Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

बृद्ध बृद्धालाई फल फुला वितरण गरि पत्रकार एवं सामाजसेवी गुप्ता गरे मानव सेवा
नेपालगन्ज // हुनत सबैको आआफ्नो सोच हुन्छ र आआफ्नो सिद्धान्त का अनुसार अगाडि बढ्ने गर्छन तर सिद्धान्त र सोचलाई हेर्ने हो भन्ने एउटा जन्म दिन मनाउन लाई हजारौं हजार खर्च गरेको हुन्छ्न । जति सुखी सम्पन्न भए उति बढी खच गरेको हुन्छ्न। तर एउटा…
हिमकस्तुरि क्लब र बारा ११ बिचको ४-१ को विरुद्ध बारा ११ विजय।
जियलाल चौधरी, कोल्हवी।। बाराको करैयामाइ गाउँपलिका वडा न. ७ पिपरा पंचगछिया खेल मैदानमा जारी तेश्रो पिपरा गोल्ड कप २०७५ को पाचौं दिन आइतबार बारा ११ र हिमकस्तुरि क्लब सिरहा बिच भएको सेमिफाइनल खेलमा ४-१ को विरुद्ध बारा११ विजय भएको छ।
बारा…
सामुदायिक विध्यालयका बिध्यार्थीहरु लाइ नि:शुल परीक्षाको तयारी कक्षाको उदघाटन
प्रभु यादव, बारा// सामुदायिक विध्यालयका बिध्यार्थीहरु लाइ नि:शुल परीक्षाको तयारी कक्षाको उदघाटन भएको छ । उजवल नेपाल कम्प्युटर इन्स्टिच्युटको आयोजना तथा माननीय महमद समिर को सहयोगमा संचालन भएकोको छ। विध्यार्थीहरुको उजवल भविष्य को लागि…
देव मेडिकल हौल को मालिक द्वारा राजपा नेपाल को सदस्यता ग्रहन
बारा // नेपाल देस भित्र कुल जनसंख्या को आधी जनसंख्या ओगटेको मधेसी , थारु लगायत का नागरिकहरुको हक - अधिकार को लागि लडाइँ , लडदै आइ रहेको राजपा नेपाल ले केही महिना देखि आफ्नो पार्टी को सदस्यता बित्रन अभियान लाई तिब्रता दिएको छ ! एसै क्रम मा…
नर्सरीकि सैम्या बनिन् आई. बिए. ए. बिजेता
संजित गिरी/ रौतहट। रौतहट सदरमुकाम गौर स्थित आई. बि. ए. विद्यालयले प्रत्येक बर्ष झै एसपाली पनि डांस बेबी प्रतियोगिताको आयोजना गरेको छ। सो कार्यक्रमको भब्यका साथ उद्घाटन गर्दै गौर नगरपालिकाका युवा मेयर अजय गुप्ताले नरसरी, एल. के. जि. यु. के.…
राजपा नेपालको प्रदेशस्तरीय बैठक प्रदेश ५,७ नेपालगञ्जमा सम्मपन
नेपालगञ्ज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले नै प्रदेश ५ लाई नेतृत्वले हेला गरेको गुनासो गरेका छन् । राजपा नेपालको प्रदेशस्तरीय बैठक प्रदेश ५,७ नेपालगञ्जमा बसेको थियो । सो बैठकमा सहभागी हरेक नेताले राजपा नेपालका शीर्ष नेतालाई…
गए राती अज्ञात समूहले गरे एक जनाको गोलीहानी हत्या
राजेश सिंह कुशवाहा/सर्लाही । सर्लाही सदरमुकाम मलंगवा वडा न.८ मा गएराती अज्ञात समूहले गोलीहानी एक जनाको हत्या गरेको छ । गोली लागेर सदरमुकाम मलंगवा नगरपालिका २ का ३१ वर्षीय मनोज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।…
सरसफाइ के नाम मे देखावटी कागज अा फोटो पर दातृ के लोभावे के काम बारा मे कईल जारहल
प्रभु यादव, बारा// सरसफाइ के नाम मे देखावटी कागज अा फोटो पर दातृ के लोभावे के काम बारा मे कईल जारहल नजमानस के सिकायत बा । कलैया उपमहानगरपालीका के वार्ड नम्वर १ मे रहल भरत चौक अा बजार के अारीपाछी के रास्ता पर शनिचर के सबेरे भईल सरसफाई के…
३-१ को विरुद्ध बिरगंज युथ क्लब,बिरगंज विजय
जियलाल चौधरी, कोल्हवी// बाराको करैयामाइ गाउँपलिका वडा न. ७ पिपरा पंचगछिया खेल मैदानमा जारी तेश्रो पिपरा गोल्ड कप २०७५ को चौथो दिन सनिबार महोत्तरी ११ फुटबल टिम र बिरगंज युथ क्लब,बिरगंज बिच भएको क्वाटरफाइनल खेलमा ३-१ को विरुद्ध बिरगंज युथ…
०-१ को विरुद्ध APF टिप बर्दिबास (सशस्त्र प्रहरी) विजय
प्रभु यादव, बारा/कोल्हवी/ बारा// बाराको करैयामाइ गाउँपलिका वडा न. ७ पिपरापंचगछिया खेल मैदानमा जारी तेश्रो पिपरा गोल्ड कप २०७५ को दोश्रो दिन APF टिप बर्दिबास (सशस्त्र प्रहरी) र नवजागृति युवा क्लब सिमरा बारा १-० को विरुद्ध APF टिप…
सब स्थानीय तह मे खेलकुद मैदान चाहिँ – मन्त्री यादव
प्रभु यादव, बारा// प्रदेश नम्बर २ के अर्थ राज्य मन्त्री उषा यादव सब स्थानीय तह मे एक एक गो खेल मैदान चाहिँ जनकारी करावले बानी । करैयामाई गावपालीका मे तिसराका पिपरा गोल्डकप के उदघाटन करत मन्त्री यादव जनकारी करावले बानी । मानव के स्वस्थ्य…
रौतहटमा दोहोरो अर्थ लाग्ने भोजपुरी गित नबाज्ने : प्रहरी उपरीक्षक खत्री
अमित ठाकुर।रौतहट।फागुन १७। जिल्लाको विभिन्न ठाउँमा दाहोरो अर्थ लाग्ने भोजपुरी गित अहिले धेरै बजिरहेका छन। दोहोरो अर्थ लाग्ने भोजपुरी गित बज्दा समाज तथा स-साना बालबालिकाहरुमा धेरै नकारात्मक असर परिरहेको छ। अश्लिन भोजपुरी गित रौतहटमा…
बहुदरामाइमा साईकल वितरण कार्यक्रम सम्पन्न
बीरगंज // पर्साको बहुदरामाइ नगरपालिका वडा नं.– ४ स्थित श्री.ने.रा.मा.वि को परीसरमा अयोजित साईकल वितरण कार्यक्रमका सभापति नितेन्द्र प्रसाद साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली काग्रेसका केन्द्रिय सदस एवं पुर्व…
हातीपाईलेको औषधी खाएर जनप्रतिनिधिले गर्यो उदघाटन
प्रभु यादव, बारा// बाराको कलैया उपमहानगरपालीककामा जनप्रतिनिधिहरूले हातिपाईलेको अौषधी खाएर सुरूवात गरेका छन् । उपमहानगरपालीकाका मेयर राजेश राय यादवले औषधी खादै सबै जनतामा खान अनुरोध गरेका हुन । नगरपालीका कै प्राङगनमा जनप्रतिनिधि , कर्मचारी ,…
नेपाल फोटो पत्रकार महासंघ धनुषाको तदर्थ समिति गठन
कुलदिप दास प्रेम,धनुषा// नेपाल फोटो पत्रकार महासंघ धनुषाको मंगलबार तदर्थ समिति गठन गरिएको छ । नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा सम्पन्न भेलाबाट सर्वसम्मतिले कान्तिपुर टेलिभिजनका क्यामराम्यान वृषेश यादवको संयोजकत्वमा ११ सदस्यीय तदर्थ…
साईकल चालकको ठकर लागि मृत्यु
प्रभु यादव, बारा// बाराको कलैया उपमहानगरपालिका वार्ड नम्वर २ को इनरदेव यादवलाई गाडीको ठकरबाट मृत्यु भएको बारा प्रहरीले जनाएको छ । अन्दाजी ६५ वर्षको यादवले बजारबाट घर जाने क्रममा साझ ७:३० बजेको समयमा ठकरलागी मृत्यु भएको अनुमान प्रहरीले गरेको…
विद्यार्थीबाहक बस र उखु बोकेको ट्रक आपसमा ठोकिदा १० जना घाइते
सन्जय सहनि,रौतहट// रौतहटमा विद्यार्थीबाहक बस र उखु बोकेको ट्रक आपसमा ठोकिदा १० जना घाइते भएका छन्। घाइते मध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। रौतहटको गरुडा ४ बजारस्थित नेपाल पुलिस स्कुलको शाखाबाट विद्यार्थी र शिक्षक…
अधिकृत पन्थीको सक्रियतामा वृन्दावन नपा मा १९ लाख,९७ हजारको भवन ,स्थानीय हर्सित
सञ्जय कुमार सहनी, रौतहट, फागुन १३// रौतहटको वृन्दावन नगरपालिकामा कार्यालय भवन निर्माण भएको छ । वृन्दावन नगरपालिकाको केन्द्र तोकिएको स्थान विश्रामपुर बजारमा नगरपालिकाको कार्यालय भवनको निर्माण कार्य सम्पन्न भएको छ । प्रमुख प्रशासकीय…
हाती पाइले आम औषधि बितरण (MDA) अन्तक्रिर्या कार्यक्रम सम्मपन्न
साबिर आलम,बारा // आज आदर्श कोतवाल गा.पा. को स्वास्थ्य शाखाले राष्ट्रिय हाती पाइले आम औषधि बितरण (MDA)कार्यक्रम आदर्श कोतवाल गाउँ पलिकाकामा गरिएको छ। गाउँपालिका स्तरीय अन्तक्रिर्या कार्यक्रम गाउँ पालिका प्रमुख मुसतुफा अन्सारी को अध्यक्षतामा…
नेपालमा नौ प्रजातिका गिद्धहरु
पर्यावरणमा अत्यन्तै महत्वपूर्ण मानिएको गिद्धको संख्या पछिल्लो समय घट्दै गएको छ । पछिल्लो एक दशकमा नेपाल, भारत र पाकिस्तानमा गिद्धको संख्या ९५ प्रतिशतले कमी आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन । सबैभन्दा बढी पाइने अफ्रिकामा पनि…
एक पटक गडे पछि निकाल्न गाह्रो : नेल हाउस (फोटो फिचर)
चीनमा ‘नेल हाउस’ भनिन्छ यस्तो घरलाइ, काँटी जस्तो; एक पटक गडेपछि निकाल्न गाह्रो। रोड, तथा अन्य विकासका कार्यक्रम लिएर कम्पनीले कामसुरु गर्छन्, बिचमा यस्ता घर भेटिन्छन् जो क्षतिपुर्ति पनि लिन मान्दैनन् अनि घर भत्काउन पनि दिदैनन्। हुन त…
हिटलरले ध्वस्त गर्न दिएका थिए आदेश : पेरिसका ७ यथार्थ
एजेन्सी।
फ्रान्समा भएको बम र गोलीबारीमा १०० जना भन्दा बढीले ज्यान गुमाएको खबर आएको छ। यो आक्रमणलाई दोस्रो विश्व युद्ध पछि फ्रान्समा सबैभन्दा ठुलो मानिएको छ। यस्तो आक्रमण पछि त्यहाँ सीमानाका बन्द गरिएको छ भने देशभर संकटकाल लगाउने…
चीनमा अनौठा कारणले प्रतिबन्धित ५ चीज
चीन विश्वको यस्तो देशमा पर्छ जहाँको केही न केही नयाँ जानकारी मानिसहरु थाह पाउन उत्सुक बन्छन्। त्यहाँको सस्कृती होस् या खानापिना संग जोडिएको प्रसङग। तर आज चर्चा हुँदैछ चीनमा प्रतिबन्धित यस्ता चीज जुन सायदै तपाइलाई पहिला थाहा थिएन।…
जनकपुरधाममा दोस्रो साहित्य तथा अन्तराष्ट्रिय नाट्य महोत्सवको आयोजना
कुलदिप दास,जनकपुरधाम// मैथिली विकास कोष जनकपुरधामले दोस्रो साहित्य तथा अन्तराष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्ने भएको छ । यही फागुन १८ देखि महोत्सवको आयोजना गर्न लागेको आयोजक संस्था कोषले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । महोत्सव ६…
अफिम खेती गर्ने व्यक्ति पक्राउ तथा अफिम खेती नष्ट
मोरङ // अफिम खेती गर्ने व्यक्ति पक्राउ तथा अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मोरङले विगत लामो समय देखिको सूचना संकलन तथा गोप्य निग्रानी पश्चात मिति २०७५ फाल्गुन १३ गते निम्न स्थानमा बस्ने निम्न बमोजिमको मानिसहरूलाई १ कठ्ठा ११…
मधेसको छोरीपनि फुटबल खेलमा अगाडि बढ्दा सिना ५६ ईन्चको हुँदै : मन्त्री साह
अमित ठाकुर।रौतहट।फागुन १३। प्रदेश नंबर २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले छोरी वहिनी फुटवाल खेल खेलेको देखेर छाती ५६ इन्च भएको बताएका छन । रौतहट जिल्लाको सदरमुकाम गौरमा मधेशी महिलाहरुको खेलकूदमा पहुंच पुर्याउने उदेश्यले स्थानीय…
मिस नेपाल–२०१९ को लागि आवेदन खुला
काठमाण्डौ// आगामी बर्षका लागि मिस नेपालको खोजी सुरु भएको छ । इच्छुक नेपाली युवतीले आवेदन दिन सक्ने उसले बताएको छ । यद्यपि तोकिएको मापदण्ड पुरा गर्नुपर्नेछ । आवेदक अविवाहित हुनुका साथै उमेर २० देखि २५ बर्ष र उचाई ५ फिट ४ इन्च अग्ला…
तिनै जनाले एकै चलचित्रमा अभिनय गरे भने कस्तो होला?
काठमाण्डौ // केहि समयअघि मात्र प्रदिप खड्काले अफूलाई अनमोलसँग काम गर्ने इच्छा रहेको बताएका थिए । उनले उक्त चलचित्रमा अनमोलको तर्फबाट २५ प्रतिशत र आफ्नो तर्फबाट २५ प्रतिशत शेयर समेत रहने र बाँकी ५० प्रतिशत भने चलचित्र निर्माताको तर्फबाट रहने…
स्थानीय सरकारसग जनता सम्बाद कार्यक्रम सम्पन्न
प्रभु यादव, बारा।। बाराको महागढीमाई नगरपालीकामा स्थानीय सरकारसग जनता सम्बाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी जनता श्यामबाबु सहनीले गरीबलाई धनीले कहिलै राम्रोसग हेर्दैन बताए । स्थानीय मदन माझीले गाउमा दलितलाई चपाकलको…
स्वर्णमा सि सि क्यामरा सञ्चालन
प्रभु यादव,बारा।। बाराको स्वर्ण गाउपालीकाको कार्यालयमा सि सि क्यामरा लगाई सञ्चालनमा आएको छ । तीन लाखको लागतमा आठ वटा केमरा र उपकरण सहितको एलसीडी लगाईएको गाउपालीका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवले जनकारी गराएको छ । कार्यालयमा…