्तन नेपालले आज आक्स्मिक रक्तदान कार्यक्रम गरेको छ। वीरगंज महानगरपालिकामा आज आक्स्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोरोना (Covid-19) भाइरसको कारण महामारी विश्वभर फैलिएको छ। यस…
बारामा कोरोना संक्रमित सात जनाको पोजेटिभ
प्रभु यादव, कलैया, बारा ।
बाराको आदर्शकोतवाल गावपालीकाका सात जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य सह ईन्चार्ज रामाकान्त साह जनकारी गराएका छन् । वार्ड नम्वर ४ का दुइ जना १ , २३ वर्षीय, वार्ड नम्वर ५ का दुइ जना २८, ३० वर्षीय, वार्ड…
पर्सामा २३१ अति विपन्न गरिब घरपरिवारलाई राहत वितरण
वीरगंज, २२ जेष्ठ /
पर्साको वीरगंंज महानगरपालिका वडा नं.–१७ अलौं टोलमा रहेका अति विपन्न गरिब, अपांग, एकल महिला, गर्भवती तथा सुत्केरी आमा लगायतकालाई मिथिला वाइल्ड लाइफ ट्रष्ट मिथिला बिहारी नगरपालिका वडा नं.–३ को आर्थिक सहयोगमा एकिकृत राहत…
आर्दश कोतवाल गाँउपालिकाको योजना अधुरो रहेपनि रकम भुक्तानी गरीयो
कलैया, बारा।
आर्दश कोतवाल गाँउपालिकाको अधिकान्स योजनाहरु अधुरो रहेपनि भुक्ततानी भईसकेको रहस्य वाहिर आएको छ । आर्दश कोतवाल गाँउपालिका वडा नम्बर ५ रुपौलियामा नेपाली काँग्रेस आर्दश कोतवालले पत्रकार सम्म्ेलन गरि यस्तो जानकारी गराएका छन ।…
नेपाल दलित समाज सुनवल-५ को अायोजनामा रूकुम घटना विरूद्ध प्रदशन कार्यक्रम
समीर परियार,
सुनवल,जेठ २० गते।
अन्तरजातीय विवाहको विषयलाई लिएर रुकुम पश्चिममा दलित युवकसहित छ जनाको हत्या भएको भन्दै पश्चिम नवलपरासीको बनकट्टीमा दलित अगुवाहरुले विरोध प्रदर्शन गरेका छन । मंगलबार पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको…
प्रदेश २ का विपन्न, गरीब, गर्बवती तथा सुत्केरी महिला हरु लाई एकिकृत राहत प्याकेज वितरण
प्रभु यादव, कलैया, बारा।
बारा जिल्लाको करैया माई गाउँपालिका वडा नं. ८ तथा कलैया उपमहानगरपालिका वडा न. १६ का गरिब तथा अतिबिपन्न घरपरिवारलाई मिथिला वाईल्ड लाइफ ट्रष्ट, मिथिला बिहारी न.पा. वडा नं. ३ धनुषाले राहत वितरण गरेको छ ।
मिथिला…
जनता भन्दा बढी प्रहरी पिडित : पुर्व एसपी बस्नेत
कलैया, बारा।
जनता भन्दा बढी पीडित प्रहरी रहेको पुर्व एसपी दिलिप बहादुर बस्नेतले आफ्नो अभिव्यक्ति दिएका हुन। सामुदायिक रेडियो (रेडियो तराई ) १०७ मेगाहर्जको साझा निगरानी कार्यक्रममा बस्नेतले जनताको सेवामा अहोरात्र खट्ने प्रहरी संग सरकारले…
एमसीसी राष्ट्रको पक्षमा नरहेको : यादव
बीरगंज, पर्सा।
एमसीसी विवाद अहिले नेपालमा चौतर्फी चर्चाको विषय बनेको छ । एमसीसीले गर्दा अहिलेको नेपाली समाज एवम राजनीतिक दलबीच विभिन्न टीका टिप्पणी सुरु भएको छ ।
एक पक्षले एमसीसी पारित गर्नु पर्नेमा जोड दिएको छ भने अर्कोले कुनै हालतमा…
बाराको गंगापुरमा निर्मित कलैया अस्थायी कोभिड अस्पतालमा ५० जना कोरोना संक्रमीतको उपचार गरिदै
बिनोद पटेल, बारा ।
बाराको कलैया उपमहानगरपालिकामा रहेको कलैया अस्पताल जेठ ५ गते देखि कोरोना भाईरसका बिरामीहरुको लागि आईसुलेशन सेबा सुरु गरेकोमा अहिलेसम्म ५० जना कोरोना भाईरस पोजेटिभ बिरामीको आईसोलेशनमा राखी उपचार गरिदै छ । कलैया…
इन्जिनियरहरु मधेस लगायत समग्र नेपालको विकास तथा समृद्धिमा उभिने
अस्ट्रेलिया ।
इन्जिनियरहरु मधेस लगायत समग्र नेपालको विकास तथा समृद्धिमा उभिने उदेश्यले अब देश तथा विदेशमा संगठन तयार भैइरहेको छ। हाम्रो देश दिनदिनै डुबिरहेको देखेर यस्ता नाव बाट पार लगाउन अब इन्जिनियरहरुले त्यसको विरुद्धमा खडा भएर अगाडि…