विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

ममता विधा मन्दिर द्वारा होलि मिलन कार्यक्रम

बीरगंज, पर्सा ।  ममता विधा मन्दिर द्वारा होलि मिलन कार्यक्रम भव्यताका साथ् मनाइएको छ । संस्थाका संस्थापक सम्भु गुप्ताको अध्यक्षतामा होलि मिलन समारोह गरिएको हो । कार्यक्रममा विशिष्ट अतिथि पुर्व प्रा.अ. एल.पी.मिश्रा, बीरगंज महानगरपालिका…

बाराको देवतालामा एकैसाथ चार वटा भवनको समुदघाटन

कलैया, बारा। बाराको देवतालामा एकैसाथ चार वटा भवनको समुदघाटन भएको छ। देवताल गाउँपालीका वडा नं.१ को बडकी फुलवरियामा निर्माण भएको वडा नं.१ र २ को वडा कार्यालय, स्वास्थ्य चौकी तथा वर्थिंग सेन्टर लगायतका भावनाहरुको समुदघाटन गरिएको छ। भवन…

जनता प्रगतिशील पार्टीको सदस्यताको क्रेज वार्ड समिति गठनमा तिब्रता

अजय मिश्र, कपिलवस्तु, कृष्णनगर। कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ९ मा जनता प्रगतिशील पार्टी नेपालको राम टहल मुराउको अध्यक्षतामा २१ सदस्यि वडा कमिटी गठन गरिएको छ l जनता प्रगतिशील पार्टीका केन्द्रीय उपाध्यक्ष फरहान अकबाल खां तथा…

राजेश राय यादब लाई रामानन्दको गुट बाट समर्थन, काग्रेस बाराको सभापतिमा जीत पक्का

कलैया, बारा । कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव नेपाली कांग्रेस बाराको जिल्ला सभापतिमा निर्वाचित हुने सम्भावना बढेको छ । कलैयास्थित करणराज पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रत्यासी रामानन्द यादबले मेयर राजेश राय…

OCMC तथा सरोकार वालाहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

अजय मिश्र, घोराही, दाङ। युनिसेफ नेपाल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको सहकार्यमा दाङको घोराहीमा एक द्वार संकट व्यवस्थापन केन्द्र ( OCMC) तथा सरोकार वालाहरूको क्षमता अभिवृद्धि सम्बन्धि…

मुस्लिम आयोग द्वारा शिक्षा मंत्री मार्फत ध्यानाकर्षण

अजय मिश्र, कपिलवस्तु । मुस्लिम आयोगका अध्यक्ष समिम मियां अन्सारी , मुस्लिम आयोगका सदस्य मिर्जा अरशद बेग, महमदिन अली लगायतले लुम्बिनी प्रदेशका शिक्षा विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँ संग भेटघाट गरेका छन् l उक्त भेटघाटमा…

फलेरिया रोग सबै मिलेर निर्मूल गर्नुपर्ने:- मौलाना मशहूद

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको हेल्थ पोष्ट कृष्णनगरमा राष्ट्रीय हात्तीपाईले रोग विरूद्ध मुस्लिम धर्मगुरु हरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कृष्णनगर नगरपालिका नगर प्रमुख…

जनता प्रगतिशील पार्टी नेपालको विजयनगरमा वडा कमिटी गठन

कृष्णनगर, कपिलवस्तु। कपिलवस्तु जिल्लाको विजयनगर गाँउपालिका वडा नं १ मा जनता प्रगतिशील पार्टी नेपालको प्रभु यादवको अध्यक्षतामा वडा कमिटी गठन गरिएको छ l उपाध्यक्षमा रघुनाथ यादव र बिरेंद्र मिश्र, सचिवमा ओम प्रकाश खटिक, सह सचिवमा अवधराम कहार,…

ममता विधा मन्दिर ई०बाे० स्कुल र वीरगन्ज मेधा कलेज एकै स्थान बिएमसी टावर बाट संचालन

बीरगंज, पर्सा। ममता विद्या मन्दिर तथा वीरगंज मेघा कलेज बिएमसी टावरकै स्थानबाट संचालन हुने भएको छ। वीरगंज महानगरपालिका वडा नम्बर १२ ब्रम्हचौकको नजिकै बाट संचालन हुन गइरहेको सुखद अवसरमा भवन पुजा सम्पन्न भएको छ। भवन पुजाको कार्यक्रममा…

नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र) कलैया उपमहानगर प्रत्येक वडाका इन्चार्ज र सहसचिव तोकियो

रमेश साह, कलैया, बारा। नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र) कलैया उपमहानगर पालिका पदाधिकारीको पहिलो बैठकले प्रत्येक वडाका इन्चार्ज र सहसचिव तोकिएको छ। कलैया उपमहानगरपालिकाका पदाधिकारीको पहिलो बैठकले सहसचिवमा कलैया उपमहानगरपालिका…

११२औँ अन्तरार्ष्ट्रिय महिला दिवस, द रिडर्स इन्टरनेशनल स्कुल गरुडा द्वारा भब्य रुपमा

रौतहट। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मंगलवार रौतहट जिल्लाको मध्य भागमा रहेको द रिडर्स इन्टरनेशनल स्कुल गरुडाले भब्य रुपमा मनाएको छ l संसार लाई सुन्दर बनाउनका लागि महिला र पुरुषको समान भूमिका रहँदै आएको छ । त्यसैले, समान नेतृत्वका लागि…

कलैया सिटिको आयोजनामा एक दिने बृहत स्वास्थ्य शिविर पुरा 

कलैया,बारा।  मदेश प्रदेश प्रहरी अस्पताल रुपनी सप्तरीको प्राविधिक सहयोगमा कलैया सिटिको आयोजनामा एक दिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा १०२ जनाले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन् । शिविरमा डेन्टल, अर्थाेपेडिक, फिजिसियन,…

चर्चित गायक प्रभात यादवको “हमर वाली अमरपाली” भोजपुरी म्यूजिक भिडियो गीत रिलिज

पर्सा, २६ फागुन / होलि लाई लक्छीत गरि बिरगंजका चर्चित गायक प्रभात यादवको भोजपुरी म्यूजिक भिडियो "हमर वाली अमरपाली" गीत रिलिज भएको छ। म्युजिक स्टुडियो नामक यू ट्यूब च्यानल बाट म्युजिक स्टुडियो प्रोडक्सनको ब्यानरमा बनेको म्यूजिक भिडियो रिलिज…

संघियताको कारण पचरौतामा नगर अस्पतालको उद्घाटन : पुर्व उपप्रधान मंत्री यादव

कलैया, बारा।  पुर्व उपप्रधान तथा स्वास्थ्य मंत्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको नगर अस्पतालको शिलान्यास कार्यक्रममा यादवले आफ्नो विचार नगर वासी लाई प्रत्यारोपण गरेका थिए। विगत ६३ र ७२को जना आन्दोलनको कारण संघियता लागु भएको र सोहि…

राष्ट्रीय मुस्लिम मदरसा संगठन मदरसाको हकहितको‌ लागि:- अकरम पठान

अजय मिश्र, कपिलवस्तु, कृष्णानगर राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा कृष्णनगरको जामिया इस्लामिया नाइमिया प्रा.वि .को प्रांगणमा पुस्तक बिमोचन तथा धर्मगुरु मदरसा शिक्षक भेटघाट छलफल कार्यक्रम सम्पन्न भएको छ। लामो समय देखि नेपालमा…

चर्चित नेता मिर्जा राशिद राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरको अध्यक्षमा

अजय मिश्र, कपिलवस्तु।  राशिद राष्ट्रीय युवा संघ नेपाल चर्चित नेता मिर्जा नेकपा (एमाले)को भातृ संगठन राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरको प्रथम नगर अधिवेशन बाट नगर कमिटी कृष्णनगरको अध्यक्षमा पदमा निर्विरोध चयन भएका छन। आइतवारका दिन कृष्णनगर…

न्याय माग्न बाध्य भएर जिल्ला प्रशासन तथा जिल्ला प्रहरीको टाउकोमा आन्दोलन

कलैया, बारा । हिन्दुवादी संगठन द्वारा जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय गराउ गरि दुई घण्टा धारणा एवं नारा जुलुस हिजो गरिएको हो। हिन्दु वादीहरुले दैनिक रुपमा न्य्याका लागि बाटो तताउदा पनि सरोकारवाला निकायले कुनै चासो न देखाएको…

मेयर पटेललाई फसाउन खोजेको भन्दै स्थानिय द्वारा नगरपालिका कार्यालय घेराउ

रौतहट सम्बादाता, १५ फागुन, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल पक्राउ परेका छन् । मेयर पटेल पक्राउ परेको खबरसँगै स्थानीयको एक समूहले मेयरलाई फसाउन खोजेको भन्दै नगरपालिका कार्यालय घेराउ गरेको छ । नगरपालिकाकै वडा…

लोसपा नेपालको बारा जिल्ला सम्मेलन पुरा, पार्टी मजबूत पार्न केस डा. अंसारीको आग्रह

लोसपा नेपालको बारा जिल्ला सम्मेलन पुरा, पार्टी मजबूत पार्न केस डा. अंसारीको आग्रह बारा, कलैया। लोसपा नेपालको बारा जिल्ला सम्मेलन कलैयाको पूजा लजमा पुरा भएको हो। जिल्लाको चार क्षेत्र बाट आएका नेता तथा कार्यकर्ताहरुले जिल्लामा पार्टी भित्र…

मोटरसाइकल चोरीको घटनामा कस कसको संलग्नता : स्थानीय

मोटरसाइकल चोरीको घटनामा कस कसको संलग्नता : स्थानीय सुरक्षाकर्मीको संरक्षणमा चोरीको बिगबिगी, जिल्लावासी त्रासमा कलैया, बारा। सुरक्षाकर्मीको संरक्षणमा चोरीको बिगबिगी बढेको छ। चोरीको घट्ना दिनदिनै बिक्राल रुप लिदै गएकोले गाउले त्रासमा रात…

पचरौरामा गैस चुल्हा आ-आफ्नो सासेपासे लाई मात्र : साह

पचरौरामा गैस चुल्हा आ-आफ्नो सासेपासे लाई मात्र : साह कलैया, बारा। पचरौता नगरपालिकाको वडा न. ५ पकडियामा अधिकांश घरधुरी लाई गैस सिलिन्डर, चुल्हो, रेगुलेटर, लाइटर लगायतका समानहरु नदिएको वडा सदस्य दिनबन्धु साहले बताएका छन्। पुरानो प्रथा काठ…

लोसपा नेपालको कोल्भी नगर कमिटि चैयन, युवा जमात लोसपामय भए

लोसपा नेपालको कोल्भी नगर कमिटि चैयन, युवा जमात लोसपामय भए कलैया बारा। लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कोल्भी नगर कमिटि चैयन भएको हो। कोल्भी नगरका युवा तथा चेतनशील सामाजिक कार्यकर्ताहरु लोसपा नेपाल लाइ रोजी नगर कमिटि बनाएका छन्। आउदो…

मधेस प्रदेशभर आइतबार सार्वजनिक बिदा

जनकपुरधाम । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय जनकपुरधामका मंत्री भारत प्रशाद साह द्वारा मधेस प्रदेशभर आइतबार सार्वजनिक बिदा दिइएको छ । २७ औँ जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले…

गृह मन्त्रालय द्वारा दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरिए

काठमाडौँ । गृह मन्त्रालय द्वारा दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरिएका छन्। गृह मन्त्रालयले सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी लाई सरुवा गरेको छ ।  प्रशासन लाई प्राप्त जानकारी अनुसार सोलुखुम्बुका प्रजिअ गणेश…

जनप्रतिनिधि नगर प्रमुख बाट पिडित भएर गरे पत्रकार सम्मेलन

कलैया, बारा।  बारा जिल्लाको विश्व प्रशिद्ध स्थल रहेको महागढ़ीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रशाद यादव बाट सोहि नगरपालिकाका वडा न. १० का अध्यक्ष चन्दन कुमार साह पिडित भएर पत्रकार सम्मेलन गरेका छन्। नगरप्रमुख यादवले अरु वडा भन्दा साहको…

नेपाल सुडी समाज द्वारा बिराटनगर १५ मा नि:शुल्क आखाँ जाँच शिविर

विराटनगर / पौष २२, नेपाल सुडी समाज रानी इकाई समितिले बिराटनगर १५ मा आयोजना गरेको एक दिने नि:शुल्क आखाँ शिविरमा २ सय २५ जनाले आँखा जाँच गराउनुका साथै ६० जना को नि:शुल्क मोतियाबिन्दुको सल्यक्रिया हुने भएको छ । विराटनगर आखाँ अस्पताल सँग…

सलेमपुर टोलमा सदस्यता वितरण, लोसपा नेपाल मजबुत हुदै : डा. अंसारी

कलैया,बारा। लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सिम्रौनगढ नगरपालिकाका वडा न -२ र ६ सलेमपुर टोलमा सदस्यता वितरण गारिएको हो। सदस्यता वितरण अभियानमा १०५ जना सदस्यता ग्रहण गरेका छन्। हिरालाल कुशवाहाको अध्यक्षता एवं पार्टीका केन्द्रीय सदस्य…

गौरमा बसी अर्बौंको सुनचाँदीको कारोबार गर्ने दाजुभाईको दुई देशको नागरिकता, छानबिन शुन्य !

अमित ठाकुर।रौतहट।पौष १०। रौतहटमा रहेकोे एउटा ब्यक्ति सग दुई देशको नागरिकता फेला परेको हो। तर यो सत्य हो भन्ने कुरा गौर निवासी दुई दाजुभाइले पुष्टि गरेका छ्न। समाचार श्रोतका अनुसार नेपाल र भारत दुबै देशको दोहोरो नागरिकता वोकेको दुई दाजु…

आफ्नो भ्रष्टाचारको पोल खुल्न थाले पछि गुप्ता हतोत्साहित भए ः संचारकर्मी टिबडेवाल

आफ्नो भ्रष्टाचारको पोल खुल्न थाले पछि गुप्ता हतोत्साहित भए ः संचारकर्मी टिबडेवाल अमित ठाकुर।रौतहट।पौष १०। ईशनाथ नगरपालिका का निमित्त प्रमुख प्रशासकिय अधिकृत नन्द किशोर गुप्ताले आफ्नो भ्रष्टाचारको पोल खुल्न थाले पछि…

बढ्दो चिसोलाई मध्य नजर गर्दै असहाय परिवार लाई कम्बल वितरण

रौतहट। यता केही दिन देखि लगातार बढ्दो चिसोले गर्दा सर्वसाधारण परिवारमा न्यानो कपडाको अभावले तराई मधेशमा चिसो बाट बाच्न अप्ठ्यारो भएकोले कम्बल वितरण गरिएको क्लबका अध्यक्ष आर्य शशिकला राउतले बताइन। बिगताको समयमा कोभिडका कारण गरिएको लकडाउनले…