विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

परोपकार

नयाँ कदम नेपालले अपाङ्गताहरुको आश्रममा जादा के देखियो

कलैया, बारा। हुनत मनुष्यको जीवन अकल्पनीय हुन्छ। जसको कुनै कल्पना गर्न सकिदैन तर मनुष्यको बित्र एउटा मानवताको गुण हुन्छ र हुनुपर्छ त्यो अधारमा नै यो संसार चलेको छ। तर हाम्रो नेपालको परिपेक्षमा हेर्ने हो भने निकै नै अकल्पनीय रहेको देखिन्छ।…

स्वच्छ समाज युवा क्लबका द्वारा एक महिला सहित १०० जनाले गरे जीवन दान

बीरगन्ज, आनन्द पटेल। पर्सा स्थित ईलाका प्रहरी कार्यालय छपकैयाले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम सनिबार सम्पन्न भएको छ । सो खुल्ला रक्तदान कार्यक्रममा एक जना महिला सहित १०० जनाले रक्तदान गरेका छन । रक्तदान गर्नेहरूमा स्वच्छ समाज…

नयाँ कदम नेपाल द्वारा मानवताको बोध, अनाथाल्यमा होली

कलैया, बारा। आजको युगमा आफ्नो स्वार्थ बाहेक अरु कुरा सोच्न नसक्ने भए पनि केही यस्ता पुन्यात्माहरु रहेका छन् जसले मानवताको बारेमा आस्था तथा सहानुभूति राख्ने गरेका छन् । सोही अनुरुप केही यस्ता आत्माहरु रहेका छन् यो हाम्रो समाजमा जसको बारेमा…

विवाहको पहिलो तीज अस्पतालमा, मानव जन्मको पहिलो कर्तव्य

बीरगंज, पर्सा। हुनत हाम्रो समाजमा धेरै उत्सव तथा त्यवहार मनाएको बारेमा हेरेका हौ र सुन्ने गरेका छौ, आ-आफ्नो शक्ति भक्ती र क्षमताको अधारमा तडकिलो र भड्किलो मनाउने गरिन्छ। तर आजको युगमा मानवताको कुनै अर्थ नराखी यक्ष वंशका राजा "रावण" दानव…

उपकार सेवा नेपाल द्वारा एक छात्रा लाई ह्विल चेयर प्रदान

बीरगंज, पर्सा। उपकार सेवा नेपाल द्वारा श्री नेपाल राष्ट्रीय आधारभूत विधालयमा एक छात्रा लाई ह्विल चेयर प्रदान गरिएको छ। सामाजिक संस्थाको सहयोग तथा जिल्ला समन्वय समिति पर्साको सहकार्यमा ह्विल चेयर प्रदान गरिएको हो। संस्थाकि अध्यक्ष विध्या…

बारामा आज चट्याङ लागेर एक युवकको मृत्यु

कलैया, बारा। बारामा आज चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। आज बिहान शुक्रबार १७ गते का दिन सुवर्ण गाउँपालिका वार्ड नं ७ टोल सन्फुलवामा बस्ने बाबुलाल प्रसाद यादव को छोरा अन्दाजी वर्ष २१ को धीरज कुमार यादव लाई चट्याङ लागेर मृत्यु भएको छ।…

समाज सेवा गर्न होटेल व्यवसायमा लागे आलम

बीरगंज, पर्सा। समाज सेवा भनेको एउटा छुट्टै दृढ इक्षा शक्ति हो, जुन कोहीकोही मानवमा पाइन्छ। त्यस्ता इक्षा शक्ति भएका मानवको एउटा मात्र लक्ष्य हुने गर्दछ, जुन मानव सेवा हो। आजको युगमा हेर्दा केहि भन्न नसकिने अवस्था रहेको छ, जुन सर्वविदित…

कलैया सिटिको आयोजनामा एक दिने बृहत स्वास्थ्य शिविर पुरा 

कलैया,बारा।  मदेश प्रदेश प्रहरी अस्पताल रुपनी सप्तरीको प्राविधिक सहयोगमा कलैया सिटिको आयोजनामा एक दिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा १०२ जनाले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन् । शिविरमा डेन्टल, अर्थाेपेडिक, फिजिसियन,…

बढ्दो चिसोलाई मध्य नजर गर्दै असहाय परिवार लाई कम्बल वितरण

रौतहट। यता केही दिन देखि लगातार बढ्दो चिसोले गर्दा सर्वसाधारण परिवारमा न्यानो कपडाको अभावले तराई मधेशमा चिसो बाट बाच्न अप्ठ्यारो भएकोले कम्बल वितरण गरिएको क्लबका अध्यक्ष आर्य शशिकला राउतले बताइन। बिगताको समयमा कोभिडका कारण गरिएको लकडाउनले…

नेपाल विश्व हिन्दु महासंघको सहयोगमा रक्तदान

कलैया, बारा। नेपाल विश्व हिन्दु महासंघको सहयोगमा रक्तदान हुनत सेवा भनेको धेरै किसिमका हुन्छन तर सेवा मध्ये सबै भन्दा उच्चकोटिको सेवा रक्त दान हो। किन बने करोडौ रुपैया खर्च गरेर पनि रगतको अभावमा कसैको ज्यान बचाउन सकिदैन तर एक जनाले रगत दान…

समाजसेवी पटेल द्वारा छ्ठव्रतालुहरु लाई सामग्री सहयोग

सर्लाही, माधवपुर। सहयोगीहरु द्वारा छ्ठव्रतालुहरु लाई सामग्री सहयोग गरिएको छ। सर्लाही जिल्ला माधवपुर नगरपालिका बस्ने समाजासेवी तथा लोकप्रिय अरविन्द पटेलले अस्ट्रेलियाको मेलबर्नमा कार्य गर्दै आएका दाजुभाइ तथा आफन्त प्रमोद पटेल, पुजा पटेल र…

ब्रेन ट्युमर पिडित पत्रकार राउत लाई अस्ट्रेलिया बाट आर्थिक सहयोग

रौतहट। समाज भनेको समाज हुन्छ, भन्ने गरिन्छ तर समाजको शाब्दिक अर्थ भनेको मानव–मानवबीचको सम्बन्धलाई यसले बढी दर्शाउँछ। एकै स्थान तथा क्षेत्रमा बसोबास गर्ने एउटै रहनसहन, व्यवस्था, धर्म, संस्कृति अंगाल्ने मानिसको समिष्टगत समूह वा रुप नै समाज…

मानव रक्षाका लागी रक्त दान यज्ञ

रौतहट । संसारमा जीव भने धरै छन् तर सबै जीवमा सर्व श्रेष्ट मानव रहेको छ । यहि कुरा लाइ हालको अवस्थामा मानव भने आफ्नो श्रेष्टताको गुन नै हराएको देख्न नसकेर आखा छोप्नु पर्ने अवस्था आएको छ, जस्तै मानव नै मानव लाइ दिनानु दिन हत्या हिँसा…

मानवता बादको विजारोपन स्वरुप समाजिक कार्यमा अग्रसर : सरकार लाई सचेतना

बीरगंज, पर्सा- सरकारहरू लाइ पाठ सिकाउदै स्थानीय युवाद्वारा खाना बितरण गरि सरकार लाइ सचेतना मुलक पठ सिकाएका छन्। कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा स्थानिय युवाहरुले…

युवा नेता फ़ैयाज द्वारा ८ क्लबहरुलाई खाद्यान्न सामग्री बितरण

बिराटनगर / मोरङ्ग क्षेत्र नम्बर ५ को उप सभापति मो. फ़ैयाजले बिराटनगर महानगर पालिकाको १५, १६ र १७ नम्बर वडामा रहेको ८ वटा कल्बहरुलाई हजार केजी चामल लगयत अन्य खाध्य सामग्री बितरण गरेको छ । बिराटनगर १७ मा रहेका कल्बहरु वर्न टू हेल्प…

राहत बितरणको निम्ति महाअभियान संचालन गर्दै वैश्य युवा संघ टोली घर घरमा

बिराटनगर / सेवा नै धर्म हो । रोगको साथसाथै भोकले कोहिपनि मान्छे नमरुन भन्ने उद्देश्यको साथ नेपाल वैश्य युवा संघ मोरङ्गले बैश्य समुदायमा राहतको निम्ति महाअभियान सुरु गरेको छ । नेपाल वैश्य युवा संघ मोरङ्ग द्वारा अति बिपन्न परिवारलाई…

दिन दु:खीको चुल्हो बाल्नेर सरकारहरु लाई कलैया सिटि जेसिसले पाठ सिकाउदै

मानिकचन साह, कलैया, बारा। कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान आज चौथो दिन पनि जारी राखेको छ। कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा कलैया सिटि जेसिसले लागेका छन्।…

दिन दु:खी लाई नेपाल बिश्व हिन्दुमहासंघ द्वारा राहत

जनकपुरधाम। हुन त सहयोगको नाममा लाखौं करोडौं लुटने गरेका छन । तर नेपाल बिश्व हिन्दुमहासंघ प्रदेश २ धनुषाले सहयोग गरेको ठाउमा पुग्ने गरेको हुदैन। उदाहरणको स्वरुपमा हेर्ने हो भने भुकम्पको नाममा करोडौंको सहयोग लुटिएको सर्बविदित छ। नेपालमा…

कलैया सिटि जेसिसद्वारा परोपकारी चुल्हो बाल्ने अभियान

मानिकचन साह, कलैया, बारा। कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान आज दोस्रो दिन पनि जारी रहेकोे छ। कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा कलैया सिटि जेसिसले लागेका…

कलमजिबि पत्रकार लाइ गैर संस्था द्वारा स्वास्थ सामाग्री हस्तान्तरण

कलैया, बारा। बिश्वनै कोभिड महामारीले गर्दा आक्रान्त बनेको बेलामा हाम्रो नेपाल पनि अछुतो नरही शहर देखि गाउँ सम्म त्राहिमाम भएकाछन।हाम्रो देश नेपाल बिश्वमा एउटा गरिब मुलुकको रुपा चिनिन्छ। यसै क्रममा कोभिडको कारणले गर्दा हरेक क्षेत्रमा…

यस वर्ष पनि कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान आजबाट शुरु 

मानिकचन साह, कलैया, बारा। कलैया सिटि जेसिसको आयोजनामा चुल्हो बाल्ने अभियान यस वर्ष पनि आजबाट शुभारम्भ गरिएको छ। कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा कलैया सिटि जेसिसले…

राधेमाइका सक्रिय युवा समुह द्वारा आज पनि चौथो दिन कोभिड पीडित लाइ खाद्यान्न सामग्री बितरण

बीरगंज, पर्सा। कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा स्थानिय युवाहरुले लागेका छन्। बिरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाइका सक्रिय युवा समुह द्वारा आज पनि चौथो दिन…

कलैया निशुल्क अक्सिजन बैंक लाइ कलैया सिटि जेसिजले सहयोग गर्दै परोपकारमा अग्रसर 

कलैया, बारा। कलैया निशुल्क अक्सिजन बैंक लाइ कलैया सिटि जेसिज द्वारा सहयोग गरि परोपकार कार्यमा अग्रसर भएका छन् । बर्तमान कोभिड-१९को महामारिले सम्पुर्ण समाज नै अक्रान्त भएको विषम परिस्थितीमा लायन्स क्ल्ब अफ कलैया बाराले निशुल्क वितरणको…

ज्यालादारी मजदुरहरू लाइ स्थानीय युवाद्वारा खाना बितरण : सरकार लाइ सचेत

बीरगंज, पर्सा। कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा स्थानिय युवाहरुले लागेका छन्। बिरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लीका सक्रिय युवा समुह तथा सानो पाइला द्वारा आज…

ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगर लाई ज्योति रुंगटाले दिए ८० थान अक्सिमिटर

सुनिल श्रेष्ठ, वीरगञ्ज। स्थानीय समाजसेवी ज्योति रुंगटाले ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगर लाई ८० पिस अक्सिमिटर उपलब्ध गराएका छन् । दोस्रो लहरको कोरोना भाइरस संक्रमणमा स्वास्थ्य परीक्षणका लागि महत्वपूण मानिएको अक्सिमिटर रुंगटाले…

भारतबाट औषधी ल्याएर सेवा दिँदै ग्रिनसिटी

सुनिल श्रेष्ठ, वीरगञ्ज, १ जेठ । ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरले नेपालमा नपाईने आवश्यक औषधीको जोहो गर्ने अभियान थालेको छ । नेपालमा नपाईने औषधीको सेवन गरीरहेका तर निषेधाज्ञाका कारण औषधी ल्याउन समस्या भएकाहरु लाई केन्द्रले…

वडा अध्यक्ष र नगर लाइ ध्यानाकर्षण गराउन वार्ड भरी सेन्टिराइज

रमेश साह, बारा, कलैया । बिश्वब्यापी महामारीको रुपमा फैलिएको ( COVID-19)कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि कलैया उपमहानगरपालिकाका युवाहरु आफनो गाउँ आफै बचाउ भन्ने उदेश्यले वार्ड भरी सेन्टिराइज गरेका छन। बिश्वव्यापी माहामारीको रुपमा…

भ्वाईस अफ बाराको निशुल्क मास्क बैंक सुरु

कलैया, बारा । भ्वाईस अफ बाराले निशुल्क मास्क बैंक सञ्चालनमा ल्याएको छ । कोरोनाबाट बच्न मास्क अनिवार्य भएकोले भ्वाईस अफ बाराले निशुल्क मास्क बैंक सञ्चालन गरेको हो। जनचेताको कमिले पनि महामारीको रुप लिदै गएको अर्थात कोरोनाबाट बच्न…

श्री गुल्मी रेसुङ्गा युबा क्लब रेसुङ्गा नगरपालिका-०६ द्वारा अक्सिजन

चिरन्जीवी मरासिनी, गुल्मी – पछिल्लो समय नयाँ भेरियन्ट सहितको कोरोना भाइरसले महामारीको रुप लिदै गएपछि नेपालले पनि अक्सिजनको अभाव झेलिरहोको छ । यस्तै अभवको जिल्ला बनेको छ गुल्मी, कोभिड संक्रमितलाई उपचार गर्ने ठाउँ र अक्सिजन अभाव हुदा दिनहु…

निशुल्क अक्सिजन बैंक कलैयामा स्थापना

रमेश साह, कलैया बारा। कलैया उपमहानगर पालिकामा निशुल्क अक्सिजन बैंक स्थापना गरिएकोछ। बिश्व  अहिले कोरोनाले गर्दा अक्रान्त रुप लिदै गर्दा नेपाल पनि अहिले अछुतो रहेको छैन। नेपालमा दैनिक रुपमा स्वास्थ संस्थामा दिनप्रतिदिन बिरामी चाप बढ्दै…