विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

हेरा शैक्षिक तथा मानवीय सेवा समाज द्वारा १५० विद्यार्थी लाई झोला तथा प्रमाणपत्र वितरण

कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा रहेको सिराजुल उलुम मदरसाको हलमा एक कार्यक्रमका बिच मदरसामा अध्ययनरत १५० विद्यार्थी लाई हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा झोला तथा प्रमाणपत्र वितरण गरिएको छ l कृष्णनगर नगरपालिका वडा नं…

देश बिकास गर्न युवाहरु राजनीतिमा आउनुपर्छ : महामन्त्री थापा

काठमाडौं । राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय कार्यलय बसुन्धारामा हजारौ युवाहरु प्रवेश गरेका छ्न । युवाहरुलाई पार्टीका महामन्त्री बि. बि. थापाले भित्र्याएका हुन । पछिल्लो समय नागरिक पार्टी युवाहरुको केद्र बन्दै गएको महामन्त्री थापाले बताए…

सिम्रौनगढ नगर अब साक्षर पालिका घोषणा हुने

कलैया, बारा। छपन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइएको हो। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य तय गरेको छ ।…

हेटौंडामा हुने रोट्र्याक्टको अध्यक्ष सचिव भेलाको तयारी पुरा

हेटौंडा – रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोटर्याक्ट क्लव अफ हेटौंडा र रोटर्याक्ट क्लब अफ मकवानपुरको संयोजनमा हेटौंडामा हुनलागेको अध्यक्ष-सचिव भेला(पिएस मिट)को तयारी पुरा भएको छ । रोटर्याक्ट क्लबअफ हेटौंडा र मकवानपुरले पत्रकार…

वीरगंजको माईस्थानमा आलोक ज्वेलर्स सुन चाँदी पसल संचालनमा

वीरगंज - नयाँ आधुनिक तथा परम्परागत, गुणस्तरिय, सुपथ मुल्यमा सुन चाँदीका गर गहना तथा सामान उपलब्ध गराउने उद्धेश्यले वीरगंजमा आलोक ज्वेलर्स सुन चाँदी पसल संचालनमा आएको छ । करिब १२ बर्ष सामुहिक सुन व्यवसाय गर्दै आएका वीरगंज ०७ , रामटोल निवासी…

नेपाली काङ्ग्रेस बाट युवाहरूलाई टिकट पाउने पक्का पक्की भएको रहस्य

कलैया, बारा। केन्द्रमा यसपाली युवाहरू लाई प्राथमिकता दिने भएकोले आगामी यही मंसिर ४ गते हुने निर्वाचनमा निर्वाचन क्षेत्र न. २को (ख) मा प्रत्यक्ष तर्फ प्रदेश सांसदको पदमा राजेश रौनियार तीनमा क्षेत्र न.३को (क)को प्रत्यक्ष बाट प्रदेश सांसदको…

पर्सा – ३ को (ख) बाट श्रीमती मालती कुमारी कुशवाहा र निजामुदीन समानी सिफरिस

वीरगञ्ज । ४ मंसिरमा हुने प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचन उम्मेदवारका लागि लोसपा नेपाल पर्सा निर्वाचन क्षेत्र नं ३ को (ख) बाट श्रीमती मालती कुमारी कुशवाहा र निजामुदीन समानी गरी दुई जनाको नाम सिफरिस भएको छ । प्रदेशसभा…

सत्य बचन बोली समाजको उत्थान गरौं :नेता साह

वीरगंज - सत्यवचन जिवनको मुल मन्तर रहेको जसपा यूवा नेता शिव कुमार साहले बताएका छन । पटेर्वा सुगौली गाउँपालिका वडा नं.४ को फरदवामा आयोजीत सत्य बचन परम इश्वरिय मार्ग दर्शनको कार्यक्रममा सम्बोधन गर्दै जसपा नेपाल मधेस प्रदेश परिषद सदस्य शिव…

लोसपा बाट बारा निर्वाचन क्षेत्र २बाट को र कुन पदका लागी

कलैया, बारा। आगामी यही मंसिर ४गते हुने निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी बारा क्षेत्र नं २ को (ख)बाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरु लाई प्रस्ताव सिफारिस गरिएको हो। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाराले प्रत्यक्षदर्शीले…

जसपा कपिलवस्तु ३ बाट अशोक यादवको नाम सिफारिश

कपिलवस्तु। जनता समाजवादी पार्टीको कपिलवस्तु जिल्ला संसदीय निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय समिति भेलाले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पार्टीका प्रदेश अध्यक्ष अशोक कुमार यादवलाई सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।…

संघमा गुप्ता र पोख्रेल ‘ख’ बाट मिर्जा राशिदको नाम सिफारिश

कपलिवस्तु। नेकपा एमाले कपलिवस्तुले प्रतिनिधि सभा सदस्यका लागि कपिलवस्तु क्षेत्र न ३ बाट उम्मेदवारहरुको नाम नाम सिफारिस गरेको छ। आज बसेको क्षेत्रिय कमिटीको बैठकले संघ तर्फ टोपलाल पोख्रेल र मंगल गुप्ताको नाम सिफारीस गरेको छ भने प्रदेश तर्फ…

लोसपाको तर्फबाट निर्वाचन क्षेत्र न. १ को उम्मेदवारी सिफारिस

कलैया, बारा। लोसपाको तर्फबाट बारा जिल्लाको निर्वाचन क्षेत्र न. १ को उम्मेदवारी सिफारिस गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल आदर्शकोतवाल गापा अध्यक्ष जगतनारायण कुशवाहाको अध्यक्षतामा क्षेत्रीय भेलागरी सर्वसहमतीमा प्रत्यक्ष तर्फ बाट…

कपिलवस्तु ३ मा कांग्रेसबाट शाहसहितका नेताहरूको नाम, प्रदेश समानुपातिकमा मुस्लिम तर्फ खांको नाम…

कपिलवस्तु। नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ ले प्रतिनिधि सभातर्फ अभिषेकप्रताप शाहको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ । मंगलबार क्षेत्रीय कार्यसमितिले पूर्व केन्द्रीय सदस्य शाहको नाम क्षेत्र नं. ३ मा प्रतिनिधि सभातर्फ सर्वसम्मत…

आयुर्वेदिक विधिबाट ७ सय जना ढाड, खुट्टा जोर्निका बिरामीको निशुल्क उपचार

अजय बर्मा, कपिलबस्तु। कपिलबस्तुमा आयुर्वेदिक विधिबाट ढाड, खुट्टा जोर्नि उपचार सम्बन्धी ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोयल थाई मोनास्ट्री लुम्विनी र स्वर्णभुमी फाउण्डेशन तथा वाट थाई कपिलबस्तुको सहयोगमा परम्परागत थाई…

चुनावी मैदानमा मुख्य मन्त्री गद्दी संग गुप्ताको लडाई

बीरगंज, पर्सा। चुनाव नजिकिदै जादा उम्मेदवारीको चलपहल बढ्न थालेको छ। पर्सा जिल्लाको चुनावी चहलपहल यसपालिको निकै रोचक हुने अनुमान गरिएको छ। मधेश प्रदेश मुख्य लालबाबुराउत गद्दीको निर्वाचन क्षेत्रबाट यसपाली शम्भु गुप्ता नेकपा एमाले बाट लड्ने…

पत्रकार चौहान प्रदेशसभा सदस्यमा सिफारिश

वीरगंज - नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहानलाई प्रदेशसभा सदस्यको समनुपातिक उम्मेदवारको लागि सिफारिश गरिएको छ। नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ पर्साले आगामी मंसिर ४ गते हुन लगेको प्रदेश/प्रतिनिधिसभा…

उत्तरांचल कलेजद्वारा कक्षा १२ उतिर्ण विद्यार्थीकाहरुलाई छात्रवृत्ति दिने घोषणा

बिरगंज । उत्तरांचल कलेज अफ साइन्स एन्ड टेक्नोलोजीद्वारा कक्षा १२ उतिर्ण भएका विद्यार्थीहरुलाई बधाईसहित छात्रवृत्ति दिने घोषणा गरेको छ। भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादूनस्थित रहेको उक्त कलेज बिगत २० बर्षदेखि पठनपाठन गराउदै आएको र…

पर्सा क्षेत्र नं ३ को (क) बाट शिव कुमार साहको नाम सिफारिस

वीरगंज - पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं ३ को (क) बाट प्रदेश सभा सदस्यमा शिव कुमार साहको नाम सिफारिस गरिएको छ । जनता समाजवादी पार्टी नेपालको निर्वाचन क्षेत्र नं ३ (क) प्रदेश सभा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकबाट शिव…

मोटरपार्टस देखि कवाड र माछा सम्म वीरगंज नाकाबाट खुलेआम तस्करी हुँदै

वीरगंज - वीरगंजको मुख्य नाकाबाटै खुलेआम तस्करी भइरहेको खुलासा भएको छ । अहिले दिनहु भन्सार छलि गरेर अटो रिक्सा, टेम्पू, मोटरसाइकल तथा साइक‌बाट मुख्य नाका लगायत आसपासका चोर नाकाहरूबाट तस्करी हुने गरेको छ । नेपाल भारतको मुख्य नाका भनेर चिनिने…

जीएचपी स्कूल प्रकरण : विद्यार्थी निष्काशन गर्ने प्रधानाध्यापक कौरको धम्की

वीरगंज - वीरगंजको पावरहाउस चोक स्थित रहेको जि.एच.पि. स्कुलले विद्यार्थीलाई स्कुलबाट निष्काशन गर्ने अभिभावकलाई धम्की दिएको छ । स्कुलकी प्रधानाध्यापिका रोमी कौरले अभिभावकलाई बोलाएर सम्पूर्ण पैसा बुझाएर यहाँबाट आफ्नो बच्चालाई लैजान धम्की दिएकी…

जसपाबाट प्रदेश सांसदमा सोनी , साह र खातुनको नाम सिफारिस

वीरगञ्ज, १६ भदौ । जनता समाजवादी पार्टीको प्रदेश सभा समन्वय समिति क्षेत्र नम्बर ३ (ख) ले उम्मेदवार सिफारिस गरेको छ । पर्साको क्षेत्र नम्बर ३ (ख) का क्षेत्रीय अध्यक्ष पवन कुमार सिंहको अध्यक्षतामा बिहिवार बसेको बैठकले प्रत्यक्षतर्फबाट २ जना र…

चौथो वार्षिकोत्सबको अवसरमा नयाँ सौगातको रुपमा संजाल राष्ट्रिय दैनिकको बिमोचन

वीरगंज, पर्सा। हाम्रो नेपालमा पत्रकारिता जगत लाई नियाल्नेहो हो भने हालको अवस्थामा निकै नै कठिन रहेको छ। तर दर्जनौ पत्रीकाहरुको भिडमा एउटा अझ पत्रीका थपिदा पनि सराहनीय रहेको तर बिडम्बना पनि रहेको छ। जुन हामीले सहजै स्वीकार गर्न सकेका छैनौ।…

विवाहको पहिलो तीज अस्पतालमा, मानव जन्मको पहिलो कर्तव्य

बीरगंज, पर्सा। हुनत हाम्रो समाजमा धेरै उत्सव तथा त्यवहार मनाएको बारेमा हेरेका हौ र सुन्ने गरेका छौ, आ-आफ्नो शक्ति भक्ती र क्षमताको अधारमा तडकिलो र भड्किलो मनाउने गरिन्छ। तर आजको युगमा मानवताको कुनै अर्थ नराखी यक्ष वंशका राजा "रावण" दानव…

विद्युत प्राधिकरणको नाममा चन्दा संकलन नभएको गाउँलेहरु इन्कार

कलैया, बारा। विद्युत प्राधिकरणको नाममा चन्दा संकलन नभएको गाउँलेहरु इन्कार गरेका छन्। पचरौता नगरपालिका वडा न. ६ पकडियाको उत्तरी भेगमा रहेको १०० केभिएको ट्रान्सर्फमर ओभर लोडका कारण जलेको बारेमा विधुत प्राधिकरणको नाममा चंदा संकलन भैइरहेको…

पर्सा जिल्लाको निर्वाचन क्षेत्र -३ को (क) मा स्थानीयले परिवर्तन चाहिएको

बीरगंज, पर्सा। पर्सा निर्वाचन क्षेत्र-३को (क) बाट निर्वाचीत प्रदेश सदस्यले ५ वर्षमा जनचाहना अनुसार काम नगरेकोले यसपाली जसपाका यूवा नेता शिव कुमार साह लाई चुनामा आउन त्यस क्षेत्रका जन्ताले आग्रह गरेका छन। ´´पुराना जाउँ नयाँ ल्याउ“ नारा…

उपाध्यक्ष मशहुद खां ले केन्द्रीय सचिव भएकोमा खनाल लाई दिए बधाई

कपिलवस्तु। कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपाली सहितको टोलीले कपिलवस्तु क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य चक्रपाणि खनाल (बलदेव) नेकपा माओबादी केन्द्रको केन्द्रीय सचिव चयन भएकोमा…

पत्रकार पटेल होटलमा हैन, जन्मदिन अनाथ आश्रममा मनाए

रौतहट। अब समाजमा परिवर्तन सुरु भएको र अझ परिवर्तन शिल बनाउने उदेश्यका साथ पटेलले होटेलमा जन्मदिन नमनाएर अनाथ आश्रममा मनाएका हुन्। हुनत उच्च ओहोदामा पुगेका व्यक्तिले खासगरी आफना वा आफन्तको जन्मदिन होटलमा ठुल ठुला व्यक्तिलाई आमन्त्रित गरी…

उपाध्यक्ष मशहुदले गराए मुख्यमंत्री लाई मदरसा व्यवस्थापन बारे ध्यानाकर्षण

कपिलवस्तु। लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपाली सहितको टोलीले लुम्बिनी प्रदेशका मुख्यमंत्री कुलप्रसाद केसी लाई मदरसाको अवस्था तथा त्यस्को व्यवस्थापनका लागि ध्यानाकर्षण गराएका छन् l आज मुख्यमंत्री लाई राष्ट्रीय…

सड्क विस्तार तथा नाली निर्माणका लागि अबैध संरचना हटाईदै :- नगर प्रमुख शाह

कपिलवस्तु। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको मुटु भनेर चिनिने कृष्णनगर बजार भित्र सड्क विस्तार तथा नाली निर्माण कार्यले तिब्रता लिएको देखिन्छ। कृष्णनगर बजार भित्र लामोसमय देखि सड्क कालोपत्रे र नालि निर्माण न हुनाले बर्सेनि कृष्णनगरका…

रोट्रयाक्ट क्लव अफ यूनाइटेड विरगंजको चौथो पद हस्तान्तरण

बीरगंज, पर्सा। रोट्रयाक्ट क्लव अफ यूनाइटेड विरगंजको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२१/२२ का अध्यक्ष अमित सर्राफले २०२२/२३ का अध्यक्ष अभिषेक सर्राफलाई पद हस्तान्तरण गर्नुभएको हो । शनिवार विरगंजको…