विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

विचार विश्लेषण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय र स्थायी कमिटीलाई खुल्ला पत्र

रामचन्द्र साह तेली, केन्द्रिय सदस्य एवं पर्सा ईन्चार्ज (नेकपा) आदरणीय कमरेडगण, लाल सलाम म रामचन्द्र साह २०२८ साल देखि अनेरास्ववियूको विद्यार्थी राजनितिमा सक्रिय सहभागी हुदै को–अर्डिनेशन कमिटीको पालामा ऐतिहासिक बनि आन्दोलन संचालन…

पर्सामा – ठेक्काको एक वर्षपछि वर्षायाममा बाटोमा माटो, पोखरिया–लङ्गडी– भिस्वा जोड्ने सडक पूर्ण…

पर्सा - आर्थिक वर्ष २०७६÷७७ को शुरुमा नै सम्झौता ठेक्का सकार गरेका कम्पनीले समयमै काम शुरु गर्न नसक्दा पोखरिया–लङ्गडी– भिस्वा जोड्ने सडक पूर्ण रुपमा ठप्प भएको छ । प्रदेश सरकारको अनुदानमा निर्माण भइरहेको सडक १३ करोडमा निर्माण गर्ने…

पर्साको सखुवाप्रसौनी गाउँपालिकाको गाउँ सभा उद्घाटनमै सिमित

पर्साको सखुवाप्रसौनी गाउँपालिकाको गाउँ सभा उद्घाटनमै सिमित भएको छ । देशभरिका स्थानीय तहले असार १० गते भित्रमा आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि गाउँ सभाले नीति तथा कार्यक्रम र बजेट पारित गरिसक्नु पर्ने थियो । तर गाउँपालिका अध्यक्ष…

दलित भित्रको अवसरवादी हजरा, एउटै परिवार भित्र फरक–फरक पार्टी

बीरगंज, पर्सा। संघियताको मूलभूत उदेश्य शक्ति विकेन्द्रीकरण नै हो । केन्द्रीकृत शक्तिलाई विकेन्द्रित गर्ने र राज्यको स्रोत साधनमा आम सर्वसाधारणको सहज पहुँचमा संघियताले टेवा पुर्‍याउँछ । विभिन्न राजनितिक परिवर्तन पछि हाम्रो मुलुकमा संघिय…

एमसीसी राष्ट्रको पक्षमा नरहेको : यादव

बीरगंज, पर्सा। एमसीसी विवाद अहिले नेपालमा चौतर्फी चर्चाको विषय बनेको छ । एमसीसीले गर्दा अहिलेको नेपाली समाज एवम राजनीतिक दलबीच विभिन्न टीका टिप्पणी सुरु भएको छ । एक पक्षले एमसीसी पारित गर्नु पर्नेमा जोड दिएको छ भने अर्कोले कुनै हालतमा…

कोरोनाले उपजायो प्रश्न : राष्ट्रियता कि मानवता ?

लेखक : आकाश गजुरेल, काठमांडौ । कोरोनाले खडा गरेको राष्ट्रिय विपदको बेलामा विभिन्न राजनीतिक दलहरूले गर्दै आएको आलोचना लाई तपाईँले कसरी लिनुभएको छ ? एक पार्टीको व्यक्ति भएर अर्को पार्टीको आलोचना गर्नु स्वाभाविक हो, तर मेरो त्यो मनसाय…

६२ दिन मौन बसेर तीन घन्टाभित्र नयाँ प्रस्ताव नेपाल सरकार : यो भ्रष्टाचार होइन भने के हो ?

काठमांडू १. चीनमा पहिलोपटक कोरोना देखिएको ३१ डिसेम्बर अर्थात् १५ पुसमा हो । २३ जनवरी अर्थात् ९ माघमा वुहान लकडाउन भएपछि विश्वको ध्यानाकृष्ट भयो । त्यसयताका ६७ दिनसम्म नेपाल सरकार किन मौन बस्यो ? २. कोरोनाले चीनबाट दक्षिण…

इलाका प्रहरीे कार्यालय मिर्चैयाले सेवाग्राहीका हकमा सेनिटाइजरको प्रयोग तथा साबुन पानीले हात धुने…

गणेश कुमार शर्मा सिरहा,चैत ८ गते । नोवेल कोराना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै इलाका प्रहरीे कार्यालय मिर्चैयाले सेवाग्राहीका हकमा सेनिटाइजरको प्रयोग तथा साबुन पानीले हात धुने व्यवस्था अनिवार्य गरेको छ । इलाका प्रहरी कार्यालय…

टीकापुर घटना अपराधिक नभई राजनीतिक हो महेश थारु राजनीतिक क्रान्ति, विद्रोह र आन्दोलनहरू भए, ती…

महेश थारु मुलुक यतिबेला न्याय र अन्यायको कठघरामा उभिएको छ । एकातिर वर्षौंदेखि उत्पीडन,उपेक्षा र अन्यायमा रहेका जनता राज्यबाट न्याय खोजिरहेका छन् । अर्कोतिर राज्य उत्पीडित जाति, वर्ग र समुदायको पहिचान, हकअधिकार, आत्मसम्मानको बदला अन्याय…

महिला उद्यमीहरुलाई उद्यम सम्बन्धि अन्तरक्रियात्मत तालिम दिने

उषा सरदार ,बिराटनगर मोरङ र सुन्सरीका तीन सय महिला उद्यमीहरुलाई पुस २८ गते बिराटनगरस्थित मोरङ व्यापार संघको सभाकक्षमा एक दिवासीय महिला उद्यम सम्बन्धि अन्तरक्रियात्मत तालिम दिने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र न्यू विजनेस एज प्रा.…

मदेश के राजनीति में नेतृत्व परिवर्तन की अव्यस्कता -सूर्यनाथ सिंह

बिराटनगर,AIJC सिमा से सटे बिराटनगर में बृहत मदेशी नागरिक समाज के द्वारा नेपाल के मदेशी राजनीतिक दलों के द्वारा मदेशी समुदाय को किये जा रहे गुमराह के प्रति जागरूक करने राजनीतिक दलों को सचेत करने के दिशा में नागरिक समाज के भूमिका व रणनिति…

भ्रमण वर्ष २०२० को शुभारम्भ सफलताको साथ सम्पन्न भएकोमा मन्त्रीद्वारा धन्यवाद ज्ञापन

उषा सरदार,बिराटनगर प्रदेश १ को राजधानी बिराटनगरमा भ्रमण वर्ष २०२० को शुभारम्भ भव्य,सभ्य, र उत्साहका साथ सफल भएकोमा उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले धन्यवाद दिनु भएको छ।मुलुक संघीयतामा गए पछिको पहिलो भ्रमण…

युएनडिपिद्वारा सातै प्रदेशमा एकैसाथ मानव विकास प्रतिवेदन २०१९ सार्वजनिक

उषा सरदार , बिराटनगर युएनडिपिले आज एकै दिन एकै समय सातै प्रदेशमा मानव विकास प्रतिवेदन २०१९ सार्वजनिक गरेको छ। मंगलबार बिराटनगरमा युएनडिपिको आयोजनामा ७१ औं मानवअधिकार दिवसको अवसरमा संयुक्त राष्ट्रसंघले तयार पारेको प्रतिवेदन सातै वटा…

नेपाल लाइफ ईन्स्योरेन्स उपशाखा सिरहाद्वारा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

गणेश कुमार शर्मा सिरहा,असोज ७ गते । नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेटको अभिकर्ता सम्मान कार्यक्रम सिरहामा सम्पन्न भएको छ ।नेपाल लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड उपशाखा सिरहाले कार्यक्रम आयोजना गरि अभिकर्ताहरुलाई सम्मान गरेको हो ।…

दोधारमा मधेशी जनता : संविधान दिवस कि कालो दिन

लेखक:- आर. डी. महतो ( सीए फाइनल बिद्यार्थी) आज मधेशी जनता दोधारमा रहेको छ। यसको प्रमुख कारण मधेशी नेताको अशमक्षता, अदूरदर्शि सोच तथा सत्ताको लोभीपना हो र कुशल नेतृत्व बिहीन मधेशी नेता। आफनो ज्यानको बाजी लगाई ६ महीना सम्म आफ्नो काम काज…

आज जे देखियो मुख्य मन्त्रीको कार्यालय अगाडी

बिराटनगर, झुण्डि रहेको कालो ब्यानर, कुटिइ रहेका निर्दोष व्यक्ति र धर्नामा बसेका महिलाहरु।केहि महिना मात्र अगाडि सम्म आफ्नो पसिनाको कमाईबाट आ-आफ्ना शिक्षकका पेशागत संगठनहरुका नेतृत्वहरुलाई गुलियो प्रदान गरिरहेका न घर का न घाटका भएका…

जब जीवन “लॉग क्या कहेंगे” मा अडियो जब तपाईको जीवनको मार्ग पूर्ण

जब जीवन "लॉग क्या कहेंगे" मा अडियो जब तपाईको जीवनको मार्ग पूर्ण रूपमा एक कथनमा निर्भर हुन्छ, "लग क्या कहेंगे"। यस भनाइले धेरै सपनाहरू चकनाचूर पार्‍यो, कुनै श .्का छैन। व्यक्तिहरू तपाईका कार्यहरू र तपाईंले गर्न लाग्नु भएको कार्यहरूको बारेमा…

न्याय सम्पादनमा भाषा मुख्य समस्या

विराटनगर । प्रदेश नं. १ को मोरंग जिल्लाका आठ वटा नगर पालिका मध्ये भारतीय सिमासंग जोडिएको सुनवर्सी नगरपालिकामा न्याय सम्पादनमा भाषाको मुख्य समस्या देखिएको उप प्रमुख मञ्जु कुमारी राईले वताए । वहांले भने ‘म पहाडे मुलको नेपाली भाषा–भाषी…

वातावरण संरक्षणमा परिवर्तनका लागि हातेमालोको अहम भुमिका

विराटनगर, जेठ २५ । विश्व वातावरण दिवस लाई मध्यनजर गरेर विराटनगर महानगरपालिका वडा नं ३ स्थित डिभिजन वन कार्यलयकाे पर्खालमा जनचेतनाका निम्ति वातावरण जाेगाउ भन्ने मुल अभिप्रायकाे भित्ते चित्र बनाईएको छ । उधाेग, पर्यटन, वन तथा वातावरण…

सोमबार बिहानैदेखि देशभरी विप्लवको बन्दले जनजीवन प्रभावित: शंकास्पद वस्तु फेला पर्ने क्रम जारी

राकेश कर्ण । विराटनगर, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) पार्टीले आब्हान गरेको नेपाल बन्दका कारण सोमबार विराटनगर सहित देशका धेरै ठाउँको जनजीवन प्रभावित भएको छ । विराटनगरबाट चल्ने लामा दुरीका सवारी साधनहरु संचालनमा आउन सकेको छैन…

बिहार मे एनडीए को 40 में 39 सीटे

राजेश कुमार शर्मा,ब्यूरो डेस्क लोकसभा चुनाव में बिहार में 40 में से 39 सीटें जीतकर एनडीए ने इतिहास रचा है इस जीत के नायक नरेंद्र मोदी है पर नीतीश कुमार का जादू भी वोटरों के सर चढ़कर बोला है . दूसरी तरफ राजद के नेतृत्व में महागठबंधन…

नेपाल में एक साथ रोकर पत्रकारों ने किया संचार विधेयक की आलोचना

मोरङ्ग, विराटनगर (नेपाल) भारत नेपाल सीमा से सटे प्रदेश संख्या एक की राजधानी विराटनगर में प्रेस यूनियन की मोरंग शाखा ने नेपाल सरकार द्वारा लाये गए संचार विधेयक का विरोध किया। रविवार को जिला पदाधिकारी कार्यालय के समक्ष रो कर अपना विरोध जताया…

हातमा कालो पट्टि बाँधेर कार्यक्षेत्रमा गए पत्रकार

उषा सरदार । विराटनगर, जेठ १ । नेपाल सरकार मन्त्री परिषदबाट पारित भई २०७६ बैशाख २६ गते संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका प्रावधानहरुप्रति विरोध जनाउँदै नेपाल पत्रकार महासंघ…

शैक्षिक परामर्शदाता संस्थाहरुको भीडमा प्रेसिडेन्सियल; सबैको विश्वास जित्दै

विराटनगर, जेठ १ । विभिन्न निजी शैक्षिक परामर्शदाता संस्थाहरुले ठगी गरी विद्यार्थीहरुलाई उच्च शिक्षाकाे लाेभ लालचमा विदेश पठाएकाे भनी हामी बेलाबखत विभिन्न सञ्चार माध्यममा सुन्दै र हेर्दै अाएका छौं । कुरा गर्ने हाे भने ठगी गर्ने ती शैक्षिक…

प्रेस स्वतन्त्रता हननका घटना लोकतन्त्रमा मान्य हुन्न : कोइराला

विराटनगर ,उषा सरदार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रेस स्वतन्त्रता हननका घटना लोकतन्त्रमा मान्य नहुने बताएकी छन् । विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीहरु संग बोल्दै उनले यस्तो बताएकी हुन् । प्रजातन्त्र…

प्रहरीसँग १ दिन कार्यक्रम सम्पन्न

उषा सरदार/ न्यूज़ वर्ल्ड बिराटनगर समुदाय प्रहरी साझेदारी कृयाकलाप अन्तर्गत ‘प्रहरीसँग १ दिन’ कार्यक्रममा सनसाईन माध्यमिक बिद्यालय विराटनगर १ मा कक्षा ९ र १० मा अध्यनरत ३५ जना छात्र छात्राहरू उपस्थित भई कार्यक्रम सम्पन्न भएको छ ।…

पत्रकारों के स्वतंत्रता हनन को नही किया जाएगा बर्दाश्त- शशांक

विराटनगर/न्युज वर्ल्ड पड़ोसी राष्ट्र नेपाल में पत्रकारों के लिए प्रस्तावित कानून का इंटरनेशनल प्रेस क्लब पुरजोर विरोध करता है। यह कानून पत्रकारों की स्वतंत्रता पर कुठाराघात है। इंटरनेशनल प्रेस क्लब के संस्थापक महासचिव शशांक राज ने कहा कि…

विप्लवलाई मुलधारको राजनीतिमा ल्याउने प्रयास जारी छ- गृहमन्त्री

वैशाख १२, बिराटनगर । गृहमंत्री रामवहादुर थापाले विपलव समुहलाई राजनितिक मुलधारमा ल्याउने प्रयास भइरहेको वताउनु भएको छ । प्रदेश न १ को सुरक्षा गोष्टिमा सहभागी हुन विराटनगर आउनु भएका मंत्री थापाले आज विहान विराटनगरमा संचारकर्मीसंग कुरागर्दै…