विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

युवा नेता फ़ैयाज द्वारा ८ क्लबहरुलाई खाद्यान्न सामग्री बितरण

बिराटनगर / मोरङ्ग क्षेत्र नम्बर ५ को उप सभापति मो. फ़ैयाजले बिराटनगर महानगर पालिकाको १५, १६ र १७ नम्बर वडामा रहेको ८ वटा कल्बहरुलाई हजार केजी चामल लगयत अन्य खाध्य सामग्री बितरण गरेको छ । बिराटनगर १७ मा रहेका कल्बहरु वर्न टू हेल्प…

राहत बितरणको निम्ति महाअभियान संचालन गर्दै वैश्य युवा संघ टोली घर घरमा

बिराटनगर / सेवा नै धर्म हो । रोगको साथसाथै भोकले कोहिपनि मान्छे नमरुन भन्ने उद्देश्यको साथ नेपाल वैश्य युवा संघ मोरङ्गले बैश्य समुदायमा राहतको निम्ति महाअभियान सुरु गरेको छ । नेपाल वैश्य युवा संघ मोरङ्ग द्वारा अति बिपन्न परिवारलाई…

ग्याँस व्यवसायी संघमा गणेश साह सर्वसम्मत बाट अध्यक्ष

विराटनगर / एल.पि.जी. ग्याँस व्यवसायी संघ मोरङमा नयाँ कार्यसमिति सर्वसम्मत बाट चयन भएको छ । संघको शुक्रबार विराटनगरमा आयोजित १३ औं अधिवेशन र १४ औं साधारणसभाबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको नयाँ कार्यसमितिमा गणेश साह…

राजासहितको हिन्दु रास्ट्र पुनर्स्थापनाको निम्ति महाअभियान को तयारी

बिराटनगर / राजा सहितको हिन्दु रास्ट्र पुनर्स्थापना र रास्ट्र निर्माता स्व. श्री ५ पृथ्वी नारायण शाह जन्म जयन्ती समारोह भवय र सभ्य रुपमा मनाउनको निम्ति बिराटनगरमा रास्ट्रभक्त नेपालीहरुले मंगलवार भेला भई छलफ़ल गरेका छन । बिश्व बिराटेश्वरी…

सय वर्ष पुरानो पिपलको रुख काट्न खोज्दा स्थानियको बिरोध

पवन शाह बिराटनगर / सार्वजनिक ठाउमा रहेको लगभग सय वर्ष पुरानो पिपलको रुख को केही अंश आफ़्नो जग्गामा परेको भनि काट्न आटेको बेला स्थानिय तथा हिन्दु धर्म प्रेमी स्वयमसेवकहरुले बिरोध जनाएका छन । धेरै को आस्था जोडिएको नेपाल भारत सिमा बिराटनगर…

भारतले खोल्यो जोगबनि नाका, नेपाली सिमा अझै सिल

पवन शाह बिराटनगर / कोरोना महामारीको कारणले २०७६ चैत्र १० गते बाट सिल गरिएको नेपाल भारत सिमा नाका भारतीय पक्षले आज दिउसो बाट खुला गरेको छ । कोरोनाको संक्रमण सजिलै नेपालमा न फ़ैलिओस भनि करिब सात महिना अघी नेपाल भारत दुवै देले मिलेर सिल…

डा.साहको मृत्यु बारे सांस्कृतिक मंच द्वारा सीबीआई जांचको पहल

डा.साहको मृत्यु बारे सांस्कृतिक मंच द्वारा सीबीआई जांचको पहल पवन साह, बिराटनगर । मेदान्त अस्पताल दिल्लीमा कार्यरत चिकित्सक सुजित कुमार साहको असामयिक निधन प्रति भारत नेपाल सामाजिक सांस्कृतिक मंच को अध्यक्ष राजेश कुमार शर्माले समवेदना…

उपभोक्ता हित सम्रक्षण मंच कलैया को आयोजनामा भएको रक्तदान कार्यक्रममा ३० जनाले गरे रक्तदान ।

बिनोद पटेल असार, ३ गते बुधबार कलैया बारा , कोरोना भाईरस अर्थात कोभिड (१९ ) को महामारी मा रगतको अभाव भएसङै रगत सहजरुपमा सबैले पाउने भन्दै लकडाउनको बेलामा पनि सामाजिक दुरि कायम गरि रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उपभोक्त हित सम्रक्षण…

वीरगंजमा पिसिआर मेसिन खरिद गर्नका लागि नबिल बैंक ले गर्यो ३ तीन लाख रकमको सहयोग ।

वीरगंज जेठ ३० गते शुक्रबार कोरोना भाइरस न्यूनिकरणका लागि वीरगंज महानगरपालिकाले ठुलो क्षमता भएको कोरोना जाँच गर्ने पिसिआर मेसिन र भिटिएम किट खरिद गर्न को लागि । वीरगन्ज महानगरपालिकाले स्थापना गरेको कोरोना विपद् कोष मा आज नबिल बैक बिरगंज…

वडा अध्यक्षले रुवायो स्थानिय युवकले खुवायो ।

अनिल गुप्ता, कलैया २४ जेष्ठ लड डाउनका कारण प्रभावित अति बिपन्न परिवारहरुले बाराको आर्दशकोतवाल गाँउपालिका वडा नम्बर ६ टोल पटेर्वाका वडा अध्यक्षसंग मदुसुदन जैसवालसंग राहत बितरण कार्यक्रममा राहत माग्न जादा भोट नदिएकोले तीनीहरुलाई राहत…

पर्सामा २३१ अति विपन्न गरिब घरपरिवारलाई राहत वितरण

वीरगंज, २२ जेष्ठ / पर्साको वीरगंंज महानगरपालिका वडा नं.–१७ अलौं टोलमा रहेका अति विपन्न गरिब, अपांग, एकल महिला, गर्भवती तथा सुत्केरी आमा लगायतकालाई मिथिला वाइल्ड लाइफ ट्रष्ट मिथिला बिहारी नगरपालिका वडा नं.–३ को आर्थिक सहयोगमा एकिकृत राहत…

नशरूल को संयोजन मा लायंस क्लब ग्लोबल विराटनगरद्धारा २ सय परिवारलाई खाद्यान्न सामाग्री वितरण

विराटनगर । मोरङको विराटनगर को अशोक चौकमा लायंस क्लबअफ ग्लोबल विराटनगरले गरिब, असहाय मजदूर लगायत बिपन्न २ सय परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । विश्वमा महामारीको रुपमा र फैलिएको कोराना भाइरसका कारण र नेपालमा सरकारले जारी…

रिपोर्टिङमा खटिने पत्रकारहरुलाई सेफ्टी जैकेट सेनिटाइजर,मास्क ,पंजा हस्तांतरण

बिराटनगर, संवाददाता कोरोना भाईरसको जोखिममा पर्ने स क्ने खतरा हुने भएकाले रिपोर्टिङमा खटिने पत्रकारहरुलाई मंगलवार समाजवादी पार्टी का मोरंग जिल्ला नगर का कार्यवाहक अध्यक्ष युवा समाजसेवी मोहम्द नशरूलले, सेफ्टी जैकेट, माक्स् ,पंजा र…

कुटपिट गर्ने सशस्त्र प्रहरी लाई कडा भन्दा कडा कार्यवाही अबिलम्ब गर्नुपर्ने ! प्रबक्ता अरुण सिंह !

बिरगंज पुरा सन्सार आफ्नो जीवन रक्षा मा लागेको बेला नेपाल को सशस्त्र प्रहरी ले मान्छे लाई अमानवीय तवर ले कुटपिट गर्न मा लागेको छ भने कुरा राजपा नेपाल बारा का प्रबक्ता अरुण सिंह ले बताउनु भएको छ ! जुन कुटपिट गरेको भिडियो समाजिक संजाल मा…

सुनौली नाकामा मित्रदेश का अलपत्र ३ सय ७० नेपालीलाई भारतीयले खुवाए खाना ।

बिरगंज,संवाददाता भारतको नयाँ दिल्ली लगायत बिभिन्न शहरबाट घर फिर्ता आएका नेपालीहरु नेपाल भारत सीमानाकाको बेलहिया सुनौली नाकामा अलपत्र परेका छन् । यसरी अलपत्र पर्ने नेपालीहरुको संख्या ३ सय ७० रहेको छ । केही शनिबार र बाँकी आइतबार राति…

सुनसरीमा भारतबाट कोराना सक्रमणको पुष्टी भएका व्यक्ती भागेर आएको सूचनाले सुरक्षामा कडाई

इनरुवा । सुनसरीको नेपाल भारत सिमाक्षेत्र सँग जोडिएको भारतीय गाँउबाट कोरोना सक्रमणको पुष्टी भएका एक व्यक्ती भागेर नेपाल प्रवेश गरेको सूचनाका आधारमा सुरक्षा व्यवश्था कडा पारिएको छ । भारतको केरला राज्यमा कोरोना सक्रमणको पुष्टी भएपछि…

प्रहरीलाई कुटपिट गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेकोछ ।

कलैया ,१७ चैत्र । लक डाउनको अवज्ञागर्दै परवानीपुर गाँउपालिका वडा नम्बर ७ नौतनमा टोलमा क्रिकेट समुह बनाएर खेलिरहेको अवस्थामा सम्झाउन पुगेका प्रहरीलाई क्रिकेटको ब्याटले कुटपिट गरिएको हो । लकडाउनको बेला घरबाट बाहिरिन पूर्ण रुपमा रोक…

कोरोना भाइरस को जोखिमबाट बच्न मोरङ प्रहरीलाई मास्क हस्तांतरण ।

विराटनगर :संवाददाता विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न मोरङ प्रहरीलाई समाजवादी पार्टी नगर कार्यसमिति का कार्यकारी अध्यक्ष मोहम्मद नशरूल ले मास्क, पंजा, सेनिटाइजर हस्तांतरण गरेका छन् ।…

काेठा भाडा र निजी विद्यालयलाई चैत्र महिनाको सुल्क मिनाहा गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले शहरी क्षेत्रमा भाडामा बस्नेहरुलाई कोठा भाडामा छुट दिने निर्णय गरेको छ। लकडाउनले गर्दा रोजगारबाट बञ्चित मजदुर तथा विद्यार्थीहरुको पिडालाई ध्यानमा राख्दै सरकारले यस्तो निर्णय लिएको हो। त्यसका लागि मन्त्रिपरिषद् बैठकले…

६२ दिन मौन बसेर तीन घन्टाभित्र नयाँ प्रस्ताव नेपाल सरकार : यो भ्रष्टाचार होइन भने के हो ?

काठमांडू १. चीनमा पहिलोपटक कोरोना देखिएको ३१ डिसेम्बर अर्थात् १५ पुसमा हो । २३ जनवरी अर्थात् ९ माघमा वुहान लकडाउन भएपछि विश्वको ध्यानाकृष्ट भयो । त्यसयताका ६७ दिनसम्म नेपाल सरकार किन मौन बस्यो ? २. कोरोनाले चीनबाट दक्षिण…

कोरोनाको प्रभाव : १ सय ९ बर्षको इतिहासमा जानकी मन्दिरको मुलढोका पहिलोपटक बन्द

जंककपुरधाम, संवाददाता विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको त्रास एवं निरन्तरको लकडाउनका कारण जनकपुरधामस्थित विश्वभरीका हिन्दु धर्माबलम्बीहरुको आस्थाको केन्द्र जानकी मन्दिरको मुलढोका सर्वसााधारणका लागि बन्द गरिएको छ…

जनकपुरमा ४० भारतीय अलपत्र, भन्छन्- खानेकुरा सकिन लाग्यो, अब कसरी बाच्ने ?

जंककपुरधाम, राजन झा कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि जनकपुरधाममा बच्चासहित ४० भारतीय नागरिक अलपत्र परेका छन्। उनीहरू जनकपुरधामस्थित रंगभूमि मैदानमा बसिरहेका छन्। उनीहरू अस्थायी टेन्ट (त्रिपाल)मा दिनरात…

नेपालमा कोरोना संक्रमित संख्या ५ पुग्याे, बिराटनगरकाे १५ रानी बाट ३ जना क्वारेन्टाईनकाे निगरानीमा

पवन साह, बिराटनगर शुक्रबार पुष्टि भएको नेपालको चौथो कोरोना संक्रमित कैलालीको धनगढीका ३४ वर्षीय व्यक्तिसंगै दुबईबाट आएका विराटनगर १५ का एक परिवारमा कोरोनाको लक्षण देखिएको विराटनगर माहानगरपालिकाले जनाएको छ । दुबईबाट दिल्ली हुँदै चैत ७ गते…

रगतको नमुना लिन गयेको जहाज दुर्घटना

काठमाण्डौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ । क्वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिन काठमाडौंबाट नेपाल एयर लायन्सको वाई १२ ट्विन अट्टर जहाज आएको नेपालगन्ज विमानस्थलमा…

कोभिड-१९ ले जन्माएका तीन शब्द क्‍वारेन्टाइन, आइसोलेसन र सोसल डिस्ट्यान्सिङ

बिराटनगर। कोभिड-१९ को महामारी फैलिएसँगै तीनवटा अंग्रेजी शब्द निकै प्रचलनमा आएका छन्। ती हुन्- क्‍वारेन्टाइन, आइसोलेसन र सोसल डिस्ट्यान्सिङ। उस्तै-उस्तै अर्थ दिए पनि यी शब्दले बोक्ने भाव फरक छ। क्‍वारेन्टाइन रोग लागेको वा संक्रमणको शंका…

नेपालमा कोरोना संक्रमित चौथो व्यक्ति धनगडीमा भेटियो

चैत १४, काठमाडौं । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि…

बिराटनगर: लकडाउनमा जन प्रतिनिधिको सस्तो लोकप्रियता

बिराटनगर, संवाददाता बिराटनगर लकडाउन भयेको दोश्रो दिन जहा सबै सर्व साधारणहरु आफ़्नै सुरक्षाको निम्ती सरकारको नियमको पालना गरिरहेका छन भने कतै जन प्रतिनिधि सस्तो लोकप्रियता कमाउन नियम उलंघन गर्दै गरेको देखियो । विराटनगर…

विराटनगरमा डिस इन्फेक्सन स्प्रे (निर्मलीकरण) अभियान शुरु , कोरोना सक्रमण नियन्त्रणका लागि विराटनगर…

विराटनगरमा डिस इन्फेक्सन स्प्रे (निर्मलीकरण) अभियान शुरु , कोरोना सक्रमण नियन्त्रणका लागि विराटनगर महानगर तात्यो विराटनगर १२ चैत्र विराटनगर महानगरले नगरक्षेत्रमा कोरोना भाइरसको सक्रमण नियन्त्रणका लागि डिस इन्फेक्सन अर्थात…

कोरोनाको तेस्रो संक्रमित भेटिए

१२ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । नेपालमा अहिलेसम्म ६८७ जनाको…

भारतमा आज रातीबाट २१ दिनका लागि ‘लकडाउन’

नई दिल्ली,Aijc कोरोना संक्रमति बढेपछि भारत सरकारले मंगलबार रातिबाट सम्पूर्ण भारतमा लकडाउन घोषणा गरेको छ । मंगलबार साझ जनताका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती १२ बजेबाट देशभर लकडाउन गरिएको बताए । लक डाउन २१…