विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

५. लुम्बिनी प्रदेश

गुल्मीमा विद्यालय स्वास्थ शिक्षा कार्यक्रम शुभारम्भ

गुल्मीको सदरमुकाम तम्घासमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम शुभारम्भ गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा हस्पिटल प्रा.लिको आयोजनामा जिल्लाको रिडर्स पब्लिक हाई स्कुलबाट शुभारम्भ गरिएको रेसुङ्गा हस्पिटल प्रा.लिका…

राष्ट्रिय युवा सम्मेलन २०२० आयोजना हुँदै

नेपाल युवा परिषदले विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपाल अधिराज्यभरिका ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई राजधानीमा ल्याई अन्र्तराष्ट्रिय युवा दिवस २०२० को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२० आयोजना गर्न…

रेशम चौधरीलाई रिहाईको माग गर्दै तुलसीपुरमा बृहत र्‍याली

काठमांडू, संवाददाता रेशम चौधरीसहित ११ जना कैदीबन्दीलाई रिहाइ गर्नुपर्ने माग गर्दै तुलसीपुरमा बृहत र्‍याली निकालिएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३ र थरुहट थारुवान राष्ट्रिय मोर्चाको अगुवाईमा भएको बृहत शान्तीपुर्ण र्‍यालीमा…

किड्नी फेल बिरामी निराजन भुसालको सहयोगका लागि अपिल ।

चिरञ्जीवी मरासिनी फागुन २, काठमाडौं। ठेगाना कपिलवस्तु भएका किड्नी फेल बिरामी निराजन भुसालको सहयोगका लागि अपिल गरेका छन् । बिरामी हुनुभन्दा पहिला उनि खुद्रा किराना गरेर अाफ्नो जिबन चलाएका थिए। अहिले उनको परिवार नाजुक अवस्थामा छ। भुसाल…

गुल्मीको बलेटक्सार बजार अनुगमन म्याद सकिएका समाग्री बरामद

रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ४ बलेटक्सारका अध्यक्ष फर्सुराम ज्ञवालीको नेतृत्वमा बलेटक्सार बजार अनुगमन गरिएको छ । बलेटक्सारमा रहेका विभिन्न ११ वटा खाद्य समाग्री, हार्डवयर, होटल लगायतका पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा…

देविस्थान मावि इस्मा २ गुल्मीको स्वर्ण महोत्सव सुरु, पुर्व मन्त्री बिष्टद्धारा उद्घाटन

गुल्मीको इस्मा गाउपालीका वडा नम्बर २को देविस्थान माविको स्वर्ण महोत्सव सुरु भएको छ । महोत्सवको पुर्व श्रम रोगगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले मंगलबार उद्घाटन गर्नुभएको छ ।स्वर्ण महोत्सवको उद्घाटन गर्दै बिष्टले शिक्षाको…

सालझण्डीदेखि सन्धिखर्क हुँदै बागलुङको ढोरपाटन जोड्ने सडक कामको गती बाट स्थानीय निरास

रुपन्देहीको सालझण्डीदेखि सन्धिखर्क हुँदै बागलुङको ढोरपाटन जोड्ने सडक निर्माण सुरु भएको १० वर्ष बितिसक्यो, तर एक दशकमा पनि यो सडकको काम पूरा भएको छैन । जम्मा १९६ किलोमिटर सडकखण्डमध्ये यो १० वर्षको अवधिमा जम्मा १० किलोमिटर मात्रै पिच गरिएको छ…

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वाड न. ८ सानाचेक्मिमा भिरबाट लडेर घाइते भएका प्रवेश सेजवालका लागि…

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वाड न. ८ सानाचेक्मिमा भिरबाट लडेर घाइते भएका प्रवेश सेजवालका लागि सहयोग गर्न घर परिवारले अपिल गरेका छन्। २८ वर्षका प्रवेश मिति २०७६/१०/३ का दिन छत्रदेव गाउँपालिका वाड न. ८ सानाचेक्मिको घैयार अाफ्नो घर जाने…

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वाड न. ८ सानाचेक्मिमा भिरबाट लडेर घाइते भएका प्रवेश सेजवालका लागि…

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वाड न. ८ सानाचेक्मिमा भिरबाट लडेर घाइते भएका प्रवेश सेजवालका लागि सहयोग गर्न घर परिवारले अपिल गरेका छन्। २८ वर्षका प्रवेश मिति २०७६/१०/३ का दिन छत्रदेव गाउँपालिका वाड न. ८ सानाचेक्मिको घैयार अाफ्नो घर जाने…

मालारानी गाउँपालिका लाइ भाडा मुक्त बनाउने योजना रहेको पालिका अध्यक्ष आचर्यको भनाइ

मालारानी गाउँपालिका का अध्यक्ष बालकृष्ण आचर्यले गाउँपालिका लाइ भाडा मुक्त बनाउने बताउनु भएको छ ।मालारानी गाउँपालीका वार्ड नम्बर ८ को वडा कार्यलय भबन को सिल्यान्यास गर्दै गाउँपालिका का अध्यक्ष आचार्यले सबै वडा कार्यलयका भबन हरु निर्माण गर्न…

गुल्मीको इस्मा ४ को कार्की गाउँ अझै शोकमा, प्रत्येक मृतकका परिवारलाई २० हजार सहयोग

गुल्मी, १३ माघ परिवार र समाजमा दुखद क्षण थुप्रै छन् । तर बिर्सदै जानुको बिकल्प छैन् । गुल्मीको इस्मा गाउँपालिका ४ को कार्की गाउँ त्यस्तै ठुलो बिपद्मा प¥यो । दुर्घटनामा ठुलो मानवीय क्षति पुगेकाले कार्की परिवार अझै शोकमा छन् । इस्मा…

गुल्मीमा २१ बर्षदेखि ११ परिवार लालपुर्जा विहिन, आधारभुत आवश्यकताबाट समेत बञ्चित

गुल्मीको मालिका गाँउपालिका ७ घमिर सिलादीका ११ दलित परिवार लालपुर्जाबिहिन भएका छन् । २१ बर्षअघि घमिरबाट टुनिखोला हुँदै अर्जै जाने सडक खन्दा सबै जग्गा मोटरबाटोले सकेपछि उनीहरु सिलादीको सार्वजनिक चउरमा बसेका थिए । त्यसयता उनीहरु सिलादीको…

गुल्मी अदालतको लक्ष्य प्रगती सार्वजनिक, १५ वटा मृत्युको न्यायीक घोषणा

गुल्मी, ९ माघ। गुल्मी जिल्ला अदालतले अर्धबार्षिक लक्ष्य प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यक्रममा ६ महिनाको अवधीमा मुद्धा र अन्य व्यावस्थापकीय कार्य तथा लक्ष्य प्रगतीको अवस्था सार्वजनिक गरेको छ । गुल्मी जिल्ला अदालतको प्रतिवेदन…

कोदो प्रर्बद्धन गर्दै इस्मा गाउँपालिका: किसानलाई मुल्य, पाहुनालाई कोसेली

माघ ८ / गुल्मी नेपालीको खानपान अचम्मले बदलिएको छ । पहिले मिठो मसिनो अर्थात भात खानेलाई धनी भन्थे । आटो पीठो र ढिँडो खानेलाई गरिवमा गन्थे । अहिले धनी आटो पीठो ढिडो खान्छन् । गरिवले भात । गाउँमा मकै र कोदोले भरिएका छन् । तर मधेशको चामल नभए…

सितगङ्गामा दोस्रो पटक ४० लिटर घरेलुु मदिरा बरामत गरि नस्त गरियो।

अर्घाखाँची मा घरेलु मदिरा नस्त गर्ने कार्यले एक अभियान को रुपमा निरन्तरता पायको छ। अर्घाखाँची जिल्ला अधिकारि बिजय राज पैडेल को नेत्रितो ले सुरु गरेको घरेलु मदिरा नस्त गर्ने अभायान अर्घाखाँची का विभिन्न स्थानमा सारथ्कता पाएको ह।तेहि…

स्थानीय सरकारलाई सम्मान

समुदाय प्रहरी साझेदारी कार्यक्रममा उल्लेखनीय भुमिका निर्बाह गरेको भन्दै जिल्ला प्रहरी कार्यलयले अर्घाखाँचीले जिल्लाका स्थानीय सरकारलाइ सम्मान गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन हुने लागु औषध तथा दुव्र्यसनी…

दुई बर्षिय वालिकालाई जवरजस्ती गर्ने शितगंगाका टेकबहादुर पुनलाइ जन्म कैद

२ बर्षिय वालिकालाई जवरजस्ती गर्ने एक जनालाई जिल्ला अदालत अर्घाखाँचीले जन्मकैद सजायको फैसला गरेको छ । गएको असार ३१ गते शितगंगा नगरपालिका १२ पथ्थरकोटमा स्थानीय एक दुई बर्षिय वालिकालाइ जवरजस्ती करणी गर्ने त्यही ठाउका नागा भन्ने टेकबहादुर…

दोस्रो रुरु महोत्सव तथा माघे संक्रान्ती मेला २०७६ सुरु

पुष २९ रिडी गुल्मी दोस्रो रुरु महोत्सव तथा माघे संक्रान्ती मेला २०७६ आज बाट सुरु भएको छ । दोस्रो रुरु महोत्सव तथा माघे संक्रान्ती मेला २०७६ को परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले एक समारोहका बिच उद्घटन गर्नु भएको हो । महोत्सब पुष २९…

अवैध मदिरा सहित २ जना सन्धिखर्कबाट पक्राउ

प्रहरीले अवैध भारतीय मदिरा सहित दुई जनालाई सन्धिखर्कबाट पक्राउ गरेको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर–१ डम्पींग साइडमा बा १६ च ६४७२ नम्बरको सिंगल क्याब जिप चेकजाँच गर्दा राजस्व छली गरी बेचविखनको उद्धेश्यले ल्याईएको दस कार्टुन मदिरा सहित २…

कफी सुपरजोन गुल्मीको आयोजनामा सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कफी सुपरजोन गुल्मीको आयोजनामा आर्थिक बर्ष २०७६।७७ को वार्षिक कार्यक्रम सार्बजनिकीकरण तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । कफी सुपरजोन कार्यक्रम अर्घाखाँची सहित गुल्मी, प्युठान, पाल्पा र स्यांगजा जिल्लामा लागु भएको छ ।…

मृगौला फेल भएर एउटै परिवार तीनको मृत्यु, कान्छा जीवन र मरणको दोसाँधमा

गुल्मी, २३ पुस। व्यक्ति र परिवारमा कहिलेकाहीँ शोक पर्छ । त्यसको सामना चाहेर वा नहाचेर गर्नैपर्छ । तर दुख र दर्दले पनि सिमा नाघेपछि परिवारलाई सहन मुस्किल पर्ने रहेछ । गुल्मीको मुसिकोट नगरपालिका ७ वामी अज्र्याको न्यौपाने परिवारलाई त्यहि…

अतिक्रमित भूमी फिर्ताको माग गर्दै शान्ति समाजद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

मानव अधिकार तथा शान्ति समाज अर्घाखाँची शाखाले सरकारलाई ज्ञापनपत्र पत्र बुझाएको छ । भारतले केही महिना अगाडि प्रकाशन गरेको भारतको राजनीतिक नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेत समावेश गरेको घटनाले नेपालको…

गुल्मीमा डिभाइन युथ क्लवद्धारा बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण

२२ पुस, गुल्मी – गुल्मीमा डिभाइन युथ क्लवद्धारा बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ को जनहित प्राबिमा पढने बिद्यार्थीहरुलाई न्यानो कपडा बिरतण गरिएको हो । बिद्यालयमा पढने २१ जना असाय…

गुल्मी उद्योग बाणिज्य संघको २८ औ साधारण सभा सम्पन्न

गुल्मी, १९ पुस- गुल्मी उद्योग बाणिज्य संघको २८ औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष किशोर कुमार प्रधानले उद्घाटन गरे । शनिबार साधारण सभालाई संबोधन गर्दै प्रधानले उद्योगी व्यावसायीहरुले…

मालारानीका राकेशका छोराको हातखुट्टा नै जल्यो पैसा नहुँदा उपचार गर्न धौ धौ

वर्षअघि क्यान्सरबाट एउटा खुट्टा गुमाएका अर्घाखाँचीको मालारानी गाउँपालिका–५ का राकेश थापाको परिवारमा फेरि अर्को पीडा थपिएको छ ।आर्थिक अवस्था निकै कमजोर रहेका थापाका छोराको केही दिनअघि आगोमा परेर हातखुट्टा जलेपछि उपचार खर्च नहुँदा समस्या…

गुल्मिमा भएका तोडफोड र चोरिका घटनाहरुमा नेकपाको सग्लनता छैन : नेकपा गुल्मी(बिज्ञप्ती सहित)

गुल्मी,पुष १६ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गुल्मी जिल्ला इन्चार्जले गुल्मिमा भएका तोडफोड र चोरिका घटनाहरुमा नेकपाको संग्लनता नरहेको स्पष्ट पारेका छन । पुस १५ गते राती रुरु गाउपालिकाको कार्यालयमा तोडफोड भएको थियो । जिल्ला…

अर्घाखाँची आएका धुर्मुसले भने :-रंगशाला निर्धारित समयमै बन्छ

अर्घाखाँची, १२ पुस -धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिका–१५, रामपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला केही महिनामा सम्पन्न हुने जनाइएको छ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको विमा जागरण…

गुल्मीको घमिर वडा कार्यालयमा तोडफोड, नगद चोरी

९ पौष -गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ घमिरेको वडा कार्यालयमा तोडफोड भएको छ । गएराति अज्ञात समुहले कार्यालयको तोल्चा तोडेर कार्यालमा रहेको नगद ३० हजार चोरी गरेको वडाध्यक्ष वेद प्रसाद पन्थीले जानकारी दिनुभयो । मंगलबार कार्यालय बन्द…

नेपालमा पाइने चरामध्ये गुल्मीमा मात्रै २५ प्रतिशत

गुल्मी, पुष ०९ । नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये गुल्मीमा मात्रै २५ प्रतिशत रहेकाे तथ्य फेला परेकाे छ । गुल्मीको रेसुंगा वन क्षेत्रमा यसअघि २ सय ८ प्रजातिका चराहरु फेला परेकोमा यस पटक थप २० प्रजातिका चराहरु फेला परेका हुन् ।…

सन्धिखर्कमा असुरक्षित गर्भपतन बढ्दै

नेपाल सरकारको सूचीकृत सस्थाबाट मात्र गर्भपतन सेवा दिनु पर्ने भएपनि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेका निजि स्वास्थ्य सस्थाहरुले नियम मिचेर गर्भपतनको सेवा दिएको भेटिएको छ । सन्धिखर्क नगरपालिकाले मेडिकल, पोलि क्लिनिक, र फार्मेसीहरुमा…