Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

३४ किलो लागू औषध गाँजा सहित २ जना प्रहरी नियन्त्रणमा
३४ किलो लागू औषध गाँजा सहित २ जना प्रहरी नियन्त्रणमा
कलैया, बारा ।
३४ किलो लागू औषध गाँजा सहित २ जना प्रहरी नियन्त्रणमा परेका छन् । विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले मिति २०८१/०७/१७ गते…
कायस्थ जातीले आफ्नो अराध्य देव भगवान चित्रगुप्तको गरे विधिवत पुजा
कलैया, बारा।
चित्रगुप्त भगवानका वंशज कायस्थ जातीले आज विधिवत पुजागरी आफ्नो अराध्य मान्ने गर्छन्। सोही अनुसार चित्रगुप्त पूजाको अवसरमा लेखनी, बहीखाता, दवात आदिको पनि पूजा गर्ने गर्छन्। कार्तिक शुक्ल द्वितीया तिथिको प्रारंभ: आइतवार, विहान…
भाईटिकाको शुभ अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र भव्यरुपमा टीका ग्रहण
कलैया, बारा।
यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइ लाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाउने चलन रहि आएको छ। टीका लगाइदिए पछि दिदीबहिनीले दाजुभाइ लाई ओखर, कटुस,…
संविधानको उल्टो संशोधन विरुद्ध संघर्षको चेतावनी, आवश्यक परे जस्तो सुकै संघर्ष हुन सक्ने
जलेश्वर।
संयुक्त मधेश संघर्ष समितिले आज महोत्तरीको जलेश्वरमा नेपाली काँग्रेस र नेकपा एमाले द्वारा प्रस्तावित संविधान संशोधनको बिरुद्ध खबरदारी सभा गरेको छ । संयुक्त मधेश संघर्ष समिति प्रतिनिधि सभाबाट समानुपातिक समावेशी प्रतिनिधित्व हटाउने,…
चित्रगुप्त पुजा आइतवार, विहान ५:४५ देखि राती १० बजेर २१ मिनट सम्म मनाइने
कलैया, बारा।
चित्रगुप्त पूजा हिंदू कैलेंडरको अनुसार हरेक वर्ष कार्तिक माहिनाको शुक्ल पक्षको द्वितीया तिथिमा चित्रगुप्त पूजा गर्ने गरिन्छ। कायस्थ समाजले भगवान चित्रगुप्तको पूजा गर्ने गर्छन्। चित्रगुप्त पूजाको अवसरमा लेखनी, बहीखाता, दवात…
एक हप्ता भित्र फिर्ता गरि विधिविधान अनुसार वितरण गर्न आग्रह
कलैया, बारा ।
नेपाल विद्यार्थी संघ बाराले शुभ दिपावली, तिहार र छठ पर्वको शुभ अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम जिल्ला अध्यक्ष प्रवीण पटेलको अध्यक्षता तथा नेपाली कांग्रेस पार्टी बाराका जिल्ला सचिव राजेश रौनियारको प्रमुख…
मधेस प्रदेशका मुख्यमन्त्री सिंह द्वारा पोखरिया अस्पतालको अनुगमन
शैलेश गुप्ता ११ कार्तिक पोखरिया
पर्सा
को पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको पोखरिया अस्पतालमा आज एक कार्यक्रमका बिच मदेश प्रदेशको मुख्य मन्त्रि सतीस सिँहले अनुगमन गरेका हुन
पर्साको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरिया…
वडा अध्यक्ष यादव बार्गेनिङमा व्यस्त कालो चिट्ठा खोल्छु भन्दा भन्दै बाटो मै बेपत्ता
कलैया, बारा।
कलैया उप-महानगरपालिकाका एक वडा अध्यक्ष यादवले कालो चिट्ठा खोल्छु भनेर पत्रकार सम्मेलन गर्ने बारे पत्रकार लाई डाकेर आफै वडा कार्यालयमा उपस्थित नभैइ बेपत्ता भएका छन्। घरमा पनि नरही मोबाइल स्विच अफ गरि बाटो बाटै बेपत्ता भएको…
लक्की इम्पेक्सको तेस्रो ब्रान्च बाराको सिमरामा पूर्व मन्त्री प्रभु साह द्वारा उद्घाटन सम्पन्न
असोज ३०, पोखरिया हैबिबुल्लाह समानी
पर्सा
लक्की इम्पेक्सको तेस्रो ब्रान्च बाराको सिमरामा सञ्चालन : पूर्व मन्त्री प्रभु साह द्वारा उद्घाटन सम्पन्न भयको छ
सिमराकाे सुर्य नेपालको विपरीत लाइफ इन्स्योरेन्स कपारेशन नेपाल…
बीरगंज नाकाको मितेरी पुल स्थिति भारतीय एस एस बि ले नेपाल तर्फ गोली चलाए।
शैलेश गुप्ता २९ असोज वीरगन्ज
वीरगन्ज–रक्सौल नाकास्थित नेपाल तर्फको भूभागमा मंगलबार दिउँसो भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाएको खबर प्राप्त भएको छ ।
नेपाल–भारत सिमामा अवस्थित मितेरी पुलको तल तिरको नेपाली…
उप प्रमुख ठाकुर द्वारा बजार अनुगमन
शैलेश गुप्ता २२ असोज पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ४ स्थित पोखरिया बजारमा रहेका बयापार ब्यवशय तथा विभिन्न पसलहरुमा पोखरिया नगरपालिकाको उप प्रमुख रूबी कुमारी ठाकुर को नेतृत्वमा बजार अनुगमन तथा म्याद गुग्रेको…
उपाध्यक्ष मशहूदले मदरसाको समस्याबारे शिक्षा मन्त्री लाई दिए ज्ञापन पत्र
काठमाडौँ।
लुम्बिनी मदरसा बोर्ड नेपालका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले केन्द्रीय शिक्षामन्त्रीसँग महत्वपूर्ण भेटघाट गरेका छन्। सो भेटघाटमा उनले शिक्षामन्त्रीलाई मदरसाहरूको समस्या र समाधानका लागि विस्तृत ज्ञापनपत्र पेश गरेका छन्।…
कृष्णनगरमा समन्वय बैठक :- धार्मिक सहिष्णुता कायम गर्नुपर्ने सरोकारवालाको जोड
अजय मिश्र,कपिलवस्तु।
जिल्ला सुरक्षा समिति कपिलवस्तुको आयाेजनामा कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य सघंको सभाहलमा दशैलाई लक्षित गरी कृष्णनगरमा जिल्ला सुरक्षा समिति कपिलवस्तुका अध्यक्ष विश्व प्रकाश अर्यालको अध्यक्षतामा सराेकारवालाहरु संग…
दलगत भावना बाट माथी उठी शुभकामना आदानप्रदान, फोहरी राजनीति लाई मातदिदै मानवता र समाजवादको थालिनि
कलैया, बारा।
दलगत भावना बाट माथी उठी शुभकामना आदानप्रदान, फोहरी राजनीति लाई मातदिदै मानवता र समाजवादको थालिनि सुरुगरेका हुन। विभिन्न दलमा आबद्ध रहेका राजनीतिक कर्मीहरु लाई एउटै मञ्चमा चुलो निम्तोका साथ आमन्त्रित गरि हजारौंको संख्यामा…
कलैया उप-माहानगरपालिका सुचनालुकाई काम गराउदै, पत्रकारले खोज्दा दुर्ववहार गर्दै
कलैया, बारा।
कलैया उप-महानगरपालिका सुचनालुकाई काम गराउदै गरेको बारे पत्रकारले खोज्दा दुर्ववहार गर्ने गरेका छन्। नगरको जुनसुकै कार्य किन नहोस् कुनै कार्य बारे सुचना बोर्ड नराखी बनाउने गरेका छन्। कलैया उप-महानगरपालिकाले जनता संग विना कर…
बडा दसैं शुभ दिपावली तथा छठ पर्वको पुनित अवसरमा शुभकामना आदानप्रदान
कलैया, बारा।
बडा दसैं शुभ दिपावली तथा छठ पर्वको पुनित अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा शुभकामना आदानप्रदान गरिएको हो। सेवा केन्द्रकि सञ्चालिका मिना दिदिको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साहको प्रमुख…
वीरगंजको मुख्य भन्सार नाकाबाट चाइनिज लहसुनको तस्करी तीव्र
वीरगंज - वीरगंज मुख्य भन्सार हुँदै चाइनिज लहसुनको भारततर्फ अवैध तस्करी तीव्र भएको छ । स्थानीय तस्करहरूले वीरगंज महानगरपालिकाको मिना बजारबाट चाइनिज लहसुन खरिद गरी शङ्कराचार्य गेट हुँदै प्रहरीकै मिलेमतोमा रक्सौलतर्फ तस्करी गरिरहेको बुझिएको…
ई०प्र०का० पोखरिया द्वारा पोखरिया बस विशौनी चौकमा यात्रु सहायता कक्षको स्थापन
शैलेश गुप्ता १७ असोज पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको पोखरिया बजारको बस बिशौनी चौक मा इलाका प्रहरी कार्यालय पोखरियाले एक कार्यक्रमको बिच यात्रु सहायता कक्ष हेल्प डेस्कको स्थापना गरियको इलाका प्रहरी कार्यालय…
सप्तरीमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी पूर्व अभ्यास कार्यक्रम सम्पन्न
उमेश कुमार १६ असोज सप्तरी
सडक दुर्घटनाबाट हुने क्षति न्युनिकरण तथा सडक दुर्घटनामा प्रहरी कार्य दर्शाउने उद्देश्यका साथ जिल्ला विपद् व्यवस्थापन समितिद्वारा सशस्त्र प्रहरीको संयोजनमा सप्तरी जिल्ला
कुनौली सडक खण्ड अन्तर्गत बिष्णुपुर…
अरुको ब्यवहार परिवर्तन गर्न तालिम दिन हिडेका आयोजकको नै ब्यवहार परिर्वतन नभएको सहभागीहरुको आरोप
शैलेश गुप्ता १४ असोज पोखरिया
पर्सा
को बिरगंगजको भिस्वा होटलमा असोज १० र ११ गते भएको तालिममा अनियमितता भएको सहभागीहरु नाम नबताउने शर्तमा बताएका छन ।
अरुको ब्यवहार परिवर्तन गर्नका लागी तालिम दिन हिडेका आयोजकको नै ब्यवहार परिर्वतन…
पोखरिया अस्पतालमा राष्ट्रिय मुक्ति क्रान्ति नेपालका नेताहरुको अनिश्चितकालीन धर्नामा पुगे मेयर चौहान
शैलेश गुप्ता १४ असोज पोखरिया
पर्सा
को दोस्रो सदरमुकामको रुपमा चिनिएको पोखरिया नगरपालिकामा रहेको पोखरिया अस्पतालको स्तरोन्नती गर्न माँग राखदै हिजो देखि शुरु भएको धर्ना कार्यक्रम आज दोस्रो दिन पनि जारी राखेको छ ।
अस्पतालको…
१२ वटा परियोजना अघि बढाउन सङ्घीय मामिला मन्त्रालय र भारतीय राजदूतावास बीच समझदारी
शैलेश गुप्ता १३ असोज पोखरिया
काठमाडौं
शिक्षा, स्वास्थ्य, कृषि र खाने पानी लगायत विभिन्न १२ वटा परियोजना अघि बढाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालस्थित भारतीय दूतावास बीच समझदारी भएको छ ।
उच्च…
ड्राइपोर्टका प्र•स•नि राम सहाय द्वारा आर्थिक आतंक
बीरगंज, पर्सा, तृ.लो. यादव।
पर्साको ड्राइपोर्ट ट्राफिक प्रहरीका सहायक निरीक्षक राम सहाय यादवले आर्थिक आतंक मचाएको समाचार प्राप्त भएको छ। आइसिपि र सुख्खा बन्दरगाह बाट विभिन्न उधोगका लागि जाने कच्चापदार्थ ढुवानी गर्ने अथवा अन्य सवारी…
जगरनाथपुर गाउपालिकाको विधालयहरूमा अत्यधिक गर्मीले बालबालिकाहरु बेहोश
शैलेश गुप्ता ८ असोज़ पोखरिया
पर्सा
जगरनाथपुर गाउपालिकाको
जिल्ला उचाँगल रामदेव कलवार मा० बि० का विधार्थीहरु अत्यधिक गर्मीले अचान्क बेहोस
शैलेश गुप्ता ०७ असोज पोखरिया
पर्सा
को
पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको जिल्ला उचाँगल रामदेव कलवार माध्यमिक विधालय पोखरियामा
अध्यनरत ८ जना बिधार्थीहरु अत्यधीक गर्मीका कारण कक्षा कोठा मै अचान्क बेहोस भएका छन…
कृष्णनगर बाट लागु औषध सहित एक जना पक्राउ
कृष्णनगर, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ प्रहरी चेक पोष्ट बाट लागु औषध सहित शुक्रवार एक जना पक्राउ परेका छन्।
संकास्पद रूपमा पैदल हिड्दै गरेका कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ३ बस्ने २८ बर्षिय…
अभिकर्ता रिफ्रेसमेन्ट ट्रेनिङग तथा मोटिभेसन्ल कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स द्वारा आयोजन
रामजी यादव, बीरगंज, पर्सा।
हुनत समाज सेवा धेरै तरिकाले गरिन्छ तर यस्ता पनि समाजिक सेवा हो, जुन धेरै नै दुशकर भए पनि गर्ने गरिन्छ। सबै जनता लाई भविष्य निश्चिन्तता, सुरक्षा तथा बचतका लागि जीवन विमा बाट सेवा गर्ने गरिन्छ, जुन सर्वसाधारण…
उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना
कपिलवस्तु ।
असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा विहिवार विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ…
क्याम्बृज एकेडेमी बाराका विद्यार्थी लाई पालिकाले गर्यो सम्मानित
कलैया, बारा।
क्याम्बृज एकेडेमी बाराका विद्यार्थी लाई प्रशौनी गाउँपालिकाले सम्मानित गरेको छ। कक्षा १देखि कक्षा १२ सम्मका पहिलो, दोश्रो र तेस्रो स्थान हासिल गरेका क्षात्र तथा क्षात्राहरु लाई सम्मानित गरेका छन्।
मधेश प्रदेश मै!-->!-->!-->!-->!-->…
हिन्दू संस्कृतिमा श्रमिक प्रतिको सम्मान: विश्वकर्मा पूजा विषयक विशेष छलफल
काठमाडौँ।
राष्ट्रिय एकता अभियानको केन्द्रीय कार्यालयमा विश्वकर्मा पूजाको अवसरमा श्रमिकहरूको सम्मान र हिन्दू संस्कृतिमा श्रमिकको महत्वलाई उजागर गर्ने उद्देश्यले एक विशेष छलफल कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमको प्रमुख वक्ता एवं पूर्व…