Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
२. मधेस प्रदेश
समाज विकास समिति कलैया द्वारा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान पुरा
कलैया, बार।
समाज विकास समिति कलैयाले स्वस्थ समाज बनाउने क्रममा सर्वप्रथम महिलाहरुको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत "महिनावारीका कुरा- मर्यादा केन्द्रित भए मात्र हुन्छ पुरा" भन्ने मुल नाराका साथ दोस्रो अन्तर्राष्ट्रिय…
मानव अधिकार आयोग जनकपुरधामको आयोजनामा ७२औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सिम्रौनगढमा
सबिर आलम, बारा ।
आज राष्ट्रिय मानव अधिकार आयोग प्रदेश न. २ कार्यालय जनकपुरधामको आयोजनामा महामारीमा मानव अधिकार ,स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार नाराको साथ अन्तरक्रिया कार्यक्रम गरी ७२औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस…
बालबालिकालाई नै बाराका जिम्मेबार ब्यक्तिहरु परिचालन गर्दै
बालबालिकालाई नै बाराका जिम्मेबार ब्यक्तिहरु परिचालन गर्दै
अनिल पाण्डेय
कलैया बारा
बालबालिकालाई कुनै पनि सभा गोष्टीमा सामेल गर्न पाउदैन तथा बालबालिका को सुनिश्चित अधिकरबाट बन्चित गर्न पाउदैन भनि हाम्रो देशमा कानुन बनेको छ।…
दुइ देशको नागरिक भएको खुलासा, रौतहट बाट ५१ सालमा नकली नेपाली नागरिक बनेको
कलैया, बारा ।
रौतहट जिल्ला बाट भारतीय नागरिकले नेपालि नागरिक बनेको खुलासा भएको छ। कुनै देशको नागरिक बन्नलाई एउटा देशको नागरिक पहिचान पत्र परित्याग गर्नु पर्छ अनि मात्र अरु देशको नागरिक बन्न मिल्छ तर हाल रौतहट जिल्लाको इशानाथ नगरपालिकाको…
उधोग बाणिज्य सँघ कलैयाको मनोनयन दर्ता
उधोग बाणिज्य सँघ कलैयाको मनोनयन दर्ता
रमेश साह
कलैया बारा
बारा जिल्लाको नै पुरानो ब्यापारी संस्थाको रुपमा रहेको बारा उधोग बाणिज्य संघ कलैयाको चुनाव मंसिर ३० गते हुने भएको छ।
मंसिर २२ गते ४४ जना उम्मेद्वारले विभिन्न पदमा…
जागौँ नेपाल मिडिया नेटवर्क २ न. प्रदेश सँयोजकमा पाण्डेय
जागौँ नेपाल मिडिया नेटवर्क २ न. प्रदेश सँयोजकमा पाण्डेय
अनिल पाण्डेय
कलैया बारा
भ्रष्टचार बिरुद्धको राष्ट्रिय अभियान नाराको साथ र सुचनाको हक आम जनमानस सम्म पुर्याउन जागौं नेपाल मिडिया नेटवर्क सँजाल गठन भएको छ।समाजिक न्याय , सुशासन…
राज संस्था पुनर्स्थापनाका १८ गते बीरगंजमा बृहत र्याली
मुना प्रशाद शाह, बीरगंज।
हिजो पुर्व योजना अनुसार बीरगंजको घण्टा घर बाट र्याली जुलुस निकालिएको थियो। नेपाल राष्ट्र बाद संघ द्वारा अब देश र धर्म तथा संस्कृति बचाउन राष्ट्रको धरोहर राज संस्था पुनर्स्थापनाका लागि राजा ल्याउन अपरिहार्य हारेको…
मालपोत कार्यालय बक्सिस कार्यालय हो : प्रमुख उप्रेति
मालपोत कार्यालय बक्सिस कार्यालय हो : प्रमुख उप्रेति
अनिल पाण्डेय
कलैया बारा
बाराको कलैयामा रहेको भुमि सुधार तथा मालपोत कार्यालयमा हुने जग्गा किता काट , जग्गा पास , जग्गा रोक्का सम्बन्धि सबै कामकोलागि सेवाग्राहि जाने गरेको…
ट्रकको ठक्करबाट बारामा एक किशोरीको जयान गएको
ट्रकको ठक्करबाट बारामा एक किशोरीको जयान गएको
अनिल पाण्डेय
कलैया बारा
बुवाले चलाएको मोटरसाईलको पछाडी बसेकी १७ बर्षिय छोरीको ट्रकको ठक्करबाट आज ज्यान गएको छ । कलैया बरियारपुर सडक खण्डको कलैया उपमहानगरपालिका ४ मैदामिल नजिकै दुर्घटना…
सामाजिक सँजाल ह्याक गरी ठगि गर्ने २ जना पक्राउ
सामाजिक सँजाल ह्याक गरी ठगि गर्ने २ जना पक्राउ
अनिल पाण्डेय
कलैया बारा
फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार मेरो नाउँमा पठाउ नत्र तिम्रो अश्लिल तस्बिरहरू नेट मार्फत समाजिक संजालमा राखी दिन्छु भनी विभिन्न डरत्रास देखाई रकम ठगी…
धर्म तथा संस्कृति बचाउन राजा ल्याउन अपरिहार्य, मङ्सिर १८ गते १२:३० बजे बाट बृहत र्याली बीरगंजमा
मुना प्रशाद शाह, बीरगंज।
नेपाल राष्ट्र बाद संघ द्वारा अब देश र धर्म तथा संस्कृति बचाउन राष्ट्रको धरोहर राज संस्था पुनर्स्थापनाका लागि राजा ल्याउन अपरिहार्य हारेकोले यहि मङ्सिर १८ गते १२:३० बजे बाट बृहत र्याली हुन गई रहेको जनाइएको छ। राजा…
नापि कार्यालयमा ब्रमलुट कार्यालय प्रमुख नाट्किय रुपमा प्रस्तुत हुदै
नापि कार्यालयमा ब्रमलुट कार्यालय प्रमुख नाट्किय रुपमा प्रस्तुत हुदै
अनिल पाण्डेय
कलैया बारा
नापी कार्यालय कलैया बारा को निमित्त कार्यालय प्रमुख मोहन महासेठ को मिलोमतोमा नै भ्रष्टचारी भईरहेको घटना सार्वजनिक भएको छ।…
दिनेश मेमोरियल टी ट्वान्टीमा आज सत्यम् पब्लिक काँलेज ७९ रनले विजयी
वीरगञ्ज, पर्सा ।
दिनेश मेमोरियल टी ट्वान्टी त्रिफ्केट टुर्नामेण्टमा आज सत्यम् पब्लिक काँलेज विरगञ्ज ७९ रनले जितेको छ । बाराको पर्सौनी दुधौरा नदीको छेउ स्थित त्रिफ्केट मैदानमा आज सम्पन्न उद्घाटन खेलमा बहुअरी त्रिफ्केट क्लब बाराको…
पालनपोषण बचत तथा त्रण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारण सभा समपन्न
पालनपोषण बचत तथा त्रण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारण सभा समपन्न
अनिल पाण्डेय
कलैया बारा
बाराको महागढीमाई नगरपालिका २ स्थित रहेको पालनपोषण बचत तथा त्रण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारण सभा आज …
बिगत ९ महिना देखि बन्द खुलाउन नेपाल सरकार माथि खनिय रम्भा मिश्र
दिपेन्द्र शर्मा, बीरगंज, पर्सा।
बिगत ९ महिना देखि बन्द रहेको नेपाल भारत खुला सिमानाको प्रमुख प्रवेशद्वार खुलाउन नेपाल भारत संबाद समुहको आयोजनामा अनिश्चितकालीन धरना प्रदर्शन भई रहेको छ। कोरोनाको बहानामा नेपाल सरकारले बन्द गरेको नाका हाल…
अख्तियारमा उजिरी परेकोकारणले नियुक्ति अन्यौलमा
अख्तियारमा उजिरी परेकोकारणले नियुक्ति अन्यौलमा
कलैया बारा
कलैया उपमहानगरपालिका द्वारा नियुक्त गरिएको पि सि आर चेकजाँच स्वास्थय क्रमिहरुको नियुक्ति प्रक्रिया रोकि राखिएको छ । पि सि आर चेकजाँचको लागि भर्ना गरिएको स्वास्थय…
हिन्दु राष्ट्रको लहर बढ्दै गईरहेको : अध्यक्ष पटेल
बीरगंज
हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले देशमा हिन्दू राष्ट्रको लहर बढ्दै गई रहेको बताएका छन।बीरगंजमा संचारकर्मीहरु संग कुराकानी गर्दै पटेलले भने अब घोषणा गर्न मात्र बाकी रहेको बताए। धर्म-निरपेक्षताको आड़मा देशका प्रमुख…
पर्यटन व्यवसाय उकास्न होटलको महत्वपुर्ण भुमिका
कलैया, बारा।
पर्यटन व्यवसाय उकास्न होटलको महत्वपुर्ण भुमिका निर्वाह गर्ने गरेको प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बताएका छन् । मन्त्री सोनलले नयाँ पूर्वाधार विकास र रोजगारी सृजना गर्ने व्यवसायलाई प्रदेश सरकारले…
जुवा खेल्ने १० जना व्यक्ति बारामा पक्राउ
जुवा खेल्ने १० जना व्यक्ति बारामा पक्राउ
अनिल पाण्डेय
कलैया बारा
जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ सिमरा स्थित सिमरा पाराडाइज होटलबाट १० पक्राउ परेका छन। ति जुवाडेहरू जम्मा भई रकम हारजित हुने गरी जुवाको खाल बनाई बाजी…
मुकेश चौरसियाको हत्या को मुख्य योजनाकार राजकुमार गुप्ता नरहेको खुलासा, गुप्तालाई अदालत बाट क्लिन चिट
दिपेन्द्र साह, बीरगंज, पर्सा ।
गत कात्तिक ६ मा बिन्दवासीनी गाउँपालिकाको प्रसौनीमा नेकपाको शपथ ग्रहण कार्यक्रममा भएको दोहोरो झडपमा परी ज्यान गुमाएका मुकेश चौरसियाको हत्या अभियोगमा प्रहरीले २७ जना बिरुद्ध प्रहरी प्रतिवेदन थियो । जिल्ला…
बिगत नौ महीनादेखि बन्द बोर्डर नेपाल तर्फबाट सिमा खुल्यो, भारतीय पक्षबाट अवरोध कायमै
कोरोना संक्रमणका कारण लामो समय देखि बन्द रहेको नेपाल भारत सिमाना आज बाट संचालनमा ।
भुमि सुधार तथा मालपोत कार्यालयमा रु सयको बिगबिगी
भुमि सुधार तथा मालपोत कार्यालयमा रु सयको बिगबिगी
अनिल पाण्डेय
कलैया बारा
बाराको कलैयामा रहेको भुमि सुधार तथा मालपोत कार्यालयमा हुने जग्गा किता काट , जग्गा पास , जग्गा रोक्का सम्बन्धि सबै कामकोलागि सेवाग्राहि जाने गरेको पाईन्छ।…
सशस्त्र बेस क्याम्पको नवनिर्मित भवन हस्तान्तरण
सशस्त्र बेस क्याम्पको नवनिर्मित भवन हस्तान्तरण
अनिल पाण्डेय
कलैया बारा
बाराको महागढीमाई नगरपालिका २ स्थित रहेको सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा बेस बरियारपुरको नवनिर्मित भवन बुधबार एक कार्यक्रमको बिच हस्तान्तरण गरिएको…
कलैयामा सुबिधा सम्पन्न होटल पालेस सँचालन हुदै
कलैयामा सुबिधा सम्पन्न होटल पालेस सँचालन हुदै
अनिल पाण्डेय
कलैया बारा
बाराको कलैयामा सुबिधा सम्पन्न पैलेस नभएकोले यहाँको जनताहरु अरु ठाँउ जस्तै बिरगँज हेटौडा गई बिभिन्न किसिमको पार्टी मनाउने गरेको पाईन्छ। यसैलाई मध्यनजर गरी कलैयाको…
नेपाली कांग्रेसका एक अथक योद्धाको निधन
कलैया, बारा।
नेपाली कांग्रेसका एक अथक योद्धाको निधन भएकोमा नेपाली कांग्रेसका लागि अपुर्णिय छति भएको सिम्रौनगढ नगर प्रमुख विजय शंकर यादलेले महसुस गरेको बताए। प्रमुख यादवले आज बिहान आठ बजेको समयमा नेपाली कांग्रेसको झन्डा ओढाएर हिन्दू…
प्राविधिकहरुको समस्या र चुनौतीवाट आफुहरु समाधानका लागि पहलकदमीको समय आएको
जनकपुर।
नेशनल इन्जिनियर एसोसिएसन नेपाल प्रदेश २ को सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। एशोसिएसनका केन्द्रिय अध्यक्ष प्रमोद कुमार यादवको अध्यक्षता तथा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव को प्रमुख…
नेपाल ऑस्ट्रेलिया प्रजातांत्रिक मञ्च द्वारा गरुडा मा राहत सामग्री वितरण
वीरगञ्ज ४ मंसिर।
आज रौतहट जिल्ला को गरुडा नगरपालिका मा नेपाल ऑस्ट्रेलिया प्रजातांत्रिक मञ्चको सहयोग मा राहत सामग्री वितरण गरिएको छ। सो राहत वितरण कार्यक्रमका प्रमुख नेपाली कांग्रेस केंद्रिय सदस्य एवं तराई मधेस समन्वय विभाग प्रमुख अजय…
जेष्ट नागरिकको भावनासँग खेल्दै कलैया उपमहानगरपालिका
जेष्ट नागरिकको भावनासँग खेल्दै कलैया उपमहानगरपालिका
अनिल पाण्डेय
कलैया बारा
कलैया उपमहानगर पालिकाको नगरप्रमुख राजेश राय यादब र उप प्रमुख रहिमा खातुन लकडाउन खुकुलो भएसँगै मठ मन्दिर तथा मस्जिद चहार्दै बिना योजनाको बजेट बितरण गरेका…
कोभिड १९ बाट पिडितहरुलाई एन्टा) (ANTA) द्वारा राहत बितरण
कालिया, बारा।
छठ को पुर्व सन्धयामा आयोजना गरिएको शुभकामना अदानप्रदान तथा कोभिड १९ बाट पिडितहरुलाई राहत बितरण कार्यक्रम बाराको कलैयाको वडा न २१ भोडहामा सम्पन्न भएको छ । भुपु गाविस अध्यक्ष शिवबिहारी चौधरीको अध्यक्षता तथा कलैया…
तराईमा बसोबास गर्ने मधेसी समुदायको महान पर्व छठको तयारी आजबाट सुरु
दिपेन्द्र साह मंसिर ३ पर्सा ।
तराईमा बसोबास गर्ने मधेसी समुदायको सबैभन्दा ठुलो र महान पर्व छठको तयारी आजबाट उत्साहका साथ सुरु भएको छ । तर कोभिड १९ महामारीकै बिच छठ पर्ब मनाउनु पर्ने बाध्यता रहेकाले आसान्न छठ पर्ब मनाउने विषयलाइ लिएर…
