Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
२. मधेस प्रदेश
विधालयले गुनासो सुनवाई नगर्दा विधार्थीहरुले गुहारे पोखरियाका मेयर प्रद्युमन प्रसाद चौहान
पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको जिल्ला उचांगल रामदेव कलवार माध्यमिक विधालय पोखरिया मा अध्यनरत कक्षा ११र १२ का विधार्थी हरु ले विधालय मा भैरहेको बिबिन्न गतिविधि र समस्या को समाधान को लागी पोखरिया नगरपालिका को नगर प्रमुख…
प्रहरी कै सेटिङमा भिस्वाबाट खुलेयाम तस्करी
वीरगंज - पर्साकाे पश्चिमी ग्रामिण भेगमा पर्ने भिस्वा सिमानाकाबाट सशस्त्र र नेपाल प्रहरीकै संरक्षणमा खुलेयाम रूपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ ।
भिस्वाबाट दैनिक रुपमा चल्ने (नाइट) रात्री बसमा भन्सार छलीका भारतीय कपडा र बच्चाहरु…
भारतीय महावाणिज्य दूतावास द्वारा इंडो-नेपाल टूरिज्म मीट” कोआयोजना
जु
बीरगंज
बीरगंज स्थित भारतीय महावाणिज्य दूतावास द्वारा सेप्टेम्बर २०, २०२३ काे दिन चितवन मिडटाउन रिसोर्ट, भरतपुरमा "Indo-Nepal Tourism Meet" आयोजना गरियाे। द्विपक्षीय पर्यटन प्रवद्र्धन र दुबैतर्फका पर्यटकले भोग्नुपरेका कठिनाइहरू…
लोसपा नेपाल बारा द्वारा असोज ३कालो दिन मनाइयो (भिडियो सहित)
कलैया, बारा।
आज मधेशी जनताका लागि कालो दिनरहेको भन्दै कालो दिवस मनाउन बाध्य रहेको र दुर्भाग्यपूर्ण असोज तिन-कालो दिन" मा आफ्नो ज्यान गुमाउनेहरूको सम्झनामा निधार र हातमा कालो पट्टटी बाधेर आज कालो दिवस मनाएको मधेशीदलका नेताकार्यकर्ताहरुको…
संवाद मार्फक द्धन्द रुपान्तरण विषयक तीन दिने तालिम सुरु
कलैया, बारा।
बाराको सदरमुकाम कलैयामा संवाद मार्फत द्वन्द्व रूपान्तरण गर्ने तीन दिने तालिम सुरू भएको छ । बरेवा दरवार होटलमा सुरू भएको तालिममा फेटा गाउपालीकाका उपाध्यक्ष, वडाअध्यक्षहरू, वडासदस्यहरू, महिला तथा बालबालिका शाखा, कृषि शाखा,…
असुरक्षित तथा गैरकानुनी सिलिन्डरहरु जडान नियमन निकायको मिलि भगत ।
बिरगंज ,अजीत भुजेल असोज ०१ गते सोमबार ।
असुरक्षित तथा गैरकानुनी सिलिन्डरहरु जडान भैइ रहेको छ , तर नियमन निकाय चुप हुनुमा कहि मिलि भगत त छैन ।नेपाल ग्यास जस्तो ठुलो उद्योगलाई गैर कानुनी रुपले जडान गरिएको ५० केजि र ४५० केजि को एल्पि…
बाराकाे छतवाबाट यसरी भैरहेछ तस्करी
कलैया - बाराकाे छतवाबाट नेपाल प्रहरीकाे संरक्षण र सेटिङमा यसरी खुलेयाम तस्करी भैरहेको छ । प्रहरी सेटिङमा राति मात्रै हाेइन दिउँसो नै खुलेयाम तस्करी भैरहेको छ । जुन कुरा सचित्रले पुष्टि गरेको छ।
छतवा नाकाबाट सुरक्षाकर्मीको सेटिङमा तस्करीको…
अधारभुत स्वास्थ्य चौकी प्रशौनीमा नेकपा माओवादी केन्द्र द्वारा सरसफाइ
कलैया, बारा।
प्रशौनी गाउँपालिका वडा न.६ मा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र प्रशौनी गापाका उपाध्यक्ष तथा वाइसीएल नेपाल बाराका अध्यक्ष शुभणारायन पटेलको अध्यक्षता तथा इन्चार्ज बृजकिशोर कुस्वाहाको प्रमुख आतिथ्यतामा…
जनता संग माओवादी घरघरमा निगरानी, विशेष रुपान्तरण अभियान
कलैया, बारा।
जनता संग माओवादी विशेष रुपान्तरण अभियान कलैया उपमहानगरपालिका वडा नम्बर एकमा एभरेस्ट लजको सभा हल बाट सुरु भएको थियो। नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) केन्द्रीय कमिटिको चौथो बैठक बाट निर्णय भइ जनताको घरघर पुगेर आफनो…
पचरौता नेपालको साचिकै नमुना रहेको अर्को प्रमाण स्वरुप कुटपिट, पीडित अस्पतालको सैयामा
कलैया, बारा।
हुनत नेतृत्व वर्ग भनेको हाम्रो समाजिक मान्यता अनुसार समाजमा हुनेगरेको सामन्जस्यहरु लाई समाधान गरि अगाडी बढाइने व्यक्तित्वहरु लाई भन्ने तथा बुझ्ने गरिन्छ, तर हालको संघीय लोकतान्त्रिक गणतन्त्र लाई बदनाम गर्ने र यस व्यवस्था लाई…
जनमत संघ बिरगंज आरती साहको न्यायको लागि घान्टाघरमा बिरोध प्रदर्श
सबिर आलम, बारा।
आज युवा जनमत संघ बिरगंज महानगर समिति द्वारा आरती साहको न्यायको लागि घान्टाघरमा बिरोध प्रदर्शन गरेको छ। युवा जनमत संघ बिरगंजका अध्यक्ष सन्जय सिंहको अध्यक्षतामा उक्त बिरोधका कार्यक्रम गरिएको हो। धनुषाको आरती साह दहेज हत्या…
भेट्रान गोल्डकप बाराको सदरमुकाम कलैयामा प्रथम पटक हुने
कलैया, बारा।
भेट्रान गोल्डकप बाराको सदरमुकाम कलैयामा प्रथम पटक हुने भएको छ। सहयोगी फुटबल क्लबको आयोजनामा कलैयामा प्रथम कलैया भेट्रान गोल्डकप २०८० हुन लागेको हो ।
प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहनेछ क्लबले जनाएका छन्। प्रतियोगिता…
नयां कदम नेपालको पहलमा बारा जिल्लाभरी आयुर्वेद चिकित्सा फ्रीहुने
काठमांडौ, नेपाल।
नयां कदम नेपालको पहलमा बारा जिल्लाभरी आयुर्वेद चिकित्सा फ्रीहुने भएको छ। नया कदम नेपालका अध्यक्ष रंजीत पाण्डेयले सिंहदरबार वैद्यखाना विकास समिति कार्यालयका वरिष्ठ कन्सलटेंट आयुर्वेद विज्ञ डा. सबरी साह संग भेट वार्ता भएको…
आइटी आर्मी द्वारा पुरातत्व विभागका महानिर्देशक लाई गम्भीर ध्यानाकर्षण सहितको ज्ञापन पत्र
काठमांडौ, नेपाल।
ऐतिहासि क्षेत्र सिम्रौनगढ लाई विश्व सम्पदा सूचीमा सुचिकृत गराउन माग गर्दै पुरातत्व विभाग, रामशाहपथ, काठमाडौंमा महानिर्देशक लाई गम्भीर ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाइएका छन्।
सिम्रौनगढ नेपालको एक ऐतिहासिक,…
भोजपुरी टाईम्स दैनिकको वार्षिकोत्सवमा ह्विल चेयर वितरण
वीरगंज, पर्सा।
नेपालको प्रमुख तेस्रो राष्ट्रिय भाषाको रुपमा रहेको भोजपुरी भाषामा पर्सा जिल्लाको वीरगंजबाट नियमित रुपमा प्रकाशित हुदै आएको भोजपुरी टाईम्स दैनिक पत्रिकाले फरक क्षमता भएका (अपाङ्ग)एक जनालाई सहयोग गरी आफ्नो १० औं वार्षिकोत्सव…
जिम्मेवार पत्रकारिता” नारा, गैर जिम्मेवार क्रियाकलाप
कलैया, बारा।
हुनत हाम्रो समाजका पुर्वजहरुले विभिन्न कथनहरु भनेर हाम्रो समाज लाई सचेत तथा सजग गर्ने गरेका छन्। त्यस्तै "चोर चोर मौसेरा भाई" भन्ने झै तराई संचार राष्ट्रिय दैनिक पत्रिकाको विमोचन कार्यक्रममा विभिन्न वक्ताहरूले सजग गराएका थिए।…
गणमा तानिएका सशस्त्रका इन्स्पेक्टरलाई कारबाहीबाट जोगाएर पुनः बिओपीमा फर्काउन चलखेल
वीरगन्ज - तस्करी गराएको आरोपमा गणमा तानिएका इन्स्पेक्टरलाई संगठनमा पहुँच र शक्ति केन्द्रको दबाबमा कारबाही नगरी उन्मुक्ति दिएर फेरि बिओपी फर्काउन चलखेल भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) प्रसौनीभाठाका सशस्त्र प्रहरी…
पी आर सी संस्थाले १ बर्षमा कपिलवस्तु बाट ७०७४ जनालाई परामर्श र ३५६ जनाको उद्धार
कपिलवस्तु।
मानव बेचविखन विरूद्धमा काम गर्ने संस्था शान्ति पुनर्स्थापना गृह (PRC) ले कपिलवस्तु जिल्लाको सिमाना बाट आर्थिक बर्ष २०७९/८० मा ७०७४ जना लाई मानव बेचविखन विरूद्ध सूचना तथा परामर्श दिएको र कपिलवस्तु लगायत विभिन्न ठांउबाट ३५६ जनाको…
वि.व्यवस्थापन समिति खारेज गर्न संबंधित निकायमा ध्यानाकर्षण
कलैया, बारा
प्रमुख प्रसासकिय अधिकृत ज्यु कलैया उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख लाई श्री ३ चन्द्र उच्च मा. वि.व्यवस्थापन समिति गठनमा अनियमितता भएको बारे समिति खारेजीको मांग गरेका छन्। वि. व्यवस्थापन समिति गठन एकलौटी रूपमा भएको र सो गठन…
पचरौता नगरपालिकाले गोजिको स्वार्थमा न्युक्ती गर्दै : आलम
कलैया, बारा।
पचरौता नगरपालिकाले गोजिको स्वार्थमा न्युक्ती गर्दै गरेको एक जना निवेदनकर्ता सबिर आलमले लेखापढी कानुन व्यवसायी समितिको सभाहलमा पत्रकार सम्मेलन गरी गुनासो पोखेका हुन। पचरौता नगरपालिकाको लागि विभिन्न पद र संख्यामा मिती २०७९/०९/१९…
सुरक्षा निकायको निगरानीमा कुटपिट, कुटपिटबाट हाथ भाचियो, सुरक्षाकर्मी मुखदर्शक
कलैया, बारा।
सुरक्षा निकायको निगरानीमा कुटपिट गरि हाथ समेत भाचियो तर सुरक्षाकर्मी मुखदर्शक बनेर हेरेको पीडितको आरोप रहेको छ। कलैयाको वडा न.२अवधापुर निवासी अन्दाजी वर्ष २१का इश्वर पासवान लाई गत असार २८ गतेका दिन एउटा गाउँ घरका होटेलमा खाना…
नेपालको पहिलो टायल्स कम्पनीले पोखे आफ्नो गुनासा
कलैया, बारा।
नेपालको पहिलो टायल्स कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै अन्तरक्रिया कार्यक्रम गरेका छन्। कम्पनीले एक वर्ष बितिसक्दा आज असार ३०गते सनिवार पत्रकार सम्मेलन गरि आफुले भोगेका पिडावारे अवगत गराएका छन्।
बारा जिल्लाका प्रमुख जिल्ला…
मुर्ली १२ का ३ सय १५ जना स्थानीय आज तीर्थ यात्रामा देवघाट प्रस्थान
बीरगंज, पर्सा।
वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का ३ सय १५ जना स्थानीय आज तीर्थ यात्राको लागी देवघाट प्रस्थान गरेका छन् । वीरगञ्जको पशुपतिनाथ मन्दिर र मुर्ली स्थित हरिहरनाथ मन्दिरको पहिचान र महिमा बढाउन देवघाटबाट जल ल्याएर अपर्ण गर्ने…
समतामूलक समाज निर्माण महाअभियानमा सुनिता साह प्रवेश
काठमाडौं।
राष्ट्रिय एकता अभियानकी निवर्तमान उपाध्यक्ष सुनिता साह समतामूलक समाज निर्माण महाअभियानमा प्रवेश गरेकी छन् ।
मंगलबार काठमाडौंमा अभियन्ता साह समतामूलक समाज निर्माण महाअभियानमा प्रवेश गरेकी हुन् । उनलाई महाअभियानका संयोजक विजय…
जलवायु अनुकुलित कृषक मैत्री प्रविधिबाट धान उत्पादनमा वृद्धि गरौ नारा सहित २०औ धान दिवस मनाईयो
प्रभु यादव, कलैया, बारा।
बाराको सुवर्ण गाउपालिका ४ हर्दियामा २० अौ राष्ट्रिय धान दिवस मनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाई बाराको आयोजना र सुवर्ण ४ हर्दियाको सेमरमाई कृषि सहकारी संस्था लिमिटेडको…
जन जागरण युवा क्लवले समुहका किसानको खेतमा धान रोपाई गरि दिवस मनाए
प्रभु यादव, कलैया, बारा
बाराको महागढीमाई नगरपालीका २ बरियारपुरमा ब्राह्मबाबा महिला कृषक समुहका सहसचिव रन्जु देवीको खेतमा धान रोपाइँ गरि धान दिवस मनाएको छ। २० औ राष्ट्रिय धान दिवसको अवसरमा पालिकासंग सहकार्य गरि कार्यक्रमको आयोजना गरि रोपाइँ…
युवा संघ नेपालको जिल्ला अध्यक्षको पदमा सबिर आलम मात्र, अरुकोही थिएन
कलैया, बारा ।
लोकतान्त्रिक समाजबादी पार्टी नेपालका भात्री संगठन युवा संघ नेपालको जिल्ला अध्यक्षको पदमा सबिर आलम मात्र रहेको तर लोसपा लाइ बदनाम गराउने उद्देश्यले आफु जिल्ला अध्यक्ष रहेको भन्दै जनमतमा प्रवेश गरेकोमा गम्भीर ध्यानाकर्षण भएकोमा…
फेटा गाउँंपालिकाको खरिद प्रक्रियामा आर्थिक ब्रह्मलुट
कलिया, बारा।
फेटा गाउँपालिकाको खरिद प्रक्रियामा आर्थिक ब्रह्मलुट भएकोमा अख्तियारमा मुद्दा परेको र पालिका प्रमुख तथा कार्यालय प्रमुख गैरजिम्मेवार भएको स्थानीयहरुको गुनासो रहेको छ। पालिकाले कुनै कुरा खरीद गर्नु भन्दा पहिला त्यसको प्रक्रिया…
लोसपा लाई लौँस गर्दै जनमतमा प्रवेश
कलैया, बारा।
लोसपाका राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष युवा नेता बिकास कुमार सिंह आज लोसपा लाई लौंस गर्दै जनमतमा पार्टी मा प्रवेश गरेका छन्। साथै देवताल गाउँपालिकाका समाजसेवी बिध्यांचल यादव पनि पार्टी प्रवेश गरेका छन। जनमतका जिल्ला…
देवतालमा एक घर एक चापाकल : अध्यक्ष यादव
कलैया, बारा।
देवताल गाउँपालिकाको १० गाउँ सभा गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवको अध्यक्षता तथा उपाध्यक्ष सितापती यादव एवम् कार्यालय प्रमुख नवीन कुमार श्रीवास्तवको विशिष्ट आतिथ्यतामा सभा गरिएको थियो । गाउँपालिका अध्यक्ष यादवले नीति…
