विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

३.बागमती प्रदेश

निर्मलाको शव भेटिएको स्थलमा त्रास बढेपछि रहेन उखुबारी

कञ्चनपुर- वारि उल्टाखाम जाने कालोपत्रे सडक। सडककै किनारमा पानी बगिरहने दुई फिट गहिरो नाला। नालाको दुवै किनारमा बाक्ला जामुनका बोट। पारिपट्टि गुज्जमुज्ज उखुबारी। उखुबारीको करिब एक किलोमिटर वरपर सुनसान खेतबारी। हो, त्यही उखुबारीमा अघिल्लो…

चितवनको वडा कार्यालयमा आगजनी

भरतपुर—  चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार वडा कार्यालयमा आज बिहान करिब ३ बजे अज्ञात समूहले आगो लगाएको थियो। आगजनीबाट वडा कार्यालयभित्र रहेका कागजात,…

कलंकी गोलीकाण्ड फरेन्सिक रिपोर्ट : सडक डिभिजनका पूर्व इन्जिनियरको पेस्तोलबाट गोली चलेको छैन

काठमाडौं । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको कलंकीस्थित घरमा गोली चलेको घटनामा ट्वीस्ट आएको छ । प्रहरीले नियन्त्रणमा लिएको छिमेकी एवं पूर्वइञ्जिनियर शुभांकर खनालबाट बरामद गरिएको लाइसेन्स प्राप्त हतियारबाट गोली नचलेको फरेन्सक जाँचबाट…

संचारकर्मी कार्कीको मौलिक तीज गीत बजारमा (भिडियो सहित)

काठमाडौं ।। तीज पर्व गीत संगीतको माध्यम बाट चर्चा हुन् सुरु भएको छ । तीज पर्वको नया शैलीमा आफ्नो रितिरिवाज संसकृति झल्काउदै गीतको रचना गरिएको छ । नेपाली हिन्दु नारीहरुले परापूर्वकाल देखि मनाउँदै आएको तीज पर्व आउन अझै केही समय बाँकी नै…

२ के.जी. सुन सहित एक जना नियन्त्रणमा

काठमाण्डौ ।। ०५ साउन महानगरी प्रहरी बिट थानकोटले सुन सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाईकुण्ड गाँउपालिका-५ का मिन बहादुर तामाङ रहेका छन । यही ४ गते २१:०० बजे चन्द्रागिरी नगरपालिका-२ नागढुंगामा भैरहवाबाट…

हेटौँडाबाट लागुऔषधसहित दुई जना पक्राउ

३ साउन — मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर बस्ने ४० वर्षीय टीकाराम सार्की र सोही ठाउँका ४५ वर्षीय ताराबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय…

नेपाल प्रहरी र नेपाल स्काउट समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरुप सँगसँगै अगाडि बढ्ने – प्रहरी…

काठमाडौं, ३१ असार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान र नियन्त्रणमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत नेपाल प्रहरी र नेपाल स्काउट जान मिल्ने क्षेत्रमा सँगसँगै अगाडि बढ्ने…

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरक्षा सचेतना सम्वन्धी प्रशिक्षण सम्पन्न

काठमाडौं, २९ असार महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले जेभियर ईन्टरनेशनल कलेजका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई बेष्ट भेन्यू पार्टी प्यालेस कालोपुलमा आइतबार समुदाय-प्रहरी साझेदारी…

अपराध अनुसन्धान एवं शान्ति सुरक्षा कायम गर्ने कार्यमा कानुनसम्मत कठोर हुनुपर्ने -प्रहरी महानिरीक्षक…

कास्की, २३ असार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अनुसन्धान टिमलाई अझै बलियो बनाई हरेक अनुसन्धान सफल पार्न प्रहरी कर्मचारीहरु कटिबद्ध हुनुपर्ने बताउनुभएको छ । कास्कीको पोखरास्थित सम्पूर्ण प्रहरी कार्यालयका सिनियर प्रहरी…

प्रहरीको कुटाइबाट पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष गम्भीर घाइते

२०७६ असार २२ गते नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गएराति पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई…

महानगरीय पर्यटन सूचना केन्द्र र पर्यटक प्रहरी मोबाइल एप संचालन

काठमाडौं, १८ असार पर्यटन विभाग भृकुटीमण्डपका महानिर्देशक डण्डुराज घिमिरेको प्रमुख आतिथ्यमा महानगरीय पर्यटन सूचना केन्द्र ठमेल र टुरिष्ट पुलिस मोबाइल एपको उदघाटन कार्यक्रम बुधबार ठमेलमा सम्पन्न भएको छ । सो अवसरमा महानिर्देशक घिमिरेले…

रोट्रयाक्ट नेपालको ईतिहासमै पहिलो पटक डि आर आर अध्यक्षमा महिला

रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्र्तगत रोट्रयाक्ट नेपालको डिष्ट्रिक्ट पदाधिकारी पदस्थापन एवम् पहिलो बैठक थेम्स ईन्टरनेशनल कॉलेज काठमाण्डौमा मंगलबार सम्पन्न भएको छ । डिष्ट्रिक्ट पदाधिकारीहरुलाई रोटरी ईन्टरनेशनल डिष्ट्रिक्ट ३२९२…

तराई मधेशको पर्यटन विकासका लागि बोर्ड प्रतिबद्ध छ : बोर्ड सदस्य दास

वीरगन्ज, १७ असार । तराई मधेशको पर्यटकीय क्षेत्रको विकाशका लागि वीरगंजमा नेपाल पर्यटन बोर्डको आयोजनामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डले ल्याउन लागेको आगामी आर्थिक वर्ष ०७६/७७ को बजेट तथा कार्यक्रममा सम्बन्धित…

भक्तपुरमा जीवन उपयोगी सीप तालिम सम्पन्न

अन्जना बिसुन्के, भक्तपुर ।।  युवाका साथ साथ आवाज  नेपालकाे आयाेजनामा, राष्ट्रिय युवा परिषद्काे सहयाेग र विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुकाे समन्वयमा ५५ जना युवाहरुलाई दुई दिने जीवन उपयोगी सीप तालिम सम्पन्न भएकाे छ। तालिममा जीवन…

‘सिरिन्ज’ आक्रमणकारीको बयान – रमाइलोका लागि ढलानको किलाले घोच्थे

काठमाडौं । केही दिन यता राजधानी लगायतका क्षेत्रमा युवतीमाथि श्रृंखलाबद्ध रुपमा सिरिन्ज आक्रमण गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापस्थायी घर भई नैकाप बस्दै आएका ३० वर्षीय सन्तोष कार्की रह्का छन् ।…

सफल उधमीको सिर्जना बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं – नेपाल महिला च्याम्बरले सफल उधमीको सिर्जना बिषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम जमल स्थित नाचघरमा सम्पन्न भएको हो । उक्त अन्तर्क्रिया कार्यक्रममा उधमशिलता वि ज्ञ तथा उत्प्रेरक आशुतोष तिवारीले सफल उधमी बन्न…

फेसबुकाले केके गर्यो : देशनरेश अधिकारी र दीपा पुरी ( विडियो सहित )

अनिल वर्मा, काठमाडौं ।   सामाजिक सञ्जाल फेसबुक बाट भए गरेका कुरा बारेमा गीत नै निस्किएको छ । समाजिक सञ्जाल बाट सुझबुझका साथ् अगाडी बढ्ने संदेश दिन खोजिएको हो । फेसबुक बाट कसरि केके कुरा भैरहेको छ भन्ने बारेमा विडियो हेरेर बुझन सकिन्छ ।…

अहमदिया संघ नेपालद्धारा विश्व शान्ति सम्मेलन सम्पन्न

काठमाडौं, अन्तर्राष्ट्रिय अहमदिया मुस्लिम समुदायको भातृ संस्था अहमदिया संघ नेपालले विश्व शान्ति सम्मेलन काठमाडौंमा सम्पन्न गरेको छ । नयाँ बानेश्वर स्थित ईन्द्रेणी होटलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सांसद अन्जना विशंखेले हाम्रो…

यस वर्षको एसइई परीक्षा अर्थात् माध्यमिक शिक्षा परीक्षाको सम्पूर्ण तयारी पूरा

काठमाण्डु //  यस वर्षको एसइई परीक्षा अर्थात् माध्यमिक शिक्षा परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रक…

हेटौंडा-लोथर सडक पप्पु कन्स्ट्रक्सनले समय अगावै बनायो 

वीरगञ्ज//  पप्पु कन्स्ट्रक्सनले मकवानपुरको हेटौंडादेखि लोथर सडकखण्डअन्तर्गत साढे ४ किलोमीटर सडक कालोपत्रे गर्ने कार्य समयअगावै सम्पन्न गरेको छ । हेटौडा डिभिजन सडक कार्यालयका प्रमुख सुमन योगेशले पप्पुलाई १५ महीनामा सक्ने गरी सडक कालोपत्रेको…

४६ बर्ष पहिला राजतन्त्र भगाई गणतन्त्र ल्याउँदा म पनि रौतहटबाट समातिएका थिए ! प्र.म अोली

अमित ठाकुर।रौतहट।। २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी ४६ अहिले नेपालकै टप पार्टीको रुपमा चिन्न थालेका छन।अहिले नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी एकता बनाई बहुमतको सरकार बनाउनमा सफल भएको अाउने दिनमा पनि यस्तै निरन्तर रहने…

मिस नेपाल–२०१९ को लागि आवेदन खुला

काठमाण्डौ//  आगामी बर्षका लागि मिस नेपालको खोजी सुरु भएको छ । इच्छुक नेपाली युवतीले आवेदन दिन सक्ने उसले बताएको छ । यद्यपि तोकिएको मापदण्ड पुरा गर्नुपर्नेछ । आवेदक अविवाहित हुनुका साथै उमेर २० देखि २५ बर्ष र उचाई ५ फिट ४ इन्च अग्ला…

तिनै जनाले एकै चलचित्रमा अभिनय गरे भने कस्तो होला?

काठमाण्डौ // केहि समयअघि मात्र प्रदिप खड्काले अफूलाई अनमोलसँग काम गर्ने इच्छा रहेको बताएका थिए । उनले उक्त चलचित्रमा अनमोलको तर्फबाट २५ प्रतिशत र आफ्नो तर्फबाट २५ प्रतिशत शेयर समेत रहने र बाँकी ५० प्रतिशत भने चलचित्र निर्माताको तर्फबाट रहने…

नेपालले हङकङलाई चार विकेटले हरायो

काठमाण्डौ //  आइतबार भएको खेलमा नेपालले हङकङलाई चार विकेटले हरायो । आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपालले तेस्रो जित निकालेको छ । व्यक्तिगत ४ ओभरको स्पेलमा नेरीले ८ रन खर्चिएर ६ विकेट हात पारेकी हुन् । टस जितेर…

चैत १२ गते नेपालकाे राष्ट्रिय फुटबल टिमले मलेसियासँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्ने

काठमाण्डाै //   साफ च्याम्पियनसिपमा सेमिफाइनलबाट बाहिरिएपछि कुनै पनि अन्तर्राष्ट्रिय खेल नखेलेको नेपालले ५ महिनापछि खेल खेल्ने भएको हो । नेपालकाे राष्ट्रिय फुटबल टिमले मलेसियासँग उसकै मैदानमा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्ने पक्का भएकाे छ…

उनले अघि भने, मेरो कार्यकालमा नेपाललाई साफ च्याम्पियन बनाउने छु

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार गरेको पत्रकार सम्मेलनमा कालिनले भने, ‘नेपाली खेलाडी प्रतिभाशाली छन् । यो दुई वर्षे अवधिमा नेपाली फुटबलको स्तर उक्सिनेछ ।’ नेपाली राष्ट्रिय फुटबल टिम सम्हाल्ने तयारीमा रहेका स्वीडिस प्रशिक्षक…