विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

१. कोशी

कस्टम यार्ड पुनः निर्माणको लागि आदेश दिन जिल्ला प्रमुखलाई ज्ञापनपत्र

उषा सरदार, बिराटनगर असोज २, बिराटनगर महानगरपालिका १८ बुधनगरमा बनेको रेल्वे कस्टम यार्ड गुणस्तरहिन भएको भन्दै पुनः निर्माणका लागि उक्त कम्पनीलाई निर्देशन दिनुपर्ने माग सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। बथनाहा कटहरी…

सेना जनताप्रति बढी उत्तरदायी हुने

उषा सरदार ,बिराटनगर ,१असोज नेपाली सेना जनताप्रति अझ बढी उत्तरदायी हुने बताएको छ । नेपाली सेनाले विराटनगरमा बुधबार नेपाली सेना–पत्रकार, नागरिक समाज र प्रवुद्ध व्यक्तित्वहरूसंगको अन्तक्र्रियात्मक कार्यक्रमको आयोजना गरेको छ । सेना र आम…

३ दाजुभाइको संयुक्त लगानीमा ट्र्मा सेन्टर सञ्चालनमा

उषा सरदार, बिराटनगर १असोज बिराटनगर ९ स्थित घोघापुल चोकमा आज बिश्वकर्मा पूजाको अवसर पारेर ३ दाजुभाइको संयुक्त लगानीमा जनरल हस्पिटल एण्ड ट्र्मा केयर सेन्टर सञ्चालनमा आएको छ। ५ बेडको एन आइसियू र ५ बेडको आईसियू सहित १५ बेड्को अस्पताल…

डेङ्गीको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरले ल्यायो विद्यालय केन्द्रित कार्यक्रम

विराटनगर , कौशल निरौला२८ भदौ डेङ्गीको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । पछिल्लो समय विद्यार्थीहरुमा डेङ्गीको सक्रमण भेटिए संगै महानगरले यसखाले कार्यक्रम अगाडी ल्याएको हो । शनिवार वाट…

देव महिला समुदाय के द्वारा जितिया महत्सव शनिवार को

जोगबनी, संवाददाता | देव महिला समुदाय के द्वारा जितिया महत्सव का आयोजन जोगबनी सीमा से सटे कोशी प्रोजेक्ट के समीप किया गया जिसकी जानकारी सामाजिक कार्यकर्ता संजय कुमार देव ने दिया है। जिसमें पुत्र की लम्बी आयु की कामना की ।…

दशै तिहार अगावै सडक संग सम्वन्धित सवैखाले ब्यवधान हटाउन मेयर पराजुलीको निर्देशन

विराटनगर  विराटनगर महानगरका मेयर भीम पराजुलीले दशै,तिहार अगावै नगरक्षेत्रका सडक संग सम्वन्धित सवैखाले ब्यवधान हटाउन कर्मचारीलाई निर्देशन दिएका छन् । सोमवार र मंगलवार भएका अनुगमनका क्रममा मेयर पराजुलीले दशै,तिहार अगावै बजार क्षेत्रको सडक…

आफ्नै शरिरमा आगो लगाएर मजदुरले गरे आत्महत्या

झापा,संवाददाता झापाको अर्जुनधारा ६ मा रहेको फर्निचर उद्योगमा कार्यारत एकजना मजदुरले आफ्नै शरिरमा तारपिनको तेल र स्प्रिट खन्याई आगो लगाएर आत्महत्या गरेका छन् । भारतको पश्चिम बंगालस्थित पानीट्यांकी बस्ने बर्ष २३ का बिश्वनाथ बरमनले आफु…

नेपाली कांग्रेस विराटनगर नगरले मनायो विपिको जन्मजयन्ती

कौशल निरौला,विराटनगर नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस महानगर कार्यसमितिले आज विविध कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर स्थित कोशी अञ्चल अस्पतालको सरसफाई गर्नका…

ट्रक र एम्बुलेन्स ठोक्कीदा १ को मृत्यु ६ घाईते

बिराटनगर, उषा सरदार । मोरङको सुन्दर हरैचा नगरपालिका-७ को पूर्व पश्चिम राजमार्गमा आज राती ट्रक र एम्बुलेन्स एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । राती ०१ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च…

बाहिरबाट पदाधिकारी ल्याउन नपाउने

उषा सरदार भाद्र ४ बिराटनगर पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक एवं कर्मचारी संघले बाहिरबाट उपकुलपति र रजिस्ट्रार पदमा चलखेलमा बहाल गर्दा गुणस्तरीय शिक्षा प्रदान गर्ने बाटो बिचलन हुँदै गएको आरोप लगाएका छन। हामीले हाम्रो…

श्री राधाकृष्ण रथयात्रामा ८० हजारको फूल बर्षाइने

उषा सरदार ,भाद्र -३ श्री कृष्ण जन्माष्ठ्मिको भोलिपल्ट भाद्र ७ गते निकालिने ऐतिहासिक रथ यात्रामा ८० हजार रुपैया बराबरको १ क्युन्ट्ल फूल हेलिकप्टरबाट बर्षाइने भएको छ।बिराटनगरबाट निकालिने एशियाकै ठूलो दोस्रो रथयात्रा बि.स.१९८८ साल…

श्री राधाकृष्ण रथयात्रामा ८० हजारको फूल बर्षाइने

उषा सरदार ,भाद्र -३ बिराटनगर , श्री कृष्ण जन्माष्ठमीको भोलिपल्ट भाद्र ७ गते निकालिने ऐतिहासिक रथ यात्रामा ८० हजार रुपैया बराबरको १ क्युन्ट्ल फूल हेलिकप्टर बर्षाइने भएको छ।बिराटनगरबाट निकालिने एशियाकै ठूलो दोस्रो रथयात्रा बि.स.१९८८…

पत्रकारलाई मानव अधिकारको तालिम

उषा सरदार साउन ३१,बिराटनगर मानिसको मौलिक अधिकार संरक्षण र सम्बर्द्धनमा पत्रकारको उल्लेख्य भुमिका रहने छ। बिराटनगरमा शुक्रबार सम्पन्न मानव अधिकार र पत्रकारिता बिषयक तालिममा पत्रकारले लालच र धम्किमा नफसी तीन नेत्र र तीन श्रवणको सिद्धांतमा…

लोकसेवा आयोगको बिज्ञापन खारिज गर्न माग गर्दै आरक्षण बचाउ अभियानद्वारा मुख्यमन्त्री कार्यालय अगाडि…

उषा सरदार साउन ३० , बिराटनगर लोकसेवा आयोगले प्रकाशित गरेको बिज्ञापनमा आरक्षण कोटा कटौती गरेको भन्दै बिज्ञापन खारिज गर्न माग गर्दै आरक्षण बचाउ अभियानले प्रदेश नं. १ को मुख्यमन्त्री कार्यालय घेराउ गरेको हो।नेपाल आदिवासी जनजाति ,मधेसी…

अस्थायी र करार शिक्षकहरुको माग पूरा भएन धर्ना अझै जारि

उषा सरदार साउन २९ बिराटनगर प्रदेश नं.१ का अस्थायी /करार शिक्षकहरु पुनर्बहालीको माग गर्दै स्थगित गरिएको धर्ना पुनः साउन २६ गते देखि सुरु गरिए छ। अस्थायी शिक्षकहरुले पुनर्बहालीको माग गर्दै साउन १७ गते मुख्यमन्त्री शेरधन लाई ज्ञापनपत्र…

सामाजिक बिकृतिको बिरुद्ध स्पीक अप कार्यक्रम गरिने

उषा सरदार, बिराटनगर महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस बिराटनगरका बिबिए छैठौ सेमेस्टरका विद्यार्थीहरुले समाजिक बिकृती विरुद्ध स्पीक अप कार्यक्रमको आयोजना गर्ने भएको छ। आउदो साउन 31 गते बिरेन्द्र सभगृहमा दोस्रो पटक यस्तो कार्यक्रम…

आज जे देखियो मुख्य मन्त्रीको कार्यालय अगाडी

बिराटनगर, झुण्डि रहेको कालो ब्यानर, कुटिइ रहेका निर्दोष व्यक्ति र धर्नामा बसेका महिलाहरु।केहि महिना मात्र अगाडि सम्म आफ्नो पसिनाको कमाईबाट आ-आफ्ना शिक्षकका पेशागत संगठनहरुका नेतृत्वहरुलाई गुलियो प्रदान गरिरहेका न घर का न घाटका भएका…

ईलाका प्रहरी कार्यालय रानीको नव निर्माण हुने भवनको शिलान्याश

उषा सरदार,बिराटनगर ईलाका प्रहरी कार्यालय रानीको हाता भित्र निर्माण हुन लागेको प्रहरी कार्यालय भवन तथा आवास गृहको शिलान्याश भएको छ । उक्त भवनको आज बिहान एक बिशेष समारोहका विच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर…

मोटरसाईकल दुर्घटना १ को मृत्यु २ घाईते

झापा, झापाको हल्दीवारी गाउँपालिका-२ मा शनिवार राती भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । राती साँढे ७ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे ७ प ४१३७ नम्बरको मोटरसाईकलले पैदलयात्री…

कन्टेनरको ठक्करबाट साईकल यात्रीको मृत्यु

मोरङ,श्रावण-२४ गते । मोरङ विराटनगर महानगरपालिका-५ बरगाछी स्थित कोशी राजमार्गमा कन्टेनरको ठक्करबाट विराटनगर १ बस्ने ३५ बर्षीया स्वेता सहनीको मृत्यु भएको छ । हिजो राती १० बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको NL01L5135 नम्बरको भारतिय…

पुर्वान्चल विश्वविद्यालयको परिक्षाको नतिजा त्रुटीपुर्ण

उषा सरदार , विराटनगर । पुर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको जीपी कोईराला कलेज अफ एग्रिकल्चर एण्ड रिसर्च सेन्टरले विद्यार्थीहरुको दोस्रो सेमिस्टरको पु.वि को परीक्षा नतिजा त्रुटिपूर्ण भएको भन्दै विद्यार्थीहरु आपत्ति…

पुर्वान्चल विश्वविद्यालयको परिक्षाको नतिजा त्रुटीपुर्ण

उषा सरदार , विराटनगर । पुर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको जीपी कोईराला कलेज अफ एग्रिकल्चर एण्ड रिसर्च सेन्टरले विद्यार्थीहरुको दोस्रो सेमिस्टरको पु.वि को परीक्षा नतिजा त्रुटिपूर्ण भएको भन्दै विद्यार्थीहरु आपत्ति…

नोकरी गुमाएका शिक्षक पुगे मुख्यमन्त्रीको शरणमा

उषा सरदार ,बिराटनगर प्रदेश नं.एक का अस्थायी /करार शिक्षक आन्दोलन समितिले पुनर्बहाली गर्नु पर्नेभन्दै मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाई ध्यानाकर्षण गराएको छ। शिक्षकहरुले पुनर्बहाली गरि रोजिरोटिको ग्यारेन्टी गर्न मुख्य…

धिमाल जातीकाे धार्मिक तथा साँस्कृतिक स्थलमा भएकाे अतिक्रमणकाे विराेध

बेलबारी ,मोरंग बेलबारी नगरपालिका ११ स्थित भाङबारीमा रहेकाे धिमाल धार्मिक तथा साँस्कृतिक स्थलमा विना सहमति भवन निर्माण गरेकाेमा विराेध गरिएकाे छ । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै साे…

नगद सहित चोरी गर्ने कामत पक्राउ

ऊषा सरदार, बिराटनगर मोरङ कटहरी गाऊपालिका १ बस्ने बर्ष २० को सुरज कामतलाई विराटनगर महानगरपालिका १ बस्ने मोतीराज दाहालको घरबाट नगद रु. १३ लाख ५० हजार रकम चोरी गरेको कसुरमा मोरंग प्रहरीले विराटनगर मनपा १ स्थितबाट पक्राउ गरेको छ । पक्राउ…

धार्मिक हाजिरी जवाफ संगै पुस्तक विमोचन

कौशल निरौला,विराटनगर धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक विषय संरक्षण गर्ने उदेश्यका साथ विराटनगरमा धार्मिक गुरुकुलीय पाठशाला स्तरिय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको छ । बैदिक कर्मकाण्ड परिषद नेपालको आयोजनामा शनिवार विराटनगरमा…

वडा अध्यक्षको कुटपिटबाट एकको मृत्यु: वडा अध्यक्ष फरार

विराटनगर वडा अध्यक्षसहित ९ जना समुहको कुटपिटबाट गम्भीर घाईते भएका विराटनगर-१४ निवासी समानन्द यादवको मृत्यु पश्चातपनि न्याय नपाएको छोरा राजेश यादवले बताएका छन । शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले यस्तो बताएका हुन ।…

२ थान भरुवा बन्दुक सहित २ जना पक्राउ

बिराटनगर, उषा सरदार मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित जनजागृती सामुदायिक वनबाट प्रहरीले २ थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ पौने ५ बजेको समयमा उक्त स्थानमा अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय…

लागु औषध सहित महिला गिरफ्तार

उषा सरदार,बिराटनगर विराटनगर मनपा.१५ स्थित राम जानकी मन्दिर छेउमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजांच गर्ने क्रममा मोरङ बिराटनगर मनपा १५ बस्ने अ. बर्ष ३० की अरजिना खातुनले झोलामा राखी लुकाई छिपाई ल्याएको अवस्थामा…

तेलको ट्याङ्करबाट लागू औषध सहित चालक पक्राउ :-

उषा सरदार,बिराटनगर बिराटनगर मनपा ४ पिपल चौक स्थितमा पार्किङ निषेधित एरियामा रोकी राखेको ना४ख ६६५० नं. को ट्याङ्करलाई यस कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चालक बस्ने दाहिने…