विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

स्वास्थ्य

नेशनल मेडिकल कलेजद्वारा बारागढी गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम…

शैलेश गुप्ता २३ श्रावण पोखरिया  नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजको आयोजनामा र बारागढी गाउँपालिका, खोपवाको सहकार्यमा आज एक दिवसीय निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत…

प्रादेशिक अस्पताल पोखरियाको अध्यक्ष पदमा उमेश चौहान

शैलेश गुप्ता २२ श्रावण पोखरिया पर्सा को पोखरिया नगरपालीका वडा नमबर ४ मा रहेको प्रादेशिक अस्पताल पोखरिया विकास समितिको अध्यक्ष उमेश प्रसाद चौहानको आज एक कार्यक्रमका विच पदभार स्थापना भएको छ । स्वास्थय तथा जनसँख्या मन्त्रभलय जनकपुरधाम…

विश्व स्तनपान सप्ताह २०८२ सम्पन्न

शैलेश गुप्ता २२ श्रावण पोखरिया नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगञ्जमा विश्व स्तनपान सप्ताह २०८२ विशेष कार्यक्रमका साथ भव्य रूपमा समापन गरियो। समापन समारोहको प्रमुख आकर्षणहरूमा बाल रोग विभागको नयाँ वार्ड उद्घाटन, शिशु सहित…

नेशनल मेडिकल कलेज र हुलास आइरन इन्डस्ट्रीजर हुलास इन्फ्रा लिमिटेड बीच स्वास्थ्य सेवा सम्बन्धी…

शैलेश गुप्ता १६ श्रावण पोखरिया नेशनल मेडिकल कलेज प्रा0लि0, बीरगञ्ज र हुलास आइरन इन्डस्ट्रीज लिमिटेड तथा हुलास इन्फ्रा लिमिटेड बीच कर्मचारी तथा आश्रितहरूलाई लक्षित गरी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एक आपसी समझदारीपत्र…

काठमाडौंको नेशनल मेडिकल कलेज सञ्चालनमा

शैलेश गुप्ता १६ श्रावण पोखरिया काठमाडौं नेशनल मेडिकल कलेज आज बाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । काठमाडौंको , अनामनगरस्थित घट्टेकुलोमा काठमाडौं नेशनल मेडिकल कलेज आज शुक्रबारबाट औपचारिकरुपमा संचालनमा आएको हो । अस्पतालले सेवा सञ्चालनको…

जनताको आशा बन्दै युवा नेता तथा समाजसेवी टेकबहादुर बलम्पाकी

बर्दीबास, रंजीत पाण्डेय। पछिल्ला दिनमा जनताको सुख-दुखमा साथ दिइरहेका युवा नेता तथा समाजसेवी टेकबहादुर बलम्पाकी स्थानीय स्तरमा आशाको केन्द्र बन्दै गएका छन्। सामाजिक काम, सेवामुलक कार्यक्रम र पीडितसँगको प्रत्यक्ष संवादमार्फत बलम्पाकी…

NVA को ५८ औ स्थापना दिवस मधेश प्रदेशको हरेक जिल्लामा, जुनोटिक रोगको सचेतना

कलैया, बारा। NVA मधेश प्रदेशका अध्यक्ष डा. दिनेश कुमार तिवारी तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय बाराका प्रमुख डा. हरेराम यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो। विशिस्ट आतिथ्यता डा. कमरुल्लाह अंसारी, डा. हेमचन्द्र…

माँ मायादेवी मेमोरियल अस्पताल एक कार्यक्रम बिच उद्घाटन

बारा, कलैया। बारा जिल्ला कलैया उपमहानगरपालिका वडा:-१ मोतिबाग स्थित माँ मायादेवी मेमोरियल अस्पताल एक कार्यक्रम बिच उद्घाटन भएकोछ। कलैया नगर प्रमुख बिनोद साह को प्रमुख अथित्वमा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका वडा:-१ का वडा अध्यक्ष…

पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने भएको छ ।

शैलेश गुप्ता ०१ ज्येष्ठ  पोखरिया पर्सा को पोखरिया नगरपालीका वडा नमबर ४ मा रहेको पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी ,बाल रोग , डेन्टल सम्बधी उपचार हुने भएको छ । पोखरिया अस्पतालको सभा हलमा भएको एक कार्यक्रमका विच ४…

भिखमपुर प्राथमीक स्वास्थय केन्द्र हेल्थ असिशटेन्टको निहुमा सँचालन ।

स्वास्थय केन्द्र भिखमपुरमा एम० बि० बि० एस० डाक्टरको दर्वन्दी रहेता पनी सो दरबन्दीमा कार्यरत रहेको डा नवनित रौनियारले विगत ८ महिना अगाडी मन्त्रालय बाट काज सरुवा गराई प्रादेसीक अस्पताल कलैयामा गए पश्रचात स्वास्थय केन्द भिखमपुरमा विभिन्न…

छिपहरमाई गाउँपालिकामा निशुल्क आँखा शिबिरको अध्यक्ष गुप्ता द्वारा उद्घाटन।

शैलेश गुप्ता २३ माघ पोखरिया पर्सा को छिपहरमाई गाउँपालिका अध्यक्ष जिवन रक्षा अभियान अन्तर्गत आज निशुल्क आँखा शिबिरको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। छिपहरमाई गाउँपालिकाको सहयोग तथा श्री उध्मसिलता सृजना तालिम तथा परामर्श…

एच . पि . भी . खोप अभियान सम्बन्धि एक दिने अभिमुखिकरण पोखरियामा सम्पन्न

शैलेश गुप्ता १८ माघ पोखरिया पर्सा को पोखरिया नगरपालिकामा यहि माघ २२ गतेदेखि सुरु हुनगईरहेको महिला हरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एच।पि।भी।खोप अभियान आज स्वासथ्य कार्यालय पोखरियाले आयोजना गरेको पालिका स्तरिय खोप…

नेशनल मेडिकल कलेजमा मनाइयो नेपाल नर्सिङ दिवस

बिरगंज १५ माघ नेपालमा आज ६३ औँ नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी देशैभर मनाइँदै छ। नर्सहरूको पेशागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो । संघकै स्थापना दिनको अवसर पारेर यो दिवस…

पोखरिया नगरपालीकामा १० औ राष्ट्रिय योग दिवस २०८१ मनाइयो

शैलेश गुप्ता १ माघ पोखरिया पोखरिया नगरपालीकाले आयोजना गरेको वडा नम्बर ४ स्थित पोखरेश्रवर महादेव मन्दिरको सार्वजनिक धर्मसालामा १०औ राष्ट्रिय योग दिवस २०८१ मनाइएको छ । नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्ष्तामा मनाइएको १०औ…

नेपाल भेटिरिनरी एसोसिएसन मधेश प्रदेश भव्य भेला तथा बनभोज कार्यक्रम

नुनथर, रौतहट। नेपाल भेटिरिनरी एसोसिएसन मधेश प्रदेश भव्य भेला तथा बनभोज कार्यक्रम गरिएको हो। पशुपंक्षीहरुको स्वास्थ्य बारे विशेष बुंदाहरु बारे आज छलफल गर्ने जमर्को गरिएको हो। नेपाल सरकारले उपलब्ध गराउनु पर्ने सेवासुबिधा बारे अबल्मबन गर्नु…

मधेस प्रदेशका  मुख्यमन्त्री सिंह द्वारा पोखरिया अस्पतालको अनुगमन

शैलेश गुप्ता ११ कार्तिक पोखरिया  पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको पोखरिया अस्पतालमा आज एक कार्यक्रमका बिच मदेश प्रदेशको मुख्य मन्त्रि सतीस सिँहले अनुगमन गरेका हुन पर्साको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरिया…

पोखरिया अस्पतालमा राष्ट्रिय मुक्ति क्रान्ति नेपालका नेताहरुको अनिश्चितकालीन धर्नामा पुगे मेयर चौहान

शैलेश गुप्ता १४ असोज पोखरिया पर्सा को दोस्रो सदरमुकामको रुपमा चिनिएको पोखरिया नगरपालिकामा रहेको पोखरिया अस्पतालको स्तरोन्नती गर्न माँग राखदै हिजो देखि शुरु भएको धर्ना कार्यक्रम आज दोस्रो दिन पनि जारी राखेको छ । अस्पतालको…

स्वास्थ्य बीमा भएका बिरामीहरूलाई संजीवनी अस्पतालमा उपचार सहज

विराटनगर: पूर्वी नेपालको व्यापारिक केन्द्र कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको अत्याधुनिक सुविधा सम्पन्न संजीवनी हस्पिटल एण्ड आई.भी.एफ. सेन्टर प्रा.लि. मा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। विराटनगर-५, हस्पिटल चौकमा…

शरीरलाई स्वस्थ तथा निरोग बनाउने उद्देश्यका साथ विधालय प्रांगणमा आयुर्वेदिक चियापान तथा सरसफाई

कलैया, बारा। शरीरलाई स्वस्थ तथा निरोग बनाउने उद्देश्यका साथ विधालय प्रांगणमा आयुर्वेदिक चियापान तथा सरसफाई कार्यक्रम गरिएको हो। आयुर्वेद अपनाऔ, आयु बढ़ाऔ भन्ने नारा तथा शरीरलाई स्वस्थ तथा निरोग बनाउने उद्देश्यका साथ २०८१/४/१२ गते सनिबार…

प्रदेशिक अस्पताल कलैयाका निप्रमेसु गुप्ता गैरजिमेवार, सिम चलाउने गर्छन गैर कर्मचारी

कलैया, बारा। बारामा रहेको प्रादेशिक अस्पताल कलैयाका निमित प्रमुख मेडिकल सुपरिटेन्डेन्ट अजय कुमार गुप्ता गैरजिमेवार भई कार्य गरिरहेका छन । अस्पताल आउने सेवाग्राहीहरूले उपचार नपाएको गुनासो बारे जनकारी लिन मेसुले चलाउने मोवाईल नम्वर…

परियोजना सल्लाहकार समितिको योजना सहित कार्यक्रम सम्पन्न

कलैया, बारा । बाराको कलैयामा मातृ तथा नवजातशिशु स्वास्थ्य सेवा परियोजना जिल्ला सल्लाहकार समितिको बैठकले समीक्षा सहित योजना बनाउने सुझाव सहित सम्पन्न भएको छ । करणराज प्यालेस होटलमा भएको कार्यक्रमका प्रमुख अतिथि जन स्वास्थ्य कार्यालय…

पोखरिया अस्पतालमा ७ दिने पाठेघर झरने सम्बन्धी नि:शुल्क शिविर सुरू

शैलेश गुप्ता २६ जेष्ठ पोखरिया पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको पोखरिया अस्पतालमा पाठेघर ( आंग बच्चेदानी) झरने समस्या सम्बन्धी नि :शुल्क सल्यक्रिया सिविर सम्बन्धी आज सरोकार वालाहरु सित परिच्यात्मक कार्यक्रम सम्पन्न भयको…

बिन्दबासिनी–५ प्रसौनीमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न

श्रवण जे सी १५ बैसाख बीरगंज  पर्सा को बिन्दवासिनी गाउँपालिका वडा नं. ५ मा रहेको श्री मसरुर पब्लिक आधारभुत विद्यालय प्रसौनीमा “सबैलाई प्रेम गर, कसैलाई घृणा नगर” भन्ने मुल नाराका साथ अहमदिया संघ नेपालले शनिवार निःशुल्क आँखा…

धोबनी गा पा को स्वास्थय संस्थामा औषधी अभावले बिरामीको बेतिथि सम्बन्धित निकाय मौन।

शैलेश गुप्ता १३ बैसाख पोखरिया  पर्सा को  धोबिनी गाउँपालिकामा रहेको स्वास्थ्य संस्थाहरुमा अौषधी अभाव हुदा सेवाग्रहीहरु मर्कामा परेका छन। नेपाल सरकारको मापदण्ड अनुसार  स्वास्थ्य संस्थाहरुमा ९८ किसिमका अौषधी खरिद गरि  निशुल्क बितरण…

कालिकामाई गाउँपालिका पुर्ण खोप घोषणा ।

गाउँपालिकाबाट खटाइएका स्वास्थ्यकर्मीहरुले घर-घरमा पुगेर गाउँपालिकाका १६ सय ५६ जना ५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाएपछि गाउँपालिका पूर्ण खोप  घोषणा गरिएको हो ।

विकृति तथा विसंगतिलाई विस्तारै निर्मुल पार्न अग्रसर रहेकोे : केन्द्रिय अध्यक्ष रिमाल

सिमरा, बारा। नेपाल पशुपन्छी औषधि व्यवसायी संघ नारावणी शाखाको १३ औ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन आज माघ १३ गते शनिवार सिमरा स्थित एक होटेलमा गरिएको हो। श्याम किशोर कुशिवाहाको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष रितेश रिमालको प्रमुख…

पोखरियामा बालबिबाह सम्बन्धी सरोकरवालाहरु संग १ दिने अभिमुखीकरण सम्पन।

शैलेश गुप्ता २ माघ पोखरिया  पर्सा बालबिबाह लाई संबोधन गर्न किसोर किशोरीहरुलाई शसक्त बनाउ उदेशय बारे पालिका स्तरिय सरोकारवाला हरु संग कार्यक्रम समबन्धी अभिमुखिकरण तथा समन्वय बैठक कार्यक्रम पर्साको पोखरिया नगरपालिकामा अाज…

आइ.भि.एफको सेवाबाट बीरगंज ईस्थित सुर्या हस्पिटलमा तिन वटा सन्तान जन्मिए

शैलेश गुप्ता २ माघ वीरगंज पर्सा आइ.भि.एफको सेवाबाट सुर्या हस्पिटलमा तिन वटा सन्तान जन्मिएका छन्। पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका वडा नं २ मा अवस्थित सुर्य हस्पिटल प्रा.लि.ले आफनै अस्पतालमा पत्रकार सम्मेलन गर्दै आस्पताल कि…

मेरी सर्भिसका डा. यादव रकम असुल्नमा माहिर, बिरामी घर न घाटका

शैलेश गुप्ता २९ पुस बीरगंज पर्सा वीरगंज महानगरपालिका वडा नं. ८ लिंकरोडमा रहेको मेरी सर्भिस सेन्टर प्रा.लि.ले बिरामीहरुलाई निको पार्नुको साट्टो झनै बिरामी बनाएको घटना प्रकाशमा आएको छ । घटना गत पुस २३ गते सोमबारको हो । वीरगंज…

विभेद हुने गरी लिंग पहिचान गरी गर्भपतन विरुद्ध प्रचार प्रसार तथा जनचेतना अभिवृद्धि कार्यक्रम…

सो कार्यक्रम मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मंत्रालय प्रदेश स्वास्थ्य डिविजन स्वास्थय कार्यालय पर्साको आजोजनामा सम्पन भयको हो ।