विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

फिचर

लोसपाको वार्षिकोत्सबको अवसरमा बिरामी लाई फलफूल वितरण

कलैया, बारा। लोसपाको वार्षिकोत्सबको अवसरमा बिरामी लाई फलफूल वितरण गरेका छन्। बारा जिल्ला कार्यसमितिले प्रादेशिक अस्पताल कलैयामा रहेका विरामीहरु लाई पानी तथा फलफुल वितरण गरेका छन्। बारा जिल्ला अध्यक्ष नवलकिशोर सिंहको नेतृत्वमा करिब सय जना…

प्रसौनी गाऊपालिका वडा नं ४ को नवनिर्मित वडा कार्यालय को समुद्घाटन

रंजित पाण्डेय, कलैया, बारा। प्रसौनी गा.पा वडा नंबर ४ खुटवा जब्दीका वडा अध्यक्ष याकूब मिया अंसारीको अध्यक्षता तथा गा.पा प्रमुख बिनोद जैसवालको प्रमुख आतिथ्यतामा शनिबार २६गते रिबन काटी नवनिर्मित वडा कार्यालयको समुद्घाटन गरिको हो। वडा…

कलैया सिटी जेसिज द्वारा मेहन्दी कला प्रतियोगिता आज बाट सुरुवात भोलि समापन हुने

कलैया, बारा। कलैया सिटी जेसिज द्वारा मेहन्दी कला प्रतियोगिता आज बाट सुरुवात भोलि समापन हुने भएको छ। मेहन्दी कला प्रतियोगिताले खास गरि महिलाहरु लाई आत्म निर्भर बनाउने उद्देश्यले प्रतियोगिता गराई रहेको २०२४ का अध्यक्ष पवन कुशवाहाले जनाएका…

अररिया जिल्ला पत्रकार संघको अध्यक्षमा मन्टु

सुपौल, अररिया। जिल्ला पत्रकार संघको निर्वाचन आइतबार फारबिसगंज स्थित रुङ्टा इन्स्टिच्युट अफ टेक्नोलोजी क्याम्पसमा निर्वाचन संचालन समितिका संरक्षक लक्ष्मीप्रसाद नायकको संयोजकत्वमा गठित १२ सदस्यीय समितिको रोहबरमा भएको थियो । जसमा अध्यक्षमा…

सात्विक पुजापाठ अभियान अन्तर्गत  नेपाल  भारत मिडिया कर्मीको भुमिका  विष्यक अन्तरक्रिया, बली दिएर…

कलैया, बारा। पशुको पनि पीडा हुन्छ ! सर्वश्रेष्ट प्राणी बिद्धिजिवी मानवले आत्मसात नगरेको कारण मारमा पर्ने गरेका छन। पत्रकारहरुले भरिएका सभामा कसरी सर्वश्रेष्ठ प्राणी मानवले मुख भए तापनी बोल्न नसक्ने प्राणी (पशु) लाई निर्दयता पुर्वक दु:ख…

शरीरलाई स्वस्थ तथा निरोग बनाउने उद्देश्यका साथ विधालय प्रांगणमा आयुर्वेदिक चियापान तथा सरसफाई

कलैया, बारा। शरीरलाई स्वस्थ तथा निरोग बनाउने उद्देश्यका साथ विधालय प्रांगणमा आयुर्वेदिक चियापान तथा सरसफाई कार्यक्रम गरिएको हो। आयुर्वेद अपनाऔ, आयु बढ़ाऔ भन्ने नारा तथा शरीरलाई स्वस्थ तथा निरोग बनाउने उद्देश्यका साथ २०८१/४/१२ गते सनिबार…

प्रदेशिक अस्पताल कलैयाका निप्रमेसु गुप्ता गैरजिमेवार, सिम चलाउने गर्छन गैर कर्मचारी

कलैया, बारा। बारामा रहेको प्रादेशिक अस्पताल कलैयाका निमित प्रमुख मेडिकल सुपरिटेन्डेन्ट अजय कुमार गुप्ता गैरजिमेवार भई कार्य गरिरहेका छन । अस्पताल आउने सेवाग्राहीहरूले उपचार नपाएको गुनासो बारे जनकारी लिन मेसुले चलाउने मोवाईल नम्वर…

परियोजना सल्लाहकार समितिको योजना सहित कार्यक्रम सम्पन्न

कलैया, बारा । बाराको कलैयामा मातृ तथा नवजातशिशु स्वास्थ्य सेवा परियोजना जिल्ला सल्लाहकार समितिको बैठकले समीक्षा सहित योजना बनाउने सुझाव सहित सम्पन्न भएको छ । करणराज प्यालेस होटलमा भएको कार्यक्रमका प्रमुख अतिथि जन स्वास्थ्य कार्यालय…

समाज कल्याणका लागि नयाँ कदम नेपाल द्वारा बृक्षारोपन

कलैया, बारा। आज शनिबार नयाँ कदम नेपाल संस्थाका अध्यक्ष रंजीत पाण्डेयको अध्यक्षतामा बृहद बृक्षा रोपण कार्यक्रम अन्तर्गत फेटा गा पा १त्रिबेणी खैरामाई समुदायिक बनमा बिभिन्न प्रजातिका बिरुवाहरु द्वारा बृक्षा रोपण गरियो। कार्यक्रममा संस्थाका…

जनता र निधि आवास ठेक्केदार र संबंधित निकायको गोजीमा

कलैया, बारा। बारा जिल्लामा जनता अवास र महेन्द्र नारायण निधि अवास समिति भागबण्डा लगाइ ठेक्दार संग बडेका छन। गरिबको नाममा आएको घर ठेक्दार सबै पैसा लिई बनाई रहेका कलैया उपमहानगरपालिका वडा नम्वर २६ का ईयार महम्दले बताएका छन। महम्द आफनो गाउमा…

राष्ट्रिय दलित पत्रकार संघ बारा शाखाको अध्यक्षमा पासवान

कलैया, बारा । बाराको कलैयामा राष्ट्रिय दलित पत्रकार संघ बारा शाखाको अध्यक्षमा उपेन्द्र कुमार पासवान सर्वसहमत चयन भएका छन। संघको उपाध्यक्षमा राजु बैठा, सचिवमा विरकेश पासवान , सह सचिवमा सुर्यराज पासवान सर्वसहमति चयन भएका छन। सदस्यमा…

कलैया उपमहानगरपालिकाको १३ औ नगर सभामा कति बजेट

कलैया, बारा। बारा जिल्लाको सदरमुकाम रहेको कलैया उपमहानगरपालिकाको १३ औ नगर सभा गरिएको हो । सभामा नीति कार्यक्रमलाई उप मेयर रौषन प्रविणले प्रस्तुत गरेकी थिईन । उप मेयर प्रवीणले कलैयाको आव २०८१/०८२ को लागि १ अर्ब ५१ करोड ९१ लाख ३३ हजारको…

राजदुत H.E.Mr. Hanan Goder Goldberger र मन्त्री शरतसिंह भण्डारी बीच छलफल

काठमांडौ, नेपाल। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी सँग नेपालस्थित महामहिम राजदुत H.E.Mr. Hanan Goder Goldberger ले शिष्टाचार भेट गर्नु भएको छ । भेटका अवसरमा दुईपक्षीय श्रम सम्बन्धमा विविध पक्षका साथै जी टु जी…

नेपाल–भारत सीमा खुल्ला रुपमै वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नु पर्छ

‘जनकपुरधाम, धनुषा। नेपाल भारत सीमा दुई देशको सम्बन्ध सुमधुर यथावत राख्न वैज्ञानिक तिरकाले व्यवस्थापन गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल भारत खुल्ला सीमा संवाद समूह सिरहाले बिहीबार सिरहामा आयोजना गरेको नेपाल…

पशुको पीडा बारे सरकारको मौनता, सर्वसाधारण मारमा

बीरगंज, पर्सा। पशुको पीडा बारे सरकारको मौनता भएको कारण सर्वसाधारण मारमा पर्ने गरेका छन्। एनिमल नेपाल नामक संस्थाले बीरगंजको एक होटेलमा कार्यक्रमको आयोजना गरि पत्रकार सम्मेलन गरि बताएका छन्। पशुको पनि पीडा हुन्छ ! सर्वश्रेष्ट प्राणी…

शिक्षामा सुधार र पढाइ अगाडि बढाउन बिधालयमा सामाग्री सहयोग

कलैया, बारा। बाराको कलैया उपमहानगपालीका ३ श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा बैधनाथपुरका विद्यार्थीको पढाइमा सहयोग पुर्‍याउन सामाग्री वितरण भएकोछ। गंगापुरको समाजसेवी शिक्षा तर्फ सहयोग गर्ने उपेन्द्र साह कानु पढाइमा सहयोग पुर्‍याउने…

गजुरी गा०पा०-६. जरेखेतमा ८ कोठे शौचालय अध्यक्ष लाई हस्तान्तरण

अमरेश पाण्डेय, गजुरी। गजुरी गा०पा०-६. जरेखेतमा ८ कोठे शौचालय अध्यक्ष लाई हस्तान्तरण गरिएको हो। यहि मिति २०८१/२/२८ गतेका दिन जिल्ला धादिङ, गजुरी गा०पा०-६. जरेखेतमा सशस्त्र प्रहरी बाल नेपालको " २३औं स्थापना दिवसको उपलक्ष्यमा शौचालय…

देवताल गापा प्रमुख लाई ज्ञापन, जनप्रतिनिधि बाट जनप्रतिनिधि नै असन्तुष्ट

कलैया, बारा। देवताल गापा प्रमुख लाई ज्ञापन पत्र बुझाएका छन् । गापा प्रमुख उदय यादवको कार्यशैली बाट असन्तुष्टि जनाउदै जनप्रतिनिधिहरु ज्ञापनपत्रसमेत ध्यानाकर्षण गराएका छन्।जनप्रतिनिधि निर्वाचित भएको दुई वर्ष हुदा सम्म त्याहाका आम जानाताका…

ग्रेट माउन्टेन एजुकेसन कन्सल्टेन्सी द्वारा कैरियर काउन्सिलिंग कार्यक्रम बाराको कलैयामा

कलैया, बारा। ग्रेट माउन्टेन एजुकेसन कन्सल्टेन्सी कलैया कैरियर काउन्सिलिंग कार्यक्रम बाराको कलैयामा गरिएको हो। आजको युग प्राविधिक युग हो, र कीप्राविधिक शिक्षाको बारेमा कक्षा १० र १२ को विद्यार्थीहरु लाई ग्रेट माउन्टेन एजुकेसन कन्सल्टेन्सी…

प्रसौनी गाउँपालिकामा महिला कार्य समिति गठन, अध्यक्षमा रेनु गुप्ता

कलैया, बारा। प्रसौनी गाउँपालिकामा महिला कार्य समिति गठन गरिएको हो। आज २०८१ ज्येष्ठ २३ गते हिन्दू परिषद नेपालले राष्ट्रिय अध्यक्ष संजय कुमार सर्राफको प्रमुख आतिथ्यता तथा प्रसौनीका अध्यक्ष अरविन्द कुमार मदनवालको अध्यक्षतामा गठन कार्यक्रम…

गैर कानुनी तरिकाले सेक्युरिटी गार्ड लाई काममा लगाउदै 

बीरगंज, पर्सा । बिगत केही समय देखी प्रदेश नं २ को बिरगंज महानगरपालिकामा रहेका बिभिन्न फैक्ट्रीहरुमा बिभिन्न सेक्युरिटी कम्पनीहरुले गैर कानुनी तरिकाले सेक्युरिटीहरु गार्डहरु धमाधम काममा लगाउदै आएका छन् । नेपाल सरकार उधोग, बाण्जिय तथा…

गुल्मीमा करेन्ट लागेर एक जना युवा घाइते

गुल्मी, चिरञ्जीवी मरासिनी। गुल्मीमा करेन्ट लागेर एक जना युवा घाइते भएका छन् । घाइते हुनेमा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–८ नेटाखर्कका १६ वर्षीय विजय परियार छन् । परियार बिहीबार विहान गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–६ नेटाखर्क…

हिन्दु परिषद नेपालको पर्सा जिल्लाको महिला कार्य समिति गठन

बीरगंज, पर्सा। बैसाख २९ गते शनिवार हिन्दू परिषद नेपालले बिरगंज महिला कार्य समिति चयन गरेका छन्। महाबीर धर्मशालामा पर्सा जिल्लाको महिला कार्य समिति गठन गरी बिस्तार गरेका छन्l हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संजय कुमार सर्राफको…

नेपाल लाइफ इन्स्योरेन्सद्धारा मधेश प्रदेश लगाइत देशको सातवटै प्रदेशमा रक्तदान

सिरहा । नेपाल लाइफ इन्स्योरेन्सद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनी आफ्नो स्थापनाको २३ औं वर्ष पुरा गरी २४ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मधेश प्रदेश लगाइत देशको सातवटै प्रदेशको १२ स्थानमा आयोजित वृहत रक्तदान…

हिन्दू परिषद नेपालको परवानीपुर गाउँपालीकामा ३१ सदस्यीय कमिटि गठन

परवानीपुर, बारा, रंजीत पाण्डेय। आज बैशाख २२ गते शनिवार हिन्दू परिषद नेपालको बारा जिल्लाका संयोजक देव बाबु पटेलको अध्यक्षतामा परवानीपुर गाउँपालीका भेला गरिएको हो l हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संजय कुमार सर्राफको प्रमुख…

नेपाललाई हिन्दू गणराज्य घोषणा गर्न मांग

कास्की, नेपाल। राष्ट्रिय एकता अभियान कास्कीमा सङ्गठन विस्तार गरेको छ । सङ्घीय हिन्दु गणतन्त्र नेपालको स्थापनाका लागि सक्रिय अभियानले कास्की जिल्लामा १५ सदस्यीय कार्यकारिणी समिति गठन गरेको हो । समितिको अध्यक्षमा सुनिल मर्सिनि चयन भएका…

असम्बेदनशिल सुरक्षाकर्मीको गलत गतिविधीको कारण बैबाहिक बंधनमा कमि

जनकपुरधाम, धनुषा। नेपाल र भारत बिच पौरानिक रामायणकाल देखिको रोटी र बेटीको सम्बन्ध रहेको यर्थात हामिबाट लुकेको भन्दै धन्य भगवान श्री सिताराम जीको त्यो वैवाहिक सम्बन्ध जस्ले यो दुई देशको बिचमा धार्मिक महत्व र गरिमा तथा सदियौंको सम्बन्ध लाई…

जसपा नेपालको आसन्न महाधिवेशन अन्तर्गत प्रचार प्रसार समिति विस्तार

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको आसन्न महाधिवेशन अन्तर्गत प्रचार प्रसार समिति विस्तार गरिएको छ । जीतेन्द्रकुमार यादवको संयोजकत्वमा गठिन समितिले पूर्णता पाएको छ । संयोजक यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकबाट १७ सदस्यीय…

अध्यक्ष यादव र अध्यक्ष डेनिस बीच द्विपक्षीय भेटवार्ता

जनकपुरधाम। संयुक्त राष्ट्रसङ्घको जनसंख्या तथा विकास आयोगको ५७औं सत्रमा भाग लिन अमेरिकामा रहेका जनता समाजबादी पार्टीका अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र संयुक्त राष्ट्रसङ्घको ७८औं महासभाका अध्यक्ष…

नेपालकै एतिहासिक धरोहर भतकाइयो बीरगंज महानगरपालिका(फिचर सहित)

राहुल गुप्ता १३ बैसाख  बीरगंज  बीरगंज स्थित जिल्ला प्रहरी कार्यालय पर्साको अगाडि रहेको बीरगंजको ऐतिहासिक लाल बग्ला नामले चिनिने घर आज वीरगंज महानगरपालिकाले भत्काएको छ। नेपालको प्रथम रेल चल्ने…