Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

जसपा नेपाल काभ्रे जिल्लाको अध्यक्षमा वीरबहादुर चयन
धुलिखेल ।
जनता समाजवादी पार्टी, नेपालको काभ्रे जिल्ला अधिवेशनले बीर बहादुर तामाङको अध्यक्षतमा २४ सदस्यीय कार्य समिति चयन गरेको छ ।
शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्ष, सचिव, उप सहिव र कोशाध्यक्षमा क्रमश: पल्देन तामाङ, ध्रुबबहादुर…
जिल्ला प्रशासन कार्यालय पर्सामा शिवसेना द्वारा ज्ञापन, आस्थाका बन्धिहरुलाई पनि विना सर्त हिरासतबाट…
एमपी साह, बीरगंज, पर्सा।
२०८१ चैत १५ गते आम नागरिकहरुद्वारा आयोजना गरिएको शान्तिपूर्ण जुलुस एकाएक उम्र भिडन्तमा परिणत भै सर्वसाधरणको धनजनको क्षति भएको प्रति शिवसेना नेपाल गहिरो दुःख एवं सहिद प्रति ज्ञापन पत्रमार्फत हार्दिक श्रद्धान्जली…
आस्थाका बन्धिहरुलाई पनि विना सर्त हिरासतबाट मुक्त गरियोस भनी जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापन
एमपी साह, कलैया, बारा।
तीनकुनेमा भएको राजावादी आन्दोलनलाई जोडेर प्रहरीले पक्राउ गरेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) लाई फेरि चारदिनको म्याद थप गर्दै समय लाई झारा टार्ने कार्य गरेकोले शिवसेना नेपाल बारा जिल्ला समितिले गत…
२०२५ मा पाकिस्तानसँगको संघर्षमा भारतको एक उदाउँदो साइबर शक्तिको रूपमा उदय
अन्तर्राष्ट्रिय।
साइबर अपरेसन हरू आधुनिक युद्धमा नियन्त्रण र रोकथामको एक मुख्य अस्त्रको रूपमा देखा परेका छन्, जसले राष्ट्रहरूलाई कम लागतमा, अस्वीकरण गर्न मिल्ने, र ठुलो स्स्रमा प्रयोग गर्न सकिने माध्यम दिन्छन्, शत्रुका क्षमताहरूमा क्षति…
परिसंघले देशको सबै उत्पीडित समुदायलाई समेटेर बृहत् अन्तरक्रिया सहितको खबरदारी सभा आयोजन
वीरगंज, पर्सा।
जनता समाजवादी पार्टी नेपालले हालै गठन गरेको केन्द्रिय परिसंघले देशको सबै उत्पीडित समुदायलाई समेटेर बृहत् अन्तरक्रिया सहितको खबरदारी सभा आयोजना गरेको छ। सभाका मुख्य आकर्षक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव रहेका थिए।…
बाराको पचगछियाबाट धडल्ल तस्करी, प्रहरी र सशस्त्रको मिलेमतो ?
बारा - सरकार लक्ष्यअनुसारको राजश्व संकलन गर्न असफल भइरहेको छ, र यसको मूल कारण सीमावर्ती क्षेत्रबाट हुने चोरी–तस्करी नै हो। आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा पनि राजश्व संकलन ऋणात्मक अवस्थामा पुग्नु सरकारका लागि चिन्ताको विषय बनेको छ।…
नेपालमा रहेका हरेक नागरिक लाई नेताहरू बाट सावधान बस्नु पर्ने नितान्त आवस्यक : सिवसेना नेपाल
एमपी साह, काठमांडौ, नेपाल।
तीनकुनेमा भएको राजावादी आन्दोलनलाई जोडेर प्रहरीले पक्राउ गरेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) लाई म्याद थप गर्दै राजनीतिक प्रतिशोध साधन जाइ लागेको शिव सेना नेपालले आरोप लगाएका छन्। देश लाई लुट्ने…
माँ मायादेवी मेमोरियल अस्पताल एक कार्यक्रम बिच उद्घाटन
बारा, कलैया।
बारा जिल्ला कलैया उपमहानगरपालिका वडा:-१ मोतिबाग स्थित माँ मायादेवी मेमोरियल अस्पताल एक कार्यक्रम बिच उद्घाटन भएकोछ। कलैया नगर प्रमुख बिनोद साह को प्रमुख अथित्वमा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका वडा:-१ का वडा अध्यक्ष…
पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने भएको छ ।
शैलेश गुप्ता ०१ ज्येष्ठ पोखरिया
पर्सा को पोखरिया नगरपालीका वडा नमबर ४ मा रहेको पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी ,बाल रोग , डेन्टल सम्बधी उपचार हुने भएको छ ।
पोखरिया अस्पतालको सभा हलमा भएको एक कार्यक्रमका विच ४…
मानसिक स्वास्थ्यप्रति जनचेतना फैलाउने उद्देश्यसहित प्रहरी र जैन समाजको संयुक्त आयोजनामा तनाव…
वीरगञ्ज - वीरगञ्ज महानगरपालिका–१० स्थित जैन हलको प्राङ्गणमा एक विशेष तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ। वडा प्रहरी कार्यालय बिर्ता पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा, तथा जैनस्वेताम्बर तेरापन्थी सभा…
सरकारले न्यायालय चलाउने हो कि न्यायालयले सरकार?’ अध्यक्ष बस्नेतको प्रश्न
एम पि साह, काठमाडौं, नेपाल।
तीनकुनेमा भएको राजावादी आन्दोलनलाई जोडेर प्रहरीले पक्राउ गरेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबाले जिल्ला अदालतमा न्यायाधीशलाई भारी प्रश्न गरेका छन्। मंगलबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएका…
शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत लाई पाँचदिनको म्याद थप, जिल्ला जिल्ला बाट आन्दोलन सुरुहुने संकेत
काठमांडौ, नेपाल।
शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत लाई काठमांडौ जिल्ला विशेष अदालत बाट पाँचदिनको म्याद थप भएकोमा आब जिल्ला जिल्ला बाट आन्दोलन सुरुहुने संकेत देखिएको छ। तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शिव सेना नेपालका…
डिआईजी ढकालको आगमनसँगै पर्सामा तस्करीको बृद्धि, प्रशासनको मिलेमतोमा खुल्ला तस्करी
वीरगंज – सशस्त्र प्रहरीका डिआईजी कालिदास धौवजी तस्करी नियन्त्रणमा कडा पहरेदारका रूपमा चिनिएका थिए। तर उनको सरुवापछि पर्सा जिल्लामा तस्करीको गतिविधि फेरि सक्रिय बन्दै गएको देखिएको छ।
मधेस प्रदेशको सशस्त्र प्रहरी कमान्ड सम्हाल्न डिआईजी…
गत चैत्र १५ गतेको घटनामा पक्राउ परेका सम्पुर्ण लाई बिना सर्त रिहागर्न शिवसेना नेपालको मांग
काठमांडौ, नेपाल।
यहि बैशाख २८ गते आईतबार शिवसेना नेपालका राष्ट्रिय अध्यक्ष अनिल बस्नेत (बाबा) लाई नेपाल सरकारले बिना कारण प्रकाउ गरी हिरासतमा राखीरहेको शिव सेना नेपालको ठहर रहेको छ । गत २०८१ चैत्र १५ को तिनकुने, काठमांण्डौमा भएको…
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ
काठमाडौँ ।
तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थल बाट पक्राउ गरिएको हो।
उनलाई सुकेधाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी…
पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न ।
शैलेश गुप्ता २७ बैसाख पोखरिया
पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ९ स्थित रहेको भेद्राहामाई मन्दिरमा माटों पार्क निर्माणको लागी आज जन्मत पार्टीको पार्टी अध्यक्ष तथा माननीय सांसद डा० सि के राउतले मधेश प्रदेश सरकारको मुख्य मंत्री छत्तीस…
जसपा नेपालको जिल्ला अधिवेशनको निर्वाचनले व्यवस्थित भएको अन्य दलको बुझाई : रामकिशोर यादव
कलैया, बारा।
जसपा नेपालको जिल्ला निर्वाचनले व्यवस्थित भएको अन्य दलहरुको धारणा तथा बुझाइ रहेको जसपा नेपालका केन्द्रिय सदस्य रामकिशोर यादवले सपथग्रहण कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा बताएका थिए। अन्य दलहरूमा समाजिक सद्भाव नरहेको…
जसपा नेपाल बाराका निर्वाचित पदाधिकारीले लिए सपथ, सपथग्रहण गर्दा केके कुरा बाचा गरे
कलैया, बारा।
जनता समाजवादी पार्टी नेपालको सपथग्रहण कार्यक्रम सपथ लिएका छन्। बारा जिल्ला कार्य समितिले सहमतिमा कार्य समिति चयन गर्न नसकी चुनावी प्रक्रिया बाट निर्वाचनको माध्यमले निर्वाचित हुँदै शुक्रवार वैशाख २६ गते सपथ लिएका छन्।
आफू…
स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ दोस्रो सम्मेलन सम्पन्न
बारा, कलैया।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )को भातृ संगठन अखिल नेपाल खेलकुद महासंघ बारा जिल्लाले आफ्नो दोस्रो जिल्ला सम्मेलन सम्पन्न गरेकोछ।
कलैया उपमहानगरपालिकाको मुख्य चौकमा रहेको देवकिलाल धर्मशालाको सभा हलमा "स्वास्थ्यका…
झुठो मुद्दामा एक अधिकृत र दुई पत्रकार सहित पांच जनालाई फसाउने प्रयास विफल पक्राउ परेका अधिकृत…
वीरगंज
झुठा मुद्दा दर्ता गरी केही व्यक्तिहरुसँग बदला लिएर फसाउने कथित पत्रकार रन्जित चौरसियाको प्रयास विफल भएको छ ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजलाई गुमराहमा पारी हुदै नभएको घटनालाई नक्कली तथा कीर्ते विवरण तयार…
राष्ट्रिय युवा सँघ नेपाल पोखरिया नगर कमिटी गठन
शैलेश गुप्ता २४ बैसाख पोखरिया
ने क पा एमाले निकट रहेको भात्री सँगठन राष्ट्रिय युवा सँघ नेपाल पर्साको आज पोखरिया नगरपालीका स्थित रहेका पोखरेश्रवर महादेव मन्दिरको सार्वजनिक धर्मसालामा राष्ट्रिय युवा सँघ नेपाल पोखरियाको दोस्रो नगर…
पोखरियाको सामुदायीक विधालयका प्रधानाध्यापकहरु सितको बैठक सम्पन्न । शैक्षिक गुणस्तर सुधारको समबन्धमा…
शैलेश गुप्ता २३ बैसाख पोखरिया
पोखरिया नगरपालीका स्थित रहेका २६ वटा सामुदायीक विधालयको शैक्षिक गुणस्तर सुधारको सम्बन्धमा प्रधानाध्यापकहरु सितको बैठक तथा छलफल वडा नम्बर ४ स्थित रहेका जिल्ला उचाँगल रामदेव कलवार मा वि पोखरियामा…
जन आन्दोलन संयुक्त मोर्चा घोषणा, राष्ट्रवादी संघसंगठन एकजुट भएर अगाडि बढ्ने
कलैया, बारा।
हिजो वैशाख २० गते शनिबारका दिन राप्रपा नेपालको आह्वानमा बारा जिल्लाका जिल्ला अध्यक्ष शिव प्र. तिमल्सिनाको अध्यक्षतामा बैठक बसी विभिन्न जिम्मेवारीको बाडफाड गरिएको हो। सम्पूर्ण राष्ट्रवादी तथा संघसंगठनहरुका जिल्ला अध्यक्षहरुको…
उत्तम पब्लिक स्कुल सिम्रौनगढको आयोजना र सर्वोतम पब्लिक स्कुल बाराको सहयोगमा एक दिने दण्ड रहित शिक्षा…
सबिर आलम, कलैया, बारा।
उत्तम पब्लिक स्कुल सिम्रौनगढको आयोजना र सर्वोतम पब्लिक स्कुल बाराको सहयोगमा एक दिने दण्ड रहित शिक्षा तालिम गराइएको छ। यस कार्यक्रममा प्रशिक्षकका रुपमा अनिल कुमार यादव रहेका थिए। प्रशिक्षक अनिल कुमार यादवले…
पोखरिया १ मा छठघाट तथा रामजान्की मन्दिरमा बाउंड्रीवालको मंत्री जयसवाल र नगर प्रमुख चौहान द्वारा…
शैलेश गुप्ता २० बैसाख पोखरिया
पर्सा को पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा स्थित छठघाट तथा रामजानकी मन्दिरको बाउंड्रीवालको एक कार्यक्रमका बिच मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मंत्री प्रमोद जैशवाल र पोखरिया नगरपालिकाको नगर…
ओडिसा राज्यको के आइ आइ टि (KIIT)मा बिरगंज:-१७ का प्रीशा साह छात्राको आत्महत्या भएकोमा हार्दिक…
कलैया, बारा।
महिनैपिच्छे नेपाली विद्यार्थीले आत्म हत्या भएको सुन्दा दु:खद घटना भएकोमा लोकतान्त्रिक मुस्लिम संघका केन्द्रिय अध्यक्ष डा.कमरुल्लाह अंसारीले श्रद्धाञ्जली सभाको आयोजना गरेका छन्। कुटनैतिक विचार गरि वहाँले विश्वविद्यालयमा जम्मा…
१४ अञ्चल ७५ जिल्लामै देशका हरेक गतिविधि ठिक पार्न राजसंस्था पुनर्स्थापना : बस्नेत
काठमांडौ ।
शिवसेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेतले देश धर्म राज संस्था पुनर्स्थापनाका लागि निरन्तर कट्टिबद्ध भएर आफ्नो संगठनको गतिविधि तिब्र पारेका छन्। शिवसेना नेपालको तर्फबाट देशमा उहाँले राज राजसंस्था प्रति नेपाली जनताको…
ने. क. पा. एमाले पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय कमिटिको सचिवमा सुमित रौनियार मनोनित ।
शैलेश गुप्ता १८ वैशाख पोखरिया
पर्सा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय कमिटिको सचिवमा सुमित रौनियार मनोनित हुनु भएका छन ।
पर्सा क्षेत्र नम्बर ३ मा बसेको नेकपा एमालेको क्षेत्रीय बैठकले…
सरकारले ल्याउन लागेकाे एमआरपी कानुन व्यापारीको हित विपरित भएको लाेकतान्त्रिक स्वास्थ्य व्यवसायी…
काठमांडौ ।
सरकारले ल्याउन लागेकाे एमआरपी कानुन सम्बन्धि लाेकतान्त्रिक स्वास्थ्य व्यवसायी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वर्तमान सरकारले ल्याउन लागेको वस्तुमा लेवल राख्ने सम्बन्धी कानुन प्रति हाम्रो ध्यानार्कषण भएको केन्द्रीय…