विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

छिपहरमाई अध्यक्ष गुप्ताको थप कर्तुत, निर्देशिका विपरित दिइएको ठेक्का अधिकृतले रद्द गरेपछि

वीरगंज - पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले ठेक्कामा गरेर थप कर्तुत बाहिरिएको छ । मंसिर १४ गते सिधा कुरा जनतासँग कार्यक्रम मार्फत अध्यक्ष गुप्ताले फर्जी सूचना तयार गरि विकास निर्माणको बजेट आफ्नै परिवारलाई बाँडेको रहस्यबारे…

पोखरिया नगर विकासको ४० बर्ष देखी अल्पत्र रहेको काम  नगर प्रमुख चौहान द्वारा आज सिलन्वास सम्पन ।

शैलेश गुप्ता २९ मंसीर पोखरिया  पर्सा पर्सा को पोखरिया नगरपालिकामा ४० बर्ष देखी अल्पत्र रहेको  नगर विकासको काम आज देखी सुचारू भयको छ। आज एक कार्यक्रमको बिच पोखरिया नगरपालिकाको मेयर प्रद्युमन प्रसाद चौहानले  पूजा पाठ गरी सिमाना को…

श्री कांटवासीमाई पञ्चबर्षिय पुजा एवम मेला तथा कलश यात्रा जनता समाजबादी पार्टीका केन्द्रिय अध्यक्ष…

कलैया, बारा। श्री कांटवासीमाई पञ्चबर्षिय पुजा एवम मेला तथा कलश यात्रा जनता समाजबादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव द्वारा उद्घाटन गरिएको हो। यादवले हजारौ भक्तजन र श्रद्धालुका लागि आफ्नो महत्त्वपूर्ण समय दिएर शोभा यात्रा तथा…

पोखरिया ५ सतवरियामा ग्यास सिलिंडर र चुलो वितरणकोलागी सर्वदलीय बैठक सम्पन्न ।

शैलेश गुप्ता २८ मंसिर पर्सा पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरिया मा आज धुवामुक्त वडा बनाउने योजना अतर्गत रहेको ३६ लाख ९० हजार को बजेट बाट ग्यास र चूलो वितरणका लागी सर्वदलीय बैठक संपन्न भय को छ । वडा…

मधेश प्रदेशमा शिक्षा सुधार सहित जनतामा पहुच पुर्याउन २०९ संस्था कार्य गर्दै

कलैया, बारा। बाराको कलैयामा समावेशी शिक्षामा प्राप्त सिकाई अनुभवको आदान प्रदान कार्यक्रम गरिएको हो । कार्यक्रममा काठमाडौ विश्व विद्यालयका प्रोफेसर रेवत कुमार ढकाल सन २०१९ मा अनुसन्धान गरेकोमा शिक्षा सुधार गर्न मधेश प्रदेशमा दुई सय ९ वटा…

दुई छोरा र एक छोरी गरि एकै साथ तीन सन्तानका आमा बनिन राम

बीरगंज, पर्सा। दुई छोरा र एक छोरी गरि एकै साथ तीन सन्तानका आमा राम बनेकी छिन्। बाराकी एक २० वर्षीय महिलाले तिम्ल्याही सन्तानलाई जन्म दिएकी छिन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १६ मझौलिया निवासी संखु रामकी पत्नी मिन्कु देवी रामले…

पोखरियामा  टी ट्वेन्टी ५ चौ मेयर कप क्रिकेट खेल सुरु ।

शैलेश गुप्ता २४ मंसिर पोखरिया  पर्सा  पोखरिया नगरपालिका वडा नम्बर ६  को आयोजना र पोखरिया नगरपालिकाको सहयोग तथा  युवा समाज पोखरिया को सहकार्यमा आज देखी टी ट्वेन्टी ५ चौ मेयर कप क्रिकेट खेल  पोखरिया नगरपालिका वडा नम्बर…

सगरमाथा मा. बिधालय द्वारा हिज्जे प्रतियोगितामा विभिन्न कार्यक्रम

बीरगंज, पर्सा। सगरमाथा मा. बिधालय द्वारा हिज्जे प्रतियोगितामा विभिन्न कार्यक्रम गरिएको हो। विद्यार्थीहरु लाई विभिन्न कार्यक्रममा सहभागी गराई उनीहरुको हरेक क्षेत्रमा रुचि रहेका लाई उचित स्थान पाओस् भन्ने उदेश्यले कार्यक्रम गरिएको…

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज  पोखरिया नगरपालिकामा र्याली संपन्न।

शैलेश गुप्ता २२ मंसिर पोखरिया  पर्सा पर्सा को पोखरिया नगरपालिकामा  लैंगिक हिंसा विरुद्ध को १६ दिने अभियान अन्तर्गत आज बिहान पोखरिया नगरपालिकामा  र्याली निकलिए को हो । पोखरिया नगरपालिकाको कार्यालय…

नियमित खबरका संचालक अब्दुल कैश लाइ प्रेस मञ्च नेपाल पर्साका अध्यक्षमा चयन

बीरगंज, पर्सा। प्रेस मञ्च नेपाल पर्साको लामो समय पश्चात् हिजो नया समिति गठन भएको छ । आज एक कार्यक्रमका विच प्रेस मंच नेपाल मधेश प्रदेश समितिको अध्यक्ष अभरेन्द्र यादवको सभापतित्व तथा  मधेश प्रदेशका पूर्व मुख्यमन्त्री माननिय लालबाबु राउत…

प्रेस मञ्च नेपाल बाराको जिल्ला अध्यक्षमा यादव र उपाध्यक्षमा पासवान चयन

कलैया, बारा। प्रेस मञ्च नेपाल बाराको जिल्ला अध्यक्षमा यादव चयन भएका छन्। लामो समय पश्चात् हिजो नया समिति गठन भएको हो। हिजो एक कार्यक्रमका विच प्रेस मंच नेपाल मधेश प्रदेश समितिको अध्यक्ष अभरेन्द्र यादवको सभापतित्व तथा केन्द्रिय उपाध्यक्ष…

कटवासीमाई पाँच बर्षिय मेला मुल समितिको कार्यालयको उद्घाटन, कार्यक्रममा कडा शान्ति सुरक्षाको ब्यवस्था…

कलैया, बारा। कटवासीमाई पाँच बार्षिय पुजा एवम मेला मुल समिति कार्यालयको उद्घाटन कार्यक्रम आज सोमबार सम्पन्न भएको छ ।महागढीमाई नगरपालिका वडा नं ७ अवस्थित तेलगाईमा कटवासीमाई मन्दिर अगाडि पाँच बार्षिय पुजा एवम मेला मुल समिति कार्यालयको…

भारतको तामिल नाडुमा बीरगंज १३ को देव जयसवाल समानीत 

शैलेश गुप्ता १८ मंसिर पोखरिया भारत भारत को तामिल नाडुको होटल बृजी रेसिडेंसी मा आयोजन भयको एशिया एवार्ड २०२३ नामक कार्यक्रम मा मधेश प्रदेश बाट पर्सा को बीरगंज महानगरपालिका वडा नम्बर १४ राधेमाई ऐस्थित ए पलस एकडेमीको…

घणटघर इन्टरनेसनल टुर एन्ड ट्राभल्सको समुदघाटन

बीरगंज, पर्सा। घणटघर इन्टरनेसनल टुर एन्ड ट्राभल्सको समुदघाटन भएको हो। देश तथा विदेश यात्रा गर्ने यात्रुहरुको सहुलियत प्रदान गर्ने उद्देश्यले हवाई यातायातको सुनिश्चितताका लागि ढुक्क हुन संस्थाका प्रोप्राइटर म.मोमताज आलमले बताए। समुदघाटनका…

कॉटवासी माईको पञ्चवर्षिय मेला यसै वर्ष हुने र आउदो वर्ष गढीमाईको

कलैया, बारा। कॉटवासी माईको पञ्चवर्षिय मेला यसै वर्ष हुने भएको छ र आउदो वर्ष गढीमाईको मेला लाग्ने छ। सदियौं देखि यो परम्परा चल्दै आएको स्थानीयहरुले बताउने गर्छन्। हरेक पाँछ वर्षमा पहिला काँटबासी माईको मेला लाग्ने र अर्को वर्ष गढीमाईको मेला…

चुरे संरक्षणमा चुनौती र सम्भावना बारे बर्दीबासमा बहस : पत्रकारिता जगत जोखिममा

बर्दीबास, महोत्तरी। चुरे संरक्षणमा चुनौती र सम्भावना बारे बर्दीबासमा बहस कार्यक्रममा लामो बहस तथा विचार विमर्श गरिएको तियो। विचार विमर्शमा तराई क्षेत्रमा बसोबास गर्ने मानव जीवन रक्षार्थ कार्यक्रम गरिएको थियोे। चुरे नदी प्रणाली संरक्षण…

खैरातीमाई मेलामा एक महिला सहित ३० जनाले गरे रक्तदान प्रभु यादव , बारा ११ मंसिर बाराको फेटा…

कलैया, बारा। बाराको फेटा गाउँपालिका वडा नं.१ त्रिबेणीमा लागेकोे मेलामा एक जना महिला सहित ३० जनाले रक्तदान गरेका हुन् । गढीमाई साझेदारी बन उपभोक्ता समिती पथलैयाले खैरातीमाई मेलामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । डिभिजन बन कार्यालय…

खेलाडी राष्ट्रको गहना हो ः मन्त्री महतो

सिरहा, ९ मंसिर । खेलाडी राष्ट्रको गहना रहेको वन तथा वातावरण मन्त्री डा. विरेन्द्र प्रसार महतोले बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिकाको आयोजनामा शनिबार देखि बन्दिपुरमा भइरहेको दोश्रो कार्तिकेय कुमार गोल्डकप–२०८० को उद्घाटन समारोहमा…

पोखरियामा कार्यरत सहकारीको लापरवाही र कृषि साखाको कर्मचारीको बदमासीले पोखरियाका किसानले पाएन्न मल

                                   शैलेश गुप्ता ९ मंसिर पोखरिया  पर्सा पर्सा को पोखरिया नगरपालिकामा मल खरीद बिक्री गर्ने १३ वटा सहकारी संस्थाहरु रहेका छन । ई १३ वटा सहकारी संस्था मध्य विगतको दिनमा पोखरिया…

बचत गर्ने संस्कार व्यक्ति, समाज तथा देश उन्नतिको कुन्जी हो: सोनल

कलैया, बारा। साना किसान कृषि सहकारी संस्था लि. प्रसौनी गाउँ पालिका वडा न:-२ को चौथो बार्षिक साधारणसभा लाई सम्बोधन गर्दै प्रमुख अतिथि पुर्व मन्त्री तथा प्रदेश सांसद जितेन्द्र सोनलले शुभकामना मन्तव्य राखेका थिए। मन्तव्य राख्ने क्रममा…

कृषि सामग्री कम्पनी लि o बिरगंज पर्साले  मल खरीदकोलागी समयमा पत्र नपठाउदा पोखरियाका किसानहरु मर्कामा

शैलेश गुप्ता 8 मंसिर पोखरिया  पर्सा पोखरिया नगरपालिकामा रहेका वडा नम्बर १ देखी १० समका किसानहरुले  गहु खेती गर्नकालागी समयमा  (खाद मल) नपाउदा चिन्तित बनेका छन। मंगसिर महीना को पहिले हप्ता…

पूर्व सांसद रौनियार जसपा छाडेर एमालेमा प्रवेश

शैलेश गुप्ता ५ मंसिर पोखरिया  पर्सा जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्व सांसद हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन् । २०७४ काे निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित…

२०८४ काे चुनावमा एमालेले एकल बहुमतकाे सरकार बनाउँछ: एमालेको राष्ट्रिय अध्यक्ष ओलीको दाबी

शैलेश गुप्ता ५ मंसिर पोखरिया  पर्सा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ काे निर्वाचनमा एमालेकाे एकल बहुमतकाे सरकार बन्ने दाबी गरेका छन्। मंगलबार पर्साकाे पाेखरियामा आयाेजित आमसभा तथा बृहत…

सूर्य उदय पछि दिइएको अर्घय बाट छठ ब्रत सम्म्पन भएको छ

चार  दिन बाट बसेको छठ पर्व आज सूर्य उदय पछि दिइएको अर्घय बाट छठ ब्रत सम्म्पन भएको छ । तराई  सहीत देशका बिभिन्न स्थानमा मनाइने छठ पर्व श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व बिहान उदाउँदो सूर्यलाई पूजा सामग्रीसहित अर्घ्य दिएपछि…

प्रहरी सहायक निरीक्षक रामनरेश यादवले मचाए ब्रह्मलुट

कलैया, बारा। बाराको पचरौता नगरपालिका वडा न.४ स्थित रहेको प्रहरी चौकी बेलदारीका इन्चार्ज रामनरेश यादवले ब्रह्मलुट मचाएका छन्। केही दिन पहिला प्रहरी चौकी बेलदारी पुगेका यादव अबैध भट्टी सञ्चालन बापत दररेट कायम गरि भट्टी सञ्चालक बाट २० देखि…

पोखरियामा हुने एमालेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको त्यारी पुरा एमाले पर्सा द्वारा…

शैलेश गुप्ता, १ मंसिर पोखरिया  पर्सा पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ४ स्थित रहेको जिल्ला उचांगल रामदेव कलवार प्राविधिक नमुना मा बि पोखरीया को चौर मा यही मंसिर ५ गते मंगलबारका दिन नेपाल कम्युनिष्ट…

स्वर्गीय रामभरोष साहको चौधौं वार्षिकी, पाँच पत्रकार सम्मानित

सिरहा । मिर्चैयाका समाजसेवी एवं राजनीतिज्ञ स्वर्गीय रामभरोष साहको चौधौं वार्षिकी सम्पन्न भएको छ । मिर्चैयाको मटियर्वास्थित सामुदायिक भवनमा बुधबार स्मृतिसभा सम्पन्न भएको हो । राप्रपाका संस्थापक सदस्य, राष्ट्रिय जनशक्ति पार्टीका सहायक…

एमाले पर्सा क्षेत्र नम्बर ३ को बैठक सतवरियामा सम्पन

शैलेश गुप्ता २८ कार्तिक पोखरिया  पर्सा पूर्व माननीय हरीनारायण को घर  पोखरिया नगर पालिका को वडा नम्बर ५ सतवरिया मा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका क्षेत्रीय कमिटीको बुधवार बसेको बैठकले निम्नम निर्णलय गरे को छ। …

कायस्थ समाजको देवता चित्रगुप्त भगवानको पुजा

कलैया, बारा। चित्रगुप्त पूजा हिंदू कैलेंडर को अनुसार, हरेक वर्ष कार्तिक माहिनाको शुक्ल पक्षको द्वितीया तिथिमा चित्रगुप्त पूजा गर्ने गरिन्छ। कायस्थ समाजले भगवान चित्रगुप्तको पूजा गर्ने गर्छन्। चित्रगुप्त पूजाको अवसरमा लेखनी, बहीखाता, दवात…