विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने अभियानमा प्रदेश सरकार

उषा सरदार,बिराटनगर प्रदेश १ का सामाजिक बिकास मन्त्रालयले स्वास्थ जीवन प्रवर्द्धनका लागि धूम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने अभियान आज बिराटनगरबाट सुरु गरेको छ। सुर्तीजन्य पदार्थ होइन ,स्वास्थ जीवन रोजौँ भन्ने मूल…

जिल्ला स्तरीय हिसान स्पोर्टस मिट हुने

उषा सरदार,बिराटनगर निजि विद्यालय तथा कलेजहरुको छाता संगठन (हिसान)ले मोरङ जिल्ला स्तरीय हिसान स्पोर्टस मिट २०७६ आयोजना गर्ने भएको छ। हिसानले आईतवार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि माघ ६ गतेदेखि १७ गतेसम्म १२ दिन चल्ने उक्त खेल…

यू यूथ अफ उर्लाबारीले मञ्जुललाई सम्झियो

उर्लाबारी,देशविदेशमा आफ्नो शिल्पमार्फत योगदान पुर्याइसकेका मुर्तिकार मञ्जुल मितेरीलाई शुक्रबार एक समारोहकाबीच उर्लाबारीमा सम्मान ग्िरएको छ । यू यूथ अफ उर्लाबारीले मुर्तिकार मितेरीलाई खादा ओढाई सम्मानपत्र दिएर सम्मान गरिएको हो । सानै…

प्याब्सनले १५ औं साधारणसभाको अवसर पारेर गरे आफ्नै निजि भवनको उद्घाटन

उषा सरदार,बिराटनगर प्याब्सन जिल्ला कार्य समिती मोरङले १५ औ साधारणसभाको अवसर पारेर आफ्नो निजी तथा आवासीय नवनिर्मित प्याब्सन भवनको उद्धाटन गरेको छ । प्याब्सन मोरङले मंगलबार विराटनगरमा आयोजित १५ औं साधारणसभाका बिच भवनको उद्धाटन सम्पन्न…

संखुवासभाको भोटखोला मा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट स्थापना

Cinn संवददाता संखुवासभाको भोटखोला गाउँपालिकास्थित किमाथांकामा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको छ। उत्तरी सिमानामा सशस्त्र प्रहरी बलको यो पहिलो बिओपी हो। मंगलबार पूर्व क्षेत्र सशस्त्र प्रहरी बल…

बिरयानीमय बन्दै बिराटनगर ,बिदेशमा सिकेको सिपलाई स्वदेशमा सदुपयोग

उषा सरदार,बिराटनगर पछिल्लो समय बिराटनगरमा भारतीय परिकार बिरयानीको माग बढदै गरेको कुरालाई ध्यानमा राख्दै बिराटनगर ९ ट्राफिक चोकदेखि दक्षिणमा 'द रोयल बिरयानी हाउस 'संचालनमा ल्याएको छ। बिदेशबाट बिरयानी बनाउने सीप सिकेर स्वदेश फर्केका कमाल…

बिरयानीमय बन्दै बिराटनगर ,बिदेशमा सिकेको सिपलाई स्वदेशमा सदुपयोग

उषा सरदार,बिराटनगर पछिल्लो समय बिराटनगरमा भारतीय परिकार बिरयानीको माग बढदै गरेको कुरालाई ध्यानमा राख्दै बिराटनगर ९ ट्राफिक चोकदेखि दक्षिणमा 'द रोयल बिरयानी हाउस 'संचालनमा ल्याएको छ। बिदेशबाट बिरयानी बनाउने सीप सिकेर स्वदेश फर्केका कमाल…

दिलिप महतोका लागि न्‍याय माग्दै -सन्जय

काठमाण्डौ ,एआईजेसी न्यूज़ एजेंसी धनुषाको मिथिला नगरपालिका वडा ५ मा भएको दिलिप कुमार महतोको मृत्युको घटनालाई लिएर शनिबार साझ काठमाण्डौको माइतीघर मण्डालामा मैन बति बालेर श्रद्धाञ्जली तथा बिरोध कार्यक्रम सप्पन्न भएका छन। युवा नेता…

साढे तीन लाखको लागतमा विरियानी पसल संचालनमा

उषा सरदार ,बिराटनगर सबैले विरियानीको स्वाद लिन पाउन भन्ने उद्देश्यले बिराटनगरमा आजबाट रेड चिल्ली विरियानी पसल संचालनमा आएको छ।बिराटनगर -६ स्थित भाटभटेनी छेउमा करिब साढे तीन लाखको लगानीमा खोलिएको उक्त पसलको उद्घाटन पसल संचालकको ५५…

दिल्ली प्रहरीको विशेष फोर्सले आइएसआइएसका तीन आतंककारीलाई नेपालबाट गरे पक्राउ

दिल्ली प्रहरीको विशेष फोर्सले आइएसआइएसका तीन आतंककारीलाई नेपालबाट पक्राउ गरेर भारत लगेको छ । बिहीबार दिल्ली प्रहरीले तीनै जना आतंककारीलाई पक्राउपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । तामिलनाडुबाट फरार भएका आइएसआइएसका…

जहदा ४ मा वडा अध्यक्ष कप क्रिकेट हुने

उषा सरदार, बिराटनगर लक्ष्मिनिया युवा क्लबको आयोजनामा मोरङ्गको जहदा गाउँपलिका वडा नम्बर ४ मा वडा अध्यक्ष कप नक आउट क्रिकेट प्रतियोगिता हुने भएको छ।वडा नम्बर ४ स्थित रामचौकको फिल्डमा अगामी पुस २६ गते सुरु हुने क्रिकेट खेलको उद्घाटन जहदा…

महिला उद्यमीहरुलाई उद्यम सम्बन्धि अन्तरक्रियात्मत तालिम दिने

उषा सरदार ,बिराटनगर मोरङ र सुन्सरीका तीन सय महिला उद्यमीहरुलाई पुस २८ गते बिराटनगरस्थित मोरङ व्यापार संघको सभाकक्षमा एक दिवासीय महिला उद्यम सम्बन्धि अन्तरक्रियात्मत तालिम दिने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र न्यू विजनेस एज प्रा.…

महिला उद्यमीहरुलाई उद्यम सम्बन्धि अन्तरक्रियात्मत तालिम दिने

उषा सरदार ,बिराटनगर मोरङ र सुन्सरीका तीन सय महिला उद्यमीहरुलाई पुस २८ गते बिराटनगरस्थित मोरङ व्यापार संघको सभाकक्षमा एक दिवासीय महिला उद्यम सम्बन्धि अन्तरक्रियात्मत तालिम दिने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र न्यू विजनेस एज…

एन आई सी एसीया बैंकले ल्यायो ३० फाइदा सहित न्यू सुपर चमत्कारिक निक्षेप योजना

उषा सरदार ,बिराटनगर एन आई सी एसिया बैंकले विभिन्न ३० फाईदा सहित न्यू चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ।" बैंक पनि साथी पनि,राम्रो पनि हाम्रो पनि भन्ने मुल नाराका साथ आमसमुदायमा सेवा प्रदान गर्दै आईरहेको बैंकले ग्राहकका लागि थप…

सातौ राष्ट्रिय कृषिगणनाको लागि सरकारवालाहरुसंग छलफल

उषा सरदार,बिराटनगर अगामी हुने सातौ राष्ट्रिय कृषि गणना २०७८ मा समावेश गरिने विषयवस्तु सम्बन्धमा सरकारवालाहरुसंग छलफल गरेको छ। मंगलबार बिराटनगरमा केन्द्रीय तथ्यांक विभाग र तथ्यांक कार्यालय मोरङ्गको आयोजनामा प्रदेश स्तरीय छलफल तथा…

ताजा अप्डेट दुहबी ताजा अप्डेट दुहबी

टीम AIJC सुनसरीको दुहबीमा रहेको पशुपति बिस्कुट फ्याक्टीमा भिषण आगलागी भैरहेको छ । फ्याट्रीमा के कारणले आगलागी भयो भन्ने खुल्न सकेको छैन । आगो नियन्त्रण हुन नसकेको इलाका प्रहरी कार्यलय दुहबीले बताए । यो फ्याक्ट्री बसन्त चौधरीको…

सुनसरीको दुहबी ५ स्थित बुढीखोला छेउमा रहेको पशुपति बिस्कुट उधोग मा भीषण आगलागि….बारुण यंत्र…

सुनसरीको दुहबी ५ स्थित बुढीखोला छेउमा रहेको पशुपति बिस्कुट उधोग मा भीषण आगलागि....बारुण यंत्र (दमकल) बाट आगो नियन्त्रणमा लिने प्रयास जारी !!

लोकतन्त्र माथी विधि र नेतृत्व माथी नीति सधैं हावी हुनु पर्छ – प्रदेश प्रमुख प्यासी

उषा सरदार ,बिराटनगर प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकार 'प्यासी ' ले नीति र बिधिले लोकतन्त्रलाई मजबुत बनाउने भएकोले नेताहरुमा नीति हावी हुनु पर्ने बताउनु भयो। प्रदेश १ मा दुई महिना अगाडी मात्र आउनु भएको प्यासिले मुलुकमा स्थापना भएको…

समन्वय र संवाद नहुँदा कानुन बनाउनमा कठिनाइ -मुख्यमन्त्री राई

उषा सरदार, बिराटनगर प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले संघीयता र संविधान कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारीमा तीन तहको सरकार बिच समन्वय र सहकार्य नहुदा कानुन बनाउन कठिनाई भइ रहेको बताउनु भएको छ। सोमबार बिराटनगरमा नेपाल नगरपालिका…

प्रदेश १ ले थालियो सडक बालबालिका मुक्त अभियान

उषा सरदार, बिराटनगर सुनिश्चित बाल अधिकार : समृद्ध नेपालको आधार भन्ने नारा सहित प्रदेश १ सरकारले सडक बालबालिका मुक्त प्रदेश बनाउने रात्रीकालिन अभियानको शुक्रबार सुनसरीको धरानबाट शुभारम्भ गरिने भएको छ। सडकमा पुगेका वेवारिसे एवं आश्रित…

मदेश के राजनीति में नेतृत्व परिवर्तन की अव्यस्कता -सूर्यनाथ सिंह

बिराटनगर,AIJC सिमा से सटे बिराटनगर में बृहत मदेशी नागरिक समाज के द्वारा नेपाल के मदेशी राजनीतिक दलों के द्वारा मदेशी समुदाय को किये जा रहे गुमराह के प्रति जागरूक करने राजनीतिक दलों को सचेत करने के दिशा में नागरिक समाज के भूमिका व रणनिति…

भ्रमण वर्ष २०२० को शुभारम्भ सफलताको साथ सम्पन्न भएकोमा मन्त्रीद्वारा धन्यवाद ज्ञापन

उषा सरदार,बिराटनगर प्रदेश १ को राजधानी बिराटनगरमा भ्रमण वर्ष २०२० को शुभारम्भ भव्य,सभ्य, र उत्साहका साथ सफल भएकोमा उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले धन्यवाद दिनु भएको छ।मुलुक संघीयतामा गए पछिको पहिलो भ्रमण…

महानगरपालिका विरुद्ध सुकुम्बासीहरु आन्दोलित,

उषा सरदार ,बिराटनगर बिराटनगर महानगर भित्रका सुकुम्बासीहरुलाई बिना विकल्प विस्थापित गर्न लागेको भन्दै महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन ।बिराटनगरका सुकुम्बासीहरुलाई पुस ४ गते बिना क्षतिपूर्ति घर टहरा खाली गराउन महानगरपालिकाले…

प्रदेश एक मा ५लाख पर्यटक भित्रयाउने लक्ष्य सहित भ्रमण वर्षको भव्य उद्घाटन

उषा सरदार, बिराटनगर प्रदेश १ को राजधानी बिराटनगरको सहिद रंगशालामा आज भ्रमण वर्ष २०२० को भव्यताका साथ औपचारिक रुपमा उद्घाटन गरेको छ। प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले अतिथी देवो भव: भन्दै प्रदेश १ मा ५ लाख पर्यटक भित्रयाउने लक्ष्य…

माइती नेपाल मोरङ्गद्वारा १ वर्षको प्रतिबेदन सार्वजनिक, ९५ जना महिलाको भारतीय सिमाक्षेत्रबाट उद्धार

उषा सरदार,बिराटनगर माईती नेपाल मोरङ्गले मंगलबार वार्षिक प्रतिवेदन सर्वजनिक गरेको छ। उक्त प्रतिवेदनमा माइती नेपालको सक्रियतामा बिराटनगरको जोगबनी नाका हुँदै भारत लैजान लागेको ९५ जना महिलाको सिमाक्षेत्रबाट उद्धार गरिएको प्रतिवेदनमा उल्लेख…

घोषित मितिमा महाधिवेशन हुने सम्भावना न्यून- डा. कोइराला

उषा सरदार,बिराटनगर नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बहुमतबाट घोषणा गरेको मितिमा महाधिवेशन सम्पन्न हुने सम्भावना न्यून रहेको बताउनु भएको छ। सोमबार बिराटनगरमा प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले…

चिनी मिल का मालिक लाई पक्राउ गरि किसान को भुक्तानी गरिवोस ! प्रबक्ता :- अरुण सिंह !

नेपाल को तराई - मधेस एउटा कृषि जन्य क्षेत्र हो भन्ने कुरा सबै लाई थाहा छ ! याहा का जनता खेत मा बाली देखेरे आफ्नो जीवन को अगामी भबिस्य तय गर्ने गर्छ ! त्यसमा मा पनि उखु बाली लाइ त झन् नगदै बाली को रुपमा लिने गरिन्छ ! भनिन्छ उखु किसान…

भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउन खुला सडक दौड प्रतियोगिता गर्दै

उषा सरदार ,बिराटनगर भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मदन भण्डारी स्पोर्टस एकेडेमी जिल्ला कमिटी मोरङले खुल्ला सडक दौड प्रतियोगिता गर्ने भएको छ। आज बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै एकेडेमीको स्थापना दिवस जनवरी १ को अवसर पारेर…

लागू औषधको सेफ जन टिकुलिया वस्ती

विराटनगर ,Aijc news team नेपाल भारत सिमा संग टासिएको टिकुलिया र दरैया वस्ती लागु औषध प्रयोगकर्ता र विक्रेताहरुका लागि सेफ जन वन्दै गएको छ । टिकुलिया र दरैया वस्तीमा नेपालका अधिंकास र भारत का केहि युवा युवतिहरु दैनिक जसो त्यहा पुगेर…

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघको १२ केन्द्रीय महाधिवेशन बिराटनगरमा हुने

उषा सरदार,बिराटनगर नेपाल पशुपंक्षी औषधि व्यवसायी संघको १२ राष्ट्रिय महाधिवेशन र २९ औं साधारणसभा पुस ४ र ५ गते बिराटनगरको होटल ईस्टर्न स्टारमा हुने भएको छ। बिहीबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै नेपाल पशुपंक्षी औषधि व्यवसायी संघले…