Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
२. मधेस प्रदेश
पोखरिया अस्पतालमा २ तल्ले भवन हस्तान्तरण
सैलेश गुप्ता असार ३१ पोखरिया ः–
पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको पोखरिया अस्पताल मा ४० लाख ३ हजार ७ सय ५५ रुपैया को लागत मा बनाईएको २ तल्ले स्टाफ क्वाटर को निणर्मा कार्य सम्पन भए पछी । सो भवन लाई बिसाल एण्ड बिराट कन्स्ट्रकशन…
कलैयामा आज पदमोदय राष्ट्रिय दैनिकको विमोचन
कलैया, बारा।
बाराको कलैयामा आज पदमोदय राष्ट्रिय दैनिकको विमोचन न्यायधिस द्धारा गरिएको छ। करण राज होटेलमा बुधवार एक कार्यक्रमको आयोजना गरि जिल्ला अदालत एक नम्वर ईजलासका न्याधिस खिलानाथ रेग्मीले विमोचन गरेका हुन। पत्रिकाको विमोचन गर्दै…
जिब्रो नभएको सर्वोच्च तथा प्रधानमन्त्री भएको नेपाल
कलैया, बारा ।
जिब्रो नभएको सर्वोच्च तथा प्रधानमन्त्री भएको नेपाल अब कसरि अगाडी बढ्ने भन्ने बारेमा जनता चिन्तन शिल बनेका छन्। संविधान हरेक जन्ताको अनुरुप बनेको भए आज यो दिन देख्नु पर्ने थिएँन। जुन संविधान लालच र स्वार्थ का निम्ति बनाएको…
अदालतको फैसलालाइ नेपाली काँग्रेस पोखरिया पर्सा द्वारा स्वागत
सैलेश गुप्ता असार २८ पोखरिया ः–
सर्वोच्चले दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि पर्सा को पोखरिया नगरपालीका मा रहेका काँग्रेस समर्थकहरुले दिप प्रज्जवलन गरी स्वागत…
उधोग वाणिज्य सँघको सभाहलमा सहयोगी फुटवल क्लबको एक कार्यक्रमको बिच विमोचन
कलैया, बारा ।
बारामा सहयोगी फुटवल क्लबको एक कार्यक्रमको बिच विमोचन गरिएको छ । कलैयाको ५० वर्ष पुरानो सहयोगी फुटवल क्लबले शनिवार पुर्णता पाएको छ। उधोग वाणिज्य सँघको सभाहलमा अखिल नेपाल फुटवल सँघ प्रदेश २ का अध्यक्ष नेपाल कार्कीले क्लबको…
बारा जिल्लाको कलैयामा नेपाल विश्व हिन्दु महासंघको संगठन विस्तार
कलैया, बारा ।
आज २०७८ असार २६ गते शनिबार बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा नं - २३ स्थित श्रीराम जानकी मन्दिरमा आयोजित कार्यक्रम बाट समिति गठन गरिएको छ। सुरेन्द्र शर्माको अध्यक्षतामा २१ सदस्यीय नेपाल विश्व हिन्दु महासंघ वडा…
सदस्यता खारेज नगरे नेपाली काङ्ग्रेसको आसन्न १४औ महाधिवेशन हुन् नदिने : राजेश रौनियार
कलैया, बारा ।
नेपाली कांग्रेसको हुन लागेको १४औ महाधिवेशनको तयारीमा रहेको क्रममा क्रियाशील सदस्यताको विवाद उत्पन्न भएको छ। जिल्लामा ४४ वडा सभापति मध्ये समायोजन गरि १८ वडा सभापति भए पश्चात, १३ जना वडा सभापतिलाई क्रियाशिल सदस्यताको फारम…
जगली हातिको आक्रमणले अवधापुरमा एक जनाको मृत्यु
प्रभु यादव, कलैया, बारा ।
बारा जिल्लाको कलैया उप-महानगरपालिकाको औधापुरमा जंगली हातिको आक्रमणले आज बिहान एकजनाको मृत्यु भएको छ । हातीको आक्रमणबाट कलैया उपमहानगरपालिका-२ औधापुर निवासी ४५ बर्षीय रामदेव पटेलको मृत्युु भएको जनाइएको छ। घर…
ठगी गरेको आरोपमा नेकपा माओवादी केन्द्र पर्साले गर्यो रामबाबु बैठामाथि कारवाही
बीरगंज, पर्सा ।
आम जनतालाई ठगी गरेको आरोपमा नेकपा माओवादी केन्द्र पर्साले गर्यो रामबाबु बैठामाथि कारवाहीको सिफारिस गरेको छ । पार्टीको संधर्ष, बलिदानी, भविष्य र जनताको हितको खयाल गर्दै, रामबाबु बैठा जस्ता पात्रलाई तत्काल कारवाही गर्ने र…
कोभिड नियन्त्रण तथा शिक्षा लाइ प्राथमिकता, नीति कार्यक्रम तथा बजेट प्रस्तुतिको आठौं गाउँ सभा…
कलैया, बारा।
कोभिड नियन्त्रण तथा शिक्षा लाइ प्राथमिकतामा राखी नीति कार्यक्रम तथा बजेट प्रस्तुतिको आठौं गाउँ सभा सम्पन्न भएको छ। नीति कार्यक्रम तथा बजेट प्रस्तुतिको आठौं गाउँ सभा सम्पन्न गर्दै हरेक पालिका भन्दा कम विकास नभएको वाडा…
सुवर्ण गापामा हरेक क्षेत्रमा विकास भएको, आउदो आर्थिक वर्षमाको सराहनीय बजेट प्रस्तुत
कलैया, बारा ।
सुवर्ण गापामा हरेक क्षेत्रमा विकास भएको, आउदो आर्थिक वर्षमा सराहनीय बजेट प्रस्तुत तथा सातौ गाँउ सभा सम्पन्न भएको छ। बाराको सुवर्ण गाउँपालिकाको गाउँ सभामा गत वर्षका आर्थिक कारोबार तथा यस वर्षको बजेट बारे प्रस्तुतिकारण गरिएको…
अदालतको निर्णय खिल्ली उडाउदै न्यायिक समिति
रमेश साह, कलैया, बारा।
कुनै पनि देशको कुनै समस्या बाट निकासको आसाको किरण रहेको हुन्छ अर्थात हरेक देशको सर्वोपरि अदालत नै हुन्छ तर करैयामाई गापामा अदालतले गरेको निर्णय न्यायिक समितिले बदर गरेको छ । अदालतले गरेको निर्णय नमानी खिल्ली…
कालोबजारी जिवनको जहरमा : जहर खरिदकर्ता मार्कामा
सबिर आलम, बारा।
हुनत जीवन सबैको प्यारो हुन्छ र रोग बाट ग्रसित हुनको लागि औषधि कसैले कुनै पसलमा बिक्री गर्दैनन् तथा खरिद पनि गर्दैन। तर अप्रत्यक्ष रूपमा मृत्युको औषधि हरेक किराना पसल तथा पान पसलमा बिक्री हुने गर्दछ, र मृत्यु खरिदकर्ताले…
खेलाडी दासको मुद्दा अझै ओझेलमा, सरकार नै गैर जिम्मेवार
अखिलेश यादव, रौतहट । रौतहटको गौरमा १० वर्ष अघिको एउटा हत्याकाण्ड, जसको पिडा अझै ताजै छ । हत्यामा संलग्नको अझै पत्ता लागेको छैन भने नेपाल सरकारले दिने भनिएको राहत पनि पाएको छैन ।
सदरमुकाम गौर स्थित जिल्ला अदालतको सडकमा मिलनकेन्द्र नजिकै…
मानवता बादको विजारोपन स्वरुप समाजिक कार्यमा अग्रसर : सरकार लाई सचेतना
बीरगंज, पर्सा-
सरकारहरू लाइ पाठ सिकाउदै स्थानीय युवाद्वारा खाना बितरण गरि सरकार लाइ सचेतना मुलक पठ सिकाएका छन्। कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा स्थानिय युवाहरुले…
दिन दु:खीको चुल्हो बाल्नेर सरकारहरु लाई कलैया सिटि जेसिसले पाठ सिकाउदै
मानिकचन साह, कलैया, बारा।
कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान आज चौथो दिन पनि जारी राखेको छ। कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा कलैया सिटि जेसिसले लागेका छन्।…
दिन दु:खी लाई नेपाल बिश्व हिन्दुमहासंघ द्वारा राहत
जनकपुरधाम।
हुन त सहयोगको नाममा लाखौं करोडौं लुटने गरेका छन । तर नेपाल बिश्व हिन्दुमहासंघ प्रदेश २ धनुषाले सहयोग गरेको ठाउमा पुग्ने गरेको हुदैन। उदाहरणको स्वरुपमा हेर्ने हो भने भुकम्पको नाममा करोडौंको सहयोग लुटिएको सर्बविदित छ।
नेपालमा…
कलैया सिटि जेसिसद्वारा परोपकारी चुल्हो बाल्ने अभियान
मानिकचन साह, कलैया, बारा।
कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान आज दोस्रो दिन पनि जारी रहेकोे छ। कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा कलैया सिटि जेसिसले लागेका…
कलमजिबि पत्रकार लाइ गैर संस्था द्वारा स्वास्थ सामाग्री हस्तान्तरण
कलैया, बारा।
बिश्वनै कोभिड महामारीले गर्दा आक्रान्त बनेको बेलामा हाम्रो नेपाल पनि अछुतो नरही शहर देखि गाउँ सम्म त्राहिमाम भएकाछन।हाम्रो देश नेपाल बिश्वमा एउटा गरिब मुलुकको रुपा चिनिन्छ। यसै क्रममा कोभिडको कारणले गर्दा हरेक क्षेत्रमा…
यस वर्ष पनि कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान आजबाट शुरु
मानिकचन साह, कलैया, बारा।
कलैया सिटि जेसिसको आयोजनामा चुल्हो बाल्ने अभियान यस वर्ष पनि आजबाट शुभारम्भ गरिएको छ। कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा कलैया सिटि जेसिसले…
राधेमाइका सक्रिय युवा समुह द्वारा आज पनि चौथो दिन कोभिड पीडित लाइ खाद्यान्न सामग्री बितरण
बीरगंज, पर्सा।
कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा स्थानिय युवाहरुले लागेका छन्। बिरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाइका सक्रिय युवा समुह द्वारा आज पनि चौथो दिन…
कलैया निशुल्क अक्सिजन बैंक लाइ कलैया सिटि जेसिजले सहयोग गर्दै परोपकारमा अग्रसर
कलैया, बारा।
कलैया निशुल्क अक्सिजन बैंक लाइ कलैया सिटि जेसिज द्वारा सहयोग गरि परोपकार कार्यमा अग्रसर भएका छन् । बर्तमान कोभिड-१९को महामारिले सम्पुर्ण समाज नै अक्रान्त भएको विषम परिस्थितीमा लायन्स क्ल्ब अफ कलैया बाराले निशुल्क वितरणको…
ज्यालादारी मजदुरहरू लाइ स्थानीय युवाद्वारा खाना बितरण : सरकार लाइ सचेत
बीरगंज, पर्सा।
कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा स्थानिय युवाहरुले लागेका छन्। बिरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लीका सक्रिय युवा समुह तथा सानो पाइला द्वारा आज…
पोखरिया नगरपालीका ले प्रधान मन्त्रि रोजगार कार्यक्रम मा युवाहरुलाई ५० दिन रोजगारी दिए
सैलेश गुप्ता जेष्ठ १४ पोखरिया ः–
प्रधान मन्त्रि रोजगार कार्यक्रम अन्तर्गत पर्सा को पोखरिया नगरपालीका ले पारिश्रममा आधारीत सामुदायिक योजना तथा युवा रोजगारीका लागी रुपान्तर पहल योजना मा ४३९ जना लाई ५० दिन को लागी काम दिईएको पोखरिया नगरपालीका…
पोखरिया नगरपालीका वडा नमबर १ बन्कटवा मा माक्स र साबुन बितरण
सैलेश गुप्ता जेष्ठ ११ पोखरिया
पर्सा को पोखरिया नगरपालीका वडा नमबर १ बनकटवा मा आज के० एन० ९५ माक्स र साबुन बितरण गरिएको छ ।प्रत्येक घरमा २ वटा साबुन र परिवार को सदस्यहरु मध्ये प्रत्येक ब्यक्तीलाई एक वटा को दर ले सबै सदस्यहरुलाई माक्स…
धार्मिक कार्यमा पनि आफ्नो गोजीको स्वार्थ न छोडी भगवान संग नदराइ त्यसमा पनि अनियमितता
रमेश साह, कलैया, बारा ।
धार्मिक कार्यमा पनि आफ्नो गोजीको स्वार्थ न छोडी भगवान संग नदराइ त्यसमा पनि अनियमितता गरि रहेको स्थानीयहरुको भनाइ रहेको छ। बारामा पुल निर्माण गर्न कबाडको छड प्रयोग गरिदै भेटिएको छ । कलैया उपमहानगरपालिका वडा नम्वर ७…
बारामा एकै परिवारका दुई दाजु भाईको घाँटी रेटिएको अवस्थामा शव फेला
कलैया, बारा ।
बारा जिल्लाको सदरमुकाम कलैयाको मदरसा टोलमा हत्या गरिएको पाइएकोछ। बारामा एकै परिवारका दुई दाजु भाईको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७…
निम्बस ग्रुप बिरगंजद्वारा २५ सय पिस माक्स र २० लिटर सेनिटाईजर सामुदायिक सेवा केन्द्र लाई हस्तान्तरण
सुनिल श्रेष्ठ, बिरगंज।
हाल बिश्वमा महामारीको रुपमा फैली रहेको कोभिड -१९ कोरोना भाईरसलाई मध्य नजर गर्दै कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि निम्बस ग्रुप बिरगंज पर्साको विशेष सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा…
ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगर लाई ज्योति रुंगटाले दिए ८० थान अक्सिमिटर
सुनिल श्रेष्ठ, वीरगञ्ज।
स्थानीय समाजसेवी ज्योति रुंगटाले ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगर लाई ८० पिस अक्सिमिटर उपलब्ध गराएका छन् । दोस्रो लहरको कोरोना भाइरस संक्रमणमा स्वास्थ्य परीक्षणका लागि महत्वपूण मानिएको अक्सिमिटर रुंगटाले…
