विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

मेसु र अध्यक्षको आपसी विबादले अस्पतालको अवस्था नाजुक बन्दै

मेसु र अध्यक्षको आपसी विबादले अस्पतालको अवस्था नाजुक बन्दै अनिल पाण्डेय कलैया बारा बारा जिल्लाको एक मात्र कलैया अस्पतालमा कार्यरत विकास समितिका कर्मचारीहरुको म्याद नथपिए ,कलैया अस्पताल नै चलाउन मुस्किल हुने भएको छ । कलैया…

स्वतन्त्र समाज नेपालद्वारा आज १२औ दिन पनि निःशुल्क खाना खुवाउदै

वीरगंज, पर्सा। हाल नेपालका नेपाली जनता लाई नेपाली युवाले बचाउन लाई सकृय नभए अवस्था गम्भीर हुन सक्ने भएकोले युवाहरुले सकृय भएका छन्। नेपाली युवाहरूले नै कतै भोकै मर्ने अवस्थामा परेरका लाई शिविर संचालन गरेका छन् भने कतै अस्पतालको सैयामा एक…

रौतहटमा रातो मच्छिन्द्रनाथको रथयात्रामा भएको प्रहरी हस्तक्षेप विरूद्ध प्रदर्शन

काठमाडौँ । रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न लाग्दा बिहीबार प्रहरीले ललितपुरको पुल्चोकमा हस्तक्षेप गरेको विरोधमा रौतहटमा प्रदर्शन भएको छ । कोरोना भाइरसको महामारीकाबीच रथयात्रा गर्न खोजिएपछि प्रहरीले पुल्चोकमा हस्तक्षेप गर्दै रथ…

सर्वजनिक जग्गा अतिकर्मण गराउदै स्थानिय निकाय

सर्वजनिक जग्गा अतिकर्मण गराउदै स्थानिय निकाय रमेश साह बारा २० गते भाद्र बाराको जितपुर सिमरा उपमहानगरपालिका भित्र सर्वजनिक जग्गा स्थानिय निकाय अतिकर्मण गराउदै समाजिक अभियन्ताहरूले आरोप लगाएका छन । वडा नम्वर ७ को मालती गिरीले…

नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको ७१ सदसीय रौतहट जिल्ला समिति गठन

रौतहट। नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको ७१ सदसीय रौतहट जिल्ला समिति गठन गरिएको छ। ई. अभिषेक कुमार गुप्ताको अध्यक्षतामा समिति गठन गरिएको छ। समितिमा वरिष्ठ उपाधयक्ष सिद्धार्थ सिंह, उपाध्यक्ष ई. अर्जुन यादव, ई अजय कुमार यादव, रौशन कुमार…

नेकपा बारा द्वारा अकास्मिक र​क्त​दान​ कार्य​क्र​म​मा ५३ ज​नाले र​क्त​दान​ ग​रेको 

नेकपा बारा द्वारा अकास्मिक र​क्त​दान​ कार्य​क्र​म​मा ५३ ज​नाले र​क्त​दान​ ग​रेको  अनिल​ पान्डेय​  कलैया बारा अहिले रक्तको अभाव भईरहेको हुदा नेपाल कम्युनिष्ट पार्टी प्र​सौनि ५ र​ ६ द्वारा आज आक्स्मिक रक्तदान कार्यक्रम गरेको छ। प्र​सस्टोका…

स्वतन्त्र समाज नेपालद्वारा आज दशऔ दिन पनि निःशुल्क खाना खुवाउदै

वीरगंज, पर्सा। हाल नेपालका नेपाली जनता लाई नेपाली युवाले बचाउन लाई सकृय नभए अवस्था गम्भीर हुन सक्ने भएकोले युवाहरुले सकृय भएका छन्। नेपाली युवाहरूले नै कतै भोकै मर्ने अवस्थामा परेरका लाई शिविर संचालन गरेका छन् भने कतै अस्पतालको सैयामा एक…

सर्वसाधारणका लागि नेशनल मेडिकल कलेजको अत्यन्त जरुरी सूचना

सबिर, आलम। नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजले आफ्नो अस्थायी कोरोना अस्पताल नगवा १६ वीरगंज स्थित बाबा होटलमा छुट्टै संचालनमा रहेको व्यहोरा सर्व साधारणमा जानकारी गराउन सूचना जारी गरि जानकारी गराएको छ। कोरोना बाट त्रसित हुँदै…

पत्रकार महासंघ बारा शाखाले बाराका पत्रकारको कोरोना बिमा गर्यो

पत्रकार महासंघ बारा शाखाले बाराका पत्रकारको कोरोना बिमा गर्यो अनिल पाण्डेय कलैया बारा कलैया । नेपाल पत्रकार महासंघ बारा शाखाले जिल्लामा कृयाशिल पत्रकार तथा संचारकर्मीहरुको कोरोना बीमा गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोनाको…

रौतहटको पुजारी हत्यामा दुई अभियुक्त प्रकाउ 

उदय तिवारी रौतहट जिल्ला रौतहट माधवनारायण न.पा. वडा नं. २ खेसरहिया चौक स्थित रहेको हनुमान मन्दिरको पुजारी वर्ष ६५ को श्री राम साहको मिति २०७७।०५।०३ गते अं. २०:३० बजेको समयमा अज्ञात व्यक्तिले  गोली प्रहार गरी हत्या गरी…

सालको चिरान काठ सहित टाँगा र घोडी बरामद

  अनिल​ पाण्डेय​  कलैया बारा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको गस्ती टोलीले मंगलवार  बाराको कलैया उपमहानगरपालिका वडा न २७ सिसवा महेशपुर स्थित सडकबाट जैतापुर तर्फबाट टाँगामा सालको चिरान काठ आठ थान ल्याउदै गरेको अवस्थामा…

राम​को ह​त्यामा सँग्ल​न​ देखिएको भ​नि एक प्र​ह​री निरिक्ष​क स​हित​ तिन​ प्र​ह​री निल​म्बित​

 उद​य​ तिवारी रौत​ह​ट​ रौत​ह​ट​को ग​रुडा इलाका प्र​ह​री कार्याल​य​को हिरास​त​मा र​हेको बिज​य​ राम​लाई च​र​म​ यात​ना दिएको कार​ण​ म्रित्यु भ​एको भ​न्दै एक प्र​ नि  नविन कुमार सिंह सहित ३ प्रहरी निलम्बनमा परेका हुन । गरुडा न.पा.वडा…

पि सी आर मसिन खरिद गर्न सुवर्ण गाउँपालिकाको चेक हस्तान्तरण

बारा - बारामा पि सी आर मसिन खरिद गर्न र ल्याब संचालनका लागि सुवर्ण गाउँपालिकाले ५ लाख ६० हजारको चेक हस्तान्तरण गरेको छ। बारामा कोरोना भाइरस (कोभिड 19 ) दिन प्रति दिन संक्रमितको संख्या र मृत्युको संख्या बढ्दै गएकोले नियन्त्रणका लागि…

दुई ह​प्ता न​बित्दै रौत​ह​ट​ तिन​ ह​त्या ​

उद​य​ तिवारी रौत​ह​ट रौतहटमा पछिल्लो दुई हप्तामा तीन जनाको हत्या भएको छ । हिजो मात्रै एक महिलाको हत्या भएको छ । रौतहटको गढीमाई नगरपालिका–३ मुसरिया गाउँको बीचमा रहेको उखु खेतमा सोही स्थान निवासी ४० वर्षीया मिन्त्रा देवीको घाँटीमा…

रौट​ह​त​मा केहि खुकुलो स​हित​ निषेधाज्ञा थ​प​ एक ह​प्ताको लागि

रौट​ह​त​मा केहि खुकुलो स​हित​ निषेधाज्ञा थ​प​ एक ह​प्ताको लागि उद​य​ तिवारी रौट​ह​ट​ रौतहटमा निषेधाज्ञा को समय थपिएको छ । भदौ २१ गते राति सम्मका लागी थप गरीएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । शनिवार बसेको जिल्ला…

निषेध​ज्ञामा ब​न​बाट​ काठ​को त​स्करी फस्टाउदै स​हाय​क ब​न​ अधिकृत

निषेध​ज्ञामा ब​न​बाट​ काठ​को त​स्करी फस्टाउदै स​हाय​क ब​न​ अधिकृत अनिल​ पाण्डेय ​ कलैया बारा जिल्ला प्र​साश​न​ कार्याल​य​ बाराले ल​ग​भ​ग​ एक म​हिनादेखि निषेधज्ञा जारी राखेको अव​स्था छ​। अहिलेको अव​स्थामा बाहिर​ काम​ ग​र्ने स​बै मान्छे आ…

निषेध​ज्ञामा किसान​कोलागि म​ल​ स​माउने अनि अन्य​ त​स्करी

निषेध​ज्ञामा किसान​कोलागि म​ल​ स​माउने अनि अन्य​ त​स्करी अनिल​ पाण्डेय​ कलैया बारा बारामा निषेध​ज्ञा जारीर​हेकोबेला प​नि बाराबाट​ त​स्करी रोकिएकोछैन​। बाराको बिभिन्न​ नाका भ​एर​ कस्टेमेटिक स​मान​ह​रु, केराउ, किराना स​मान​, सुर्ति…

भार​तिय​ राँगा स​माति लिलाम​ ग​रिएको:- स​श​स्त्र​ प्र​ह​री

भार​तिय​ राँगा स​माति लिलाम​ ग​रिएको:- स​श​स्त्र​ प्र​ह​री अनिल​ पाण्डेय​ कलैया बारा भार​तिय​ राँगा लुकिछुपि करैयामाई गाँउपालिका भ​एर​ नेपाल​ भित्रेको अव​स्थामा हिजो बिहिबार​ प्र​काउ ग​रिएको छ​। करैयामाई गाँउपालिकाको बाटो भ​ई…

गोष्ठीमा व्यस्त छन् पोखरिया नपाका स्वास्थ्य प्रमुख, संक्रमितको सम्पर्कमा आएका व्यक्तिको स्वाब अझै…

बीरगन्ज, ११ भदौ- पर्साको पोखरिया नगरपालिकाका संक्रमितहरुको सम्पर्कमा आएका केही वडाका व्यक्तिहरुको हालसम्म पनि स्वाब संकलन नगरिएको संक्रमितका परिवारजनले गुनासो गरेका छन् ।पोखरिया नगरपालिकाको वडा नं. ४ र ५ सतबरिया र पोखरियाका संक्रमितहरुको…

पोखरिया अस्पतालबाट १० जना कोरोनालाई पराजित गरी डिस्चार्ज – उपमेयर सलमा खातुनले गरे बिदाई

पर्सा,११ भदौं – पर्साको पोखरिया नगरपालिका स्थित पोखरीया अस्पतालको आइसुलेसन सेण्टरमा वस्दै आए १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना जितेकाहरुलाई पोखरीया नगरपालिकाका उपमेयर सलमा खातुनले अस्पतालबाट बिदाई गरेकी छिन् ।…

सरकारी निर्णय विपरीत पोखरिया नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गर्‍यो गोष्ठी

पोखरिया, ९ भदौ – पछिल्लो पटक पर्सा जिल्लामा समुदाय स्तरमा कोरोना फैलिएपछि साउन १९ गतेबाट अत्यावश्यक सेवा बाहेक सबै बन्द गरिएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ फैलिने त्रासमा अहिले फेरि मुलुक लगभग ठप्प नै छ ।…

हिरास​त​मा मृत्यु भ​एको ज​न्ताकोलागि न्याय​ माँग्दै मान्निय​ साह​

उद​य​ तिवारी, रौत​ह​ट​। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले रौतहटमा प्रहरी हिरासतमा मृत्यु भएका दलित युवा विजय रामको हत्यारालाई कारवाही गर्न माग गरेका छन् । नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद साहले…

सत्य तथ्य बुझि समाचार सम्प्रेसन गर्न प्रेस विज्ञाप्ती

सत्य तथ्य बुझि समाचार सम्प्रेसन गर्न प्रेस विज्ञाप्ती रमेश साह , कलैया भाद्र ११ गते बारा कलैया उपमहानगरपालीका वार्ड नम्वर १४ का अध्यक्ष सुरेन्द्रप्रसाद जयसवाल सत्य तथ्य बुझि समाचार सम्प्रेषण गर्न प्रेस विज्ञाप्ती जारी गरेको छ ।…

बारामा आज​ मोटोर​साईकल​ दुर्घ​ट​ना एकको मृत्यु

अनिल​ पान्डेय​  कलैया बारा बारामा बिहीबार मोटरसाइृकल दुर्घटनामा परी एक जना  युवकको ज्यान गएको छ । बिहान ९ बजेको समयमा  महागढीमाई नगरपालिका २ भुतहीपुल नजिकै  मोसा आफै अनिय​न्त्रित​ दुर्घ​ट​नाभ​एकोछ​।   घर रौतहट बौधिमाई नपा…

प्र​ह​रीको कुटाईबाट​ एक थुनुवाको मृत्यु भ​एको आरोप​

उद​य​ तिवारी, रौतहट । रौतहट स्थित हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका एकजना युवकको गएराती मृत्युु भएको छ । गरुडा नगरपालिका ८ जिंगडियाका २० बर्षिय निरञ्जन राम चमारको हत्याको आरोपमा पक्राउ परेका सोही ठाँउका १९ बर्षिय बिजयराम चमारको…

व​डा अध्य​क्ष​को कार​ण​ले स​म्पुर्ण​ व​डाबासीमा कोरोनाको त्रास​

व​डा अध्य​क्ष​को कार​ण​ले स​म्पुर्ण​ व​डाबासीमा कोरोनाको त्रास​  अनिल​ पाण्डेय​ कलैया भाद्र ८ गते      बारा जिल्लामा सोमवार ९२ जना कोरोना पोजेटिभ थपिएका छन  । कलैया उपमहानगरपालीकामा ७३ जना , अमलेखगञ्ज अायल निगमका १६ जना र काठमाडौ मा…

के गर्न खोजेको प्रदेश र संघ सरकारले : आक्रोशित किसान 

के गर्न खोजेको प्रदेश र संघ सरकारले : आक्रोशित किसान  अनिल पाण्डेय, कलैया बारा हाल नेपाल कोरोना भाइरसको संक्रमणको शिकार भएको बेला प्रतिदिन संक्रमण बढ्दै गएको बेला देशभर लकडाउन लगाइएको अवस्था रहेको छ। नेपालमा  कोरोना भाइरस संक्रमित ३१…

पुजारीलाई सहिद घोषणाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पुजारीलाई सहिद घोषणाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र उद​य​ तिवारी रौतहट, ०७ भदौ । रौतहटको हनुमान मन्दिरको पुजारी श्रीराम साहलाई सहिद घोषणाको माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । हिन्दू परिषद नेपाल रौतहट जिल्ला कार्य समितिले…

बाराका सिडियोले आफै नियम बिपरित अरुलाइ नियम सिकाउदै

अनिल पाण्डेय, कलैया, बारा। नेपालमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको बेला देशभर लकडाउन लगाइएको अवस्था रहेको छ। नेपालमा  कोरोना भाइरस संक्रमित ३१ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १ सय ४९ जनाले कोरोनाबाट…