
Browsing Category
गृहपृष्ठ
मंत्री चौधरी द्वारा कृष्णनगरका मदरसा हरूको अवलोकन, मदरसामा सहयोग गर्ने प्रतिबद्धता
कृष्णनगर।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका भित्र रहेको जैद बिन सावित, आयशा गर्ल्स कालेज झण्डानगर, जामिया सिराजुल उलुम…
सबै समुदाय लाई उर्स कार्यक्रममा सहभागी हुन सदस्य मिर्जाको आग्रह
कृष्णनगर।
मुस्लिम आयोगका सदस्य माननीय मिर्जा अरशद बेगले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगरमा रहेको…
रावणरुपी व्यवहार भएको संघ तथा प्रदेश सरकारका कारण निहारिकाको न्याय अन्यायमा : यादव
काठमाडौं ।
हाम्रो देश नेपालको राष्ट्रिय गीतमा लेखिएका कुरा गीत मै सिमित रहेको तथा बिधिको शासन र कानुनी राज्य दस्तावेज मै सिमित…
राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा नागरिकता विधेयक फिर्ता लोसपाको गम्भीर ध्यानाकर्षण
काठमांडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा नागरिकता विधेयक फिर्ता भएकोमा लोसपाको गम्भीर ध्यानाकर्षण भएको एक विज्ञप्ति जारी…
वीरगंजको मुर्लीमा निःशूल्क आँखा शिविर,१५२ जनाको आँखा परीक्षण
वीरगंज, पर्सा ।
नेपाल हाम्रो एउटा अत्यन्त गरिब तथा अशिक्षित मुलुकहो जहाँ सर्वसाधारणले गरिबी तथा शिक्षाको अभावमा आफ्नो ज्यानमो…
प्रदेश शभा सदस्यमा मिर्जा राशिद बेगको चर्चा
कृष्णनगर।
सरकारले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकेसँगै नेताहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा…
चन्द्रौटामा तिज महोत्सव भाद्र २ देखि १४ गते सम्म हुने
अजय मिश्र, चन्द्रौटा।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको मुटु भनेर चिनिने चन्द्रौटामा हिन्दू नारी हरूको महान पर्व हरि तालिका…
हिन्दु राष्ट्रका लागि जनजागरण एवं संकल्प सभा बाराको देवतालमा
कलैया, बारा।
हिन्दु राष्ट्रका लागि जनजागरण बाराको देवतालमा गरिएको हो। हिन्दु परिषद नेपाल बारा जिल्ला अध्यक्ष गोपाल दासको…
चाइनाले उइगर मुस्लिम लाई कष्ट दिरहेको:- प्रवक्ता पठान
विजयनगर।
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ दत्तपुरमा रहेको मदरसा अहले सुन्नत गौसीयाको प्राङ्गणमा राष्ट्रीय मुस्लिम…
कपिलवस्तुमा छाडा चौपायाको समस्या समाधान गर्न भयो विभिन्न निर्णय
कपिलवस्तु।
कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा पालिका प्रमुख हरूको बसेको…
ताजिया (दाहा) मेला सिम्रौनगढमा सम्पन्न
कलैया, बारा।
मोहरमका अवसरमा इस्लाम धर्मावलम्बीले आयोजना गर्ने ताजिया (दाहा) मेला तराई मधेसका जिल्लाहरुमा धुमधामका साथ मनाएका छन्।…
लोसपाले निर्वाचन परियोजनका लागि गरे निर्वाचन आयोगमा दर्ता
काठमाडौं ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा…
लोसपा नेपाल र राष्ट्रिय एकता पार्टी नेपाल बीच एकीकरण
काठमांडौ।
नेपालका नागरिकहरुलाई राज्यले विभेद गरि अधारभुत अधिकारहरु लाई कुन्ठित गरि राखेको कुरा लाई जसरी भए पनि सुरक्षित गर्ने…
शौर्य सिमेन्ट उद्योगको संचालककै निर्देशनमा सञ्चारकर्मीहरु माथि निर्घात कुटपिट
सिरहा ।
सिरहाको मिर्चैया नगरपालिकामा सञ्चालित रहेको शौर्य सिमेन्ट उद्योगको संचालककै निर्देशनमा सञ्चारकर्मीहरु माथि प्रहरीहरु…
जनकपुरधाममा नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल
एसपी रिपोर्टर
जनकपुरधाम, बदलिदो परिवेशमा नेपाल भारतको सम्बन्धका विषयमा जनकपुरधाममा गहन छलफल गरिएको छ । नेपाल भारत खुल्ला सिमा…
कपिलवस्तुको विकासका लागि सांसद र मेयरले गरे प्रधानमन्त्री देउवा संग भेटघाट
कपिलवस्तु, ।
नेपाली काँग्रेसका युवा सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्री शेर बहादुर देउवासगँ भेटघाट गर्नु भएको छ ।…
परिवारको मायाले संसारको माया पाउन सकिन्छ : बोगटी
कलैया, बारा।
वास्तवमा घर परिवार समाज र गाउँ भनेको एउटा छुट्टै संजाल हो जुन हाम्रो जीवनमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ। तपाइको…
माइती नेपालको आयोजनामा सामाजिक सूचना व्यवस्थापन प्रणाली उद्घाटन
बुटवल।
रूपन्देहीको तिल्लोतमा नगरपालिकामा सामाजिक सूचना व्यवस्थापन प्रणाली कार्यक्रम विहिवार उद्घाटन भएको छ । मणिग्रामस्थित होटल…
निमित्त प्रशासकीय प्रमुख हरिओम प्रशाद जैसवालको काम काज फिर्ता
कलैया, बारा।
सिम्रौनगढ नगरपालिकाले निमित्त प्रशासकीय प्रमुख हरिओम प्रशाद जैसवालको काज फिर्ता गरेका छन। सिम्रौनगढ नपामा नगर प्रमुख…
मतदाता नामावलीमा नाम दर्ता गर्न समयावधि बढाउन दलित समाजको मांग
कलैया, बारा।
मतदाता नामावलीमा नाम दर्ता गर्न समयावधि बढाउन राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय सचिव सिकेन्द्र पासवानको…
अज्ञात व्यक्ति द्वारा हिन्दुहरुको आस्था माथी कुठाराघात, हिन्दुवादी आक्रोशमा
कलैया, बारा।
अज्ञात व्यक्ति द्वारा हिन्दुहरुको आस्था माथी कुठाराघात गरिएको हो। बारा जिल्लाको दक्षिणी भेगमा भारतीय सिमा संग…
माहागढिमाई नगरपालिका मेयर उपन यादव द्वारा नगर उप-प्रमुख कानु माथी दुर्ववहार
कलैया, बारा।
महा गढिमाई नगरपालिका मेयर उपन यादव द्वारा नगर उप-प्रमुख कानु माथी दुर्ववहार भएको खुलासा भएको छ। नगर प्रमुख उपन यादव…
एक घर एक बिरुवा भन्ने नाराका साथ सिंहले बिरुवा वितरण गर्दै
बीरगंज, पर्सा, दिपु वर्णवाल।
एक घर एक बिरुवा भन्ने नाराका साथ सिंहले बिरुवा वितरण गरि रहेका छन् । पर्यावरण लाई सन्तुलन कायम गर्ने…
पत्रकार सुरक्षा कानून लागू करने के लिए एकजुट होने की जरूरत : रामनाथ विद्रोही
नई दिल्ली। इंडियन जर्नालिस्ट्स एसोसिएशन (आईजेए) की पहली ऑनलाइन मीटिंग रविवार को आयोजित की गई है। जिसमें राष्ट्रीय और प्रदेश स्तर…
मेयर जनताको स्वास्थ्यसंग खेलवाड गर्दै : यादव
कलैया, बारा।
बाराको पचरौता नगरपालिकाका मेयर जलान्धर सिंह जैसवारले जनताको स्वास्थ्यसंग खेलवाड गरेकाे कलैयामा शनिवार पत्रकार समेलन…
रेल यात्रा गर्ने नेपालीहरुको लागि रेलयात्री सहजीकरण समिति गठन
विराटनगर । नेपालबाट जोगवनी हुँदै भारतको विभिन्न ठाउँहरुमा रेलको माध्यमबाट यात्रा गर्ने यात्रुहरुको सहजीकरणको निम्ति राजेश शर्माको…
नागरिकता विधेयक बहुमतले पारित हुने भएको खुशीमा लोसपा नेपाल द्वारा दिप प्रज्वलन
कलैया, बारा।
नागरिकता विधेयक बहुमतले पारित हुने भएको खुशीमा लोसपा नेपाल द्वारा द्विप प्रज्वलन गरेका छन्। आज साझमा बारा जिल्लाको…
आला हजरत नेशनल लाइब्रेरीको स्थापना सराहनीय रहेको इत्तेहाद नेपालका अध्यक्ष किफायतुल्लाह खां
नवलपरासी।
दरगाह ए आला हजरतले नेपालमा आला हजरत नेसनल लाइब्रेरीको स्थापना गरेको छ । सुन्नी सूफी हन्फी बिचारधाराको केन्द्र मानिने…
पत्रकार टेमानीले बुबाको स्मृतिमा देवकीलाल धर्मशालामा गरे वृक्षारोपन
सिकेन्द्र पासवान, कलैया, बारा।
पत्रकार रतनलाल टेमानीले आफनो बुबा रामदयाल टेमानी र गुरुहरुको स्मृतिमा कलैया स्थित देवकीलाल…
सार्वजनिक शिक्षा सुदृढीकरणका लागि नितिगत वकालत र पैरवीमा नागरिकको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
प्रभु यादव , बारा । बाराको कलैयामा सार्वजनिक शिक्षा सुदृढीकरणका लागि नितिगत वकालत र पैरवीमा नागरिकको क्षमता अभिवृद्धि कार्यक्रम…
