विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

शिक्षा

पोखरियाको सामुदायीक विधालयका प्रधानाध्यापकहरु सितको बैठक सम्पन्न । शैक्षिक गुणस्तर सुधारको समबन्धमा…

शैलेश गुप्ता २३ बैसाख पोखरिया पोखरिया नगरपालीका स्थित रहेका २६ वटा सामुदायीक विधालयको शैक्षिक गुणस्तर सुधारको सम्बन्धमा प्रधानाध्यापकहरु सितको बैठक तथा छलफल वडा नम्बर ४ स्थित रहेका जिल्ला उचाँगल रामदेव कलवार मा वि पोखरियामा…

उत्तम पब्लिक स्कुल सिम्रौनगढको आयोजना र सर्वोतम पब्लिक स्कुल बाराको सहयोगमा एक दिने दण्ड रहित शिक्षा…

सबिर आलम, कलैया, बारा। उत्तम पब्लिक स्कुल सिम्रौनगढको आयोजना र सर्वोतम पब्लिक स्कुल बाराको सहयोगमा एक दिने दण्ड रहित शिक्षा तालिम गराइएको छ। यस कार्यक्रममा प्रशिक्षकका रुपमा अनिल कुमार यादव रहेका थिए। प्रशिक्षक अनिल कुमार यादवले…

ग्रेट माउन्टेन एजुकेसन्ल कन्सलटेन्सीले बिद्यार्थी क्यारियर परामर्श कार्यक्रम

कलैया, बारा।  बारा जिल्लाको कलैयामा ग्रेट माउन्टेन एजुकेसन्ल कन्सलटेन्सीले बिद्यार्थी क्यारियर परामर्श कार्यक्रम (स्टुडेन्ट क्यारियर काउन्सिलिन मोटेभेसिसन ट्रेनिंग) दिएको छ। भारतको गुजरात प्रदेशको वदोदरा पारुल युनिभर्सिटीका बजार…

सगरमाथा माध्यमिक विद्यालयको ९औं विज्ञान मेला सम्पन्न

वीरगंज - मुर्ली टोलस्थित सगरमाथा माध्यमिक विद्यालयले सोमबार ९औं विज्ञान तथा प्रविधि प्रदर्शनी (विज्ञान मेला) आयोजना गरेको छ। कार्यक्रममा कक्षा ४ देखि १० सम्मका ११० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। विद्यार्थीहरूले आफ्नै खर्चमा…

न्यू फ्रेन्डस् क्लब द्वारा बाल विवाह तथा लैगिङ्क समानता सम्बन्धी सचेतना

कलैया, बारा। बाल विवाह अन्त्य गर्ने र विवाहित वा सहवास (union)मा बसिरहेका बालिकाहरु लाई सहयोग गर्ने महत्वपूर्ण लक्ष्य बोकेका गर्ल्‌स नट ब्राइड्स का सदस्य संस्था लगायत अन्य त्यस्तै नागरिक समाजलाई मद्धत गर्नका लागि यो टुलकिट निर्माण गरिएको…

बारा जिल्लाको कलैयामा ACTIVE अब्रोड एजुकेसन कन्सल्टेन्सी उद्घाटन

कलैया, बारा। बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको मुख्य भरत चौक पुरानो (बाणिज्य बैक) गुप्ता भवनको भवनमा एक्टिभ एब्रोड एजुकेसन कन्सन्टेन्सी प्रा. लि. स्थापना गरिएको हो। मधेस प्रदेश पुर्व मन्त्री तथा मधेस प्रदेश सभा सदस्य तथा…

पत्रकार  शैलेश गुप्ता सहित मदेश प्रदेशका ५ जना पत्रकार  भारतमा सामानित

बैशाली विहार शैलेश गुप्ता  २३ पौष विरगन्ज पत्रकारले समाजमा घटेका घटनाको सत्यतथ्य जनता सामु ल्याउनुपर्छ तब मात्र आफ्नो विश्वसनीयता कायम रहन्छ ।  विश्वसनीयता पत्रकारिताको मूल धर्म नै  हो ।  रेडियो पोखरियो…

क्यान महासंघको सदस्यता वितरण र वेबपोर्टल शुभारम्भ

मोरङ्ग / क्यान महासंघ मोरङले आज विराटनगरस्थित ओएसिस क्याफेमा सदस्यता प्रमाणपत्र वितरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विशेष अतिथिका रूपमा बालबालिका आयाम गौतम र निहारिका यादव सहभागी भएका थिए। कार्यक्रमको उद्घाटन सानी…

सप्तरीमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी पूर्व अभ्यास कार्यक्रम सम्पन्न

उमेश कुमार १६ असोज सप्तरी  सडक दुर्घटनाबाट हुने क्षति न्युनिकरण तथा सडक दुर्घटनामा प्रहरी कार्य दर्शाउने उद्देश्यका साथ जिल्ला विपद् व्यवस्थापन समितिद्वारा सशस्त्र प्रहरीको संयोजनमा सप्तरी जिल्ला कुनौली सडक खण्ड अन्तर्गत बिष्णुपुर…

अरुको ब्यवहार परिवर्तन गर्न तालिम दिन हिडेका आयोजकको नै ब्यवहार परिर्वतन नभएको सहभागीहरुको आरोप

शैलेश गुप्ता १४ असोज पोखरिया   पर्सा को बिरगंगजको भिस्वा होटलमा असोज १० र ११ गते भएको तालिममा अनियमितता भएको सहभागीहरु नाम नबताउने शर्तमा बताएका छन । अरुको ब्यवहार परिवर्तन गर्नका लागी तालिम दिन हिडेका आयोजकको नै ब्यवहार परिर्वतन…

जिल्ला उचाँगल रामदेव कलवार मा० बि० का विधार्थीहरु अत्यधिक गर्मीले अचान्क बेहोस

शैलेश गुप्ता ०७ असोज पोखरिया पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको जिल्ला उचाँगल रामदेव कलवार माध्यमिक विधालय पोखरियामा  अध्यनरत ८ जना बिधार्थीहरु अत्यधीक गर्मीका कारण कक्षा कोठा मै  अचान्क  बेहोस भएका छन…

क्याम्बृज एकेडेमी बाराका विद्यार्थी लाई पालिकाले गर्यो सम्मानित

कलैया, बारा। क्याम्बृज एकेडेमी बाराका विद्यार्थी लाई प्रशौनी गाउँपालिकाले सम्मानित गरेको छ। कक्षा १देखि कक्षा १२ सम्मका पहिलो, दोश्रो र तेस्रो स्थान हासिल गरेका क्षात्र तथा क्षात्राहरु लाई सम्मानित गरेका छन्। मधेश प्रदेश मै

अब कलैयामै मेडिटेक पोलिटेक कलेज प्रा.लि. द्वारा बिबिए, बि.एससी., सि.एस.आई.टी. सञ्चालन

कलैया,बारा । बाराको कलैयामा नै अब राजश्री जनक युनिभर्सिटी बाट मन्याता प्राप्त मेडिटेक पोलिटेक कलेज प्रा.लि. द्वारा बिबिए, बि.एससी., सि.एस.आई.टी.को सञ्चालन गर्न कलेज उदघाटन भएको छ। कार्यक्रमका प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका पूर्व…

शिक्षामा सुधार ल्याउन CSE परियोजना-अन्तरगत कार्यक्रमको आयोजना

बीरगंज, पर्सा। कारखाना समुहको नेतृत्वमा, CSE परियोजनाको प्राथमिक उद्देश्य नेपालको शिक्षा क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र समावेशीता सुधार गर्न नागरिक समाजको संलग्नतालाई बलियो बनाउनु हो। कारखाना समुहले मधेश प्रदेशमा दलित समाज सेवा संगठन…

पोखरिया ६ मा उप प्रमुख रूबी ठाकुर दवारा मकतब इस्लामिया दारुल बनातको समुद्घघाटन ।

शैलेश गुप्ता २० श्रावण पोखरिया पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ६ श्रीसिया मा आज एक कार्यक्रमको बिच मकतब इस्लामिया दारुल बनात विधालय को समुद्घघाटन सम्पन्न भयको छ। स्थानीय इसहाक मियाको अध्यक्षतामा भयको…

शिक्षामा सुधार र पढाइ अगाडि बढाउन बिधालयमा सामाग्री सहयोग

कलैया, बारा। बाराको कलैया उपमहानगपालीका ३ श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा बैधनाथपुरका विद्यार्थीको पढाइमा सहयोग पुर्‍याउन सामाग्री वितरण भएकोछ। गंगापुरको समाजसेवी शिक्षा तर्फ सहयोग गर्ने उपेन्द्र साह कानु पढाइमा सहयोग पुर्‍याउने…

ग्रेट माउन्टेन एजुकेसन कन्सल्टेन्सी द्वारा कैरियर काउन्सिलिंग कार्यक्रम बाराको कलैयामा

कलैया, बारा। ग्रेट माउन्टेन एजुकेसन कन्सल्टेन्सी कलैया कैरियर काउन्सिलिंग कार्यक्रम बाराको कलैयामा गरिएको हो। आजको युग प्राविधिक युग हो, र कीप्राविधिक शिक्षाको बारेमा कक्षा १० र १२ को विद्यार्थीहरु लाई ग्रेट माउन्टेन एजुकेसन कन्सल्टेन्सी…

प्रधानाध्यापकको लापरवाहीका कारण बालबालिकाहरु दीवा खाजा खानबाट बञ्चित

शैलेश गुप्ता २ जेष्ठ पोखरिया  पर्सा को पोखरीया नगरपालीकाको वडा नं. २ लमरियामा रहेको विद्यालयमा प्रधानाध्यापकको लापरवाहीका कारण बालबालिकाहरु दीवा खाजा खानबाट बञ्चित भएका छन् । श्री नेपाल राष्ट्रीय रामचन्द्र राउत सलोतरी…

अहमदिया संघ नेपाल द्वारा पंखा तथा शैक्षिक समाग्री सहयोग

शैलेश गुप्ता १९ बैसाख बीरगंज   पर्सा को बिन्दवासिनी गाउँपालिका वडा न ३ टोल इटियाही स्थित श्री नेपाल स्काउट नि.मा.बि .मा आज अहमदिया संघ नेपालले एक कर्यक्रम का बिच १० थान पंखा तथा शैक्षिक सामग्री वितरण गरिएको छ | …

शिक्षाको स्तरवृद्धि सम्बन्धमा सरोकारवाला सित एकदिने अन्तरक्रिया पोखरियामा सम्पन।

शैलेश गुप्ता २३ चैत्र पोखरिया  पर्सा  पर्सा को पोखरिया नगरपालिकामा आज आर्थिक बर्ष  २०८१  मा शिक्षाको स्तर वृद्धि सम्बन्धमा आज नगरपालिका मां सरोकार वालाहरु सित एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन भयको छ । अन्तरक्रियामा…

केन्द्र प्रमुख झा र शिक्षक तिवारीको लापरवाहीले ४ जना बिधार्थीको जिवन धरापमा

शैलेश गुप्ता १६ चैत्र बीरगंज  पर्सा केन्द्र प्रमुख झा र शिक्षक तिवारीको लापरवाहीले ४ जना बिधार्थीको जिवन धरापमा परेको छ । चैत १५ गते देखी संचालन भईरहेको माध्यमिक विद्यालय स्तरिय परीक्षा-२०८० (S. E. E.-2080) पर्सा…

शशिधर कृष्णा आधारभूत विधालयमा शिक्षक अभिभावक संघ गठन अध्यक्षमा कुर्मी

शैलेश गुप्ता १६ चैत्र पोखरिया  पर्सा को पोखरिया नगरपालिका वडा नम्बर १ मा रहेको श्री शशिधर कृष्णा आधारभूत विधालय बनकटवामा आज अभिभावक भेला सम्पन भयको छ। अभिभावक भेला बाट शिक्षक अभिभावक संघ गठन अध्यक्ष मा पन्नालाल पटेल…

आरिया एजुकेशन विरगंजले होली मिलन सहित उतिर्ण विधार्थीलाई सम्मान गरेकोछ।

शैलेश गुप्ता ११ चैत्र बीरगंज  पर्सा  आरिया एजुकेशन विरगंजले होली मिलन सहित उतिर्ण विधार्थीलाई सम्मान गरेकोछ। शिक्षक सेवा आयोग पास गरेका आफ्ना विधार्थीहरुलाई सम्मान  सहित  होली मिलन समारोह  एक कार्यक्रमका बीच सम्पन…

पोखरियामा पहिलो पलट उपप्रमुख रूबी ठाकुर द्वारा सिलाई मेशिन वितरण ।

शैलेश गुप्ता ४ चैत्र पोखरिया  पर्सा को पोखरिया नगरपालिकामा आज रुरल स्किल डेभलपमेन्ट  सेन्टर प्रा.लि. को आयोजना र पोखरिया नगरपालिकाको आर्थिक  सहयोगमा नगरपालिका को  वडा नम्बर ९ सेमरबारीमा चौकमा रहेको  सार्वजनिक धर्मशालामा संचालन भयको १…

पोखरीयाका २५ वटा सामुदायिक विद्यालयका कर्मचारीहरुलाई उप मेयर रूबी ठाकुर द्वारा सम्मान

शैलेश गुप्ता ३० फाल्गुन पोखरिया  पर्सा पोखरीया नगरपालिकाको आयोजनामा नगर स्तरिय योजना अन्तर्गत रहेका २५ वटा सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुलाई  पोखरिया को उप मेयर रूबी कुमारी ठाकुर द्वारा सम्मान कार्यक्रम आज…

रकम हिनामिना गर्ने आरोपमा सिद्धार्थ प्राविका प्रधानाध्यापक साह पक्राउ ।

शैलेश गुप्ता २१ फाल्गुन बीरगंज  पर्सा रकम हिनामिना गर्ने सिद्धार्थ प्राविका प्रधानाध्यापक पक्राउ परेका छन् । बहुदरमाई नगरपालिका – ५ बलीरामपुरका सिद्धार्थ प्राविका प्रधानाध्यापक एवं सहकारीका पूर्व सदस्य समेत रहेका…

ब्राइट लैन्डको २२औ उत्सवको अवसरमा विद्यार्थी लाई सम्मान

कलैया, बारा। ब्राइट लैन्ड इङलिस बोर्डिङको २२औ उत्सवको अवसरमा विद्यार्थीहरु लाई सम्मानित गरिएको हो। वार्षिकोत्सबको अवसरमा विद्यार्थीहरुको विभिन्न रचनात्मक तथा क्रियात्मक कला लाई दृष्टिपात गर्दै सम्मान गरिएको स्कुलका खेल प्रशिक्षक कृष्ण…

पोखरिया न पा का १८ जना छात्र छात्रालाई उप मेयर द्वारा छत्रबृती वितरण ।

शैलेश गुप्ता १३ फाल्गुन बीरगंज  पर्सा को पोखरिया नगरपालिकामा आज एक कार्यक्रमका बीच उप मेयर छात्र बृति वितरण कार्यक्रम अन्तरगत १८ जना छात्र छात्राहरुलाई उप मेयर रूबी ठाकुरले छात्रबृतिको रकम चेक द्वारा वितरण गरेकी छीन ।…

पोखरियामा डल कुशन बनाउने तथा सिकाउने तालीम सम्पन ।

शैलेश गुप्ता ०९ बीरगंज  पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ४ मा डल कुशन बनाउने तथा सिकाउने १५ दिने तालीम आज एक कार्यक्रमको बिच सम्पन भयको छ। पोखरिया नगरपालिकाको आर्थिक सहयोग र बौद्धमाई स्किल डेवलपमेंट तालीम…