Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
२. मधेस प्रदेश
राष्ट्रिय युवा सम्मेलन २०२० आयोजना हुँदै
नेपाल युवा परिषदले विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपाल अधिराज्यभरिका ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई राजधानीमा ल्याई अन्र्तराष्ट्रिय युवा दिवस २०२० को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२० आयोजना गर्न…
चीनमा फसेका नेपाली बिधार्थी स्वदेश फिर्ता, सांसद यादवद्वारा सरकारलाई धन्यबाद
फागुन ४ बीरगज/ नेपाल सरकारले लामो तयारीपछि अन्नतः चीनको वुहानबाट नेपाली बिधार्थीहरुलाई उद्वार गरेकोमा समाजवादी पार्टीका सांसद प्रदिप यादवले सरकारलाई धन्याबाद दिएका छन् ।
कोरोना भाइरसको त्रासले भयभित भएर चीनमा कष्टकर जीवन बिताईरहेका…
सांसद यादव र मेयर सरावगी द्वारा संयुक्त रूप मा खेलकुद मैदान र छठ घाट को सिलन्यास
फागुन ३ वीरगंज - समाजवादी पार्टी नेपालका संघीय संसद प्रदिप यादवले आफ्नो क्षेत्रमा विकासलाई तिब्र गतिमा अगाडी बढाईरहेका छन् ।
पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद यादवले विकास निर्माणको कार्यलाई निरन्तरता दिदै वीरगंज…
फाल्गुन ५ गते हिन्दू परिषद नेपालले सप्तरीमा जनजागरण सभा गर्दै
सप्तरी ३ फाल्गुन ।
हिन्दू परिषद नेपालले फाल्गुन ५ गते सप्तरी जिल्लामा जनजागरण सभा गर्ने भएको छ। हनुमाननगर कंकालनी नगरपालिकामा हुने सभामा आम नेपाली दाजुभाई दीदी-बहिनीहरुको उल्लेखनीय सहभागिता हुने कार्यक्रम संयोजक एवं हिन्दू परिषद नेपालका…
वीरगञ्ज पाठशालाको दोस्रो वार्षिकोत्सव सम्पन्न
वीरगञ्ज, ३ फाल्गुन
विद्यार्थिहरुलाई गुणस्तरीय शिक्षा संगसँगै अतिरिक्त क्रियाकलापमा पनि सहभागि गराउँदै आएको वीरगञ्ज पाठशालाले आज देखी दोस्रो वर्षमा प्रवेश गरेको छ ।
पाठशालाकी संस्थापक प्राधानाध्यापिक बिजया ओझैयाको सभापतित्वमा भएको दोस्रो…
सरकारको हस्तक्षेपका कारण सप्तरीमा हुन लागेको इस्लामिक सम्मेलन विवादित
सप्तरी — सप्तरीमा हुन लागेको इस्लामिक सम्मेलन ‘इज्तिमा’मा आयोजक समितिको त्रुटीका कारण समस्या उत्पन्न भएको मुस्लिम आयोगले ठहर गरेको छ ।
आयोगका अध्यक्ष समिम अन्सारीले इज्तिमास्थल बरसाईन नगरपालिका वडा नम्बर ५ जाँजरमा सञ्चारकर्मीहरुसँग कुरा…
गोतामे पत्रकारिता पुरस्कारपत्रकार आचार्यलाई प्रदान
वीरगंज, २ फागुन ।
गोतामे पत्रकारिता स्वर्ण पदक झापाका पत्रकार केशव आचार्यलाई प्रदान गरिएको छ । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले स्थापना गरेको गोतामे पत्रकारिता स्वर्ण फदक शुक्रबार एक कार्यत्रमका बीच प्रदेश २ का…
विकासको फड्को मार्दै सांसद यादव रामजानकी मन्दिरको गरे शिलान्यास
फागुन २ वीरगंज÷ वीरगंज महानगरपालिका वडा नं. १३ स्थित निर्माण हुने रामजानकी मन्दिरको शिलन्यास सांसद प्रदिप यादवले गरेका छन् ।
पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदिप यादवले आफ्नो क्षेत्रको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम…
मुस्लिम समुदायको धार्मिक प्रवचन (आल्मी तब्लीगी इज्तिमा) स्थगित
नेपाल , Aijc news network
फागुन ३ देखि सुरु हुने भनिएको मुस्लिम समुदायको धार्मिक प्रवचन (आल्मी तब्लीगी इज्तिमा) स्थगित भएको छ।
गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरी कार्यक्रम स्थगित गराएको हो।…
चीनबाट नेपाली विद्यार्थीलाई सुरक्षित साथ स्वदेश फर्काउन संघको माग
सिरहा । नेपाल विद्यार्थी संघ सिटिइभिटी धनुषाले खतरनाथ कोरोना भाइरस प्रभावित चीनबाट नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन सरकारसँग माग गरेको छ ।
नेपाल विद्यार्थी संघ सिटिइभिटी धनुषाका अध्यक्ष अशोक यादबले विज्ञप्ती जारी गरेर नेपाली…
मिर्चैयामा आयोजित दुर्घटना न्यूनिकरण सम्वन्धि ट्राफिक जनचेतना कार्यक्रममा एसपी महतोले भने ९० प्रतिशत…
गणेश कुमार शर्मा
सिरहा, फागुन १ गते । प्रदेश २ ट्राफिक प्र्रहरी कार्यालय पथ्लैयाले प्रदेश २ को ८ वटै जिल्लाहरुमा मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेतनामूलक विभिन्न कार्यक्रमहरु प्रत्येक दिन संचालन गरिरहेको छ ।
प्रदेश २ का…
रौतहटको मत्सरीमा हथौडा प्रहार गरी एक वृद्धको हत्या
रौतहटको दुर्गा भगवती गाउँपालीका ३ मत्सरी पर्साटोलका ६५ बर्षिय फेकन पण्डितको अपरिचित समूहले उनकै घरमा राखिएको हथौडाले टाउकोमा प्रहार गरी हत्या गरेको हो।
बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत सुरुमा १५१ जनाको विमा गरियो
सबिर आलम, बारा।
माघ २६ गते आदर्श कोतवाल गाउँपालिकाको कार्यालय महेन्द्र आदर्श चिउटाहामा एक कार्यक्रम बिच मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बीमा शिविरको समुदघाटन सामारोह गरिएको छ।
आदर्श कोतवाल गाउँपालिकाका…
अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गराएको विरोधमा जनकपुरमा प्रदर्शन
जनकपुरधाम – नेपाली कांग्रेस उपसभापति तथा संसदीय दलका नेता विजयकुमार गच्छदारविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गराएको विरोधमा जनकपुरमा प्रदर्शन भएको छ।
आइतबार कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल धनुषाले…
टिपरको ठक्करबाट सेक्युरिटी गार्डको मृत्यु ्// विकाश पाण्डे // रौतहट
बारा जिल्लाको महागढिमाई नगरपालिकाको इनर चौक नजिक शुक्रवार बेलुका ६ बजे भएको टिपर दुर्घटनामा परि रौतहटको एक जना ब्यक्तिको मृत्यु भएको छ।
पर्यटकीय गन्तव्य बन्दै सिरहाको बाबा ताल
गणेश कुमार शर्मा, सिरहा,माघ २५ गते ।
सिरहा जिल्लाका कर्जन्हा नगरपालिका वडा नं.२ बन्दीपुर स्थित बाबा ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्ग स्थित सिराहाको बन्दीपुरबाट कारिब दुई किलोमिटर उत्तरतर्फ कर्जन्हा नगरपालिका वडा…
हिन्दू परिषद नेपाल द्वारा ६६ जनाले गरे रक्तदान
रंजीत चौरसिया, बिरगंज १८ माघ।
हिन्दू परिषद नेपाल जिल्ला कमिटि पर्सा द्वारा आज बिरगंज रक्तदान कार्यक्रम सम्पन गरेको छ।एक महिला सहित ६६ जनाले रक्तदान गरेका थिए। पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेलको सभापतित्वमा रक्तदान कार्यक्रमको हिन्दू…
दाजुभाईबाट पीडित सुनिल झन पीडा खेप्दै
वीरगन्ज (पर्सा), १७ माघ ।
तीन दाजुभाईबाट पीडित वीरगन्ज महानगरपालिका – १० आदर्शनगर निवासी सुनिल खण्डेलवाल झन पीडामा पर्दै गएका छन् । दाजभाई पशुपति खण्डेलवाल, राजेश खण्डेलवाल तथा सचिन खण्डेलवालबाट पीडित सुनिल दाजुभाईको पीडा सहन नसक्ने…
आउँदाे फागुन १४ गते स्ववियु निर्वाचनको मिति घाेषणा गर्ने
भक्तपुर ।
अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटी स्वतन्त्र विद्यार्थी युनियन-२०७६ काे निर्वाचनकाे तयारीमा जुटेकाे छ । त्रिभुवन विश्व विद्यालयले आउँदाे फागुन १४ गते स्ववियु निर्वाचनको मिति घाेषणा गरे लगत्तै र अनेरास्ववियू केन्द्रीय…
मेयर कप च्याम्पियनसीप शुक्रवार देखि सदरमुकाम गौरमा सुरु
अखिलेश कुमार यादव, माघ १७ रौतहट ।
रौतहट जिल्लाको सदरमुकाम गौरको राइस मिल्स ग्राउन्डमा सुरु भएको मेयर कप च्याम्पियनसिपको तेश्रो संस्करनको पहिलो खेलमा गौर नगरपालिकाको वडा न ५ ले वडा न ९ लाई ७७ रनले पराजित गरि बिजयको सुरुवात गरेको छ।
गौर…
सरस्वती पूजा यसरी मनाउने गरिन्छ
अनिल साह, वीरगन्ज ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वतीको पूजा बिहिबार परेको छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले…
सरस्वती पूजामा अश्लील गीत बन्द गरौ, हिन्दू परिषद नेपालको आग्रह
कलैया, बारा।
हिन्दू परिषद नेपालले सरस्वती पूजा अर्थात ऋषि पंचमीमा अश्लील गीत नबजाऊं सबै सरोकरवाला संग अनुरोध गरेको छ। बिरगंजमा संचारकर्मीहरु संगको भेटमा हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले बिधाको देवी ज्ञानको जन्मदाता…
चौथो गाउँ सभा बाराको सुवर्ण गाउँपालिकाको सम्पन्न
कलैया, बारा।
बाराको सुवर्ण गाउँपालिकाको चौथो गाउँ सभा सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षता तथा बारा क्षेत्र नं २ का प्रदेश सभा सदस्य बच्चा यादवको प्रमुख आतिथ्यता एवं युवा नेता रामकिशोर यादव, गाउपालिका…
सिरहामा एम.एन.पि.एल क्रिकेट प्रतियोगिता सम्पन्न
गणेश कुमार शर्मा
सिरहा,माघ १४ गते । मिर्चैया नगरपालिका वडा नं. ५ मा एम.एन.पि.एले क्रिकेट प्रतियोगिता समापन भएको छ । ४ वटा टिम समहभागि भएको अन्तिम फाईनल खेलमा बजार शान्ति सनराइजर क्रिकेट टीम पहिलो र सल्हेश टाईगर क्रिकेट टीम दोश्रो भएको छ ।…
मधेसी दलले छोडेको विडा आज पनि जिवंत राख्दै मजविस
कलैया, बारा ।
मधेसी दलले छोडेको विडा आज पनि जिवंत राख्दै मधेस जनविद्रोह समितिले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । मधेसी दलले सुरुमा आफ्नो विभिन्न मांगहरु जन्तामाझ ल्याएका थिए तर जन्ता लाइ मूर्ख बनाउदै ती सबै मांग र मुद्दा लाई…
वीरगञ्जकै पहिलो वेब सिरिज “लोफर” सार्वजनिक
वीरगञ्ज – वीरगञ्जकै पहिलो वेब सिरिज लोफर रिलिज गरिएको छ । सागा मोसन पिक्चर्सको आधिकारीक युट्युब च्यानलबाट वेब सिरिज रिलिज गरिएको छ । हाँस्य, एक्सन, रोमान्स वेब सिरिजमा समेटिएको छ । सागर श्रेष्ठले निर्देशन गरेको वेब सिरिजको पट कथा गौरव…
स्व.गजेन्द्रनयारयन सिंहको १८ औ पुन्य तिथिको अवसरमा फुलमाला तथा अवीर अर्पण
कलैया, बारा ।
मधेस लाई जहिले पनि आफ्नो राजनीति को यात्रा मानेर राजनीति गर्ने स्व.गजेन्द्रनयारयन सिंहको १८ औ पुन्य तिथिको अवसरमा राजपा नेपाल बारा ले आफ्नो पार्टी कार्यालय मा स्व.गजु बाबूको तस्बिरमा फुलको माला, अबिर लागाइ निजले बताएको…
लोफरको पहिलो श्रृंखला आज रिलिज हुँदै
वीरगञ्ज – वीरगञ्जकै पहिलो वेबसिरिज निर्माण भएको छ । सागा मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको वेब सिरिज “लोफर”को ट्रेलर शुक्रबार क्यान ईन्फोटेक २०२० मा रिलिज गरियो । वीरगञ्जका स्थानिय कलाकारहरुको मुख्य भुमिका रहेको वेब सिरिज “लोफर”को पहिलो…
सहनीको द्वारा हत्या आरोपमा पर्सा प्रहरी द्वरा ३ युवक पक्राउ
उमेश कुशवाहा, बिरगंज ।
पर्सा प्रहरीले आज हत्या गरेको आरोपमा ३ जना युवकलाई आफ्नो नियन्त्रण लिएको छ। युवकको हत्या गरी बाँसघारीमा शव फाल्ने ३जना लाइ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुर निवासी २२…
