Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
फिचर
मेयर साह माथी हातपात, विना सुचना नयाँ सडक निकाल्न लागेको आरोप
कलैया, बारा।
बारा जिल्लाको सदरमुकाम कलैया उप-महानगरपालिकाका नगर प्रमुख माथी हतापात भएको हो। बुधबार कलैयाको वडा नम्बर १, ३ र ५ भवानीपुर हुँदै हुलाक क्याम्पस खौरही सडकखण्ड निकाल्ने क्रममा मेयर बिनोद साह माथी हतापात गरिएको हो । वडा नम्बर ३…
जनतासंग माओवादी केन्द्र कार्यक्रमको तयारिमा कलैया नगर पालिका जुटेको
कलैया, बारा।
कलैया उपमहानगरपालिका माओवादी केन्द्र नगर कमिटीले कलैया पालिकाको अगुवा कार्यकर्ता बिच छलफल गर्दै फल्गुण २१ गते बारा जिल्लामा हुलाकी राजमार्गमा मिति तय हुदा त्यसको तयारीमा कलैयाका माओवादी केन्द्र जुटेको भने नगर उपाध्यक्ष सुनिल…
कलैया उपमहानगरपालिकाको वडाहरूमा चिसो नै लागेको
कलैया , बारा ।
बाराको कलैया उपमहानगरपालिकाको वडाका कार्यालयहरूमा चिसो नै लाग्ने गरेको छ । नेपाल सरकारको कार्यालय कार्तिक १५ गते देखि माघ १५ गते सम्म १० बजे देखि ४ बजे सम्म सञ्चालन हुने गरेको नियम रहेको छ । कलैया उपमहानगरपालिकाको वडा…
३०औ जनयुद्ध दिवसको अवसरमा बुद्धिचाल प्रतियोगिता
कलैया, बारा।
३०औ जनयुद्ध दिवसको अवसरमा बुद्धिचाल प्रतियोगिता आज उद्योग बाणिज्य संघ कलैयाको सभाहलमा आयोजना गरिएको हो। अखिल नेपाल खेलकुद महासंघका नगरकमिटी अध्यक्ष रियाजुल इश्लामको अध्यक्षता तथा अखिल नेपाल खेलकुद महासंघका मधेश प्रदेश संयोजक…
कृष्णनगरको लिंकगेट बाट लागु औषध (ब्राउन सुगर) सहित व्यक्ति पक्राउ
कृष्णनगर।
इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरिक्षक सुरज खत्री आए देखि नै लागु औषध बिरूद्ध आक्रमक बन्दै आएका छन्।
विभिन्न समयमा विभिन्न स्थानबाट लागु औषध करोबारी सहित लागु औषधमा संलग्न विभिन्न व्यक्ति पक्राउ गरि लाखौं युवाहरु लाई…
न्यू फ्रेन्डस् क्लब द्वारा बाल विवाह तथा लैगिङ्क समानता सम्बन्धी सचेतना
कलैया, बारा।
बाल विवाह अन्त्य गर्ने र विवाहित वा सहवास (union)मा बसिरहेका बालिकाहरु लाई सहयोग गर्ने महत्वपूर्ण लक्ष्य बोकेका गर्ल्स नट ब्राइड्स का सदस्य संस्था लगायत अन्य त्यस्तै नागरिक समाजलाई मद्धत गर्नका लागि यो टुलकिट निर्माण गरिएको…
बिराटनगर सम्भाग महिला समितिको बैठक, श्रीहरि सत्संग समिति नेपाल द्वारा आयोन हुने
विराटनगर।
श्रीहरि सत्संग समिति नेपाल बिराटनगर सम्भाग महिला समितिको बैठक सम्पन्न आगामी चैत्र ४ देखि ९ गते सम्म हुने रासलीला बारे केन्द्रित रहेको बैठक को अध्यक्षता श्रीमती पुष्पा लोढा ज्युले गर्नु भएको थियोे र बैठक विषय बिन्दुको बारेमा…
वाइसीएल नेपालको स्थापना दिवसको अवसरमा सहयोग र कलैया नगर लाई खबरदारी
कलैया, बारा।
यौङ कम्युनिष्ट लिग नेपालको ४३औ स्थापना दिवसको अवसरमा वाइसीएल नेपाल बाराले असहाय बालबालिका लाई केही सामाग्री वितरण गरि सहयोग गरेका छन्। अनाथाल्यमा हाल १६ जना बालबालिका रहेका छन्। अनाथाल्यका सञ्चालक गोबर्धन बस्नेत लाई उक्त…
क्रन्तिकारी द्वारा प्रजिअ लाई भ्रष्टाचारी विरुद्ध ज्ञापन पत्र
कलैया, बारा।
बारा जिल्लाको कलैया स्थित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएकोछ। जिल्ला प्रशासन कार्यालय बारामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रन्तिकारी) ले बारा यातायात कार्यालयमा भएको व्यापक भ्रष्टाचार लाई…
घटीमा मुल्यांकन, सेटिंगमा घरजगा निलामी, पीडित घर बाट बेघर भैइ
कलैया, बारा।
बाराको प्रसौनी गाउपालिका वडा नम्वर १ की सरिता देवीले पत्रकार सम्मेलन गरी एन आई सी एसिया बैक र वडा अध्यक्ष लालबाबु मुखिया मिलोमतोमा जग्गा लिलाम गरेको बारे खुलासा गरेकी छिन्। एन आई सी एसिया बैक बाट व्यापार व्यपार गर्न ऋण…
बारा जिल्लाको कलैयामा ACTIVE अब्रोड एजुकेसन कन्सल्टेन्सी उद्घाटन
कलैया, बारा।
बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको मुख्य भरत चौक पुरानो (बाणिज्य बैक) गुप्ता भवनको भवनमा एक्टिभ एब्रोड एजुकेसन कन्सन्टेन्सी प्रा. लि. स्थापना गरिएको हो।
मधेस प्रदेश पुर्व मन्त्री तथा मधेस प्रदेश सभा सदस्य तथा…
नेपाल भेटिरिनरी एसोसिएसन मधेश प्रदेश भव्य भेला तथा बनभोज कार्यक्रम
नुनथर, रौतहट।
नेपाल भेटिरिनरी एसोसिएसन मधेश प्रदेश भव्य भेला तथा बनभोज कार्यक्रम गरिएको हो। पशुपंक्षीहरुको स्वास्थ्य बारे विशेष बुंदाहरु बारे आज छलफल गर्ने जमर्को गरिएको हो। नेपाल सरकारले उपलब्ध गराउनु पर्ने सेवासुबिधा बारे अबल्मबन गर्नु…
वृहत सरसफाई अभियान सबैको दायित्व रहेको सरोकारवालाको जोड
विजयनगर, कपिलवस्तु।
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको आयोजना तथा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा खडैचाको शभाहलमा सरसफाई सम्बन्धी वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्वागत मनतव्य…
रवि छुटे राष्ट्रिय स्वतन्त्र पार्टी बाराले मैनबती बाली मनाए खुसियाली
कलैया, बारा।
रास्वपा बारा जिल्ला समितीले मैनबती बाली खुसियाली मनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रबि लामिछाने लाई कास्की जिल्ला अदालतले धरौटी रकम ६५ लाखमा छोडे लगतै न्यायलय माथी आम नेपाली नागरिकको बिश्वास बढेको…
राष्ट्रपति रनिंङ्ग सिल्ड प्रतियोगिता सुरु देवतालमा ४ धुरहामा तीनदिन सम्म हुने
कलैया, बारा।
राष्ट्रपति रनिंङ्ग सिल्ड प्रतियोगिता देवतालमा ४ धुरहामा आज गरिएको हो। देवताल गाउँपालिकाको आयोजनामा गरिएको प्रतियोगितामा विभिन्न वक्ताहरुले आ-आफ्नो मन्तव्य राखेका छन्। मन्त्यव राख्ने क्रममा प्र.अ. श्यामसुन्दर प्र. साहले…
संघियतालाई समाप्त पार्ने षडयन्त्र भईरहेकाे छ – पुर्व कृषि मन्त्री यादव ।
सर्लाही।
मधेशी जनताकाे त्याग र बलिदानकाे बलमा स्थापित संघियतालाई समाप्त पार्ने षडयन्त्र भईरहेकाे पुर्व कृषि मन्त्री तथा जसपा नेपालका कार्यकारिणि सदस्य हरि नारायण यादवले बताउनु भयाे। सर्लाहीकाे मलंगवामा आयाेजित जनता समाजवादी पार्टी नेपाल…
मधेश युवा मञ्च द्वारा मानव कल्याण समाज सेवा घर लाई खाध्यान्न र न्यानाे कपडा सहयोग
निजगढ, बारा।
मधेश युवा मञ्च द्वारा सेवा घरमधेश युवा मञ्च द्वारा मानव कल्याण समाज सेवा घर लाई खाध्यान्न र न्यानाे कपडा सहयोग गरिएको हो। मानव समाजिक प्राणी हुन र मानवताको अधारमा एउटा मानवले अर्को मानव लाई सहयोगको भावना नभए त्यो मानव नै…
कर्ण महिला समूहद्वारा ऐतिहासिक बनभोज र सम्मान कार्यक्रम सम्पन्न
भोजराज घिमिरे, विराटनगर।
कर्ण गोष्ठी महिला समूह, विराटनगरले ऐतिहासिक बनभोज तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ। समूहकी अध्यक्ष प्रमिला कर्णको नेतृत्वमा आयोजित कार्यक्रममा करिब १०० महिलाको सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य…
समाज सेवा नै धर्म हो भन्ने मुल मन्त्रका साथ मानव सेवाका लागि युवा मञ्च गठन
निजगढ, बारा।
नत मानव समाजिक प्राणी हुन र मानवताको अधारमा एउटा मानवले अर्को मानव लाई सहयोगको भावना नभए त्यो मानव नै होइनन् भन्ने बुझ्न कुनै संका नरहेको समाज शास्त्रमा उल्लेख रहेको छ। सोही मान्यता लाई आत्म सात गरि मधेशका नयाँ पुस्ताका…
जसपा नेपाल प्रचार विभागको पदाधिकारी चयन
काठमांडौं ।
पौष जनता समाजवादी पार्टी, नेपालको प्रचारप्रसार तथा प्रकाशन विभागको बैठकले केन्द्रीय पदाधिकारी चयन गरेको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार बसेको विभागको बैठकले दुई जना पदाधिकारी चयन गर्दै विभागलाई पूर्णतः दिएको…
न्याय नपाएको भन्दै भौतारिदै, पत्रकार संग पीडा पोख्दै
कलैया, बारा।
न्याय नपाएको भन्दै भौतारिरहेको गुप्ता पत्रकार संग पीडा पोख्दै आफ्ना समस्याहरु साझा गरेका छन्। बारा जिल्लाको सदरमुकाम कलैयाको देवकिलाल धर्मशालामा पत्रकार सम्मेलन गर्दै समस्या जानकारी गराएका छन्। गुप्ताले जग्गा बेचेको बापत…
देवघरमा आयोजित अन्तर्राष्ट्रिय मिथिला सम्मेलनमा राजीव झालाई ‘मिथिला रत्न’ सम्मान प्रदान
देवघर, झारखण्ड ।
अन्तर्राष्ट्रिय मिथिला सम्मेलन भव्य रूपमा देवघरमा सम्पन्न भएको छ। मिथिला संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले आयोजित यस सम्मेलनमा नेपालको तर्फबाट सामाजिक कार्यका अतुलनीय योगदान पुर्याएको वापत राजीव झालाई 'मिथिला…
इप्रहरीकै मिलोमतोमा फरार भन्दै खुल्याम पसल चलाउदै
कलैया, बारा।
प्रहरीकै मिलोमतोमा फरार भन्दै खुल्याम पसल चलाउदै गरेको पीडितको आरोप रहेको छ। पीडितले आफ्नो मोबाइलमा प्रमाण राख्दै प्रहरी लाई फोनगरी जानकारी गराउदा पनि हुन्छ, हुन्छ भन्दै आलटाल गर्दै बसेका छन्। त्यही अधारमानी प्रहरीकै…
पन्च वर्षिय गढिमाईको मेलामा आज पुन: २० लाख दोबर घुइचो
कलैया, बारा।
पन्च वर्षिय गढिमाईको मेलामा आज पुन: २० लाख दोबर श्रद्धालु भक्तजनको घुइचो लाग्ने अनुमान गरिएको हो। हिजो सम्म २० लाखको अनुमान गरिएको भए पनि आज त्यसको अचानक दोबर भिड बढेको मेला समितिका महासचिव बिरेन्द्र यादवले बताएका छन्।…
पन्च वर्षीय मेलामा देवताल गाँउपालिकाको महत्त्वपूर्ण भुमिका
कलैया, बारा।
पन्च वर्षीय गढीमाईको मेलामा देवताल गाउँपालिकाले तुल्नात्मरुपमा सबै भन्दा बढि दर्शनार्थीहरुलाई सहयोग गरेका छन्। नि:शुल्क स्वास्थ्य शिविर तथा खाना एवं चिया नास्ताको पनि व्यवस्था समेत ग्रहण गराएर सेवा दिने कार्य गरिरहेका छन्।…
मैथिली भाषाको गरिमा र पहिचानमाथि आँच पुर्याउने गतिविधिप्रति आपत्ति
विराटनगर।
मैथिली भाषाको संरक्षण र सम्मानका लागि सञ्चालन गरिने भनिएको कार्यक्रम “मान इन्टरनेशनल अवार्ड २०२४” विवादमा परेको छ। मैथिली एसोसिएसन नेपालद्वारा होटल स्वागतममा आयोजना गरिन लागेको यस कार्यक्रममा अवार्ड वितरणका लागि गरिएको…
राष्ट्रीय स्तरमा कुरान प्रतियोगिता सराहनीय पहल:- डा. अब्दुल गनि अल्कूफी
काठमाडौं।
साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपाल हिफ्ज़-ए-क़ुरान प्रतियोगिता २१ देखि २३ डिसेम्बरसम्म काठमाडौँमा हुन गइरहेको छ। यो एउटा महत्वपूर्ण अवसर हो, जसले केवल पवित्र क़ुरानको शिक्षालाई…
कायस्थ पत्रकार समाजकाे प्रारम्भिक राष्ट्रिय सम्मेलन, अध्यक्षमा प्रविण चौधरी
काठमाडाैं ।
भगवान ब्रह्माले शृष्टिको निर्माण गर्ने बेला सम्पुर्ण प्राणीको कर्मको लेखाजोखा राख्न एक हजार वर्ष तपस्या गरि एउटा गुप्त अर्थात नबोल्ने मानव शरीर उत्पन्न गरि आफ्नो काया लागाएर गुप्त शरीर लाई पुर्णता प्रदान गरि भगवान…
माओवादी लुम्बिनी प्रदेश सदस्यमा जाबेद आलम मनोनीत
कपिलवस्तु।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने जाबेद आलम खां नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्यमा मनोनीत भएका छन्।
जाबेद आलम खां माओवादी केन्द्रको राजनीति गर्दे आएका र जनता माझ लोकप्रिय नेता समेत मानिन्छन्।…
यहि मंसिर १६ गते निर्वाचन हुने, शुचि सहित हेर्नू होस्
काठमांडौ।
यहि मंसिर १६ गते निर्वाचन हुने भएको छ। निर्वाचन आयोग नेपालले एक विज्ञप्ति जारी गरि सार्वजनिक गरिएको हो। आयोगले चुनावका लालागी संबंधित ठाउँहरुका लागि निर्वाचन अधिकृत नियुक्त गरिएको बेहोरा पनि सार्वजनिक गरेका छन्।
मिति…
