विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

पश्चिम नवलपरासीमा ३ लाख ३६ हजार मूल्य बराबरको अवैध मालसामान बरामद

उर्मिला यादव नवलपरासी , २२ मंसिर जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट आइतबार ३ लाख ३६ हजार १० रुपैया मुल्य बराबर अवैध मालसामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार आइतबार बिहान…

राेल्पा काे त्रिवेणी गाउपालिकामा काेभिड १९ काे अस्थायी अस्पतालकाे उदघाटन

प्रतिज्ञा मगर राेल्पा , १८ मंसिर सँघिय सरकारले काेभिड १९ महामारी व्यवस्थापन गर्न प्रत्येक स्थानीय तहमा तत्काल ५शैय्याकाे अस्पतालबाट सेवा शुरु गर्ने उद्देश्य अनुरुप यस त्रिवेणी गाउँपालिका राेल्पामा पनि ५शैय्याकाे काेभिड १९काे अस्थायी…

कपिलवस्तुमा उखु खेतमा आगलागी हुँदा लाखौँको क्षति

प्रतिमा विश्वकर्मा कपिलवस्तु , ११ कार्तिक कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वार्ड नं.६ भिल्मीमा मंगलवार दिउसो करीब ३ बजे आगलागी भएको हो । दिउसो ३ बजे लागेको आगो करीब साढ़े ४ बजे नियन्त्रणमा आएको छ । कम्पाइनबाट कटिएको धानको डाठ…

संसद शाह द्वारा महान पर्ब बिजयदशमी,छ्ठपर्ब तथा शुभदिपावलीको शुभकामना ब्यक्त

कृष्ण कुमार यादव/ कपिलवस्तु कपिलवस्तु जिल्ला को नेपाली कांग्रेस बाट क्षेत्र नं.-३ का प्रतिनिधि सभा सदस्य माननीय अभिषेक प्रताप शाह द्वारा नेपाली हरूको महान चाड विजया दशमी, छ्ठपर्ब तथा शुभ दिपावली को पावन अवसरमा सम्पूर्ण आमाबुबा,…

नेपाल विश्वहिन्दु महासंघ कपिलबस्तुद्धारा भेटघाट तथा शुभकामना आदान प्रदान

कमलेश चन्द्र गुप्ता कपिलवस्तु नेपाल विश्वहिन्दु महासंघ कपिलबस्तुद्धारा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । आज जिल्लाको कृष्णनगर नगरपालिकाको बिभिन्न वार्डमा शुभकामना आदान प्रदान गरिएको हो । नगरपालिकाको ६ र ८ नं.…

राजधानीलाई दाङ सार्ने प्रस्ताव बिरुद्धको आन्दोलन कार्यक्रम परिमार्जन

राजधानीलाई दाङ सार्ने प्रदेश ५ सरकारको प्रस्तावका बिरुद्ध आन्दोलनको कार्यक्रम परिमार्जन असौज १९ बुटवल । बुटवलमा रहेको अस्थायी प्रदेशको राजधानीलाई दाङ सार्ने प्रदेश ५ सरकारको प्रस्तावका बिरुद्ध आन्दोलनको घोषणा गरेका पेशागत सञ्जालले…

टिकटक सामाजिक बिकृती नभई कलाको सदुपयोग गर्ने माध्यम भएकाले यसको सम्मान गरौ: राउत

सुबिन बिश्वकर्मा/ बराहक्षेत्र । पछिल्लो समय सर्बाधिक धनराशी पुरस्कार भनिएको `सदाबहार राष्ट्रिय टिकटक स्टार २०७७´ को आयोजना गर्न लागेको सदाबहार मिडिया प्रालिका अध्यक्ष बिजय राउतले टिकटक सामाजिक बिकृती नभई कलाको सदुपयोग गर्ने माध्यम भएको…

आजसम्मकै ठूलो धनराशी पुरस्कार भएको टिकटक प्रतियोगिता बराहक्षेत्रमा हुँदै

सुबिन बिश्वकर्मा/ बराहक्षेत्र । प्रदेश नम्बर एक स्थित सुनसरीको बराहक्षेत्रमा आजसम्मकै ठूलो धनराशी पुरस्कार भएको `सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७´ हुने भएको छ। आज (बिहीबार) पत्रकार भेटघाट गर्दै सदाबहार मिडिया प्रालिद्वारा…

हलेसीमा बोलेरो दुर्घटना चालक गम्भिर घाइते

रमन वन खोटाङ , १० भदौ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानस्थित पात्लेमा बोलेरो दुर्घटना भएको छ । आज बिहान सदरमुकाम दिक्तेल बजारबाट काठमाडौ तर्फ जाँदै गरेको को.२ च १८३३ नम्बरको बोलेरो पात्लेको घुम्तीमा तिब्रगतिका कारण…

आज तेस्रो दिन पनि नेबि संघद्वारा बिहान र बेलुकी असहाय , गरिबहरुलाई खाना खुवाउदै

बिरगंज , भदौ ०७ गते आइतबार । गरिब, असाहय तथा मजदुरहरुलाई नेविसंघ ठाकुरराम एकाई समिति तथा नेविसंघ पर्साले तेस्रो दिन पनि बिहान र बेलुकी दुबै समय खाना खुवाएको छ । नेपाली काग्रेसका युवा नेता राकेश यादवको बिशेष पहलमा नेविसंघ ठाकुर राम…

कपिलवस्तुको विजयनगरको सिमानामा बिओपी क्याम्प राखिँदै

कपिलवस्तु ,६ भदौ -विजयनगर कपिलवस्तुको विजयनगर गाउँपालिकामा पर्ने नेपाल–भारत सिमानामा बर्डर आउट पोष्ट (बिओपी) क्याम्प राखिने भएको छ । सुदुर पश्चिममा पर्ने अति विकटक्षेत्र वडा नंं. १ मधनगराको सिमानामा बिओपी राख्न लागेको गाउँपालिका अध्यक्ष…

इण्डो-नेपाल सामाजिक मञ्च परिवार द्वारा स.प्र.ना.उ. सुशिल कुमार शाही लाई सम्मानपूर्वक विदाई

कृष्णनगर ,कपिलवस्तु, साउन २४ सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा. (रा.तथा भ.ग.सु.) कपिलबस्तुका गुल्मपति स.प्र.ना.उ. सुशिल कुमार शाही पदमा कार्यरत रही यस कोरोना काल को समयमा कृष्णनगरको समग्र सुरक्षाको निगरानीमा ध्यान पुऱ्याउनुभएको…

स्युराज मिडिया प्रालिद्वारा विजयनगरलाई १० हजार हस्तान्तरण

कपिलवस्तुको विजयनगर गाउँपालिकालाई स्युराज मिडिया प्रालिले १० हजार रुपियाँ हस्तान्तरण गरेको छ । गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा बुधवार १० हजार रुपियाँको चेक गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीलाई संयुक्त…

आजको शिक्षा :भ्रम ,समस्या र समाधान

✍️केशर मल्ल आजको हाम्रो शिक्षाले कामदार जन्मायो तर मालीक जन्माउन सकेन । आत्मनिर्भरता सिकाउन सकेन तर परनिर्भरतामा कोसौ फड्को मारेको छ । शिक्षा दिदै गर्दा ,महान विद्वान् होईन ,माग्ने मनुष्य जन्माएको छ ! सबैभन्दा ठुलो भ्रम र समस्या आज हाम्रो…

नेपाल दलित समाज सुनवल-५ को अायोजनामा रूकुम घटना विरूद्ध प्रदशन कार्यक्रम

समीर परियार, सुनवल,जेठ २० गते। अन्तरजातीय विवाहको विषयलाई लिएर रुकुम पश्चिममा दलित युवकसहित छ जनाको हत्या भएको भन्दै पश्चिम नवलपरासीको बनकट्टीमा दलित अगुवाहरुले विरोध प्रदर्शन गरेका छन । मंगलबार पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको…

गुल्मीको चन्द्रकोटमा आगालागी,एकको मृत्यु,दुई घाईते

गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरको बसपार्कमा रहेको किराना पसलमा सोमबार दिउँसो आगालागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । बसपार्कमा रहेको खनाल स्र्टोसमा आगालागि हुँदा पसल संचालक पूर्ण बहादुर खनालको छोरा १५ वर्षिय समिर खनालको…

गुल्मीमा फेला परेको बेवारिसे शवको पहिचान

गुल्मीमा फेला परेको बेवारिसे शबको पहिचान भएको छ । बेवारिसे अबस्थामा फेला परेको शब जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर –३ पेगा निवासी ३३ वर्षिय सुरज गन्दर्व रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले जानकारी…

सन्धिखर्क र शितगंगा नगरपालिकाले गुजारा चलाउन नसक्ने परिवारलाई राहात वितरण गर्ने

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गुजारा चलाउन नसक्ने परिवारलाई तीनवटा प्याकेजको रुपमा वर्गिकरण गरि राहात वितरण गर्ने भएको छ । सन्धिखर्क नगरपालिकाको नगर कार्यपालिकाको बैठकले नगरपालिका भित्र बिहान–बेलुकीको छाक टार्न समस्या भएका…

कोरोनाको आंशकामा बुटवलस्थित क्यारेन्टाईन राखिएका व्यक्तिको मृत्यु

कोरोनाको भाईरसको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ । कोरोना भाईरसको लक्षण देखापरेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा क्वारेन्टाईन बसेका ३४ बर्षीय व्यक्तिको मृत्यु भएको हो ।…

गुल्मी जिल्लाका बिभिन्न स्थानीय तहमा ३०९ शैयाको आइसुलेनसन वार्ड स्थापना

१५ चैत, गुल्मी – गुल्मी जिल्लामा बिभिन्न स्थानीय तहमा ३०९ शैयाको आइसुलेनसन वार्ड स्थापना गरिएको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन र बिरामीको उपचार गर्नको जिल्लाका १२ वटा स्थानीय तह…

बिरामी शिशु अस्पताल लैजान सीडीओद्वारा घरमै पुगेर पासको व्यवस्था

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले पाणिनि गाउँपालिकाका विभिन्न वडामा पुगेर क्वारेन्टीन कक्षको अनुगमन गर्नु भएको छ ।अनुगमानका क्रममा उहाँले गाउँपालिकाको वडा नम्बर २ पोखराथोकमा पुगेर उपचारका लागि बिरामी लैजान पाससमेत…

अर्घाखाँचीका सबै स्थानीय तहमा क्वारेन्टाइन स्थापना

कोरोना भाइरसको रोकथामका लागी जिल्ला प्रशासनको नेतृत्वमा जिल्लाका ६ वटै स्थानीय तहमा जिल्लाभर २९० क्वारेन्टाइन बेडको स्थापना भएको छ । जसअन्तर्गत सन्धिखर्क नगरपालिकामा ३०, पाणिनी गाउँपालिकामा ३०, भूमिकास्थान नगरपालिकामा १००, मालारानीमा…

आचारसंहिता उल्लङघन गर्ने लाइ मुर्गा मुर्गी बनाएर कार्वाही

अर्घाखाँचीमा जिल्लामा लकडाउनको समयमा आचारसंहिता उल्लङघन गरि जवरजस्ती हिडनेलाई जिल्ला प्रशासनले कार्वाहीलाई कडाई गरेको छ । आज सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेको नेतृत्वमा हिडेको टोलीले मुर्गा मुर्गी बनाएर कार्वाही गरेको हो्…

कोरोना भाइरसबाट बच्नको लागि घरमै बस्नुहोस, साबुन पानीले हात धुनुहोस्, हेन्ड सेनिटाइजरको नियमित…

अहिले नेपालको अवस्था जस्तो छ, करिब १ महिना अगाडि इटालीको अवस्था पनि त्यस्तै थियो । सरकारले हरेक ठाउमा बन्दी गरेको थियो, मानिसलाई काम नपरी बाहिर ननिस्किन भनेको थियो, साबुनपानीले हात धुन, मास्क लगाउन भनेको थियो, भेला नहुन भनेको…

हिउँदे वर्षाले गहुँ वाली सप्रिएपछि कृषकहरु उत्साहित

गुल्मी जिल्लाका बिभिन्न स्थानमा कृषकले लगाएको गहुँवालीमा हिउँदे वर्षाले कृषकहरु उत्साहित बनाएको हो । जिल्लाका बिभिन्न स्थानमा गहुँखेती लगाएर सिंचाइ गर्नेबेला हिउँदे वर्षा भएपछि गहुँखेती गरेका कृषकहरु उत्पादन वढ्ने भएपछि उत्साहित भएका…

स्याङ्जाबाट प्युठान हिडेका मजदुरको तम्घासमा स्वास्थ्य जाँच

मंगलबार बेलुकीदेखि प्युठान जानकोलागि स्याङ्जाबाट रातभर पैदल यात्रा गरेर आएका १२ जनाको समुहलाई जिल्लाको रेसुङ्गा नगरपालिका–९ देउरालिमा स्वास्थ्य परिक्षण गराई पैदल यात्रामार्फत नै घरतर्फ पठाईएको हो । अहिले नेपाल सरकारले कोरोना भाइरस…

आचारसंहिता उल्लङ्घन गर्ने लाइ सन्धिखर्कमा मुर्गा बनाई कार्वाही

अर्घाखाँची जिल्लामा आचारसंहिता उल्लङघन गरि जवरजस्ती मोटरसाईकल चलाउँने धमाधम कार्वाहीमा परेका छन । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको नेतृत्वमा सन्धिखर्कको वाङ्गलामा मोटरसाईकल चलाउँनेलाई मुर्गा बनाई कार्वाही गरिएको हो । देशभर लकडाउन…

महेन्द्र नमुना माविमा १६ शैयाको आइसुलेन हाउस

गुल्मीको रेसुङ्गा नगरपालिका स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा आइसुलेन हाउस स्थापना गरिएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गरेर पुर्व तयारी स्वरुप मंगलबारबाट १६ शैयाको आइसुलेन हाउस निर्माण गरिएको…

अर्घाखाँचीमा कोरोनाको आशंकामा दुइ जना लाइ बुटवलमा रिफर

अर्घाखाँची जिल्ला अस्पतालले कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमणको आशंकामा दुई जना बिरामीलाई आज नमुना परिक्षणको लागी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरेको बताएको छ। रिफर गर्नेमा जिल्लाको मालारानी गाउँपालिकाका एक व्यक्ती र शितगंगा नगरपालिका…

गुल्मीको धुर्कोटमा श्रृंखलाबद्ध चोरी, एकै रातमा १३ वटा घर फोरियो

गुल्मीको धुर्कोट गाउँपालिकामा श्रृंखलाबद्ध चोरीका घटना घटेका छन् । गाउँपालिकाको वटा नम्वर १ नयाँगाउँमा शुक्रबार राती ८ वटा घरहरुमा चोरी भएको र शनिबार राती सोही गाउँपालिकाको वटा नम्वर ४ जैसीथोकमा १३ वटा घरहरु फोरेर चोरी भएको धुर्कोट…