Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
२. मधेस प्रदेश
कृष्णनगरमा जेष्ठ नागरिक सरोकार वालाहरू संग छलफल
कृष्णनगर।
जेष्ठ नागरिक सरोकार वालाहरू एक दिने छलफल कार्यक्रम कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ को कृष्णनगर स्वास्थ्य चौकीको सभाहलमा वडा नं २,३,५,६ र ७ का जेष्ठ नागरिक सरोकार वालाहरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छ l…
कृष्णनगरमा जेष्ठ नागरिक तथा सरोकार वालाहरू बिच एक दिने छलफल कार्यक्रम
कृष्णनगर।
जेष्ठ नागरिक सरोकार वालाहरू एक दिने छलफल कार्यक्रम कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ को कृष्णनगर स्वास्थ्य चौकीको सभाहलमा गरिएको हो।
कृष्णनगर नगरपालिकाको आयोजनामा कार्यक्रम सफलतापूर्वक सफल भएको छ l जेष्ठ नागरिक को…
बोक्सीको आरोप लगाउदै कुटपिट
कलैया, बारा।
बोक्सीको आरोप लगाउदै सोमबार मुस्लिम समुदायको महिलालाई दुव्र्यवहार गर्नुको साथै कुटपिट गरि सख्त घाइते बनाइएका छन्। त्यति मात्र होइन मलमुत्र खुवाउने समेत प्रयास गरेका छन्। पचरौता नगरपालिका वडा न. ५ बेलदारीमा जग्गाको सम्बन्धि…
सुवर्नमा २४ सै घण्टा स्वास्थ्य सेवा यसै आर्थिक वर्षमा सुचारु हुने
कलैया, बारा।
बाराको सुवर्ण गाउँपालिकाको ९औं गाउँ सभा सम्पन्न भएको छ। गाउँपालिका राजेश राय यादवको अध्यक्षता तथा नेपाली नेपाली काँग्रेसका पूर्ब सांसद राधेचन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा एवं उपाध्यक्ष रिमा देवी र प्रमुख प्रशासकीय…
शिक्षा स्वास्थ्य कृषि लगायतका कुरामा बढीजोड : आदर्श कोतवाल
कलैया, बारा।
बाराको आदर्श कोतवाल गाउँपालिकाको ९औं गाउँ सभा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष जवाहर साहको अध्यक्षता तथा नेपाली कांग्रेसका मधेस प्रदेशका उपसभापति चन्द्रशेखर यादवको प्रमुख आतिथ्यतामा एवं उपाध्यक्ष रिमा देवी र प्रमुख प्रशासकीय…
कलैयामा १४ बिघा छेत्रफलमा रास्ट्रीय स्तरको क्रिकेट खेल मैदान बनाउने घोषणा : साह
कलैया, बारा ।
कलैयामा १४ बिघा छेत्रफलमा रास्ट्रीय स्तरको क्रिकेट खेल मैदान बनाउने कलैया उप-महानगरपालिकाका नगर प्रमुख विनोद साहले घोषणा गर्नु भएको हो । ९ औ नगर सभामा यस्तो घोषणा गरेका छन् । नगर प्रमुख साहले नगर सभाको उदघाटन गर्दै साहले दुई…
शिक्षा, स्वास्थ्य,कृषि र व्यवसाय विशेष प्राथमिकता दिने : रुस्तम अंसारी
कलैया, बारा।
बाराको फेटा गाउँपलिकाको १० औ गाउँ सभा आ.ब २०७९/०८० को नीति कार्यक्रम तथा बजेट सर्वजनिकिकरण सम्पन्न भएको छ ।उक्त गाउँ सभाले आगामी आर्थिक वर्षको लागी ३५ करोड ९२ लाख ५८ हजार को अनुमानित बजेट प्रस्तुत गरेको हो । चालु बजेट रु.९…
कोल्हवी नगर वासीले पनि चाडै नै कलेज, खानेपानी तथा कृषि लगायतका सेवा
कलैया, बारा।
बारा जिल्लाको कोल्हवी नगरपालिकमा आठौ नगर सभा गरिएको हो। नगर सभा लाई सम्बोधन गर्दै प्रमुख अथिति खानेपानी मन्त्री माननीय उमाकान्त चौधरीले निजगढ अन्तरास्ट्रिय विमानस्थल कुनै बहानामा हरेक परिस्थिति लाइ थाति राखी बन्ने बताउनु भएको…
संचारकर्मीको हौसला बढाउन मिडिया अवार्ड्स कार्यक्रम गर्ने : आनन्द शर्मा
कलैया, बारा ।
बारा जिल्लाको नेपाल इन्षिटच्यूट अफ मास कम्यूनिकेशन प्रा. लि.द्वारा मिडिया अवार्ड कार्यक्रम गर्ने भएको छ। मधेश प्रदेश स्थित बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका – ६ मा मधेश प्रदेश मिडिया अवार्ड्स – २०७९ नामक प्रदेश…
मतदाता नामावलीमा महिला, दलित र सीमान्तकृतको पहुँच बारे अन्तरक्रिया
कलैया, बारा।
मतदाता नामावलीमा महिला दलित र सीमान्तकृतको पहुँच बारे अन्तरक्रिया कार्यक्रम गरिएको हो। दलित सरोकार मञ्च नेपालको आयोजना तथा राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाराको सहकार्यमा अन्तरक्रिया गरिएको हो। मञ्चका केन्द्रिय सचीव…
साहले मांगे जनप्रतिनिधिको सम्पत्ति विवरण
कलैया, बारा।
नेकपा मावोबादी केन्द्र कलैया उप-महानगरपालिकाका अध्यक्ष मुकेश साहले नव निर्वाचित जनप्रतिनिधिहरु संग सम्पत्ति विवरणको मांग गरेका छन्। हाम्रो देश नेपाल लामो संघर्ष जनयुद्ध , जनआन्दोलन, मधेस आन्दोलन बाट देशमा संघीय लोकतान्त्रिक…
बाराको जिससको निर्वाचनमा नेकपा एमालेको प्यानल विजयी
कलैया , बारा।
जिल्ला समन्वय समिति (जिसस ) बारामा आज सोमबार ३० गते भएको निर्वाचनमा १६ वटा पालिकाका प्रमुख र उपप्रमुख गरि ३२ जनाले मतदान गरेका थिए। उक्त निर्वाचनमा नेकपा एमालेको प्यानल विजयी भएका छन।
सोमबार भएको निर्वाचनमा जिसस बाराको…
सिम्रौनगढ कार्यपालिकामा काङ्ग्रेस विजयी, अदालत यथावत
कलैया, बारा।
सिम्रौनगढ नगर कार्यपालिका सदस्यमा नेपाली कांग्रेसको पूर्ण बहुमतका साथ पुरै प्यानल विजय भएका छन। हिजो पालिका कार्यालयको प्राङ्गणमा भएको निर्वाचन बाट पालिकामा दुई वटा ध्रुवीकरण भएको हो।
हुनत जन निर्वाचित भए पश्चात् कुनै दलगत…
सिम्रौनगढमा मल खाद्यको समस्यामा किसान तथा प्रशासन हैरान, सरकार गैरजिम्मेवार
कलैया, बारा।
मल खाद्यको समस्यामा किसान तथा प्रशासन हैरान रहेका छन। उक्त समस्याका कारण प्रहरीले तस्करीमा नियन्त्रण गर्न खोज्दा किसान मर्कामा पर्ने भएका छन। वर्ष भरी किसानको उपजनिमा नै सबै अधारित हुने गर्छन। चाहे त्यो जुन सुकै देश होस सबैले…
झाले आह्वान गरेको २४ घण्टा नबित्दै मेयर सिंहले गरे निर्णय, श्वेतपत्र जारी हुने
बीरगंज, पर्सा।
वीरगञ्ज महानगरपालिकाले श्वेतपत्र जारी गर्ने भएको छ । सोमबार बसेको महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले महानगरको अवस्थाबारे अवगत गराउन श्वेतपत्र जारी गर्ने निर्णय गरेको हो। नेपाली कांग्रेसका युवा नेता कञ्चन झाले…
वातावरण दिवसको अवसरमा सिम्रौनगढको विद्यालय प्राङ्गणमा वृक्षारोपण
कलैया, बारा।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ। नेपालमा पनि सरोकारवालाले आ-आफ्नो ठाउँबाट विश्व बातावरण दिवस मनाउँदै छन्।
सोहि दिवसको अवसरमा श्री कंकाली मा.वि.…
हरिहरपुर ४ सिम्रौनगढमा कमलेश्वर नाथ मन्दिरको प्राङ्गणमा शिलान्यास
कलैया, बारा।
सिम्रौनगढमा विकासको लहर लागे संगै नगरप्रमुख आज हरिहरपुर ४ सिम्रौनगढमा कमलेश्वर नाथ मन्दिरको प्राङ्गणमा विष्णु मंन्दिरको शिलान्यास गरिएको हो। महन्थवा पोखरी नजिक पोखरी उत्तखनन गर्ने क्रममा भगवान विष्णुको मुर्ति लगभग एक वर्ष…
भारतीय महावाणिज्य दूतावास बीरगंज द्वारा विश्व साइकल दिवस मनाइयो
बीरगंज, पर्सा ।
"(आजादी का अमृत महोत्सव" (भारत @75) अन्तरगत तथा विश्व साइकल दिवस मनाउन लाई वीरगन्जमा भारतीय महावाणिज्य दूतावासले 04 जुन, 2022 मा साइकल र्यालीको आयोजना गरि मनाएका छन्। र्याली दुई विधामा आयोजना गरिएको थियो– एउटा…
सिम्रौनगढको शिक्षामा सुधारका लागि चरणबद्ध कामकाज सुरु
कलैया, बारा।
सिम्रौनगढका शिक्षा सुधारमा नगर प्रमुख किशोरी प्रसाद कलवारले अनुगमन अध्ययन पश्चात् भवनको कमिरहेको कुरा लाई मध्यनजर गरि भवन शिलान्यास गरिएको हो। आज जेष्ठ २१ गते सिम्रौनगढ न. पा. वडा नं ७ को श्री कंकाली मा. वि., सिम्रौनगढमा नगर…
आज गणतन्त्र दिवसको अवसरमा सिम्रौनगढ़ नगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा
कलैया, बारा।
राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक…
जनप्रतिनिधि सपथ नलिए पुन: निर्वाचनको विकल्प मात्र रहेको
कलैया, बारा ।
निर्वाचित जनप्रतिनिधि सपथ नलिए पुन: निर्वाचन निर्वाचनको विकल्प नरहेको अधिवक्ताहरुले बताउने गरेका छन्। अधिवक्ता शिवनाथ यादवका, प्रेमलाल चौधरी लगायत अधिवक्ताहरुका अनुसार निर्वाचित प्रतिनिधिले पटकपटक सपथको पत्र काट्दा सपथ नलिए…
जनप्रतिनिधिले शपथ नलिए केहुन्छ
कलैया, बारा ।
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका सिम्रौनगढ नगरपालिकाका जनप्रतिनिधिहरुको पद तथा गोपनियताको सपथ ग्रहण तथा स्वागत कार्यक्रममा नेपाली कांग्रेस बाट निर्वाचित भएका जनप्रतिनिधिहरुले सपथ लिन…
बोल्ने शैली नभएका महिला अधिकृत रागिनी
रमेश साह, कलैया, बारा।
नेपालको संविधानको भाग ३ को पहिलो धारा १६ मै सबै नागरिक लाई सम्मान पुर्वक बाँच्न पाउने हक हुनेछ भनी ब्यव्स्था गरिएको छ। त्यो कुरा लाई नेपाल सरकारका गृहमन्त्रीले कोहि पनि आफू भन्दा जुनियर क्रमचारी लाई “तँ” सम्बोधन…
सिम्रौनगढ वासिको जीत संगै कलवार विजयी
कलैया, बारा।
सिम्रौनगढ नगरको निर्वाचनको नतिजा सार्वजनिक भए संग सम्पुर्ण नगरवासीको जितभएको नगर प्रमुख किशोरी प्रशाद कलवारले बताए। सर्व प्रथम आधारभूत आवस्यकताको विकास गर्न हाम्रो समाजमा सर्व प्रथम शिक्षा, स्वास्थ्य तथा एक छाक खानाको अभाव एवं…
आसन्न निर्वाचनमा जाली नोटको बिगबिगी
मत खरिद कर्ता जाली नोटको सदुपयोग गर्दै
कलैया, बारा।
हुनत हालको चुनावी माहौलमा उम्मेदवारहरुले यदा कदा पैसा बाडेको हल्लाखल्ला सुन्न लाई सुनिएको हो तर यथेष्ट प्रमाण फेला नपरे पनि उक्त पैसामा त्यति कहा बाट पैसा कसैले दिन सक्छन भन्ने कुरा विचार…
आदर्श कोतवालमा मत खेर न फाल्ने
कलैया बारा।
लोसपा नेपाल आदर्श कोतवालका उम्मेदवार गापा अध्यक्ष सदाम अंसारी तथा उप-प्रमुखका उम्मेदवार प्रतीक्षा गुप्ताले झूटो आश्वासन कहिले पनि नदिने र जनताको मतको अपमान कहिले पनि हुन् नदिन कुनै कसर बाकि नराख्ने प्रतिबद्धता जनाउदै जनता संग…
बाजी सिम्रौनगढ़मा कसको
कलैया बारा।
लोसपा नेपाल सिम्रौनगढ़ नगरका उम्मेदवार किशोरी साह कलवार तथा उप-प्रमुखका उम्मेदवार नजमु शेहरले झूटो आश्वासन कहिले पनि नदिने र जनताको मतको अपमान कहिले पनि हुन् नदिन कुनै कसर बाकि नराख्ने प्रतिबद्धता जनाउदै जनता संग साइकलमा मत…
लोसपाको घरदैलोमा फुलको वर्षा, कलवार र शेहरका सबै सदस्यहरु लाई निर्वाचित गर्ने
कलैया, बारा।
लोसपा नेपालको तर्फ बाट नगर प्रमुखका लागि किशोरी साह कलवार तथा उप-प्रमुखका उम्मेदवार शेहरले जनताको घरघरमा जाने बेला नै चुनावको पहिला न फुलको वर्षा गरि निर्वाचित गर्न अति उत्सुक रहेको हेरिएक छ। आज सिम्रौनगढ़को वडा न.३मा जादा…
सिम्रौनगढमा चाहिने प्रमुख आधारभूत आवस्यकताको विकास गर्ने : कलवार
कलैया, बारा।
बिगतका स्थानीय सरकारले चाहिने प्रमुख आधारभूत आवस्यकताको विकास गर्ने नगर प्रमुखका उम्मेदवार किशोरी प्रशाद कलवारले बताए। अधारभुत कुराहरु भनेको हाम्रो समाजमा सर्व प्रथम शिक्षा ,स्वास्थ्य तथा एक छाक खानाको अभाव एवं बाच्ने ठाउँ…
बिगतका स्थानीय सरकारले चाहिने प्रमुख आधारभूत आवस्यकताको कुनै विकास नगरेको : अंसारी
कलैया, बारा।
बिगतका स्थानीय सरकारले चाहिने प्रमुख आधारभूत आवस्यकताको कुनै विकास नगरेको गापा अध्यक्ष सदाम अंसारीले बताए। अधारभुत कुराहरु भनेको हाम्रो समाजमा सर्व प्रथम शिक्षा ,स्वास्थ्य तथा एक छाक खानाको अभाव रहेको छ। जस मध्ये केहि गर्न…
