विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

मधेशी पत्रकार समाज बारा र पर्साका अध्यक्षले दिए राजीनामा

मधेशी पत्रकार समाज बारा र पर्साका अध्यक्षले दिए राजीनामा प्रभु यादव बारा ४ असोज । मधेशी पत्रकार समाज नेपालका बारा र पर्सका अध्यक्षले राजीनामा दिनु भएको छ । मधेशी पत्रकार समाज बाराका अध्यक्ष अनिल कुमार गुप्ता र पर्साका अध्यक्ष श्रवण…

तस्करीको भैंसी सहित मानिस पक्राउ

तस्करीको भैंसी सहित मानिस पक्राउ अनिल पाण्डेय कलैया बारा हिजो राति ११ः३० बजेको समयमा तस्करी गरि ल्याईरहेको ६ वटा भैंसि सहित तस्कर र पिकअप गाडि सहित बारा प्रहरीले पक्राउ गरि नियन्त्रमा लिएको छ।  जिल्ला प्रहरी कार्यालय बाराबाट…

कलैया उपमाहानगरपालिकामाथि सुचना आयोगमा उजुरी

कलैया उपमाहानगरपालिकामाथि सुचना आयोगमा उजुरी अनिल पाण्डेय कलैया बारा कलैया उपमाहानगरपालिकामा हिजो सुचनाको हक सम्बन्धि निबेदन दर्ता गराउन जादा नगरपालिकाको कार्यालय प्र​मुख​ प्र​हलाद प्र​साद बर्णवाल र प्र​तिनिधि सभासद रामबाबु यादवको…

कबहि गोढ नाकामा रहेको प्र​ह​री स्कटिङ्गमै तस्करी हुदै

कबहि गोढ नाकामा रहेको प्र​ह​री स्कटिङ्गमै तस्करी हुदै अनिल पाण्डेय कलैया बारा देशको सिमा सुरक्षाको लागि नेपाल प्र​ह​री र सशस्त्र   प्र​ह​रीलाई खटाईएको छ। अहिलेको समय कोभिड-19 ले गर्दा सिंगो देशलाई नै समस्या भोगिरहनु परेको…

कलैया उपमहानगरपालिकाको अधिकृत​को दादागिरी

कलैया उपमहानगरपालिकाको अधिकृत​को दादागिरी अनिल पाण्डेय कलैया बारा नेपालको ऐन र संबिधानले देशमा भएको सार्बजनिक निकाय तथा कार्यालयमा रहेको कुनै पनि सुचना तथा जानकारी आमजनताले जुनसुकै बेला मौखिक तथा लिखित मांग गर्न सक्ने र पाउँने अधिकार…

हेरिटेज +२ मा. बि ले आफ्नो क्याम्पसको उदघाटन गरे

बीरगंज, पर्सा। गण्डक चोक मेन रोडमा रहेको हेरिटेज +२ मा. बि ले आफ्नो क्याम्पसको उदघाटन गरेको छ । पहिलो ब्याचमै १२१ वटा भर्ना गरेर विद्यार्थीहरुकै उपस्थितिमा कार्यक्रम सम्पन भएको छ। यश कार्यक्रममा हेरिटेज +२ मा. बि का प्रधानाध्यापक…

कलैया उपमहानगर पालिका भ्र​ष्ट​चार​ लुकाउन अधुरै सुचना दिदै

कलैया उपमहानगर पालिका भ्र​ष्ट​चार​ लुकाउन अधुरै सुचना दिदै अनिल पाण्डेय कलैया बारा बाराको कलैयामा युवाहरुको समुहले पत्रकार सम्मेलन गरी पालिकाले भ्र​ष्ट​चार​ लुकाउन अधुरै सुचना दिएका जानकारी गराएका छन। कलैया उपमहानगरपालिकामा कोभिड…

कलैया बजार एरियाभित्र रहेको चौपाया नियन्त्रणमा लिई बनभित्र पुर्याउदै

कलैया बजार एरियाभित्र रहेको चौपाया नियन्त्रणमा लिई बनभित्र पुर्याउदै अनिल पाण्डेय कलैया बारा पशु चौपाया सँरक्षण समिति नेपालमा हुदा हुदै पनि नेपालको गाँउघर तथा शहरहरुमा बाटोहरुमा नै चौपायाहरु खुल्ला रुपमा देख्न पाईएको छ। जस्को…

न्यू नेशनल खेलकूद युवा क्रिकेट क्लबको उद्घटना तथा रक्तदान कार्यक्रम

उमेश कुशवाहा, बीरगंज, पर्सा। न्यू नेशनल खेलकूद युवा क्रिकेट क्लबको बहुदरमाई नगरपालिका -७ छपकैया राम जानकी मन्दिरको प्राँगनामा शनिबार भब्यताका साथ उद्घटना भएको। त्यस्तै न्यू नेशनल खेलकूद युवा क्रिकेट क्लबको आयोजनामा खुल्ला रक्तदान…

योजना छनौट भईसकेपछि कलैया उपमहानगरपालीकाको मेयर ललिपप बांडदै

योजना छनौट भईसकेपछि कलैया उपमहानगरपालीकाको मेयर ललिपप बांडदै अनिल पाण्डेय कलैया बारा देशमा सँघियता लागु भई स्थानिय तहको निर्वाचन भएको झन्दै तिन बर्ष बितिसकेको छ। आ-आफ्नो स्थानिय तहलाई बिकास र प्र​ब​र्ध​न​ गर्न सँघ सरकारले प्र​त्येक…

सात सालदेखि निःशुल्क पढाउँदै  एक युवा 

सात सालदेखि निःशुल्क पढाउँदै  एक युवा अनिल पाण्डेय कलैया बारा आजको २१ औ शताब्दीमा जुन व्यक्ति  अशिक्षित छ , त्यसलाई हरेक क्षेत्रबाट हेला तिरस्कार पाइरहेको छ ।यी अशिक्षित तथा निरक्षर ब्यक्तिहरुले पाइला- पाइलामा आफुलाइ हिनताबाेध भएको …

सशस्त्र प्र​ह​रीले मुल्य १६ लाख बराबरको गाडिसहित चौपाया भँसार दाखिला 

सशस्त्र प्र​ह​रीले मुल्य १६ लाख बराबरको गाडिसहित चौपाया भँसार दाखिला    अनिल पाण्डेय    कलैया बारा  बारामा सशस्त्र प्र​ह​रीले आज दिउसो बिषेश सुचनाको अधारमा अबैध रुपमा नेपाल भित्रेको दस वटा चौपाया सहित म​हिन्द्रा गाडि नियन्त्रणमा…

जनता समाजवादी पार्टी (जसपा) काे बिन्दवासिनी गापामा बृहत पार्टी प्रबेश कार्यक्रम सम्पन्न

वीरगंज २७ असोज पर्साकाे बिन्दवासिनी गाउँपालिकामा मंगलबार जनता समाजवादी पार्टी (जसपा) काे बृहत पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ ।पार्टी प्रबेश कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवं पार्टीका बरिष्ठ नेता डा.…

कलैयामा पार्टी कार्यालय सरसफाई 

कलैयामा पार्टी कार्यालय सरसफाई  अनिल पाण्डेय कलैया बारा यो बर्षको बडादंशै तिहार र छठ पर्ब नजिकदै गर्दा कोरोना को कहरले सम्पुर्ण कार्यालय बन्द रहेको हुनाले आज बाराको नेपाल कम्युनिष्ट पार्टी कार्यालय सरसफाई गरीएको छ।    हाम्रो देश​मा…

कोभिड १९ सम्बन्धि अन्त​क्रिया कार्य​क्र​म​ स​म्प​न्न​

कोभिड १९ सम्बन्धि अन्त​क्रिया कार्य​क्र​म​ स​म्प​न्न​ अनिल पाण्डेय कलैया बारा          बारा को पचरौता नगरपालीका मा कोभिड १९ सम्बन्धि अन्त​क्रिया कार्य​क्र​म​ स​म्प​न्न भएको छ। ​  अन्त​क्रिया कार्य​क्र​म​मा  कोरोना भाईरस सँग कसरी…

तस्करीको भैंसी सहित मानिस पक्राउ

तस्करीको भैंसी सहित मानिस पक्राउ अनिल पाण्डेय कलैया बारा आज विहान करीब ०३:०० बजेको समयमा तस्करी गरि ल्याईरहेको ११ वटा पाडो सहित तस्कर र पिकअप गाडि सहित बारा प्रहरीले पक्राउ गरि नियन्त्रमा लिएको छ।  जिल्ला प्रहरी कार्यालय बाराबाट…

शनि कुमार गुप्ताको अध्यक्षतामा सहिद जयनरायन पटेलको सर्धान्जली कार्यक्रम

कलैया, बारा। युवा बिद्यार्थी शंघर्ष समिति प्रदेश न:२ले आज सहिद जयनरायन पटेलको श्रद्धान्जली कार्यक्रमा गरिएको छ। पटेल चौक मा रहेको स्मारक मा फुल चढाइ र मैन्बती बाली श्रद्धान्जली दिएको छ। उक्त श्रद्धान्जली कार्यक्रम मा सिम्रौनगढ आन्दोलनले…

लताकपडा तथा किराना सामग्री बरामद

लताकपडा तथा किराना सामग्री बरामद अनिल पाण्डेय कलैया बारा बारामा आज दुई लाख सरस्ठी हजारको बराबारको लताकपडा तथा किराना समान बरामद गरी भँसार कार्यालय बिरगँजमा बुझाईएको छ। इलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी टोलीले…

कलैया नगर अस्त ब्यस्त सम्बन्धित कार्यलय मौन

कलैया नगर अस्त ब्यस्त सम्बन्धित कार्यलय मौन अनिल पाण्डेय कलैया बारा बारा जिल्लाको सदरमुकाम कलैया हो। जँहा बारा जिल्ला बाट बिभिन्न ठाँउबाट मान्छेहरुको आवत जावत हुने गर्दछ। बारा बासिलाई बाहिर कतै जानु पर्यो तथा बिरगँज अस्पताल जानु…

जनमत पार्टीका कार्यकर्ताले आफ्नो राजनीतिक स्वार्थमा सुवर्ण गापा लाई बदनाम गर्दै : महेन्द्र यादव 

जनमत पार्टीका कार्यकर्ताले आफ्नो राजनीतिक स्वार्थमा सुवर्ण गापा लाई बदनाम गर्दै : महेन्द्र यादव  कलैया, बारा। जनमत पार्टीका कार्यकर्ताले आफ्नो राजनीतिक स्वार्थमा सुवर्ण गापा लाई बदनाम गर्दै अनेक बिधि अपनाउने गरेको गापा अध्यक्ष…

पोखरियामा बन्द रहेका विद्यालय ठेकेदारहरुको गोदाममा परिणत

सैलेस गुप्ता 25 असोज पोखरिया कोरोभा भाईरस को माहामारी का कारण सरकारले चैत्र ११ गते देखी देश भरि लकडाउन भएको बेला देखी शैक्षिक क्षेत्र बन्द भए को थियो यसै बिच पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ९ मा रहेको श्री ने रा प्रा बि बिधालय…

ग्लोबल युथ क्लबको राज्यमन्त्री मा उषा यादवद्वारा उद्घाटन

बारा। बाराको माहागढीमाई नगरपालिका वर्डा नम्बर १० गन्जभवानीपुर स्थित प्रदेश नम्बर २ सरकारको अर्थ राज्यमन्त्री उषा देवी यादवद्वारा ग्लोबल युथ क्लबको उद्घाटन गरिएको छ। प्रदेश नंबर २ सरकारको अर्थराज्यमन्त्री माननीय उषा देवी यादवको प्रमुख…

च्युटाहा स्वास्थ्य चौकीमा मैनाली द्वारा स्वास्थ्य समाग्री हस्तान्तरण

सबिर आलम, बारा। हिजो आदर्श कोतवाल गाउँपालिका अन्तर्गत च्युटाहा स्वास्थ्य चौकीमा एक कार्यक्रमको आयोजना गरी नेकपाको केन्द्रीय सदस्य तथा पुर्व बारा क्षेत्र न .१ का नेकपा प्रत्याशी प्रतिनिधि सभा उम्मेदवार अच्युत मैनाली द्वारा च्युटाहा…

समाचार प्रकासनको अधारमा अवैध घरेलु मदिरा तथा भट्टी नष्ट

समाचार प्रकासनको अधारमा अवैध घरेलु मदिरा तथा भट्टी नष्ट अनिल पाण्डेय कलैया बारा आज बाराको बिभिन्न ठाँउबाट नेपाल प्रहरीले अवैध मदिरा भट्टी नष्ट गरेको छ। अवैद मदिरा भट्टी नष्ट  गंजभवानीपुर, डुमरबाना, सिम्रौनगढ, मधुवन, पिपरपाती लगायतका…

किसानको काम नगरेको भन्दै प्र​चार गर्दै नगरप्र​मुख

किसानको काम नगरेको भन्दै प्र​चार गर्दै     नगरप्र​मुख अनिल पाण्डेय कलैया बारा बिषादी तथा बिउ ब्यावसायिक संघ बारा को चौथो महाधिवेशनमा प्र​मुख अतिथि कलैया उपमहानगरपालिकाको नगरप्र​मुख राजेश राय यादवले आफ्नो संम्बोधनमा किसानहरुकोलागि काम…

बोर्डर बन्द तस्करी चालु प्रहरि ईर्चाज पवन झा भए मालामाल

सैलेस गुप्ता २२ असोज पोखरिया आज बिहान शस्त्र प्रहरि बेस केम्प बन्जारीले भंसार छली गरि लयाईएको नयाँ ट्रेक्टरको टेलर पर्सा को छिपहरमाई गाउपालीका वडा नम्बर २ टिहुकी बाट नियन्त्रणमा लिएको छ । सो टेलर प्रहरि चौकि टिहुकीको प्रहरि ईन्चार्ज पवन…

९६ जनाको स्वाब परिक्षणमा पर्सा र बारा गरी १४ जना कारोना संक्रमण पुष्टि

दिपेन्द्र साह, पर्सा । वीरगन्ज स्तिथ नारायणी अस्पतालको प्रयोशगालामा गए राती पर्सा र बाराका ९६ जनाको स्वाब परिक्षण गर्दा १४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा पर्साका १० र बाराका ४ जना गरी १४ जनामा कारोना संक्रमण पुष्टि…

कलैया उपमाहानगरपालिका कार्यालयमा तालाबन्दी

कलैया उपमाहानगरपालिका कार्यालयमा तालाबन्दी अनिल पाण्डेय कलैया बारा असोज २०, बारा वडा विकास सुधार समिति वडा नं. १६ ले आज कलैया उपमहानगरपालिका वडा नं. १६ वडा कार्यालयमा करिब ५०० वाडाबासीको समुहले तालाबन्दी गरेको छ ।…

कलैया उपमाहानगरपालिका कार्यालयमा तालाबन्दी अनिल पाण्डेय कलैया बारा असोज २०, बारा वडा विकास सुधार समिति वडा नं. १६ ले आज कलैया उपमहानगरपालिका वडा नं. १६ वडा कार्यालयमा करिब ५०० वाडाबासीको समुहले तालाबन्दी गरेको छ । सो समितिले…

अवैध घरेलु मदिरा वरामद गरी नष्ट गरिएको

अवैध घरेलु मदिरा वरामद गरी नष्ट गरिएको अनिल पाण्डेय कलैया बारा कोरोनाको महामारीको मौकाछोपी अबैध मदिराको बिगबिगी बढेको छ। माहागढिमाई नगरपालिका वडा नम्बर १० गँजभवानिपुरमा अबैध मदिरा भट्टी सँचालनमा रहिरहेको छ। गँजभवानिपुर अबैध…