विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

महराको बयान- आफूलाई फसाउने षड्यन्त्र भएको बताए

काठमाडाैं, ४ कात्तिक — जबर्जस्तीकरणी अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला सरकारी वकिलसमक्ष इन्कारी बयान दिएका छन् । ‘पीडित भनिएकी महिला’ रोसनीसँग पारिवारिक सम्बन्ध रहेको र उनको अभिभावक समान रहेकाले जबर्जस्तीकरणी…

सन्चारकर्मीहरुलाई स्वास्थ्य सम्बन्धि सामाचार लेख्न आग्रह : तिबारी

महिला सशक्तिकरण अभियान संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष तथा सामाजिक बिकास मन्त्रालयको संयुक्त आयोजनामा रेडियोमा कार्यरत सञ्चारकर्मीहरुलाई प्रजनन स्वास्थ्य लैगिंकता युवा जनख्याका सवालमा रिपोर्टिंग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको…

सिरहामा सडकको समस्याले स्थानीयलाई सास्ती

गणेश कुमार शर्मा सिरहा,कार्तिक १ गते । कर्जन्हा नगरपालिका वडा नम्बर ८ मा रहेका सडकको समस्याले ओहर दोहर गर्न स्थानीयलाई सास्ती भोग्नु परेको छ । जनप्रतिनिधिको चुनाव भन्दा पहिला र हालमा निर्वाचन भएपनि सो बाटो बर्षौं देखि अलपत्र परेका छन ।…

सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वा्चित सांसद साहको रिहाइको माग गर्दै राजपा नेपाल

गणेश कुमार शर्मा सिरहा,असोज २९ गते । सिरहामा सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दोलित गरेको छ । राष्ट्रिय जनता नेपाल (राजपा) का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वा्चित प्रमोद कुमार साहको रिहाइको माग गर्दै…

महागढ़िमाइ क्रीकेट क्लबलाई बिरगंज युवा च्याम्पसले ८५ रनले पराजित

साजिर मन्सूर, कलैया,असोज २९ ।।  बारा जिल्लामै अहिले सम्मकै उच्च पुरस्कार राशिको क्रीकेट प्रतियोगिता महागढिमाई नगरपालिका स्थित रंगशाला बरियारपुरमा भैरहेको क्रीकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा आयोजक पराजित भएको हो । क्रीकेट…

वीरगन्जमा रहेको बुद्ध एयरको कार्यालय अगाडि टायर बालेर बिरोध प्रदर्शन

वीरगन्ज, २९ असोज राष्ट्रिय जनता दल (राजपा) का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वा्चित प्रमोदकुमार साहको रिहाइको माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल पर्साले वीरगन्जको आदर्शनगरमा रहेको बुद्ध एयरको कार्यालय अगाडि टायर बालेर…

अवैध गाँजाका बोटहरु फडानी

विशेष सुचना प्राप्त हुन अनुसार ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट प्र.नि. राम कुमार यादवको कमाण्डमा खटिगएको प्रहरी टोलीले जिल्ला धनुषा धनुषाधाम न.पा.वडा नं.६ हरिपुर स्थितमा सोही स्थान बस्ने सुरेश दास, बिसुन महतो, कान्छा रोक्का लगायत ५/७…

१२ बर्ष पछि फरार अपहरणकारी अपराधी मियाँ पक्राउ।

१२ बर्ष पछि फरार अपहरणकारी अपराधी मियाँ पक्राउ। अमित ठाकुर।रौतहट।असोज २८। रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिका वडा ४ का २२ बर्षीय चिन्टु भन्ने राकेश कुमार साहलाई १२ बर्ष पहिला सोही गाउँपालिकाका लाल महम्द मियाँ कवारीले अपहरण गरि मार्ने…

पक्राउ परेका निलम्बित सांसद अालमलाई ७ दिनको म्याद थप ।

पक्राउ परेका निलम्बित सांसद अालमलाई ७ दिनको म्याद थप । अमित ठाकुर।रौतहट।असोज २८ । गत अाईतबार बम काण्डमा जिउँदै जलाएको अरोपमा पक्राउ परेका निलम्बित सांसद मो. अफताब अालमलाई जिल्ला अदालतबाट प्रहरीले म्याद थप गराएका छन्। १२ बर्ष अगाडिको बम…

ढल्केवर प्रहरी द्धारा अवैध गाँजाका बोट नष्ट

गणेश कुमार शर्मा सिरहा,असोज २७ गते । धनुषा जिल्लाको धनुषा धनुषाधाम नगरपालिका वडा नं.६ हरिपुरमा बिशेष सुराकी को अधरमा लगाईएको अवैध गाँजा खेती फडानी गरेको छ । ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट प्रहरी निरीक्षक(इन्स्पेक्टर)…

एसिड प्रहारको घटनामा प्रहरीले गरीरहेको अनुसन्धान बारे बुझ्दै सांसद प्रदिप यादव

असोज २७ सांसद प्रदिप यादवले मुस्कान खातुन माथि भएको एसिड प्रहारको घटनाबारे प्रहरीले गरिरहेको अनुसन्धान र मुद्दाको प्रकृयाको बारेमा जानकारी लिएका छन् । पर्साका सञ्चारकर्मीहरुको रोहबरमा आज पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरसंग…

एक दिने बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न

गणेश कुमार शर्मा सिरहा,असोज २७ गते । जीवन बीमाको माध्यमले देशलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यका साथ कामगर्दै आईरहेको नेपाल लाईफ इन्स्योरेन्स क.लि. को बीमा एक दिने बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ । अभिकर्ताहरुलाई उचित…

विदेशबाट फर्केर हाँसपालन व्यवसाय सुरु गरेःयुवा साह

गणेश कुमार शर्मा सिरहा,असोज २६ गते । ५ बर्ष सम्म बैदेशिक रोजगार गरी फर्किएका सिरहाका एक युवकले हाँस पालन व्यवसाय सुरु गरेका छन । हाँस पालनबाट सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. ६ का युवा भोगिन्द्र साहले सम्पूर्ण खर्च कटाएर मासिक १ लाख…

रौतहटबाट सांसद अालम पक्राउ।

रौतहटबाट सांसद अालम पक्राउ। अमित ठाकुर।रौतहट।असोज २६।रौतहट जिल्लाको क्षेत्र नं २ बाट नव निर्वाचित नेपाली कांग्रेसका सांसद मोहम्मद आफताब आलम पक्राउ परेका छन् । आइतबार बिहान प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको…

जन्मदिनको खुशी आश्रममा : शर्मा

कलैया, बारा ।। हुनत सबैले खुशी मनाउने गर्छन् तर आफ्नो खुशीमा अरुको दु:खलाइ आत्मसात गरि आफ्नो खुशी साटासाट गर्ने सोच थोरैमा हुन्छ। त्यस्तै बाराका  प्रशौनी गाउपालिका वाडा न. ६ बेलहिया निवासी बिनयराज शर्माले आफ्नो छोरीको जन्म दिन मनाउन…

प्राविधिकको प्रमाण पत्र बाडेर हुदैन सरकारले सीप दिएर व्यवस्थापन गरेमात्र देशमा किसान उपल्बधी लिन…

कलैया, बारा ।। कृषिमा दिने अनुदान प्रभावकारी छैन त्यसैलाई सहुलियत ऋणमा लगानी गर्दा प्रभावकारी हुनेछ । बारा पर्साको कृषि र पशु प्राविधिकहरूको दशै , दिपावली र छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रविधिक…

जनकनन्दिनी गाउँपालिकामा बजेटको दुरुपयोग ःस्थानीयको आरोप

गणेश कुमार शर्मा सिरहा,असोज २४ गते । जनकनन्दिनी गाउँपालिकामा बजेटको दुरुपयोग ःस्थानीयको आरोप रहेको छ । जनकनन्दिनी गाउँपालिकाका वडा नं.१ मलहनियाँ गाउँमा बाहिर जानुपर्ने कामबाहेक अधिकांशले चप्पल लगाउँदैनन । बाहिरबाट आएकाहरू पनि…

६४औ “प्रहरी दिवसको” अवसरमा ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श बाराका

सबिर आलम, बारा ।। नेपाल प्रहरीको ६४औ "प्रहरी दिवसको" अवसरमा ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्शमा सरसफाइ गरि प्रहरी दिवस मनाइएको छ। इलाका प्रहरी महेन्द्र आदर्श   बाराका कार्यालय प्रमुख प्रा.ना.नि.राम विकेस साहको र आदर्श कोतवाल…

देवताल -१ ( बडकि फुलवरिया ) टोल मा राजपा नेपाल पार्टी को इकाई कार्यालय समुदघाटन

कालिया, बारा ।। बिजय दशमी का दिन राजपा नेपाल बारा का प्रबक्ता अरुण सिंह को विशेष पहल मा देवताल -१ ( बडकि फुलवरिया ) टोल मा राजपा नेपाल पार्टी को इकाई कार्यालय समुदघाटन कार्यक्रम पार्टी का केन्द्रिय सदस्य एवं जिल्ला समन्वय समिती बारा…

शस्शत्र प्रहरीका कारण ८५ हजारको कुखुरा नष्ट : व्यवसायी संघको कथन

कलैया, बारा २१ असोज । सिमा सुरक्षा वलको कार्यालय बाराका कारण ८५ हजार बराबरको कुखुरा मरी नष्ट भएको बारा कुखुरा व्यवसायी संघले जानकारी दिएका छन् । कलैयामा पत्रकार सम्मेलन गरी मंगलवार जानकारी दिएको छ । करिब ४ लाख २५ हजार बराबरको कुखुरा…

कलैया क्रीकेट क्लब द्वारा एतिहासिक ४० औ साधारण सभा, अध्यक्षमा पुनः मन्सूर

कलैया, असोज २० ।। देशलाई अन्तरास्ट्रिय स्तरमा चिनाउन हरेक रास्ट्रीय क्रीकेट टिमका लागी महत्वपूर्ण खेलाडी उपलब्ध गराउदै आएको देशकै बलियो तथा महत्वपूर्ण क्रीकेट क्लबको नामले प्रख्यात कलैया क्रीकेट क्लबले एतिहासिक रुपमा आफ्नो ४० औ…

कार्यक्रमका प्रमुख अतिथि नै पिङ्ग खेल्न हिडेपछी युवाहरू दङ्ग

अखिलेश कुमार यादव, असोज २० ।। रौतहट दशैंको अवशरमा रौतहटमा पहिलो पल्ट देखि शुभकामना आदानप्रदान कार्यक्रम संचालन गरेको नेता प्रभु साहले गत बर्ष जस्तो यो बर्ष पनि शुभकामना आदनप्रदान कार्यक्रममा ब्यस्त देखिदै छ। सोमबार रौतहट जिल्लाको…

प्रहरी निरीक्षक नायकको नयाँ अपरेसन, तालिम प्राप्त कुकुर द्वारा चेक जांच सुरु

अखिलेश कुमार यादव, असोज २० ।। प्रहरी निरिक्षक पप्पु नायक रौतहट आउने बितिकै तस्करी देखि लिएर फरार अपराधी धमाधाम पक्राउ परे पछि रौतहटको तस्करीको कारोबार कम भएको छ। प्रहरी निरीक्षक पप्पु नायकको कमान्डमा रौतहट प्रहरी जिल्लाको सुरक्षा प्रती…

सबै कार्यकार्तालाई एक जुत भएर अगाडी बढनु आवश्यक : नेता नेपाल

अखिलेश कुमार यादव, असोज २० । रौतहट रौतहट जिल्लाको सदरमुकाम गौरमा अवस्थित रहेको दाल मिल्समा आयोजना गरिएको दशैको शुभकामना आदानप्रदान कार्यक्रम सयौंको उपस्तिथिमा सम्पन्न भएको छ। असत्य माथी सत्यको बिजय भएको दसौं पर्वमा नेता नेपाल घर घरमा गई…

 गाेल्डमेडलिष्ट मधेसकाे कुस्ती खेलाडीलाई पहिचान गर्न ढिलाई गर्नु हुन्न : सांसद यादव

बिरगंज , असोज २० : वडा दशैंको अवसरमा वीरगंज महानगरपालिकाकाे नगवामा लागेकाे कुस्ती प्रतियोगिताको समुदघाटन सांसद प्रदिप यादवले गरेका हुन् । संस्कृति तथा खेलकुद प्रवर्द्धन गर्ने उदेश्यले लगाएको कुस्ति प्रतियोगितालाई सम्बाेधन गर्दै सांसद…

प्रदेश सरकारको उदासिनताका कारण अराजकता बढेको छ -युवा नेता कुशवाहा

वीरगन्ज,२० असोज/ नेकपाका युवा नेता उमेश कुशवाहाले प्रदेश सरकारको कमि कमजोरी र भ्रष्टाचारका कारण प्रदेशमा अराजकता बढेको बताएका छन । विगतदेखि बिकासमा पछाडी परेको प्रदेश २ लाई प्रदेश सरकारले बिकाशका लागी कुनै काम अगाडी नबढाएर कार्यकर्ता…

रामसहाय यादवको करकमलले गढिमाई दर्शनार्थीका लागि सडक बनाउन १६ करोड बढीको योजना स्वीकृत

कलैया बारा ।  रामसहाय यादवको करकमलले गढिमाई दर्शनार्थीका लागि सडक बनाउन १६ करोड बढीको योजना स्वीकृत भएको छ । बाराको बरियापुरमा प्रत्येक ५ बर्षमा लाग्ने विश्व प्रसिद्व गढिमाईको भव्यरुपमा मनाइने पुजा तथा मेलामा सडक, खानेपानी, स्वास्थ्य…

३३ लाख ९० हजारको भन्सार छलिका कपडा सहित तीनजना पक्राउ

कलैया, बारा । यही असोज १९ गते अन्दाजी ३३ लाख ९० हजारको समान छलीका कपडा सहित तीनजना पक्राउ परेका छन् । भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याईएको विशेष सूचनाको आधारमा इलाका प्रहरी कर्यालय सिम्रौनगढ बारा बाट पक्राउ गरिएको छ । …

विश्व प्रसिद गढिमाई मन्दिरमा दर्शनार्थीको घुईचो

कलैया, बारा ।  विश्व प्रसिद्ध गढिमाई मन्दिर सदरमुकाम कलैया उप-महानगरपालिका बाट ७ किलो मिटर पुर्वमा गढिमाई नगरपालिका बरियारपुरमा अवस्थित रहको छ । गढिमाई मन्दिर विश्वमा धार्मिक र पर्यटकिय रुपमा प्रसिद्ध स्थलको रुपमा रहेको छ । गढिमाई मन्दिर…

पटक पटक आफ्नै दाजुभाईबाट कुटिदै, प्रहरी प्रशासनले पीडकलाई कारवाही गर्न सकेन

वीरगन्ज (पर्सा), १६ असोज । वीरगन्ज महानगरपालिका वडा नं. १० बस्ने सुनिल खण्डेलवाल पटक पटक आफ्नै दाजुभाईबाट कुटिदै आएपनि प्रहरी प्रशासनले पीडकलाई कारवाही गर्न सकेको छैन । विभिन्न बहानामा सुनिलका दाजुभाई राजेश खण्डेलवाल, पशुपति खण्डेलवाल…