विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

घणटघर इन्टरनेसनल टुर एन्ड ट्राभल्सको समुदघाटन

बीरगंज, पर्सा। घणटघर इन्टरनेसनल टुर एन्ड ट्राभल्सको समुदघाटन भएको हो। देश तथा विदेश यात्रा गर्ने यात्रुहरुको सहुलियत प्रदान गर्ने उद्देश्यले हवाई यातायातको सुनिश्चितताका लागि ढुक्क हुन संस्थाका प्रोप्राइटर म.मोमताज आलमले बताए। समुदघाटनका…

कॉटवासी माईको पञ्चवर्षिय मेला यसै वर्ष हुने र आउदो वर्ष गढीमाईको

कलैया, बारा। कॉटवासी माईको पञ्चवर्षिय मेला यसै वर्ष हुने भएको छ र आउदो वर्ष गढीमाईको मेला लाग्ने छ। सदियौं देखि यो परम्परा चल्दै आएको स्थानीयहरुले बताउने गर्छन्। हरेक पाँछ वर्षमा पहिला काँटबासी माईको मेला लाग्ने र अर्को वर्ष गढीमाईको मेला…

चुरे संरक्षणमा चुनौती र सम्भावना बारे बर्दीबासमा बहस : पत्रकारिता जगत जोखिममा

बर्दीबास, महोत्तरी। चुरे संरक्षणमा चुनौती र सम्भावना बारे बर्दीबासमा बहस कार्यक्रममा लामो बहस तथा विचार विमर्श गरिएको तियो। विचार विमर्शमा तराई क्षेत्रमा बसोबास गर्ने मानव जीवन रक्षार्थ कार्यक्रम गरिएको थियोे। चुरे नदी प्रणाली संरक्षण…

Prc द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

कपिलवस्तु, मंसिर १३ पछिल्लो समयमा भारत हुदै तेस्रो मुलुक अबैध तरिकाले जाने संख्यामा बृद्धि हुने गरेको देखिन्छ। तर मानव बेचबिखन बिरूद्ध काम गर्ने विभिन्न संघ संस्थाले आफू सक्ने मानव बेचबिखन हुन न दिन अहोरात्र खटेका हुन्छन ति संस्था…

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरमा पनि सुरु

कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक उद्घाटन गरिएको छ। लैंगिक हिंसा अन्त्यको शुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐकेबद्धता राष्ट्रीय…

खैरातीमाई मेलामा एक महिला सहित ३० जनाले गरे रक्तदान प्रभु यादव , बारा ११ मंसिर बाराको फेटा…

कलैया, बारा। बाराको फेटा गाउँपालिका वडा नं.१ त्रिबेणीमा लागेकोे मेलामा एक जना महिला सहित ३० जनाले रक्तदान गरेका हुन् । गढीमाई साझेदारी बन उपभोक्ता समिती पथलैयाले खैरातीमाई मेलामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । डिभिजन बन कार्यालय…

नातिको लठी प्रहारबाट हजुर बुबाको मृत्यु 

हरिकिशोर  १० मंसिर ठोरी  ठोरी ठोरी गाउँपालिका वडा नम्बर २ गौतमनगरको डाँडाटोलमा एक जना ३६ वर्षिय कृष्ण बहादुर खड्काले आफ्ना मामाघरका ८२ वर्षिय हजुरबुबा लक्ष्मण लामालाई घरमा कामगरी रहेको बेला कुरा कानी नमिल्दा नाती…

खेलाडी राष्ट्रको गहना हो ः मन्त्री महतो

सिरहा, ९ मंसिर । खेलाडी राष्ट्रको गहना रहेको वन तथा वातावरण मन्त्री डा. विरेन्द्र प्रसार महतोले बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिकाको आयोजनामा शनिबार देखि बन्दिपुरमा भइरहेको दोश्रो कार्तिकेय कुमार गोल्डकप–२०८० को उद्घाटन समारोहमा…

पर्सा मिलन केन्द्र काठमाडौंको २३ औं स्थापना दिवसमा उधोग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल…

शैलेश गुप्ता ९ मंसिर पोखरिया  काठमाडौं काठमाडौं – पर्सा मिलन केन्द्र काठमाडौंले २३ औं स्थापना दिवस‌ एक कार्यक्रमका बिच काठमाडौं मै मनाएकाे छ । पर्साबाट काठमाडौंमा आएर बुद्धिजीवी, व्यवसायी,…

पोखरियामा कार्यरत सहकारीको लापरवाही र कृषि साखाको कर्मचारीको बदमासीले पोखरियाका किसानले पाएन्न मल

                                   शैलेश गुप्ता ९ मंसिर पोखरिया  पर्सा पर्सा को पोखरिया नगरपालिकामा मल खरीद बिक्री गर्ने १३ वटा सहकारी संस्थाहरु रहेका छन । ई १३ वटा सहकारी संस्था मध्य विगतको दिनमा पोखरिया…

बचत गर्ने संस्कार व्यक्ति, समाज तथा देश उन्नतिको कुन्जी हो: सोनल

कलैया, बारा। साना किसान कृषि सहकारी संस्था लि. प्रसौनी गाउँ पालिका वडा न:-२ को चौथो बार्षिक साधारणसभा लाई सम्बोधन गर्दै प्रमुख अतिथि पुर्व मन्त्री तथा प्रदेश सांसद जितेन्द्र सोनलले शुभकामना मन्तव्य राखेका थिए। मन्तव्य राख्ने क्रममा…

७० ग्राम ब्राउन सुगर सहित जोगबनी का २ जना पक्राउ

सुनसरी, मंसिर ०८ गते । सुनसरीको दुहबी नगरपालिका- ५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ ८ बजे ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले BR 38AE 6075 को नम्बरको…

कृषि सामग्री कम्पनी लि o बिरगंज पर्साले  मल खरीदकोलागी समयमा पत्र नपठाउदा पोखरियाका किसानहरु मर्कामा

शैलेश गुप्ता 8 मंसिर पोखरिया  पर्सा पोखरिया नगरपालिकामा रहेका वडा नम्बर १ देखी १० समका किसानहरुले  गहु खेती गर्नकालागी समयमा  (खाद मल) नपाउदा चिन्तित बनेका छन। मंगसिर महीना को पहिले हप्ता…

पूर्व सांसद रौनियार जसपा छाडेर एमालेमा प्रवेश

शैलेश गुप्ता ५ मंसिर पोखरिया  पर्सा जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्व सांसद हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन् । २०७४ काे निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित…

२०८४ काे चुनावमा एमालेले एकल बहुमतकाे सरकार बनाउँछ: एमालेको राष्ट्रिय अध्यक्ष ओलीको दाबी

शैलेश गुप्ता ५ मंसिर पोखरिया  पर्सा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ काे निर्वाचनमा एमालेकाे एकल बहुमतकाे सरकार बन्ने दाबी गरेका छन्। मंगलबार पर्साकाे पाेखरियामा आयाेजित आमसभा तथा बृहत…

सूर्य उदय पछि दिइएको अर्घय बाट छठ ब्रत सम्म्पन भएको छ

चार  दिन बाट बसेको छठ पर्व आज सूर्य उदय पछि दिइएको अर्घय बाट छठ ब्रत सम्म्पन भएको छ । तराई  सहीत देशका बिभिन्न स्थानमा मनाइने छठ पर्व श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व बिहान उदाउँदो सूर्यलाई पूजा सामग्रीसहित अर्घ्य दिएपछि…

उपाध्यक्ष मशहूदको पहलमा खुला विश्वविद्यालयका डिन मदरसा बोर्ड संग समन्वय गर्न तयार

कृष्णनगर, कपिलवस्तु। लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको पहलमा खुला विश्वविद्यालयका डिन खगेन्द्र प्रसाइ सहित शिक्षाविद् डा. विद्यानाथ कोइराला, पूर्व जिशिआ अब्दुल रउफ तथा अमिर आजम लगायतको टोलीले…

प्रहरी सहायक निरीक्षक रामनरेश यादवले मचाए ब्रह्मलुट

कलैया, बारा। बाराको पचरौता नगरपालिका वडा न.४ स्थित रहेको प्रहरी चौकी बेलदारीका इन्चार्ज रामनरेश यादवले ब्रह्मलुट मचाएका छन्। केही दिन पहिला प्रहरी चौकी बेलदारी पुगेका यादव अबैध भट्टी सञ्चालन बापत दररेट कायम गरि भट्टी सञ्चालक बाट २० देखि…

पोखरियामा हुने एमालेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको त्यारी पुरा एमाले पर्सा द्वारा…

शैलेश गुप्ता, १ मंसिर पोखरिया  पर्सा पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ४ स्थित रहेको जिल्ला उचांगल रामदेव कलवार प्राविधिक नमुना मा बि पोखरीया को चौर मा यही मंसिर ५ गते मंगलबारका दिन नेपाल कम्युनिष्ट…

स्वर्गीय रामभरोष साहको चौधौं वार्षिकी, पाँच पत्रकार सम्मानित

सिरहा । मिर्चैयाका समाजसेवी एवं राजनीतिज्ञ स्वर्गीय रामभरोष साहको चौधौं वार्षिकी सम्पन्न भएको छ । मिर्चैयाको मटियर्वास्थित सामुदायिक भवनमा बुधबार स्मृतिसभा सम्पन्न भएको हो । राप्रपाका संस्थापक सदस्य, राष्ट्रिय जनशक्ति पार्टीका सहायक…

एमाले पर्सा क्षेत्र नम्बर ३ को बैठक सतवरियामा सम्पन

शैलेश गुप्ता २८ कार्तिक पोखरिया  पर्सा पूर्व माननीय हरीनारायण को घर  पोखरिया नगर पालिका को वडा नम्बर ५ सतवरिया मा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका क्षेत्रीय कमिटीको बुधवार बसेको बैठकले निम्नम निर्णलय गरे को छ। …

कायस्थ समाजको देवता चित्रगुप्त भगवानको पुजा

कलैया, बारा। चित्रगुप्त पूजा हिंदू कैलेंडर को अनुसार, हरेक वर्ष कार्तिक माहिनाको शुक्ल पक्षको द्वितीया तिथिमा चित्रगुप्त पूजा गर्ने गरिन्छ। कायस्थ समाजले भगवान चित्रगुप्तको पूजा गर्ने गर्छन्। चित्रगुप्त पूजाको अवसरमा लेखनी, बहीखाता, दवात…

नेता हरिनारायण रौनियारको राजनीतिक यात्रा संगै संक्षिप्त जीवनी

शैलेश गुप्ता २६ कार्तिक पोखरिया पर्सा नेता हरिनारायण रौनियार :- नमूना गा बी स पोखरिया वार्ड नम्बर ९ मा रहेको सतवरिया हाल को पोखरिया नगरपालिका को वडा ५ मा उनको जन्म स्थान रहेको हो नेता हरिनारायण को…

नेपाली काङ्ग्रेस पचरौताको शुभकामना कार्यक्रममा सबै पार्टी लाई चुनौती : रौनियार

कलैया, बारा। नेपाली काँग्रेस पचरौता बारा द्वारा आज दिपावली तथा छठको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । नेपाली काँग्रेस पचरौताका अध्यक्ष मुक्ति राय यादवको अध्यक्षता तथा नेपाली काँग्रेस बाराका सचिव राजेश रौनियारको प्रमुख आतिथ्यतामा…

आकाश एफ एम पोखरियाको धनवर्षा कार्यक्रमको उद्घघाटन मेयर चौहान द्धारा सम्पन

   शैलेश गुप्ता २५ कार्तिक पोखरिया  पोखरिया आदर्श मिडिया प्रा o लि o द्वारा संचालित आकाश एफएम १०१.९ मेगाहर्ज ले आयोजना गरेको धन बर्षा कार्यक्रम धनतेरा विशेष को पोखरिया नगरपालिका को नगर प्रमुख प्रद्युमन…

विभिन्न कार्यक्रमको आयोजना गरि लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान जन जागरण युवा क्लवले मनायो

कलैया, बारा २५ मंसिर। लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तर्गत जन जागरण युवा क्लब (JJYC) बाराले बारा र रौतहटमा बिभिन्न कार्यक्रमहरु गरि मनएको छ । युरोपियन युनियन र युके एडको आर्थिक सहयोग तथा भि.एस.ओ नेपालको साझेदारीमा संचालित…

कालिकामाईमा आयोजित शुभ कामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा तीन सय जनाले विभिन्न पार्टी…

शैलेश गुप्ता २४ कार्तिक पोखरिया पर्सा  पर्साको      कालिकामाई गाउँपालिका वडा नम्बर ४ मा रहेको कटी बलुवामा आयोजित हिन्दूहरुको महान पर्व शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश…

धोबिनी गाउँपालिकामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

शैलेश गुप्ता २४  कार्तिक पोखरिया हि हिन्दु हरुको महान चाड पर्वको रुपमा रहेको दिपावली एव छठ पर्वको अवसरमा अाज पर्साको धोबिनी गाउँपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । दिपावली…

कलैयाको गोली काण्डका बारे प्रसौनीका गापा अध्यक्ष लाई ज्ञापन पत्र

कलैया, बारा, मुना प्रसाद। रुपेश लाई गोली हान्ने अपराधी चार जना लाई पक्राउ गर्न दवावस्वरुप पालिका अध्यक्ष पटेल लाई नेशनल प्याबसन प्रसौनी गाउँ पालिका कार्य समितिका अध्यक्ष र अरु संस्थागत स्कुलहरुका सञ्चालकले ज्ञापन पत्र बुझाएका छन्। कलैयाको…