Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

आकर्षणमा गुल्मीको उनाएचौर ट्री–हाउस, एकैदिन १२ सयले गरे अबलोकन
गुल्मीको सदरमुकाम तम्घास नजिकै पर्यटकीय गनतव्य बनाउनको निम्ति निर्माण भएको ट्री–हाउसमा अबलोकन कर्ताको दैनिक जसो बढ्दै गएका छन् ।
जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–७ को उनायचौरमा सल्लाको रुखमा…
डॉ. गौतम घोष, एक प्रस्तोता और विलक्षण सार्वजनिक वक्ता बहुआयामिक व्यक्ति है
जॉन सी. मैक्सवेल ।।
डॉ. गौतम घोष, एक प्रस्तोता और विलक्षण सार्वजनिक वक्ता, परोपकारी और कानूनी प्रबुद्ध व्यक्ति, राजनीतिक विश्लेषण, मानवाधिकार और पुलिसिंग के क्षेत्र में सुधार करने के लिए एक आंकड़ा।
डॉ.घोष को अक्सर एशिया में अग्रणी…
पुजा अर्यालको गजल
सपाना भित्र पनि हरेक मनको कहानी हुनुपर्छ ।
सन्तुष्ट मन लिएर बिपना देख्ने बानी हुनुपर्छ ।
पलभर खुसी जिबनमा कतै टिकिएको देखिएन ।
अहंकार जलाउंन पनि त यो मन खरानी हुनुपर्छ।
आमा भन्नु हुन्छ ठेटना मकै चपाउनै सक्दिन म।
दाँत झरे…
जन्मदिनको खुशी आश्रममा : शर्मा
कलैया, बारा ।।
हुनत सबैले खुशी मनाउने गर्छन् तर आफ्नो खुशीमा अरुको दु:खलाइ आत्मसात गरि आफ्नो खुशी साटासाट गर्ने सोच थोरैमा हुन्छ। त्यस्तै बाराका प्रशौनी गाउपालिका वाडा न. ६ बेलहिया निवासी बिनयराज शर्माले आफ्नो छोरीको जन्म दिन मनाउन…
पाल्पाबाट छुटेको जीप दुर्घटना, एक जनाको ज्यान गयो
पाल्पाको रामपुरबाट यात्रु बोकर छुटेको जीप दुर्घटनामा परेको छ ।
पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको जीप दुर्घटनामा परेको हो ।दुर्घटनामा एक जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् ।
ग १ ज ६५०५ नम्बरको जीप शुक्रबार साँझ…
प्राविधिकको प्रमाण पत्र बाडेर हुदैन सरकारले सीप दिएर व्यवस्थापन गरेमात्र देशमा किसान उपल्बधी लिन…
कलैया, बारा ।।
कृषिमा दिने अनुदान प्रभावकारी छैन त्यसैलाई सहुलियत ऋणमा लगानी गर्दा प्रभावकारी हुनेछ । बारा पर्साको कृषि र पशु प्राविधिकहरूको दशै , दिपावली र छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रविधिक…
जनकनन्दिनी गाउँपालिकामा बजेटको दुरुपयोग ःस्थानीयको आरोप
गणेश कुमार शर्मा
सिरहा,असोज २४ गते । जनकनन्दिनी गाउँपालिकामा बजेटको दुरुपयोग ःस्थानीयको आरोप रहेको छ । जनकनन्दिनी गाउँपालिकाका वडा नं.१ मलहनियाँ गाउँमा बाहिर जानुपर्ने कामबाहेक अधिकांशले चप्पल लगाउँदैनन । बाहिरबाट आएकाहरू पनि…
६४औ “प्रहरी दिवसको” अवसरमा ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श बाराका
सबिर आलम, बारा ।।
नेपाल प्रहरीको ६४औ "प्रहरी दिवसको" अवसरमा ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्शमा सरसफाइ गरि प्रहरी दिवस मनाइएको छ। इलाका प्रहरी महेन्द्र आदर्श बाराका कार्यालय प्रमुख प्रा.ना.नि.राम विकेस साहको र आदर्श कोतवाल…
गुल्मीमा ८ जना प्रहरी अधिकृत तथा जवान पुरस्कृत
नेपाल प्रहरीको ६४औं स्थापना दिवसको अबसरमा गुल्मीमा पनि बिविध कार्यक्रम गरेर मनाइएको छ ।
प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्नेे ८ जना प्रहरी अधिकृत तथा जवानहरुलाई सम्मान गरेको छ । पुरस्कृत…
प्रिया नानुका मुक्तकहरु
१) सपना कसैका पुरात कसैका अधुरा हुनछन!! मन भित्रै लुकेका धारिला कुरा हुन्छन!! कयौ सपनाहरु क्षेणभरमै बिलिन हुदा!! अनगिन्ति ईच्छा हरु मनमा टुहुरा हुन्छन ।
मुक्तक
२)बोल्दा बोल्दै साथी जस्तो यार भयो तिमी।अझ नजिक हुदा…
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक तिन बर्ष भित्रमा कालोपत्रे हुने ः पुर्व उपप्रधानमन्त्री रायमाझी
प्रतिनिधि सभा सदस्य तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझ्mीले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक तिन बर्ष भित्रमा कालोपत्रे हुने बताउनु भएको छ । मालारानी गाउँपालिका वडा नं। ५ मा रहेको शान्ति मावि भुतपुर्व विद्यार्थी समाजको वार्षिक…
दाङमा सर्पले टोक्दा एक जनाको ज्यान गयो
दाङमा सर्पले टोक्दा एक जनाको ज्यान गएको छ ।
सर्पले टोक्दा दाङको घोराही उपमहानगरपालिका –१० झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरीको ज्यान गएको हो । बिहीबार बेलुकी सर्पले टोकेर बिरामी भएका चौधरीको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान…
पुजा अर्यालको बाल कविता
नौ महिना बसेर गर्भमा,
तब आउँन्छ बालक काखमा,
जन्म उसलाई कहाँ र किन भो हुदैँन थाहा,
धनी गरिब दुवैलाई हुन्छ सन्तानको चाह,
छोरा र छोरी भन्ने गरिन्छ अक्सर बराबरी,
हामी सबैको विभेदले बच्चामा आउँछ खराबी।
जन्मसगैँ हेर्छ बच्चाले आँखा…
पुजा अर्यालको अधुरो कहानी कविता
यात्रामै थिए म पनि एउटै बसमा,
खै रोकिन्छ कि सफर खोली बगरमा,
म भन्दा पछीका साथी हेर अगि पुगेका,
तर मेरो मनका सपनाहरु सधैं लुकेका,
अगि बढ्न खोज्छु अनायसै ररोकिन्छु,
कसरी जाने खै बिचबिचमा ठोकिन्छु।
आफ्नो भनी साथ दिन्छ्न कहिँ कतै,…
बस दुर्घटना , ७ जनाको ज्यान गयो
बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा ७ जनाको ज्यान गएको छ । ४० भन्दा बढी घाइते भएका छन् ।
मृतक दुई जनाको सनाखत भएको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले बताउनुभयो । सनाखत हुनेमा केदार माझी र विनोद लम्साल रहेका छन् ।
५ जनाको सनाखत भएको छैन…
देवताल -१ ( बडकि फुलवरिया ) टोल मा राजपा नेपाल पार्टी को इकाई कार्यालय समुदघाटन
कालिया, बारा ।।
बिजय दशमी का दिन राजपा नेपाल बारा का प्रबक्ता अरुण सिंह को विशेष पहल मा देवताल -१ ( बडकि फुलवरिया ) टोल मा राजपा नेपाल पार्टी को इकाई कार्यालय समुदघाटन कार्यक्रम पार्टी का केन्द्रिय सदस्य एवं जिल्ला समन्वय समिती बारा…
मूर्ति विसर्जन के दौरान मस्जिद पर गुलाल फेंकने को लेकर हुआ हंगामा।
:- हंगामा बढ़ता देख डीएम,एसपी तथा डीएसपी पहुँचे जोगबनी।
:- बुद्धिजीवियों के संग बैठ मामला को कराया शांत।
सेल्फी खिच्ने क्रममा तालमा डुबेर चार जनाको ज्यान गयो
सेल्फी खिच्ने क्रममा तालमा डुबेर एक नवविवाहित महिला र परिवारका तीन सदस्य गरी चार जनाको ज्यान गएको छ ।दक्षिण भारतको तमिलनाडुमा ६ जनाको समूहले एक आपसमा हात समातेर सेल्फी खिच्दै गर्दा डुबेर चार जनाको ज्यान गएको हो । ५ जना तालमा डुबेका थिए ।…
शस्शत्र प्रहरीका कारण ८५ हजारको कुखुरा नष्ट : व्यवसायी संघको कथन
कलैया, बारा २१ असोज ।
सिमा सुरक्षा वलको कार्यालय बाराका कारण ८५ हजार बराबरको कुखुरा मरी नष्ट भएको बारा कुखुरा व्यवसायी संघले जानकारी दिएका छन् । कलैयामा पत्रकार सम्मेलन गरी मंगलवार जानकारी दिएको छ ।
करिब ४ लाख २५ हजार बराबरको कुखुरा…
विराटनगर महानगरका मेयर पराजुलीले ९ दिन अन्न ग्रहण नगरि नौदुर्गाको अनुष्ठान गरे पुरा
विराटनगर महानगरका मेयर पराजुलीले ९ दिन अन्न ग्रहण नगरि नौदुर्गाको अनुष्ठान गरे पुरा
कलैया क्रीकेट क्लब द्वारा एतिहासिक ४० औ साधारण सभा, अध्यक्षमा पुनः मन्सूर
कलैया, असोज २० ।।
देशलाई अन्तरास्ट्रिय स्तरमा चिनाउन हरेक रास्ट्रीय क्रीकेट टिमका लागी महत्वपूर्ण खेलाडी उपलब्ध गराउदै आएको देशकै बलियो तथा महत्वपूर्ण क्रीकेट क्लबको नामले प्रख्यात कलैया क्रीकेट क्लबले एतिहासिक रुपमा आफ्नो ४० औ…
कार्यक्रमका प्रमुख अतिथि नै पिङ्ग खेल्न हिडेपछी युवाहरू दङ्ग
अखिलेश कुमार यादव, असोज २० ।।
रौतहट दशैंको अवशरमा रौतहटमा पहिलो पल्ट देखि शुभकामना आदानप्रदान कार्यक्रम संचालन गरेको नेता प्रभु साहले गत बर्ष जस्तो यो बर्ष पनि शुभकामना आदनप्रदान कार्यक्रममा ब्यस्त देखिदै छ।
सोमबार रौतहट जिल्लाको…
आज बिजयादशमी, टिकाको साइत १० .३५ बजे उत्तम
आज बिजयादशमी , हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।
दुर्गापक्षको मुख्य दिन आज घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका…
बडा दशैंको नवौं दिन गुल्मीका शक्ती पिठमा भक्तजनको भिड
बडादशैंको नवौं दिन आज बिभिन्न मन्दीर तथा शक्तिपिठ देवालयमा नवदुर्गाको पूजाआराधना गर्दै महानवमी मनाइएको छ ।
महानवमीको अबसरमा गुल्मीका बिभिन्न देवालयमा पूजाआज तथा बिभिन्न मेडाहरुको बली दिएर मनाएका छन् । नवमीको अबसरमा गुल्मी स्थित धार्मिक…
प्रहरी निरीक्षक नायकको नयाँ अपरेसन, तालिम प्राप्त कुकुर द्वारा चेक जांच सुरु
अखिलेश कुमार यादव, असोज २० ।।
प्रहरी निरिक्षक पप्पु नायक रौतहट आउने बितिकै तस्करी देखि लिएर फरार अपराधी धमाधाम पक्राउ परे पछि रौतहटको तस्करीको कारोबार कम भएको छ। प्रहरी निरीक्षक पप्पु नायकको कमान्डमा रौतहट प्रहरी जिल्लाको सुरक्षा प्रती…
सबै कार्यकार्तालाई एक जुत भएर अगाडी बढनु आवश्यक : नेता नेपाल
अखिलेश कुमार यादव, असोज २० ।
रौतहट रौतहट जिल्लाको सदरमुकाम गौरमा अवस्थित रहेको दाल मिल्समा आयोजना गरिएको दशैको शुभकामना आदानप्रदान कार्यक्रम सयौंको उपस्तिथिमा सम्पन्न भएको छ। असत्य माथी सत्यको बिजय भएको दसौं पर्वमा नेता नेपाल घर घरमा गई…
गाेल्डमेडलिष्ट मधेसकाे कुस्ती खेलाडीलाई पहिचान गर्न ढिलाई गर्नु हुन्न : सांसद यादव
बिरगंज , असोज २० :
वडा दशैंको अवसरमा वीरगंज महानगरपालिकाकाे नगवामा लागेकाे कुस्ती प्रतियोगिताको समुदघाटन सांसद प्रदिप यादवले गरेका हुन् । संस्कृति तथा खेलकुद प्रवर्द्धन गर्ने उदेश्यले लगाएको कुस्ति प्रतियोगितालाई सम्बाेधन गर्दै सांसद…
प्रदेश सरकारको उदासिनताका कारण अराजकता बढेको छ -युवा नेता कुशवाहा
वीरगन्ज,२० असोज/
नेकपाका युवा नेता उमेश कुशवाहाले प्रदेश सरकारको कमि कमजोरी र भ्रष्टाचारका कारण प्रदेशमा अराजकता बढेको बताएका छन । विगतदेखि बिकासमा पछाडी परेको प्रदेश २ लाई प्रदेश सरकारले बिकाशका लागी कुनै काम अगाडी नबढाएर कार्यकर्ता…
अर्घाखाचीमा जिप दुर्घटना,३ जनाको घटनास्थलमै मृत्यु
अर्घाखाचीमा जिप दुर्घटना भएको छ । कृष्णनगरबाट सन्धिखर्क को लागि छुटेको लु १ ज ४३२९ नम्बरको जिप दुर्घटना हुदाँ ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ६ नरपानि रातामाटामा जिप दुर्घटना भएको हो । जिप…
गुल्मी प्रहरीले बुझायो हराएको २ लाखको गरगहना
गुल्मीमा प्रहरीले २ लाख बराबरको गरगहना फेला पारेर सम्बन्धीत व्यक्तिलाई बुझाएको छ ।
जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ बस्ने हरिलाल गिरीको हराएको गरगहना जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले फेला परेर बुझाएको प्रहरी नायव उपरिक्षक…