विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

उधोग, पर्यटन, वन तथा वतावरण मन्त्री रायको पुतला दहन

कलैया, बारा ।। तत्कालिन माओवादी निकट यूवा संगठन र नेकपाको यूवासंघ तथा अखिलको संयुक्त आयोजनामा भरत चौकमा मन्त्री रायको पुतला दहन गरेका हुन । प्रस्तावित दोस्रो विमान स्थल बाराको निजगढमा निर्माण नगर्नका लागि रुख काटन प्रदेश सरकारले नदिने…

सिरहामा गणेश चतुथिको अवसरमा कलश यात्रा

गणेश कुमार शर्मा सिरहा, भदौ १६ गते ।सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.६,गणेशटोलमा गणेश चतुर्थिको अवसरमा मिर्चैया नगरपालीका गणेशटोलले वर्षे लगाउँदै आइरहेको गणेश महोत्सव यसवर्षपनि कलश यात्रा सहित शुभारम्भ भएको छ । कलश यात्रा मिर्चैया…

अबैध घरेलु मदिरा प्र.स.नि कुशवाहा द्वरा नष्ट।

अबैध घरेलु मदिरा प्र.स.नि कुशवाहा द्वरा नष्ट। अमित ठाकुर।रौतहट।भदौ १६। रौतहट जिल्लाको गौर नगरपालिकामा रहेको मदिरा पसलहरुबाट अबैध घरेलु मदिरा भन्सार सुरक्षा गार्डले पक्राउ गरी नष्ट गरेका छन्। घरेलु मदिराले शरीरमा हानी पुर्याई रहेको हुँदा…

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत मिर्चैयामा १ सय ९० वटा साईकल वितरण्

गणेश कुमार शर्मा सिरहा,भदौ १५ गते । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत आईतबार मिर्चैयामा छात्राहरुलाई साइकल वितरण गर्नु भएको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत सिरहाको…

टिम नेपो अध्यक्षमा साह

वीरगन्ज,१५ भदौ/ समाजिक संस्था टिम नेपो काठमांडौ नेपालले पर्सामा आईतबार शाखा गठन गरेको छ । जसको अध्यक्षमा पर्साका राहुल साह चयन भएका छन । त्यस्तै समितिको उपाध्यक्षमा शम्भु साह र भेष साह रहेका छन । भने सदस्य संयोजक , प्रचार साझेदारी र…

प्रहरी, युवा तथा सरोकारवाला निकाय बिच अन्तरक्रिया कार्यक्रम आदर्श कोतवालमा सम्पन्न

सबिर आलम, बारा ।। आदर्श कोतवाल गाउँ पालिकाको वडा न.७ मा प्रहरी, युवा तथा सरोकारवाला निकाय बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सयौ युवा युतीहरुको सहभागीतामा अन्तरक्रिया भएको छ। आदर्श कोतवाल गाउँपालिकाको वडा न .७ का वडा अध्यक्ष…

तस्करीका समान स्कर्टिङ गर्ने समान सहित तीन तस्कर पक्राउ ।

तस्करीका समान स्कर्टिङ गर्ने समान सहित तीन तस्कर पक्राउ । अमित ठाकुर।रौतहट।भदौ १५। जिल्ला प्रहरी कार्यालय रौतहटले लाखौं रुपैयाँ बराबरको तस्करीका समान सहित स्कर्टिङ गर्ने तीन जना तस्करलाई पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटबाट…

मन्त्री यादव द्वरा गाउँपालिकाको बिधालयहरुमा कम्प्युटर बितरण।

मन्त्री यादव द्वरा गाउँपालिकाको बिधालयहरुमा कम्प्युटर बितरण। अमित ठाकुर। रौतहट। भदौ१५ । संघीय सरकारका उधोग वाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका प्रसाद यादवले भब्य समारोह बिच गाउँपालिकाका बिधालयमा कम्प्युटर,टिभी,पंखा वितरण…

सञ्चारकर्मी साहको उम्मेदवारी गढिमाई ट्रष्टमा

प्रभु यादव, बारा ।। बारामा अवस्थित विश्व प्रसिद्ध गढिमाई मन्दिर सञ्चालन तथा विकास समितिको चुनावमा सञ्चारकमीको उम्मेदवारी परेको छ । ट्रष्टको चुनामा सञ्चारकर्मी अजय कुमार साहको सदस्यमा उम्म्ेदवारी परेको हो । विश्व प्रसिद्ध गढिमाई…

बुटवल उपमहानगरपालिका गोल्पार्क(ज्योतिनगर ) डेरा गरि बस्ने सीता पाण्डेको कोठामा चोरी भएको छ।

चिरञ्जीवी मरासिनी, भदौ १४ बुटवल उपमहानगरपालिका गोल्पार्क(ज्योतिनगर ) डेरा गरि बस्ने सीता पाण्डेको कोठामा चोरी भएको छ। उनको कोठाबाट चार हजार नगद सहित गर्गहना चोरी भएको छ भने सोही घरको अर्को कोठामा बस्ने पोम बहादुर बस्नेतको मोबाइल चोरी भएको…

प्रदेश न .२ को राजधानीमा पुलिस को दादागिरी : नेता अरुण सिंह 

जनकपुरधाम ।। जनकपुर जानकी मन्दिर को वरिपरि विभिन्न व्यासय गरि बसेका नागरिकहरु लाई जनकी मन्दिर का प्रहरी ले दिनहु दुख दिने कार्य भइरहेको सुन्दा चित दुखेको कुरा राजपा नेपाल बारा जिल्लाका प्रबक्ता अरुण सिंह ले बताएका हुन। यस्तो कार्य…

सुनयोजित तरिकाले गौ हत्या गरेका लाई कड़ा कारवाही गर्न सम्बन्धित निकाय संग परिषदको मांग

बीरगंज, बारा १४ भदौ ।। हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले नेपालगञ्ज काञ्जीहाउसमा रहेका गाई सुर्खेतको जंगलमा मारिएको घटनाका दोषी लाई कड़ा कारवाही गर्ने सम्बन्धित निकाय संग मांग गरेका छन। कलैयामा पत्रकार भेटघाटको क्रममा…

क्यान पर्साको अधिवेशनमा अध्यक्ष पदमा दीपक साह निर्विरोध

वीरगंज, भदौं १४ पर्सा ।। कम्प्यूटर एसोसीएसन नेपाल महासंघ पर्सा (क्यान महासंघ)को दोश्रो साधारणसभा तथा अधिवेशन शनिबार वीरगंजमा एक कार्यक्रम बीच सम्पन्न भएको छ । वीरगंजस्थित अन्नपूर्ण होटलमा आज एक कार्यक्रम बीच १० सदसिय नयाँ कार्यसमिति…

काङ्ग्रेसको नेतृत्व युवाहरुले गर्नु पर्ने बेला आएको – रौनियार

गढिमाइ, बारा ।। नेपाली काङ्ग्रेस का तीन जिल्ला का युवा विद्यार्थी हरु को एक भेला आज बारा को महागढिमाइ नगरपालिका को बरियारपुर मा भएको छ। उक्त भेला को आयोजन नेबिसघ का निबर्तमान सह महामन्त्री राजेश रौनियार ले गरेका थिए। भेला ले प्रदेश न…

नेपाली कांग्रेस विराटनगर नगरले मनायो विपिको जन्मजयन्ती

कौशल निरौला,विराटनगर नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस महानगर कार्यसमितिले आज विविध कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर स्थित कोशी अञ्चल अस्पतालको सरसफाई गर्नका…

विरगन्जमा टाटाको एच फाइभ एसयभी सार्वजनिक

बिरगन्ज १२ भदौ — बिरगन्जमा टाटाको नयाँ शोरुमका साथै “टाटा एच फाइभ एसयँभी” विरगंज स्थित प्राईम अटो ट्रेडर्समा सार्वजनिक गरिएको छ । साथै टाटाको नयाँ शोरुमको रुपमा प्राईम अटो ट्रेडर्स पनि आजबाटै शुभारभ्भ गरिएको छ । बुधवार सो कार्यक्रमका…

यी खानाहरुबाट तय गर्न सकिन्छ, ब्यालेन्स डाइट

अनुश्री आचार्य न्युट्रेशनिस्ट तथा कार्यकारी निर्देशक न्युट्रिशन क्योर नेपाल डाइट ब्यालेन्स भन्नाले खानाहरुको मात्रा उचित रुपमा मिलाएर खानु भन्ने बुझिन्छ । हामीले हाम्रो खानामा विभिन्न किसिमका खाद्यान्न वस्तुहरु समावेश गरिरहेका हुन्छौं ।…

हिन्दु राष्ट्र यसै वर्ष घोषणा हुने : अध्यक्ष पटेल

सुनसरी  हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले सुनसरी जिल्लामा सुनसरी ७ भाद्रमा आयोजित एक कार्यक्रममा भने यो वर्ष भित्र नेपाल पुनः हिन्दू राष्ट्र घोषणा हुन्छ । हलुवाई समाज सेवा समिति सुनसरी द्वारा बाबा गणिनाथको बिशेष…

पाणिनीको दुर्गाफाटमा तिज, प्यापार तथा सांस्कृतिक मेला आजदेखी सुरु

चिरञ्जीवी मरासिनी अर्घाखाँची, ९ भदौ । पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारी अगाडी सारेको सुखि नेपाली, समृद्ध नेपाल बनाउँनका लागी तिनै सरकार मिल्नुको विकल्प नभएको बताएका छन् । स्थानिय, प्रदेश र संघिय सरकार एकजुट भएर विकास…

समान काम , समान वेतन को लेकर बिहार राज्य संघर्ष समिति की 05 सितंबर को पटना रैली की सफलता के लिये…

फारबिसगंज,संवाददाता समान काम , समान वेतन सहित विभिन्न मांगों को लेकर आगामी 05 सितंबर को पटना के गांधी मैदान में होने वाले प्रदर्शन व रैली को सफल बनाने के लिये सोमवार को फारबिसगंज थाना मध्य विद्यालय के प्रांगण में प्रखण्ड शिक्षक संघर्ष…

मध्य नेपाल सन्देश पत्रिकाले आफ्नो तेस्रो बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम समपन्न

मध्य नेपाल मिडिया प्रालिको पानीटंकीस्थित कार्यालय परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ९ महिला सहित ३० जनाले रक्तदान गरेका छन् । प्रदेश नं. २ का अर्थ राज्यमन्त्री उषा यादवको प्रमुख आथित्यमा भएको कार्यक्रममा निलम पन्त, आमा छोरी सुमित्रा…

पुडासैनी हत्या आरोपमा पक्राउ परेको रविसहित तीनैजना धरौटीमा रिहा

चितवन,९ भदौं — पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालतले…

मोटिभेशनल सेमिनार सम्पन्न

वीरगन्ज,८ भदौ/ लियो क्लब अफ वीरगन्जको आयोजनामा लिडरसीप बिकास र युथ ईन्टरप्रिनुयसीप मोटिभेशनल सेमिनार आइतबार सम्पन्न भएको छ । वीरगन्ज कलेजको सभाहलमा लिडरसीप बिकास र युथ ईन्टरप्रिनुयसीप मोटिभेशनल सेमिनार सम्पन्न भएको हो । सेमिनारमा…

सिरहामा झुण्डिएर आत्महत्या गर्नेको संख्या ५१

गणेश कुमार शर्मा सिरहा,भदौ ९ गते । सिरहा जिल्ला भरीमा आत्महत्याका घटनामा वृद्धि भएको छ । तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७५÷०७६ मा सिरहा जिल्लाका विभिन्न स्थानमा आत्महत्या गर्नेको संख्या ८८ छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता…

लाखौं मूल्य बराबरको भन्सार छलीका कपडा पक्राउ।

लाखौं मूल्य बराबरको भन्सार छलीका कपडा पक्राउ। अमित ठाकुर।रौतहट।भदौ ०८। लाखौं मूल्य बराबरको भन्सार छलीका लत्ताकपडा जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेका छन्। नेपाल भारतको खुल्ला सिमाना नाका भएको कारण विभिन्न थरीका समानहरुको तस्करी…

स्वास्थ्यकर्मी संघ द्धारा तिजमिलन कार्यक्रम सम्पन्न

चिरञ्जीवी मरासिनी /भाद्र ८ अर्घाखाँची नेपाल ट्रेड युनियन काँग्रेस सँग आबद्व नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा सनिबार तिजमिलन तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । सम्पुर्ण स्वास्थ्यकर्मीहरू…

रेसुङ्गा नगरपालिका वाड न.६ गुल्मी र छत्रदेव गाउँपालिका वाड न.८ अर्घाखाँची मा श्रि कृष्ण जन्म…

चिरञ्जीवी मरासिनी/भदौ ७ रेसुङ्गा नगरपालिका वाड न.६ गुल्मी र छत्रदेव गाउँपालिका वाड न.८ अर्घाखाँची मा श्रि कृष्ण जन्म अस्टमिको अवसर पारेर अाज रथ यात्रा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम रेसुङ्गा नगरपालिका वाड न.६ गुल्मी र छत्रदेव…

आज देखी वीरगन्जमा कपडा बैंक संचालनमा

०७ गते,भदौ - वीरगन्ज आज देखी एक वीरगन्ज कपडा बैंक संचालनमा आएको छ।आज घण्टाघरमा एक समारोहको आयोजना गरि अभियानको शुभारमभ गरिएको छ।गरिब,दीन,दुखीहरुको सहयोगार्थ कपडा बैंक सन्चालन गरिएको अभियानका अगुवा समाजिक अभियन्ता ओमप्रकाश सरार्फले बताए।…

बिरगंज महानगरपालिका बिरुद्ध रा. ज. पा. नेपाल पर्साद्धारा आन्दोलनको घोषणा

बिरगंज ७ भादौ — एक कार्यक्रमको आयोजना गरेर रा. ज. पा. नेपाल पर्साका महासचिव राजेशमान सिंह ,सह महासचिव निजामुद्दीन समानी ,केन्द्रिय सचिव ,सदस्य ,बिधार्थी नेता ,केन्द्रिय अध्य्क्ष ,उपाध्य्क्ष ,जिल्ला अध्य्क्ष ,उपाध्य्क्ष लगायत पर्सा जिल्लाका…

बढ्दै बलात्कारका घटना

घटना १ : लहान नगरपालिकाको ग्रामीण क्षेत्रमा गत १७ असारमा नौमहिने बालिकाको बलात्कारको भयो । आमा खेतमा काम गरिरहेका खेतालालाई खाजा पुर्‍याउन गएका वेला १४ वर्षीय बालकले बलात्कार गरेको सूचना पाएलगत्तै प्रहरीले बालकलाई पक्राउ गर्‍यो । बालिकाको…