Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

सिर्सियावासी भन्छन, “छाता छापमा मात्र मतदान गर्छौं”
वीरगञ्ज १५ बैशाख ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियामा वडा अध्यक्ष पदका उम्मेदवार आशुतोष चतुर्त्वेदी प्रति जनलहर बढ्दै गएको छ ।
जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार चतुर्वेदीलाई जिताउन स्थानीयहरुले आफै…
नेपाल भरि कुन पदमा कति उम्मेदवारी
काठमाडौँ–
नेपाल भरिमा स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जानेको छ। कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचन सो संख्यामा उम्मेदवारी परेको हो ।…
आदर्श कोतवाल प्रमुखका लागि सदाम तथा उप-प्रमुखका लागि प्रतिक्षा
कलैया, बारा।
बारा जिल्लाको आदर्श कोतवाला गाउपालिकाका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाट पालिका प्रमुख पदका लागि सदाम अंसारी तथा उप-प्रमुखका लागि प्रतिक्षा गुप्ता उमेद्वारी मनोनयन गराएका छन्। त्यस्तै वडा न. १ का वडा अध्यक्ष पदका…
उम्मेदवारी दर्तामै विकासको लहरमा अस्लिलता सहितको डिजेमा प्रस्तुति (भिडियो सहित)
कलैया, बारा।
https://youtu.be/qMPTHZow6zg
योहालको चुनावी माहौलमा बाराको सदरमुकाम कलैयामा स्थानीय चुनावको मनोनयन दर्ता गराउन आएका राजनीतिक दलहरुले अस्लिलता सहितको डिजेको विकासको सुरुवात हरेका छन्। केहि वर्ष देखि बारा जिल्लामा विभिन्न…
सिम्रौनगढ़मा बिकृति, विसंगति, अनियमितता, तानासाह, सामन्तवादी, रुढिवादी अन्त्यका लागि उमेद्द्वारी :…
कलैया, बारा।
बारा जिल्लाको सिम्रौनागढ़ नगरपालिकाका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाट पालिका प्रमुख पदका लागि किशोरी साह कलवार तथा उप-प्रमुखका लागि नजमु सेहरले उमेद्वारी मनोनयन गराएका छन्। त्यस्तै वडा न. १ का वडा अध्यक्ष पदका लागि…
वीरगञ्जको मेयरमा राजेशमान सिंह र विराटनगरको उपमेयर अमरेन्द्र यादवलाई बनाउने जसपाको निर्णय
वीरगञ्ज,११ वैशाख । जनता समाजवादी पार्टी नेपालले बीरगंजको मेयरमा राजेशमान सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काठमाण्डौमा आईतबार सम्पन्न जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणि बैठकले सिंहलाई बीरगंजको मेयरमा उम्मेदवार बनाउने…
मधेस खबर डटकम र रातोपाना डटकम बिधिवत रुपमा सन्चालन
वीरगंज - अनलाइन पत्रिका मधेसखबर डटकम र रातोपाना डटकम संचालनमा आएको छ । वीरगंजमा शनिवार समुद्घाटनसंगै दुवै अनलाइन पत्रिका संचालनमा आएको हो । वीरगंज ८ पानीटंकीस्थित कार्यालयमा मानव सेवा आश्रम वीरगंजमा आश्रीत सविना मानव र चिन्टु मानवले संयुक्त…
बाराको बहुवारी ५मा नाला तथा स्वास्थ्य चौकी निर्माणमा ब्यापक अनियमितता
कलैया, बारा।
बाराको बहुवारी ५मा नाला तथा स्वास्थ्य चौकी निर्माणमा ब्यापक अनियाम्मित्ता भई रहेको स्थानियाहरुको गुनासो रहेको छ। बारा जिल्ला परवानीपुर गाउपालिका वडा न. ५ बहुवारिको वडा कार्यालय अगाडी बनिरहेको नाला निर्माण बारे कुनै किसिमको…
राजेशमानलाई जिताउने उद्घोष गर्दै २५० जनाले गरे जसपा प्रवेश
वीरगञ्ज, १० वैशाख । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले वीरगञ्ज महानगरपालिका वडा नम्बर १ मा आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अढाई सयजनाले विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन् ।
आसन्न स्थानीय तहको…
सखुवा प्रसौनी गापा अध्यक्ष पदको लागि प्रदीप जैसवाल र शिवकुमार साहको नाम जिल्लाबाट प्रदेशमा सिफारिस
आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने ? लगायतका सवालमा अहिले जताततै चर्चा परिचर्चाको विषय बनेको छ । खास गरी कुन पार्टीले कस्ता व्यक्तिलाई उम्मेदवार बनाउलान् भन्ने विषयमा सबैकालागि चासोको विषय बनेको छ ।
पर्सा…
दिलिप कुमार यादव जनमत पार्टी छोडेर जसपामा प्रवेश
कपिलवस्तु।
लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा जसपा नेपाल जिल्ला समन्वय समिति रूपन्देहीको पदाधिकारी बैठक विभिन्न निर्णयहरू गर्दै आज सम्पन्न भएको छ। आजै डा. सिके राउतको नेतृत्वको जनमत पार्टीका संस्थापक एवं केन्द्रीय उद्दार तथा राहत विभागका…
अपर्याप्त बजेट भएकाले केही क्षेत्र बिकास गर्न छुटेपनि सम्भवतः प्रयास गरिएकाे : नगरप्रमुख शाह
कपिलवस्तु ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले सबभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गरेकाे छ । नगरपालिकाले आर्थिक बर्ष ०७८/०७९ मा शिक्षा क्षेत्रमा भौतिक निर्माण लगायतकाे शिक्षासंग सम्बंधित क्षेत्रमा बढी लगानी गरेकाे याेजना शाखाले जनाएकाे छ ।…
भ्रममा नपरौ, अस्पतालको बदनाम गर्ने काम बन्द गरौ : सूर्य हस्पिटल
वीरगञ्ज, पर्सा।
वीरगञ्जको बिर्तास्थित सूर्य हस्पिटलको विषयमा सञ्चार माध्यममा आइरहेका समाचारप्रति अस्पताल परिवारले आपत्ति जनाएको छ । विभिन्न सञ्चार माध्यमहरुले भ्रामक समाचार सम्प्रेषण गरेर अस्पतालको बदनाम गरीरहेका अस्पताल प्रशासनको दावी छ ।…
पत्रकारिता गर्न लाई अब अवकातको आवस्यकता
कलैया, बारा।
हुनत हालको अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको हाम्रो शुन्दर शान्त विशाल नेपाल अब गृह युद्धमा जना थालेको अवस्था रहेको देखिन्छ। पारा पुर्वकालको घटना आज करिब दुई दसक पश्चात हाम्रो समाज सम्म आई पुगेको कुरा…
बारा जिल्लाको जसपा समायोजन सम्मपन्न
कलैया, बारा ।
जनता समाजवादी पार्टी नेपाल भए पश्चात ६ पार्टीहरुको समायोजन हरेक जिल्लामा हुन् नसकेको अवस्था आज बारा जिल्लामा पुर्व राजपा संग हर्सौल्लासका साथ् समायोजन भएको छ। अजय पटेलको अध्यक्षता तथा जसपाका केन्द्रिय सदस्य रामबाबु यादव, रमेश…
स्थलगत भ्रमण द्वारा हेरिटेज +२ कलेजले अध्ययन अवलोकन
बीरगंज, पर्सा ।
कृषि अनुसन्धान निर्देशनालमा हेरिटेज कलेजका बिधार्थी हरुलाई विषयवस्तु सम्बन्धी स्थलगत अवलोकन गरेको छ। स्थल अवलोकनले विधार्थीहरुको मनोमस्तिक्स पूर्ण रुपले हेरी रहेको वस्तु माथि केन्द्रित हुनेगरेको मनोबैज्ञानिक रुपमा हेरिटेज…
ठुलो माछा समात्न लाई गठबन्धन गर्ने : डा अंसारी
कलैया, बारा।
हालको स्थानीय चुनावमा हरेक पार्टीको झुकाव पार्टी गठबन्धनमा रहेको छ। तर चुनावमा गठबन्धन केका लागि हो ? त्यो कुरा जनता लाई कसैले बुझाउन सकेका छैंनन। विचार फरक भएर पात्र पार्टी फरक हुन्छ, यदि विचार फरक छैन भने पार्टी एकता किन…
कृष्णनगरमा नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्स संचालन
अजय मिश्र, कृष्णनगर।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ होटल सेनटरप्वाइन्ट सटेकोमा नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सको आज एक कार्यक्रम बिच उद्धघाटन गरि संचालनमा आएको छ l कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी…
कलैयामा, आफ्नो गाउ आफै बनाउ भन्ने मुलनाराका साथ् तीन दलले तालमेल गरि लड्ने
कलैया, बारा।
चुनावी तालमेल गरि दलहरुले एक ढिका भएर चुनाव लड्ने योजना बनाएका छन्। उधोग बाणिज्य संघ बाराको सभा हलमा भएको पत्रकार सम्मेलनमा तीन दलको गठबन्धनले कलैयामा चुनाव लडने भएका छन्। नेकपा एकीकृत समाजवादीका जिल्ला संयोजक अरुण खनालको…
अनलाइनमा रेडियो बारा विधिवतरुपमा प्रशारण सुरु
कलैया, बारा।
मधेस प्रदेसको बारा जिल्लाको कलैया उपमहानगरपालिका स्थित रेडियो बारा बिधिबत रुपमा अनलाइनमा प्रसारण सुरु गरिएकोछ। कुनै पनि देशमा संचार माध्यमको निकै नै अहम भुमिका भएको हुनाले संचार माध्यमहरुको भिडमा हाम्रो एउटा छुटै भूमिका…
होमियोपैथी बाट घातक रोगहरुको उपचार पनि गर्न सकिने
कलैया, बारा।
विशव हाेमियाेपैथिक दिवसकाे उपलक्ष्यमा हाेमियाेपैथका जन्मदाता डा.कृषचन फैरेडरिक हैनिमैन काे २६७ वा जन्म दिन मनाईएको हो। मधेस प्रदेशका डिभिजन वन कार्यालयकाे सभा भवन चन्द्रनिगाहपुर राेैटहतमा अल नेपाल हाेमियाेपैथक एसाेसिएसन मधेस…
धनुषा मालपोत कार्यालय निमित प्रमुख झा पाँच लाख घुससहित पक्राउ
धनुषा, जनकपुरधाम ।
धनुषाका मालपोत कार्यालय निमित प्रमुख सुनिल कुमार झा ५ लाख रुपौयाँ घुस सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास बाट खटेको टोलीले जनकपुरधामको भानुचौक बाट झालाई नियन्त्रणमा लिएका छन्।…
(जसपा) वीरगञ्ज महानगर कमिटीका उपाध्यक्ष शेख रुस्तम पार्टी परित्याग, नेपाली काङ्ग्रेसमा प्रवेश
बीरगंज, पर्सा ।
समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगर कमिटीका उपाध्यक्ष शेख रुस्तमले पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रममा रुस्तमसहित १…
नगर प्रमुख शाह द्वारा रामनवमीको शुभकामना व्यक्त
अजय मिश्र, कपिलवस्तु,
कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले चैत्र रामनवमीको शुभकामना व्यक्त गरेका छन् l हिन्दू हरूको प्रमुख पर्व मध्ये रामनवमी प्रमुख पर्वको रुपमा मनाइने भएकाले नगरवासी लगायत शिक्षक, विद्यार्थी…
जिराभवानी गा.पा.का अधिकृत मेहताले कमिशन नदिएकै कारण तलब दिएनन
रंजित चौरसिया, बीरगंज, पर्सा।
पर्सा जिल्लाको क्षेत्र नम्बर चारमा पर्ने जिराभवानी गाउँपालिकाको कार्यकारी अधिकृत प्राण मेहताले कमिशनको कारण व्यापक चर्चामा आउन थालेका छन् । अधिकृत मेहताले कमिशन बिना कुनै पनि फाईल अगाडि नबढाउने र कार्यालयमा…
मोबाइल प्रयोगले गर्दा विद्यार्थीहरूको जीवनमा खराब असर : शिक्षा प्रमुख यादव
बीरगंज, पर्सा ।
हेरिटेज+२ द्वारा बिदाई कार्यक्रम आज चैत्र २६ गते शनिबारका दिन हेरिटेज +२ पब्लिक द्वारा आफनै स्कूल/कलेज को भवनमा अध्यनरत कक्षा १० का विद्यार्थीहरुका लागि विदाई कार्यक्रम राखिएको थियो। यस कार्यक्रम को सभापति स्कूलका…
हत्या, हिँसा, बलात्कार आदि इत्यादीका पक्षधरहरुले नै धर्मनिरपेक्ष गरेको : तिवारी
काठमाडौं ।
काठमाडौं स्थित रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा चैत १९ गते शनिबार नेपाल विश्व हिन्दु महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन बाट महासचिवमा अभिषेक तिवारी निर्वाचित भएका छन। सम्पन्न भएको महाधिवेशनमा पुर्व प्रधान नयायधिश एवं मन्त्री…
गरिबी, बेरोजगारी, भ्रस्टाचारी तथा उत्पीडन आदि मेरो प्रतिद्वन्दी रहेको : नेपाल
कलैया, बारा ।
गरिबी, बेरोजगारी, भ्रस्टाचारी तथा उत्पीडन आदि मेरो प्रतिद्वन्दी रहेको नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताए। बारा जिल्लाको कलैयामा रहेको कारण राज पार्टी पैलेसमा…
लामखुट्टे आतंकका कारण स्थानिय लाइ सास्ती नियन्त्रण गर्न भएन पहल
रौतहट, गरुडा ।
रौतहटको मध्यमा अवस्थित गरुडा नगरपालिकाको जनता अहिले लामखुट्टेको आतंकबाट त्रसित बनेका छन् ।गर्मीको सुरुवातसँगै बढेको लामखुट्टे नियन्त्रणका लागि गरुडा नगरपालिकाले कुनै पहल नगरेको कारण स्थानीय पिडित बनेका छन् । गरुडा ना .पा मा…
चैती छठ पुजा आज विधिवतरुपमा सम्मपन्न, यसलाई कसरी मनाइन्छ, रोचक तथ्य
कलैया, बारा।
तराईमा आज विधिवतरुपमा चैती छठ पुजा पुरा भएको छ। हिन्दुहरुको आस्था र विश्वासको रुपमा यस छ्ठको पनि उतिकै महत्व रहेकोे हुन्छ।
छठ पूजासँग सम्बन्धित केही रोचक तथ्य
लोकपर्व छठ अथवा सूर्य षष्ठी पूजा अचेल प्रायः सबैले गर्छन् ।…