विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

वीरगञ्जमा प्रदीप र विचारीको संयूक्त रोड शो, जसपा-एमाले गठबन्धनलाई मतदान गर्न आग्रह

वीरगञ्ज - पर्सा क्षेत्र नम्बर १ (क) मा जसपा–एमाले गठबन्धनले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको छ । मतदाताको घरघरै पुगेर दुवै दलका उम्मेदवारले जसपा–एमाले गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् । पर्सा क्षेत्र नम्बर १ मा…

ईप्रका कृष्णनगरले स्रोत नखुलेको १३ लाख सहित मानिस पक्राउ

कृष्णनगर। कपिलवस्तु जिल्लाको ईलाका प्रहरी कार्यालय कृष्णनगरले स्रोत नखुलेको १३ लाख आठसय रकम सहित मानिस पक्राउ गरेको छ l कृष्णनगर नगरपालिका वडा नं २ गणेशपुर चोक स्थित कृष्णनगर चन्द्रौटा सडक खण्डमा कृष्णनगर बाट चन्द्रौटा जादै गरेका लु १ ख…

इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष पठानले तालिमी बेदारी सेमिनारको दिए शुभकामना

कृष्णनगर, कपिलवस्तु। भारत देशका पूर्व राष्ट्रपति स्व . डा. ए. पी. जे. अब्दुल कलामको जयन्तीको अवसरमा शिक्षाको क्षेत्रमा काम गर्दै आएको संस्था ' तालीमी बेदारी ' को आयोजनामा एजुकेशन आफ्टर पेंडैमिक बिषयमा सेमिनार आयोजनाको इण्डो नेपाल सामाजिक…

नेकपा एसका पटेल जसपामा प्रवेश

वीरगञ्ज – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बाट गत स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष उम्मेदवार रहेका दिनेश पटेलले जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ मा नेकपा एसबाट वडा…

बिचारी यादवलाई भोट दिन मतदाता आतुर,विकाशको लागि यादवको जित आवश्यक

वीरगंज - पर्सा क्षेत्र नम्बर १ (क)मा नेकपा एमाले बिचारी यादवको उम्मेदवारीले सो क्षत्रेका जनता आतुर बनेका छन । स्वच्छ छबि र ईमान्दार नेताको रुपमा परिचित यादवको उम्मेदवारी संगै सो क्षेत्रका जनता उत्साहित बनेका हुन । बि.स. २०७० सालको संबिधान…

क्षेत्र नम्बर ४ मा कांग्रेसको चुनावी कार्यक्रम तिब्र, एकै दिन २ पालिकामा छुट्टाछुट्टै भेला

वीरगञ्ज - नेपाली कांग्रेस पर्साले क्षेत्र नम्बर ४ मा चुनावी अभियान तिब्र पारेको छ । आइतबार मात्रै क्षेत्रमा रहेका २ वटा गाउँपालिकाले कार्यकर्ता परिचालन गर्न छुट्टाछुट्टै चुनावी कार्यक्रम गरेको छ । आफ्ना उम्मेद्वार विजयी बनाउन कुनै कसर बाँकी…

सानवी फाउण्डेसन अफ नेपालकाे आयोजनामा फ्रि ग्रुप कार्डियो तथा जुम्बा प्रोग्राम सम्पन्न

वीरगंज - सानवी फाउण्डेसन अफ नेपालकाे आयोजनामा फ्रि ग्रुप कार्डियो तथा जुम्बा प्रोग्राम सम्पन्न भएकाे छ । फाउन्डेसनका अध्यक्ष बिबेक कुमार झाकाे अध्यक्षता र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीकाे प्रमुख…

बिरगंज महानगरपालिका को बजार ब्यवस्थापन समिति द्वारा अनुगमन गुणस्तरीयहिन समानहरु नष्ट

वीरगंज - वीरगंज महानगरपालिका को बजार ब्यवस्थापन समिति द्वारा अनुगमन गुणस्तरीयहिन समानहरु नष्ट भएको समाचार प्राप्त भएको छ।वीरगंज महानगरपालिका को बजार ब्यवस्थापन तथा अनुगमन समिती को सयोजक उप मेयर इम्तियाज आलम को सयोजकतत्व मा विभिन्न निकाय का…

काँग्रेस उम्मेदवार रिजाललाई स्थानीयवासीद्वारा ठोरीमा भव्य स्वागत

वीरगंज - ठोरीमा पर्सा क्षेत्र नम्बर ४ का सत्तागठबन्धनबाट प्रतिनिधीसभा सदस्यका साझा उम्मेदवार रमेश रिजाललार्ई भव्य स्वागत गरिएको छ ।ठोरी गाँउपालिकाको निर्मलवस्तीमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन पुगेका काँग्रेस…

कमिज (जामा) छाप बाट डा. अंसारीको लोकप्रियता बढ्दै

कलैया, बारा। चुनाव चिन्ह कमिज (जामा) छाप बाट डा. अंसारीको लोकप्रियता बढ्दै गरेको शुभचिन्तकहरुले बताउने गरेका छन्। डा. कमरुल्लाह अंसारी बाराको निर्वाचन क्षेत्र न.१को (ख) बाट प्रदेश सभा सदस्यबाट उम्मेदवारी दिए संगै उनको चर्चा बढ्न थालेको…

पर्सेली जनता “छाता छापमा” मतदान गर्न आतुर छन् : मन्त्री यादव

वीरगञ्ज, २७ असोज : वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जनताले कामको मूल्याङ्कन गर्ने भएका कारण आफ्नो जित निश्चित भएको दावी गरेका छन् । पर्सा–१ को प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवले पाँच वर्ष सांसद्का…

मुकेश साहको चर्चा, आजको आवश्यकता युवा सरकार

कलैया, बारा। बिगतका विभिन्न आन्दोलन तथा पार्टीको कार्यक्रममा अग्रनी भुमिका निर्वाह गर्दै आएका तथा सामाजिक क्षेत्रमा सधै अगाडि, उच्च राजनैतिक छबि, नीति निर्माण सम्बन्धी अनुभवी, युवा नेतृत्वमा सबल, राम्रो योजाना निर्माण गर्न सक्षम, सरल…

समय परिवर्तन संगै CA पनि अब राजनीतिमा, CA रौनियारले बारा २ मा प्रतिनिधि सभामा दिए उम्मेदवारी

कलैया, बारा। समय परिवर्तन संगै CA पनि अब राजनीतिमा उत्रेका छन्। पहिला इन्जिनियर बालेनले उम्मेदवारी दिएर आज पुरै देश भरी चर्चाको विषय बने झै अब CA रौनियारले पनि आफ्नो उम्मेदवारी बारा २ मा प्रतिनिधि सभामा दिएका छन्। CA रौनियारको…

गुप्ताको उम्मेदवारीले नया तरंग, बाकी सबै उम्मेदवार भन्दा चर्चामा

कलैया, बारा। बारा १ बाट स्वतन्त्र उम्मेदवार गुप्ताको उम्मेदवारीले उक्त क्षेत्रमा नया तरंग उत्पन्न भएको छ। सबै उम्मेदवार भन्दा चर्चामा युवा उम्मेदवार गुप्ता लाई निर्वाचित गरि देश लाई दुर्घटना मुक्त गराउने हालहो समयमा सबैको चाहना रहेकोले…

चौक चौकमा डा. अंसारीको उम्मेदवारी बारे चर्चा

कलैया, बारा। डा. अंसारीको उम्मेद्बारी बारे चौक चौकमा चर्चामा हुने गरेको छ। बारा निर्वाचन क्षेत्र १ को (ख) बाट स्वतन्त्र उम्मेदवार डा. कमरुल्लाह अंसारीको उम्मेद्बारीले उक्त क्षेत्रमा सबै जनतामा उर्जा थपिएको जस्तो महसुस गर्न थालेका छन्।…

नेपाली काङ्ग्रेस पार्टीले आफ्नै कार्यकर्ता लाई गरे हत्या : रौनियार

कलैया, बारा। नेपाली काङ्ग्रेस पार्टीले आफ्नै कार्यकर्ताको मान सम्मान एवं भावना लाई रावण रुपी व्यवहार जस्तै बलात्कार गरि हत्या गरेको जिल्ला सचिव रौनियारले बताए। राष्ट्रियता, लोकतन्त्र, समाजवाद लाई ध्यानमा राखी रक्षा एवं सिद्धान्तमा हिड्ने…

स्थापना दिवसमा प्रभु हस्पिटलमा ५० प्रतिशत छुट सहित विभिन्न कार्यक्रम आयोजना

वीरगञ्ज - वीरगञ्जमा सेवारत प्रभु हस्पिटलले स्थापना दिवसको अवसरमा विरामीलाई ५० प्रतिशतको छुट सहित विविध कार्यक्रम गर्ने भएको छ । प्रभु हस्पिटलले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा ५० प्रतिशत ओपिडि छुट सहितको साता व्यापी कार्यक्रमहरु गर्न…

स्वतन्त्र उमेदवार आजको आवश्यकता : डा. अंसारी

कलैया, बारा। यही मंसिर ४ गते हुन गईरहेको आसन्न निर्वाचन प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा अब उम्मेदवारहरुले आ-आफ्नो स्वतन्त्र उमेदवारी दर्ता गराएका छन्। आजको समयमा हाम्रो देश तथा आफ्नो समाज बनाउनका लागि सम्पूर्ण जनताले आफ्नो तर्फबाट यो…

भब्यताका साथ बौधिमाईको मेला सम्पन्न

बिरगंज, पर्सा । बिरगंज स्थित मुर्लीका प्रसीद बौधीमाइको मेला सम्पन्न भएको हो। यो मेला भनेको श्रद्धालु भक्तजनको विस्वासीलो स्थान हुन पुगेको छ। आजको समयमा मुर्लीको प्रसिद्ध मान्दिरको रूपमा स्थापित हुन पुगेको छ। लामो समये देखि बौधी माइको पुजा…

जसपा र नेकपा एमाले बाट लोसपामा प्रवेश

काठमांडौ । जसपा र नेकपा एमाले बाट लोसपामा नेताहरू प्रवेश गरेका छन्। महोत्तरीका निर्वाचित प्रदेश सांसद कौसल कुमार यादव तथा सोही क्षेत्रका नेकपा एमालेका विनोद कुमार साह लगायत एक दर्जन भन्दा बढी नेता कार्यकर्ताहरुले आज लोकतान्त्रिक समाजवादी…

उम्मेदवार सरार्फ जनसम्पर्क र भेटघाटमा ब्यस्त

वीरगंज - पर्सा क्षेत्र न.१(ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार ओमप्रकाश सरार्फले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न वडा र टोलहरुमा जनसम्पर्क र भेटघाटमा तिब्रता दिएका छन् । एकै दिनमा दर्जनौं औपचारिक कार्यक्रम र भेटघाट कार्यक्रमहरुमा सहभागी…

बस दुर्घटनामा चौद जनाको मृत्यु, अन्दाजी २६ जना घाइते

पथलैया, बारा। बस दुर्घटनामा चौद जनाको मृत्यु भएको हो। बसमा अन्दाजी ४० जना सवारी रहेको मध्ये अन्दाजी २६ जना घाइते खोलामा दुबेर घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय पथलैया बाराले सिआइएन लाइ टेलिफोन मार्फत…

कृष्णनगरको मूर्ति विसर्जन शान्तिपूर्ण तरिकाले सम्पन्न

कपिलवस्तु। जिल्लाको कृष्णनगर लगायत विभिन्न स्थानमा माता दुर्गा भवानी को मूर्ति विजया दशमीको दिन प्रहरीको कडा सुरक्षाको साथ नदी, ताल र पोखरीमा मूर्ति विसर्जन गरिएको छ । कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहको अगुवाईमा आज कृष्णनगर बजारको…

इत्तेहाद नेपाल अध्यक्ष खां जन समपर्कमा तिब्रता दिदै

कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने इत्तेहाद नेपालका अध्यक्ष तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि किफायतुल्ला खा ले क्षेत्रमा नेपाली कांग्रेस लगायत जनताहरु संग मंसिर ४ गते हुने निर्वाचनको बारेमा सक्रियता…

प्रहरीले पुतला बचाउन लाग्दा नेता साह घाइते, जानीजानी जलाएको साहको आरोप

कलैया, बारा। नागरिकता विधेयक राष्ट्रपति द्वारा फिर्ता पठाएको बिरोधमा राष्ट्रपतिको पुतला दहन गर्न लागेका जनमत पार्टीका नेताकार्यकर्ता माथी प्रहरीले दमन गरेको पार्टीका केन्द्रिय सदस्य रामबाबु साहले आरोप लगाएका छ्न। साहले पुतला दहन गर्ने…

एउटा घट्नाले चार घर भए बेघर : आर्या

कलैया, बारा। हिजो एउटा घट्नाले चार वटा घरपरिवार बेघर भएका छन्। यो घट्ना तपाईकै गाउँ ठाउँको हो। घटना भनेको भनेर आउने होइन। यो त अचानक हुने गर्दछ, जुन केही असमझदारीको कारण हुने गर्दछ। हुनत जोकोही पनि यात्रा गर्दा एकछिन पनि ढिलो नहोस भन्ने…

प्रदेश स.स. पदमा डा. अंसारीको टिकट पक्का-पक्की

काठमांडौ । आउदो संघीय चुनावको बारेमा चर्चा र चहलपहल बढ्न थालेको हो। यसै क्रममा लोसपा नेपाल बाट बाराको क्षेत्र न.१(ख) बाट डा.कमरुल्लाह अंसारी प्रदेश स.स.को पदमा प्रत्यक्ष उमेदवार हुने पक्कापक्की भएको छ। डा. अंसारी एउटा शिक्षित तथा मिलनसार…

टिकट साह लाई पाए जितको प्रबल सम्भावना

बारा, कलैया। नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)बाराले आउदो मंसिरमा प्रतिनिधि र प्रदेश सभाको चुनावमा अधिकान्स युवाहरु लाइ सम्मान गरी उमेदवारको रुपमा अगाडि सारेकोछ। नेकपा माओवादि केन्द्र बाराको प्रदेश कमिटि र केन्द्रिय सदस्यहरु मिली…

पर्सा क्षेत्र न.१(ख) मा युवा नेता ओमप्रकाश सरार्फको लहर

वीरगञ्ज - यूवा नेता ओमप्रकाश सर्राफको चुनावी अभियान तिब्र गतिमा अगाडि बढेको छ। लोसपाबाट पर्सा निर्वाचन क्षेत्र नं १ को (ख) बाट प्रदेश सभा सदस्यका लागी एकल सिफरिस भएका अभियन्ता सर्राफको चिया चर्चा लगायत ठोल, चोक देखी समाजिक संजालमा व्यापक…

बारा पर्साको सबै नाकाबाट खुल्याम तस्करी,तस्कर मोटाउँदै देशको ढुक्कुटी दुब्लाउँदै

वीरगंज - दशै, तिहार नजिकिएसँगै बारा,पर्सामा नेपाल प्रहरी तथा सशत्र प्रहरी वलकै सकृयतामा व्यापक रुपमा तस्करी मौलाएको छ । नेपाली बजारमा भारतिय समानको माग चाडबाडमा बढी हुने हुँदा नेपालका सना देखि ठूला व्यापारीहरु राजस्व छली गरी चोर बाटोबाट…