Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

गुल्मी धुर्कोटको बिचित्र गुफा नजिकै सुचना केन्द्र भवन बन्ने ,प्रदेश सांसद दिनेश पन्थीद्धारा शिलन्यास
गुल्मीको धुर्कोट गाउपालीका वडा नम्बर ५ बस्तुमा रहेको बिचित्र गुफा सुचना केन्द्र भवन निमार्ण कार्यको आज (सोमबार) शिलन्यास गरिएको छ ।
एक कार्यक्रमका बिच गुल्मी क्षेत्र नम्बर २ ,प्रदेश सभा ख का प्रदेश सांसद दिनेश पन्थीले शिलन्यास गर्नुभएको…
स्कूलवसको ठक्करले बालकको मृत्यु
मुकेश स्वामी, सिरहा ।
भित्री सडकखण्ड अन्तर्गत सिरहामा नपा २२ मा स्कूलवसको ठक्करबाट एक बालको मृत्यु भएको छ । शिक्षादिप बोर्डिङ्ग स्कूलको ध. १ ख ३५७ नम्वरको वसको ठक्करबाट सिरहा नपा २२ बङ्गठिायाका नरेश कुमार सिंहको २ वर्षिय छोरो पंगजको…
सिरहाको लहानमा युवतीको मृत्यु
मुखेश स्वामी, सिरहा ।
सिरहाको लहान नपा ४ मा मृत अवस्थामा एक युवती फेला परेको छ । उदयपुरको उदयपुरगढी ७ घर भई लहान ४ को बीरेन्द्र झाको घरमा डेरागरी बस्ने करिव २३ वर्षिय चन्द्रीका भन्ने तिर्थकुमारी कार्की मृत फेला परेको इलाका प्रहरी…
सांसद यादवद्वारा पटेल नगरमा छठघाटको शिलन्यास
चैत्र ३ वीरगंज
समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादवले पर्सा क्षेत्र नं. १ को पटेल नगरमा छठघाटको शिलन्यास गरेका हुन ।
पर्सा क्षेत्र नं.१ बाट निर्वाचित सांसद प्रदिप यादवले वीरगंज महानगरपालिका वडा नं. २१ पटेल नगरस्थित रहेको छठघाटको…
प्लाष्टिकजन्य पदार्थ लैजानमा प्रहरीले दुःख दिएको भन्दै ज्ञापन
वीरगन्ज (पर्सा), २ चैत ।
प्लाष्टिक जन्य पदार्थ नेपालबाट भारत लैजाने क्रममा नेपाल प्रहरीले दुख दिएको भन्दै पुराना प्लाष्टिक व्यवसायी संघ टेकु र चितवन कवाड व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय पर्सामा संयुतm रुपमा ज्ञापन पत्र बुझाएका छन ।…
बाराको हरपुरमा निर्माण भएको पुलको उदघाटन मन्त्री नेम्वाङद्धारा
वीरगन्ज,२ चैत /
संघिय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले एउटा पुलको आईतबार उदघाटन गर्नुभएको छ । मन्त्री नेम्वाङल बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २४ हरपुरमा बारा क्षेत्र नम्बर ४ का पुर्व सासंद नेजमा…
मैत्रीपूर्ण फुटबल कार्यक्रम अनेरास्ववियूकाे आयाेजनामा सम्पन्न
काठमाडौ ।
अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटीको व्यवस्थापनमा क्याम्पसकाे प्राङ्गणमा क्याम्पस कमिटी र अनेरास्ववियू केन्द्रीय कमिटी बिच मैत्रीपूर्ण फुटबल कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा अनेरास्ववियू केन्द्रीय कमिटीका…
कोरोना भाइरसको कारणा सीडीओ र डाक्टरहरुलाई जिल्ला नछाड्न निर्देशन : मन्त्री ढकाल
काठमाडौं – सरकारले सिडिओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले राष्ट्रिय सभाको बैठकमा सो जानकारी दिएका हुन् । कोरोना भाइरसको विश्वव्यापी महामारी सम्बन्धमा नेपालले गरिरहेको तयारी सम्बन्धमा…
सांसद प्रदिप यादवद्वारा बिबाह भवनको शिलन्यास
चैत्र २ वीरगंज
पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले वीरगंजको मूर्लि हनुमान मन्दिरस्थित बिबाह भवनको शिलन्यास गरेका हुन ।पर्सा क्षेत्र नं. १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद…
नेपाली व भारतीय नागरिकका लागि नेपाल भारत का सम्पूर्ण नाका खुला-भ्रम म न पर्ने आग्रह ।
बिराटनगर, संवाददाता
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि भारतले आइतवार रातिदेखि नेपालसँगका केही सीमा नाका बन्द गर्ने बताए पनि नेपाली र भारतीय नागरिकका लागि भने सबै नाका खुला रहने भएका छन् ।
भारतको गृह मन्त्रालय मातहत रहेको…
परवानिपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
वीरगन्ज ,२ चैत /
बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनीमालमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न गरेको छ । संस्थाको दशौं बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदानमा ५ जना महिला…
दलित युवतिको लामा दम्पतीले छोरी झै गरिदिए विवाह
मुकेश स्वामी, सिरहा।
गोलबजार नगरपालिका–६ का वडाध्यक्ष वसन्त लामाले एक दलित युवतीलाई छोरी मानेर आफ्नै आँगन पालेर अन्माइदिएका छन् । सिरहाकै नरहा गाउँपालिका–५ का जितन सदायकी जेठी छोरी २१ वर्षीया अमरवती सदाय लाई आफैले केटा खोजी धनगढीमाई नपा…
प्रहरीले ४०० चार सय लिटर अवैध घरेलु रक्सी बरामद गरि नष्ट
अनिल साह, वीरगन्ज ।
प्रहरीले ४०० चार सय लिटर अवैध घरेलु रक्सी बरामद गरि नष्ट गरेको छ । वीरगन्ज बसपार्क चौकि का प्र.ना.नि.वीजय कुमार शाहिको टोलीले वीरगन्ज महानगरपालिका को , नयाँ बसपार्क, पानीटंकी, ब्रह्मचौक ठाउँबाट बरामद गरेको घरेलु रक्सी…
जेनेरल अस्पतालको बद्धाश्रममा निशुल्क स्वास्थ्य शिविर
विराटनगर, संवाददाता
विराटनगर स्थित महिला जागृति बृदा आश्रममा शनिबार निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको छ । जनरल हस्पितल एण्ड ट्रमा सेन्टरले आश्रममा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । उक्त शिविरमा आश्रमममा आश्रीत जेयष्ठ…
आफ्नो श्रीमानलाई छोडेर फेसबुकमा लब परेको केटा संग भाग्दा बम्बाईमा बेचिन पुगिन
आफ्नो श्रीमानलाई छोडेर फेसबुक मालब परेको केटा संग भाग्दा
लब परेको केटा संग भाग्दा बम्बाईमा बेचिन पुगिन आफैले रोजेको केटासित उनले बिहे गरेकी थिइन् । सबथोक ठीकठाक चलिरहेको थियो । विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको परिवार औधी खुसी…
ग्रिनसिटि र राउण्ड टेवलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
वीरगञ्ज – वीरगञ्जमा बढीरहेको रगतको मागलाई मध्यनजर गर्दै ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगर र राउण्ड टेवलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
ग्रिनसिटि सामुदायिक सेवा केन्द्र वीरगञ्जका अध्यक्ष जयप्रकाश खेतानको…
नेपाल–भारत आवत–जावत अब चार नाकाबाट मात्रै
काठमाडौं । कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै नाकाहरु बन्द गर्ने भएको छ ।
आइतबार राति १२ बजेदेखि अब नेपालीले भारत आवत–जावत गर्दा उत्तराखण्डको बनबासा,…
भन्सार छली को ३ बोरा मोटरसाईकलको पार्टस बरामद
शैलेस गुप्ता ३० फाल्गुन
भन्सार छलीगरी लयाइरहेको अवस्थामा ३ बोरा मोटरसाईकलको पार्टस प्रहरीले बरामद गरेको छ।
पकहामैनपुर गाउपालीका वाडा नम्बर १ धोरे बाट प्रहरी चौकी प्रसौनी र ईलाका प्रहरी कार्यालय पोखरियाको सहकार्यामा आज भारतबाट भन्सार…
भारतले नाकाबन्दी गर्ने हल्ला मात्र
काठमांडू, संवाददाता
कोरोना भाइरसको विश्वव्यापी महामारी रोक्न भारतले आइतबार(भाेली) राति १२ देखि लागू हुने गरी नेपाल, भुटान, बंगलादेश र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजनअन्तर्गतको…
गुठीको जग्गामा अग्रवालको गोरखधन्धा : नवीन यादव
जनकपुरधाममा आम जनताले गुठीको जग्गामा घर बनाएर रहेको कुरा पुरानो हुन थाल्दा पनि यहाँका एक प्रतिष्ठित व्यापारीले घर बनाई चर्को भाडा असुल्ने गरेको रहस्य बाहिर आएको छ । जनकपुरधाम उप–महानगर स्थितका एक प्रतिष्ठित व्यापारी प्रमोद अग्रवालले राम…
अगमी चैत्रमा रोट्रयाक्ट क्लब अफ पिपुल्स क्याम्पसको आयोजनामा युथ टक हुँदै
३० फागुन
रोट्रयाक्ट क्लब अफ पिपुल्स क्याम्पसको आयोजनामा आगामी चैत्र ८ गते काठमाण्डौमा युथ टक हुने भएको छ । युवाहरुमा पछिल्लो समय देखीएको मानसिक तनाब कम गर्न, युवाहरुको व्यक्तित्व बिकास, क्षमता अभिबृद्धि, व्यवासयिक विकास तथा लक्ष्यप्रति…
मास्क र स्यानिटाइजर अभाव भएपछि कोशीअंचलअस्पतालले आफैँले बनाइ वितरण गरेको छ।
बिराटनगर-संवाददाता
कोशी अस्पतालले आफैँ स्यानिटाइजर बनाइ वितरण गरेको छ। अस्पतालले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ह्याण्ड वास स्यानिटाइजर बनाइ प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।
अस्पतालले कोरोना रोकथामका लागि बिरामी,…
कोरोना भाइरसका कारण १० मा भरपेट खाना कार्यक्रम अनिश्चितकालका लागि स्थगित
विराटनगर, संवाददाता
कोरोना भाइरसका कारण विराटनगरमा विगत साढे दुई महिनादेखि सञ्चालन गरिएको रु. १० मा भरपेट खाना कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी रुपमा महामारी भनी…
राजपा नेपाल सर्लाहीको अध्यक्ष मण्डलको संयोजकमा जवाहरलाल वर्मा
मनोज यादव, सर्लाही।
राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्यसमिति सर्लाहीको अध्यक्ष मण्डलको संयोजक पदको जिम्मेवारी जवाहरलाल वर्मा लाई दिइएको छ । वर्मालाई राजपा नेपाल सर्लाहीको अध्यक्ष मण्डलको पुर्व निर्णय तथा चक्रिय प्रणाली बमोजिम २०७६…
रक्सौलको हरैयामा भारतीय आइसिपीमा सरोकारवालाहरूको बैठक सम्पन
बीरगंज, संवाददाता
रक्सौलको हरैयामा भारतीय आइसिपीमा सरोकारवालाहरूको बैठक बस्दै नेपालबाट भित्रिने भारतीयलाई रोक लगाउने निर्णय भएको छ ।
नेपालबाट रूघाखोकी, ज्वरो तथा इन्फलुएन्जाका शङ्कास्पद भारतीयलाई सीमा नाकामैं रोकेर डंकन अस्पतालमा…
कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपालले भारतसँगको नाका घटाइने
काठमाडाै / संवाददाता
विश्वभरी विस्तार भइरहेको कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपालले विभिन्न थप प्रतिबन्धहरू घोषणा गरेको छ।
अबेर राती लिइएको निर्णयले विदेशी पर्यटकहरूसँगै गैरआवासीय नेपाली मुख्य रूपमा प्रभावित…
नेपाल–भारत सीमानाका बन्द छैन नेपाल–भारत सीमानाका बन्द गरेको हल्ला मात्र फैलिएको छ ।
काठमांडू,( Aijc)
नेपाल–भारत सीमानाका बन्द छैन । कोरोना भाइरसका कारण भारतले नेपाल–भारत सीमानाका बन्द गरेको हल्ला फैलिएको छ । भारतले तेस्रो मुलुकका पर्यटकलाई प्रवेशमा प्रतिबन्ध लगाएको हो । पाल–भारतका नागरिकका लागि नभई तेस्रो मुलुकका…
चिकित्सीय सेवामा छुट्टै पहिचान बनाउदै जेनरल अस्पताल एण्ड ट्रामा सेंटर
बिराटनगर, संवाददाता
प्रदेश एकको राजधानी बिराटनगरमा रहेको जेनरल अस्पताल एण्ड ट्रामा सेंटर चिकित्सक हब बन्दै गरेको छ।
उक्त अस्पताल बिरामीहरु लाइ गुणस्त्रीय सेवाका साथै सुलभ सेवा दिनमा पनि एउटा छुट्टै पहिचान बनाइ रहेको छ। पछिल्लो समयमा…
नोवेल कोरोना भाइरस (कोभिड-१९) विरुद्वको सचेतना
बिराटनगर ,संवाददाता
समुदाय-प्रहरी साझेदारी अन्तर्गत बुधबार बिराटनगर महानगरपालिका वड नं. ३ स्थित आदर्श उपभोक्ता संरक्षण समितिको भवनमा नोबेल कोरोना भाइरस (कोभिड-१९) विरुद्वको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी…
मोरङमा बुबासँग फिरौती रकम लिने छोरा पक्राउ
बिराटनगर, संवाददाता
अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासंग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ । यही फाल्गुन २३ गते घरबाट निस्किएका बुढिगंगा गाउँपालिका-३ का २४ बर्षीय मुकेश कुमार…