विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

आईसोलेनमा रहेको बिरामिलाई उचित ब्वस्था गर्न इन्सेक बाराको मांग

अनिल पान्डेय, कलैया, बारा। कलैया उपमहानगरपालिका–३ गंगापुरमा रहेको आइसोलेशनमा रहेका नोवेल कोरोना (कोभिड–१९) रोग सङ्क्रमित भएका बिरामीहरूलाई उचित सेवा प्रवाह नभएको पाइएको छ । कलैया अस्पताल अन्तर्गतको कोभिड अस्पतालले सङ्क्रामक रोगऐन २०२० को…

पचरौता ८ मा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु

अनिल पाण्डे, कलैया, बारा। पश्चिम हुलाकी राजमार्ग अन्तरगत बाराको पचरौता नगरपालिका वडा नं. ८ ढोडा पुलमा सोमवार बिहान करीब ६ बजे भएको मोटरसाईकल दुर्घटनामा एक युवकको ज्यान गएको छ । लंगडा चोकबाट पश्चिम तर्फ जादै गरेको ना ३४ प ३४०० नम्बरको…

भारतको मलखाद नेपालमा दोब्बर तेब्बर भाउमा किन्न बाध्य

अनिल पान्डेय,​ कलैया । बिश्व​ अहिले कोरोना भाईर​स​को अति जोखिम​ अवस्थाबाट​ गुज्रिर​हेको बेला हाम्रो जिल्ला बारामा एक ह​प्ता प​हिलेदेखिनै निषेधाज्ञा लागु ग​रि भार​त​सँग​को खुल्ला सिमानाकामा पुर्ण​रुपले आव​त​जाव​त​ ब​न्द​ ग​र्ने जिल्ला…

जनमत पार्टी पर्सा द्वारा विभिन्न माग सहित जिल्ला प्रशासन कार्यालय पर्सामा ध्यानाकर्षण पत्र

वीरगंज २५ साउन । जनमत पार्टी जिल्ला कार्यालय समिती पर्साले विभिन्न मागहरु राखी जिल्ला प्रशासन कार्यालय पर्सामा ध्यानाकर्षण पत्र बुझाएको छ । पार्टी पर्साका जिल्ला ईन्चार्ज संतोष साहले जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बिनय…

बाराको बारा गढिमा रेप काण्ड, राजनीतिकारण सुरु

कलैया, बारा । बाराको बारा गढिमा रेप काण्ड हुने बितिकै राजनीतिकरन सुरु भएको पिडितको आरोप रहेको छ। बारा गढी गापा वार्ड न.२ बिशुनपुरवाका एक  बुहारी बलात्कारको सिकार भएकी छिन। आफू ट्वाइलेट बाट निस्केर चापाकल बाट साबुन पानीले हाथ धुइ घर भित्र…

शनिवारदेखि रौतहटमा निषेदआज्ञा, निषेदआज्ञा नमान्नेलाई क्वारेन्टाइन मा राख्ने निर्देशन

कोरोना भाइरस प्रदेश २ मा भयानक रुप लिन थालेपछि प्रदेश २ का अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी भएको छ साथै रौतहटमा शनिबार देखि निशेधज्ञा जारि भएको हो । रौतहटमा शनिबार देखि साउन ३२ गते सम्मकोलागी निषेधाज्ञा जारी भएको जिल्ला प्रशासन…

लकडाउनको समयमा लघुवित्त द्वारा समस्या

अनिल पान्डे, कलैया, बारा। बिश्व​ कोरोनाको कह​र​ले ​अस्तव्यस्त​ भ​ईर​हेकोबेला बारामा जिल्ला प्र​शास​न​ कार्याल​य​ले य​हि श्रावण​ १८ ग​तेदेखि बारा जिल्ला भ​रि अर्को सुच​ना न​भ​एस​म्म​ निषेधाज्ञा जारी ग​रिस​केको हुनाले जिल्ला भ​रिको अति…

श्री राम मंदिरको शिलान्यासको उपलक्ष्यमा पकडियामा दिपावली

कलैया, बारा। बारा जिल्लाको सबैभन्दा कान्छो पचरौता नगरपालिकाको वडा न.६ पकडियामा भगवान श्री रामको मन्दिर शिलान्यास भएको उपलक्ष्यमा हिजो दिप प्रज्वलित गरि हिन्दु धर्मावलम्बीले हिजो राती विभिन्न कार्यक्रम गरि उतसव मनाएका छन् । भगवान…

करणी गर्न खोजेको आरोपमा रौतहटमा एक जना पक्राउ

करणी गर्दै गरेको अवस्थामा रौतहट प्रहरीले महिला र पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यमुनामाई गाउँपािलका वार्ड नम्बर ५ का श्यामबाबु राय रहेका छन् । रौतहटको चन्द्रपुरबाट एक महिलालाई ललाई फकाई करिब ३० किलोमिटर दक्षिण यमुनामाई…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय र स्थायी कमिटीलाई खुल्ला पत्र

रामचन्द्र साह तेली, केन्द्रिय सदस्य एवं पर्सा ईन्चार्ज (नेकपा) आदरणीय कमरेडगण, लाल सलाम म रामचन्द्र साह २०२८ साल देखि अनेरास्ववियूको विद्यार्थी राजनितिमा सक्रिय सहभागी हुदै को–अर्डिनेशन कमिटीको पालामा ऐतिहासिक बनि आन्दोलन संचालन…

करेन्ट लागेर महिलाको मृत्यु,प्राधिकरणको लापरबाहिप्रति स्थानिय आक्रोसित

विद्युत प्राधिकरणको लापरवाहीका कारण वृद्धाको मृत्यु भएको छ । ३३ हजार केभिएको तार चुडिएर करेन्ट लाग्दा रौतहटमा एक महिलाको मृत्यु भएको हो । करेन्ट लागेर गौर ४ की ७० वर्षिया शान्ती देवी पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले…

सिम्रौनगढ सघर्श समिति र समृद्ध युवा कल्ब एक साथ समन्वय एवम् सहकार्य गरी अगाडी बढने

सबिर आलम, बारा। समाजिक जनचेतना तथा समाज सुधार जागरण एवम् युवा बिद्यार्थी सधर्स समिति सिम्रौनगढ संग सिम्रौनगढ नगरपालिकाको वडा न. ४ गंगानगरको समृद्ध युवा क्लब एक कार्यक्रम बिच समन्वय सहकार्य गरेको छ। युवा क्लबका अध्यक्ष जलन्धर शर्माको…

न्यायको लागि भौतारिदै पिडित परिवार

कलैया, बारा। बाराको सिम्रौनगढ नगरपालिकाका एकजना परिवारले न्यायका लागि भौतारि रहेका छन । म र मेरा पत्नी सहीत घरका सबैजना लाई मरनासन हुने गरि कुटाई गरेकोमा म उपचार पछि निको भएको तर पत्नीको उपचार १० दिन देखि अझ सम्म बीरगंज स्थित नेशनल…

वि,पी कोईराला यूवा नेतृत्व बिकास मंच बाराको अध्यक्षमा जसवाल

सिकेन्द्र पासवान, कलैया, बारा । सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ नेपाली काँग्रेसका बुथ सभापति एवम नेपाल तरुणदलका जिल्ला सदस्य भगवानपुर निवासी सुरेन्द्र जसवाल वि,पी कोईराला यूवा नेतृत्व बिकास मंच बाराको अध्यक्ष पदमा मनोनित भएका छन् ।…

रौतहटमा मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ रौ

रौतहटको चन्द्रपुरबाट मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चिडियादहका निवासी २३ बर्षीय अरुण राई रहेका हुन् । उनि आज दिउँसो पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट…

धम्क्याएर लाखौ रकम माग्दै हिड्ने दुइजना रौतहटबाट पक्राउ

शिक्षक तथा व्यापारी संग डर, धम्कि दिएर लाखौ रुपैया मागगर्ने दुइजनालाइ रौतहट प्रहरीले बुधवार राति गरुडा नपा ४ बाट पक्राउ गरेको छ । सर्लाहीको रामनगर गाउपालिका २ घर भइ रौतहटको गरुडा नपा ४ मा बस्ने सर्लाहीको धनकौल प्राबि छटौलका प्रधानाध्यापक…

चिकित्सकलाई कोरोना संक्रमण पुस्टी भएपछी विराट नर्सिङ होम सिल

विराटनगर, ०८श्रावन बिराटनगरकै एक प्रतिस्ठित अस्पताल बिराट नर्सिङ होम भित्र अस्पतालकै चिकित्सक तथा सञ्चालकलाई कोरोना भाईरस संक्रमण पुष्टि भएपछि विराटनगर अस्पताल (विराट नर्सिङ होम) सिल गरिएको छ । विराटनगर महानगरपालिकाले अस्पताललाई पूर्ण…

रौतहटमा गए राती एक सुन चाँदी पसलमा चोरी भएको हो

रौतहटको मा गए राती एक सुन चाँदी पसलमा चोरी भएको हो । नगरपालिकाको सामने रहेको अकाश सुन चाँदी पसलबाट करिब ४ लाखको चोरी भएको अकाश सुन चाँदी का प्रो. अकाश सोनी ले बताए । पसलको ताला तोडी रड लगाए र ढोका लाई भाचि चोर हरुको समूहले दुकान भित्र पसे…

बर्षाका कारणले बर्सेनि सदरमुकाम नजिक रहेको सबगढ़ा लचका डुबानमा

लगातार भैरहेको बर्षा संगै रौतहटको सदरमुकाम गौर भन्दा करिब ३ किलोमिटर परै सबगढ़ा लच्कमा करिब ४ फिट पानि बगिरहेको छ । गए राति वर्ष बन्द भएपछि पनि वरिपरी का नदि लालबकैया झान्जनदीबाट ओवरफ्लोव भएको पानि साथै चौरमा जम्मा भएका पानिको दबाब लचका…

उच्च अदालत जनकपुरको परमादेश लत्याउदै मेयरले गरे मन्दिर सिलान्याश

अनिल पाण्डे, कलैया, बारा। माहागढिमाई नगरपालिका बारीयारपुर बाराले आज सोही नगरपालिकाको वडा न २ मा पर्ने किता न २३६ मा राधाकृष्ण मन्दिर को सिलान्याश गरेकोछन । राधाकृष्णा मन्दिर नबानाउन सोही वडाको जितेन्द्र प्रसाद कुशवाहाले उच्च अदालत जनकपुर…

मान​निय​ म​ह​म्म​द​ स​मिर द्वारा​ बाढिप​हिरोबाट​ दुबान​मा परेको घ​र​प​रीबार​ निरिक्ष​ण​

अनिल पाण्डे, कलैया, बारा। स​मामुपातिक प्र​देश​ स​भास​द​स्य​ म​ह​म्म​द​ स​मिर​ केहिदिन​ देखि अबिर​ल​ ब​र्षाले ग​र्दा प​साहाखोलामा आएको बाढिले कलैया उप​म​हान​ग​र​पालिका व​डा न​ १४ भौँरा टोल​मा प​चास​ घ​र​भ​न्दा ब​ढी दुबान​मा प​रेको देखेर​…

पत्रकारको नाममा आतङ्क मचाउन खपिस वियोगी

बारा, ०६ श्रावन पत्रकारको नामको विला लिएर विभिन्न गाँउपालिका र नगरपालिकामा आतङ्क मचाउनमा अजय यादव वियोगी खपिस रहेको बुझिएको छ । बारामा कुनै सञ्चार माध्यमका संघ संस्थाले आतङ्कित व्यवहारका कारण काम गर्न नदिएर हाल काम विहिन अजय यादव वियोगी…

पोखरिया नपाले कागजमा किन्यो ३० लाखको औषधी, कहाँ छ पत्तो छैन

पोखरिया, २ साउन - पोखरियामा नगरपालिकामा औषधी खरिदमा भएको भ्रष्टाचारको रहस्य खुलेको छ । पोखरिया नगरपालिका अन्र्तगतका अस्पताल, स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रका लागि औषधी खरिद गरेको दाबी गरेको भएपनि खोजतलाश गर्दा औषधी…

सिम्रौन गाढको सडक ढलान बारे जिल्ला प्रशासनमा उजुरि

अनिल पाण्डे, कलैया, बारा। सिम्रौन गाढको सडक ढलान बारे जिल्ला प्रशासनमा उजुरि परेको छ। सिम्रोन​ग​ढ​ न​ पा व​डा न​०५ सानो ईट​वाल​मा स​लिम​ मियाको घ​र​देखि कोल्ड​ स्टोर​ स​म्म​ स​ड​क द​लान​ कार्यमा धेरै अनियमितता भएको भन्दै उजुरी परेको छ।…

डा. सुधाकर झाको लागि न्याय माग्दै जनकपुरमा प्रदर्शन

विर्तामोड, झापा ।  डा. सुधाकर झा को लागि न्याय माग्दै जनकपुरमा प्रदर्शन। गत असार ११ गते झापाको विर्तामोडमा डा. झा कार्यरत अस्पतालमा विरामीको आफन्तले हातपात गरेको र अहिले सम्म कार्वाही नगरेको भन्दै सोसाइटी अफ मेडिकल स्टुडेन्टस्, नेपालले…

काँग्रेसको केन्द्रिय खेलकुद बिभागको सदस्यमा मणिभुषन यादव मनोनित

सिकेन्द्र पासवान, कलैया । बारा निर्वाचन क्षेत्र नम्बर २ को ख बाट तत्कालिन निर्वाचनमा नेपाली काँग्रेस पार्टीबाट प्रदेशसभा सदस्यमा प्रत्यासी उमेदवार रहेका मणिभुषन यादव नेपाली काँग्रेसको केन्द्रिय खेलकुद बिभागको सदस्यमा मनोनित भएका हुन ।…

महिला हकहितका महिला जागरण समूह गठन

रंजीत पाण्डे, बीरगंज। बीरगंज महानगरपालिका वडा न. ३ प्रगति नगरमा महिला जागरण समूह गठन भएको छ। आज एक कार्यक्रमका बिच मुन्ना तिवारीको अध्यक्षतामा १३ सदस्यीय समूह गठन भएको छ। महिलाहरु माथी हुने गरेको समस्या बारे शसक्त आवाज उठाउने उदेश्यका…

जनमत पार्टीका केन्द्रिय सदस्य सहित २९ जनाले गरे पार्टी परित्याग

प्रभु यादव, कलैया। डाक्टर सिके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धन जनमत पार्टीबाट पार्टीका केन्द्रिय सदस्य सहित २९ जनाले पार्टी परित्याग गरेका छन् । कलैयामा बिहीबार पत्रकार सम्म्ेलन गरि पार्टीबाट अलग भएको जानकारी समेत दिएको थियो…

आर्थिक वर्षको अन्तिममा तीन दिने कार्यक्रम

कलैया, बारा । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट खर्च सक्ने मनोविज्ञान देखिएको छ । ‘असार २४ गते देखि सुरु गरिएको कार्यक्रम शुक्रबार सम्म चल्ने छ । चेक भुक्तानी असार २५ सम्म…