CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
निजगढ समाजिक संदेश
Browsing Category

प्रदेश

किटानुको निर्मलिकरणको लागी प्रभावकारी हिमगिरीको उत्पादन

विराटनग, श्रावण २८ गते । विश्व व्यापी रुपमा फैलि रहेको कोरोना भाइरस (कोभिड–१९) जस्ता किटानुहरुलाई २ मिनेटमै निर्मलीकरण गर्न…

पर्सा र बाराका पेट्रोलपम्प बन्द गर्ने पेट्रोलियम व्यवसायीको चेतावनी

अनिल​ पान्डेय​, कलैया, बारा। पेट्रोलियम व्यवसायीले बैंक र वित्तीय संस्थाहरु नखुले पेट्रोल पम्पहरु बन्द गर्ने चेतावनी दिएका छन्…

किसानको समस्या समधानको लागि सघिय, प्रदेस र स्थानीय सरकारको सहकार्य आवश्यक

अनिल​ पान्डेय, कलैया, बारा। किसानहरुलाई धान बालीको लागि युरीया मल सहज उपलब्धताका लागि सघिय, प्रदेश र स्थानीय सरकारको तालमेल र…

साइकल बाट लडी एक जनाको मृत्यु

अनिल पाण्डेय, कलैया, बारा। महागढिमाई नगरपालिका वडा नम्बर ४ बजनिका २० बर्षका दिपेश साहको अचानक साइकल बाट लडि ज्यान गएको छ।…

द​स​ ब​र्ष​बित्दा प​नि ​ बाग​म​ति पुल निर्माण​ हुन​स​केन​

उद​य​ तिवारी, रौत​ह​ट​। आज​भ​न्दा झ​न्दै एक द​श​क हुन​ लाग​यो त​र​ बाग​म​ति पुल​ अझै निर्माण​ हुन​स​केन​।लुम्बिनि बिल्ड​र्स​…

भारत नेपाल सीमा जोगबनी मा नेपाल आर्म्स फोर्स र एसएसबी बीच संवाद

बिराटनगर। भारत नेपाल सीमा को जोगबनी सीमा मा नेपाल आर्म्स फोर्स (एपी एफ) र एसएसबी ले सीमावर्ती क्षेत्रको गतिविधि बारे एक आपसमा…

प्रहरी निरिक्षक तमाङ्ग बिरुद्ध कारवाहीको मांग गर्दै सम्रौनगढमा नाराजुलुस, इप्रका कार्यालय घेराउ

सबिर आलम​, कलैया, बारा। बाराको सिम्रौनगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुरेन्द्र तमाङ्ग लाइ कारवाहीको मांग गर्दै…

रौतहटको गरुडा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोन संक्रमण पुष्टि भएको गरुडा नगरपालिकाका स्वास्थ्य संयोजक…

रौतहटको गरुडा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोन संक्रमण पुष्टि भएको गरुडा नगरपालिकाका स्वास्थ्य संयोजक…

आज श्रीकृष्ण जन्माष्टमी, कोरोना भाइरसले प्रभावित

अनिल पान्डेय, कलैया, बारा। आज श्रीकृष्ण जन्माष्टमी ,मुलुकभर कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजाआराधना र व्रतउपासना गरीे यो…

बितिय तथा सहकारी बिभागमा नेपाली काँग्रेस पार्टीको जैसवाल मनोनयन

सिकेन्द्र पासवान, कलैया, बारा। नेपाली काँग्रेसका जुझारु नेता उपेन्द्र जसवाल नेपाली काँग्रेस पार्टीको बितिय तथा सहकारी संस्था…

परिचय नखुलेको दुर्घटनामा परि ज्यान गएको ब्यक्तिको सनाखत, देवताल बासी रहेको पहिचान

अनिल पान्डेय, कलैया, बारा । पश्चिम हुलाकी राजमार्ग अन्तरगत बाराको पचरौता नगरपालिका वडा नं. ८ ढोडा पुलमा सोमवार बिहान करीब ६ बजे…

आईसोलेनमा रहेको बिरामिलाई उचित ब्वस्था गर्न इन्सेक बाराको मांग

अनिल पान्डेय, कलैया, बारा। कलैया उपमहानगरपालिका–३ गंगापुरमा रहेको आइसोलेशनमा रहेका नोवेल कोरोना (कोभिड–१९) रोग सङ्क्रमित भएका…

पचरौता ८ मा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु

अनिल पाण्डे, कलैया, बारा। पश्चिम हुलाकी राजमार्ग अन्तरगत बाराको पचरौता नगरपालिका वडा नं. ८ ढोडा पुलमा सोमवार बिहान करीब ६ बजे…

भारतको मलखाद नेपालमा दोब्बर तेब्बर भाउमा किन्न बाध्य

अनिल पान्डेय,​ कलैया । बिश्व​ अहिले कोरोना भाईर​स​को अति जोखिम​ अवस्थाबाट​ गुज्रिर​हेको बेला हाम्रो जिल्ला बारामा एक ह​प्ता…

जनमत पार्टी पर्सा द्वारा विभिन्न माग सहित जिल्ला प्रशासन कार्यालय पर्सामा ध्यानाकर्षण पत्र

वीरगंज २५ साउन । जनमत पार्टी जिल्ला कार्यालय समिती पर्साले विभिन्न मागहरु राखी जिल्ला प्रशासन कार्यालय पर्सामा ध्यानाकर्षण पत्र…

बाराको बारा गढिमा रेप काण्ड, राजनीतिकारण सुरु

कलैया, बारा । बाराको बारा गढिमा रेप काण्ड हुने बितिकै राजनीतिकरन सुरु भएको पिडितको आरोप रहेको छ। बारा गढी गापा वार्ड न.२…

इण्डो-नेपाल सामाजिक मञ्च परिवार द्वारा स.प्र.ना.उ. सुशिल कुमार शाही लाई सम्मानपूर्वक विदाई

कृष्णनगर ,कपिलवस्तु, साउन २४ सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा. (रा.तथा भ.ग.सु.) कपिलबस्तुका गुल्मपति स.प्र.ना.उ.…

शनिवारदेखि रौतहटमा निषेदआज्ञा, निषेदआज्ञा नमान्नेलाई क्वारेन्टाइन मा राख्ने निर्देशन

कोरोना भाइरस प्रदेश २ मा भयानक रुप लिन थालेपछि प्रदेश २ का अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी भएको छ साथै रौतहटमा शनिबार देखि…

लकडाउनको समयमा लघुवित्त द्वारा समस्या

अनिल पान्डे, कलैया, बारा। बिश्व​ कोरोनाको कह​र​ले ​अस्तव्यस्त​ भ​ईर​हेकोबेला बारामा जिल्ला प्र​शास​न​ कार्याल​य​ले य​हि श्रावण​…

श्री राम मंदिरको शिलान्यासको उपलक्ष्यमा पकडियामा दिपावली

कलैया, बारा। बारा जिल्लाको सबैभन्दा कान्छो पचरौता नगरपालिकाको वडा न.६ पकडियामा भगवान श्री रामको मन्दिर शिलान्यास भएको…

करणी गर्न खोजेको आरोपमा रौतहटमा एक जना पक्राउ

करणी गर्दै गरेको अवस्थामा रौतहट प्रहरीले महिला र पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यमुनामाई गाउँपािलका वार्ड नम्बर ५ का…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय र स्थायी कमिटीलाई खुल्ला पत्र

रामचन्द्र साह तेली, केन्द्रिय सदस्य एवं पर्सा ईन्चार्ज (नेकपा) आदरणीय कमरेडगण, लाल सलाम म रामचन्द्र साह २०२८ साल देखि…

करेन्ट लागेर महिलाको मृत्यु,प्राधिकरणको लापरबाहिप्रति स्थानिय आक्रोसित

विद्युत प्राधिकरणको लापरवाहीका कारण वृद्धाको मृत्यु भएको छ । ३३ हजार केभिएको तार चुडिएर करेन्ट लाग्दा रौतहटमा एक महिलाको…

सिम्रौनगढ सघर्श समिति र समृद्ध युवा कल्ब एक साथ समन्वय एवम् सहकार्य गरी अगाडी बढने

सबिर आलम, बारा। समाजिक जनचेतना तथा समाज सुधार जागरण एवम् युवा बिद्यार्थी सधर्स समिति सिम्रौनगढ संग सिम्रौनगढ नगरपालिकाको वडा…

न्यायको लागि भौतारिदै पिडित परिवार

कलैया, बारा। बाराको सिम्रौनगढ नगरपालिकाका एकजना परिवारले न्यायका लागि भौतारि रहेका छन । म र मेरा पत्नी सहीत घरका सबैजना लाई…

वि,पी कोईराला यूवा नेतृत्व बिकास मंच बाराको अध्यक्षमा जसवाल

सिकेन्द्र पासवान, कलैया, बारा । सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ नेपाली काँग्रेसका बुथ सभापति एवम नेपाल तरुणदलका जिल्ला सदस्य…

रौतहटमा मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ रौ

रौतहटको चन्द्रपुरबाट मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चिडियादहका…

धम्क्याएर लाखौ रकम माग्दै हिड्ने दुइजना रौतहटबाट पक्राउ

शिक्षक तथा व्यापारी संग डर, धम्कि दिएर लाखौ रुपैया मागगर्ने दुइजनालाइ रौतहट प्रहरीले बुधवार राति गरुडा नपा ४ बाट पक्राउ गरेको छ…