विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

सिरहा प्रहरी द्वारा लोकल मदिरा नष्ट

मुकेश स्वामी, सिरहा ।। सिरहा प्रहरीले करिब १ हजार लोकल मदिरा नस्ट गरेका छन। इलाका प्रहरी कार्यालय गोलबजारले खुल्ला रुपमा हाटबजारमा बेच्न राखेको लोकल मदिरा बरामद गरी नष्ट गरेको छ । गोलबजारको हाटबजारमा खुल्ला रुपमा बेच्न राखेको करिव एक…

दाेस्राे भक्तपुर फुटसल गाेल कप-२०१९ हुने

भक्तपुर ।। भक्तपुर, We Can (हामी सक्छौं ) भन्ने मुल नाराका साथ युवाका साथ साथ अावाज नेपालकाे अायाेजना, सुर्यविनायक र चाँगुनारायण नगरपालिको सहयाेगमा र विभिन्न ग‌ैरसरकारी संघ संस्थाहरु र व्यापारी केन्द्रहरुकाे सहकार्यमा दाेस्राे भक्तपुर…

हावाहुरी पिडितका लागि स्थानीय सरकार लाचार, म.ज.बि.स. द्वारा प्रेस विज्ञप्ति

कलैया, बारा ।। मधेश जान बिद्रोह समिति द्वारा आज बाराको सदरमुकाम कलैयाको देवकिलाल धर्म शालामा पत्रकार समेलानको आयोजना गरि  हावाहुरी पिडित हरुको समस्यामा स्थानीय सरकारको भूमिका जातिबाद, नाताबाद, तथा कृपाबादमा मात्र सिमित रहेकोले वास्तविक…

गुल्मीमा दोस्रो पटक शिबिरबाट व्यवसायीको कर संकलन गरिएको छ 

गुल्मी ।। आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पाको आयोजना र चेम्बर अफ कमर्शको संयोजनमा जिल्लाको सदरमुकाम तम्घासमा शिबिर सञ्चालन गरेर कर संकलन गरेको हो । जिल्ला सदरमुकाम तम्घासमा २ दिनसम्म सञ्चालन हुने शिबिरको पहिलो दिन…

नक्कली लाईसेन्स सहित ३ जना पक्राउ

कलैया, बारा ।। नक्कली लाईसेन्स सहित ३ जना पक्राउ परेका छन् । मिति २०७६।०५।१८ गते बेलुकी अं.७;०० बजेको समयमा यस जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेका छन् ।  जिल्ला बारा कलैया उ.मन.पा.वडा नं.१ स्थित सडकमा…

दाईजोमा मोटरसाइकल नदिएको निहुमा बुहारीको हत्या, दुई जना पक्राउ प्रहरी अन्यौलमा।

दाईजोमा मोटरसाइकल नदिएको निहुमा बुहारीको हत्या, दुई जना पक्राउ प्रहरी अन्यौलमा। अमित ठाकुर।रौतहट।भदौ २०। रौतहटमा केटी पक्षले दाईजोमा मोटरसाइकल र फर्निचरका समान नदिएपछि केटा पक्षले बुहारीलाई नै हत्या गरेको पिडितले अारोप लगाएका छन।रौतहट…

वीरगञ्ज एसिड प्रकरण : दोषिलाई तत्काल पक्राउ गर्न माग गर्दै प्रदर्शन

वीरगञ्ज – वीरगञ्जका स्थानिय युवाहरुको सक्रियतामा घण्टाघर चौकमा विरोध प्रदर्शन गरिएको छ । एका बिहानै गणेशमान चोकमा बालिकामाथि भएको एसिड प्रहारको घटनाले यस क्षेत्रमा सुरक्षा व्यवस्था निकै फितलो भएको भन्दै प्रदर्शन गरिएको सहभागिहरुको भनाई छ ।…

छात्रा मुस्कान खातुन माथि एसिड प्रहार

वीरगञ्जमा विद्यालयमा अध्यनरत एक छात्रा माथि एसिड प्रहार भएको छ । शुक्रबार बिहान करिब ७ बजे विद्यालय जाने क्रममा कक्षा ९ मा अध्ययनरत छात्रा मुस्कान खातुन माथि एसिड प्रहार गरिएको छ ।घरबाट विद्यालय जाने क्रममा उनी माथी वीरगन्जको गणेशमान चौकमा…

नेपाल औषधी व्यवसायी संघमा निर्वाचित पदाधिकारीहरुले लिए सपथ

कलैया, बारा ।। नेपाल औषधी व्यवसायी संघमा निर्वाचित पदाअधिकारीहरुलाई एक कार्यक्रममा विच मंगलवार सपथ ग्रहन भएको छ । श्रावन ३२ गते निर्वाचित भएका पदाअधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत नागेन्द्र राउतले सपथ गराउनु भएको थियो । सपथ खाएसंगै…

जिल्ला लाई खुल्ला दिशामुक्त घोषणा गर्न बाराली पत्रकारहरु द्वारा गर्यो जिल्ला स्तरिय अनुगमन

कलैया, बारा ।। बारा जिल्ला खुल्ला दिशा मुक्त क्षेत्र घोष्णा हुने तरखरमा रहेको समय जिल्लामा वास्तविक केकस्तो अवस्था रहेको बारे सरसफाई तथा स्वक्ष्ता समन्वयकर्ताले के कतिको घरमा ट्वाइलेट वनेको वारे अनुगमन गरि रहदा आज डिवासिसी का अध्यक्ष एवं…

उधोग, पर्यटन, वन तथा वतावरण मन्त्री रायको पुतला दहन

कलैया, बारा ।। तत्कालिन माओवादी निकट यूवा संगठन र नेकपाको यूवासंघ तथा अखिलको संयुक्त आयोजनामा भरत चौकमा मन्त्री रायको पुतला दहन गरेका हुन । प्रस्तावित दोस्रो विमान स्थल बाराको निजगढमा निर्माण नगर्नका लागि रुख काटन प्रदेश सरकारले नदिने…

सिरहामा गणेश चतुथिको अवसरमा कलश यात्रा

गणेश कुमार शर्मा सिरहा, भदौ १६ गते ।सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.६,गणेशटोलमा गणेश चतुर्थिको अवसरमा मिर्चैया नगरपालीका गणेशटोलले वर्षे लगाउँदै आइरहेको गणेश महोत्सव यसवर्षपनि कलश यात्रा सहित शुभारम्भ भएको छ । कलश यात्रा मिर्चैया…

अबैध घरेलु मदिरा प्र.स.नि कुशवाहा द्वरा नष्ट।

अबैध घरेलु मदिरा प्र.स.नि कुशवाहा द्वरा नष्ट। अमित ठाकुर।रौतहट।भदौ १६। रौतहट जिल्लाको गौर नगरपालिकामा रहेको मदिरा पसलहरुबाट अबैध घरेलु मदिरा भन्सार सुरक्षा गार्डले पक्राउ गरी नष्ट गरेका छन्। घरेलु मदिराले शरीरमा हानी पुर्याई रहेको हुँदा…

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत मिर्चैयामा १ सय ९० वटा साईकल वितरण्

गणेश कुमार शर्मा सिरहा,भदौ १५ गते । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत आईतबार मिर्चैयामा छात्राहरुलाई साइकल वितरण गर्नु भएको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत सिरहाको…

टिम नेपो अध्यक्षमा साह

वीरगन्ज,१५ भदौ/ समाजिक संस्था टिम नेपो काठमांडौ नेपालले पर्सामा आईतबार शाखा गठन गरेको छ । जसको अध्यक्षमा पर्साका राहुल साह चयन भएका छन । त्यस्तै समितिको उपाध्यक्षमा शम्भु साह र भेष साह रहेका छन । भने सदस्य संयोजक , प्रचार साझेदारी र…

प्रहरी, युवा तथा सरोकारवाला निकाय बिच अन्तरक्रिया कार्यक्रम आदर्श कोतवालमा सम्पन्न

सबिर आलम, बारा ।। आदर्श कोतवाल गाउँ पालिकाको वडा न.७ मा प्रहरी, युवा तथा सरोकारवाला निकाय बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सयौ युवा युतीहरुको सहभागीतामा अन्तरक्रिया भएको छ। आदर्श कोतवाल गाउँपालिकाको वडा न .७ का वडा अध्यक्ष…

तस्करीका समान स्कर्टिङ गर्ने समान सहित तीन तस्कर पक्राउ ।

तस्करीका समान स्कर्टिङ गर्ने समान सहित तीन तस्कर पक्राउ । अमित ठाकुर।रौतहट।भदौ १५। जिल्ला प्रहरी कार्यालय रौतहटले लाखौं रुपैयाँ बराबरको तस्करीका समान सहित स्कर्टिङ गर्ने तीन जना तस्करलाई पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटबाट…

मन्त्री यादव द्वरा गाउँपालिकाको बिधालयहरुमा कम्प्युटर बितरण।

मन्त्री यादव द्वरा गाउँपालिकाको बिधालयहरुमा कम्प्युटर बितरण। अमित ठाकुर। रौतहट। भदौ१५ । संघीय सरकारका उधोग वाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका प्रसाद यादवले भब्य समारोह बिच गाउँपालिकाका बिधालयमा कम्प्युटर,टिभी,पंखा वितरण…

सञ्चारकर्मी साहको उम्मेदवारी गढिमाई ट्रष्टमा

प्रभु यादव, बारा ।। बारामा अवस्थित विश्व प्रसिद्ध गढिमाई मन्दिर सञ्चालन तथा विकास समितिको चुनावमा सञ्चारकमीको उम्मेदवारी परेको छ । ट्रष्टको चुनामा सञ्चारकर्मी अजय कुमार साहको सदस्यमा उम्म्ेदवारी परेको हो । विश्व प्रसिद्ध गढिमाई…

प्रदेश न .२ को राजधानीमा पुलिस को दादागिरी : नेता अरुण सिंह 

जनकपुरधाम ।। जनकपुर जानकी मन्दिर को वरिपरि विभिन्न व्यासय गरि बसेका नागरिकहरु लाई जनकी मन्दिर का प्रहरी ले दिनहु दुख दिने कार्य भइरहेको सुन्दा चित दुखेको कुरा राजपा नेपाल बारा जिल्लाका प्रबक्ता अरुण सिंह ले बताएका हुन। यस्तो कार्य…

क्यान पर्साको अधिवेशनमा अध्यक्ष पदमा दीपक साह निर्विरोध

वीरगंज, भदौं १४ पर्सा ।। कम्प्यूटर एसोसीएसन नेपाल महासंघ पर्सा (क्यान महासंघ)को दोश्रो साधारणसभा तथा अधिवेशन शनिबार वीरगंजमा एक कार्यक्रम बीच सम्पन्न भएको छ । वीरगंजस्थित अन्नपूर्ण होटलमा आज एक कार्यक्रम बीच १० सदसिय नयाँ कार्यसमिति…

काङ्ग्रेसको नेतृत्व युवाहरुले गर्नु पर्ने बेला आएको – रौनियार

गढिमाइ, बारा ।। नेपाली काङ्ग्रेस का तीन जिल्ला का युवा विद्यार्थी हरु को एक भेला आज बारा को महागढिमाइ नगरपालिका को बरियारपुर मा भएको छ। उक्त भेला को आयोजन नेबिसघ का निबर्तमान सह महामन्त्री राजेश रौनियार ले गरेका थिए। भेला ले प्रदेश न…

विरगन्जमा टाटाको एच फाइभ एसयभी सार्वजनिक

बिरगन्ज १२ भदौ — बिरगन्जमा टाटाको नयाँ शोरुमका साथै “टाटा एच फाइभ एसयँभी” विरगंज स्थित प्राईम अटो ट्रेडर्समा सार्वजनिक गरिएको छ । साथै टाटाको नयाँ शोरुमको रुपमा प्राईम अटो ट्रेडर्स पनि आजबाटै शुभारभ्भ गरिएको छ । बुधवार सो कार्यक्रमका…

हिन्दु राष्ट्र यसै वर्ष घोषणा हुने : अध्यक्ष पटेल

सुनसरी  हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले सुनसरी जिल्लामा सुनसरी ७ भाद्रमा आयोजित एक कार्यक्रममा भने यो वर्ष भित्र नेपाल पुनः हिन्दू राष्ट्र घोषणा हुन्छ । हलुवाई समाज सेवा समिति सुनसरी द्वारा बाबा गणिनाथको बिशेष…

मध्य नेपाल सन्देश पत्रिकाले आफ्नो तेस्रो बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम समपन्न

मध्य नेपाल मिडिया प्रालिको पानीटंकीस्थित कार्यालय परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ९ महिला सहित ३० जनाले रक्तदान गरेका छन् । प्रदेश नं. २ का अर्थ राज्यमन्त्री उषा यादवको प्रमुख आथित्यमा भएको कार्यक्रममा निलम पन्त, आमा छोरी सुमित्रा…

मोटिभेशनल सेमिनार सम्पन्न

वीरगन्ज,८ भदौ/ लियो क्लब अफ वीरगन्जको आयोजनामा लिडरसीप बिकास र युथ ईन्टरप्रिनुयसीप मोटिभेशनल सेमिनार आइतबार सम्पन्न भएको छ । वीरगन्ज कलेजको सभाहलमा लिडरसीप बिकास र युथ ईन्टरप्रिनुयसीप मोटिभेशनल सेमिनार सम्पन्न भएको हो । सेमिनारमा…

सिरहामा झुण्डिएर आत्महत्या गर्नेको संख्या ५१

गणेश कुमार शर्मा सिरहा,भदौ ९ गते । सिरहा जिल्ला भरीमा आत्महत्याका घटनामा वृद्धि भएको छ । तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७५÷०७६ मा सिरहा जिल्लाका विभिन्न स्थानमा आत्महत्या गर्नेको संख्या ८८ छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता…

लाखौं मूल्य बराबरको भन्सार छलीका कपडा पक्राउ।

लाखौं मूल्य बराबरको भन्सार छलीका कपडा पक्राउ। अमित ठाकुर।रौतहट।भदौ ०८। लाखौं मूल्य बराबरको भन्सार छलीका लत्ताकपडा जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेका छन्। नेपाल भारतको खुल्ला सिमाना नाका भएको कारण विभिन्न थरीका समानहरुको तस्करी…

आज देखी वीरगन्जमा कपडा बैंक संचालनमा

०७ गते,भदौ - वीरगन्ज आज देखी एक वीरगन्ज कपडा बैंक संचालनमा आएको छ।आज घण्टाघरमा एक समारोहको आयोजना गरि अभियानको शुभारमभ गरिएको छ।गरिब,दीन,दुखीहरुको सहयोगार्थ कपडा बैंक सन्चालन गरिएको अभियानका अगुवा समाजिक अभियन्ता ओमप्रकाश सरार्फले बताए।…

बिरगंज महानगरपालिका बिरुद्ध रा. ज. पा. नेपाल पर्साद्धारा आन्दोलनको घोषणा

बिरगंज ७ भादौ — एक कार्यक्रमको आयोजना गरेर रा. ज. पा. नेपाल पर्साका महासचिव राजेशमान सिंह ,सह महासचिव निजामुद्दीन समानी ,केन्द्रिय सचिव ,सदस्य ,बिधार्थी नेता ,केन्द्रिय अध्य्क्ष ,उपाध्य्क्ष ,जिल्ला अध्य्क्ष ,उपाध्य्क्ष लगायत पर्सा जिल्लाका…