विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

जिल्ला युवा सञ्जाल धनुषाको अगुवाइमा दाइजो तथा बालविवाह बिरुद्ध १०० दिने अभियान

दाइजो तथा बालविवाह बिरुद्ध १०० दिने अभियान अन्तर्गत आज धनुषमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ओरेक नेपालको आयोजना र जिल्ला युवा सञ्जाल धनुषाको अगुवाइमा कार्यक्रम भएको हो । शिक्षाको महत्ववारे किशोर÷किशोरीहरुलाई अभिमुखीकरण…

चर्चामा आउन जातियताको राजनितिक गर्नु गलत : नेता यादब

जानकी मन्दिरको पुर्व पट्टीको पर्खाल निर्माणले अहिले सामाजिक सञ्जाल तातेको छ । सडक फराकिलो पार्दा मन्दिरको पुर्वी पर्खाल भत्काइयो । अहिले पुनः पर्खाल निर्माण भइसकेको छ । पर्खाल निर्माण भइरहेका बेला केहि युवा त्यहाँ पुगेर अवरोध खडा गरे ।…

रुरु धाम रिडिमा बृहत ज्ञान महायज्ञ सुरु,परराष्ट्रमन्त्री ज्ञवालीद्धारा उद्धघाटन

गुल्मी, भदौ २८ रुरु धाम रिडिमा बृहत ज्ञान महायज्ञ आजबाट सुरु भएको छ । महायज्ञको नेपाल सरकारका परराष्ट्रमन्त्री तथा गुल्मी क्षेत्र नम्बर १ का सांसद प्रदिप कुमार ज्ञवालीले उद्धघाटन गर्नुभएको छ ।महायज्ञको उद्धघाटन गर्दै मन्त्री ज्ञवालीले…

सरकार संग सहकार्यगरी मानविय सेबा गर्छौं –रेडक्रस अध्यक्ष थापा

भदौ २८ अर्घाखाँची नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा अर्घाखाँचीको आयोजनामा विश्व प्राथमिक उपचार दिवसको अबसरमा प्रभातफेरी तथा शुभकामना आदान प्रदान कार्यक्रम सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । वञ्चित समुहकालागी प्राथमिक उपचार भन्ने मुल नारा…

डेङ्गीको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरले ल्यायो विद्यालय केन्द्रित कार्यक्रम

विराटनगर , कौशल निरौला२८ भदौ डेङ्गीको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । पछिल्लो समय विद्यार्थीहरुमा डेङ्गीको सक्रमण भेटिए संगै महानगरले यसखाले कार्यक्रम अगाडी ल्याएको हो । शनिवार वाट…

वीरगन्जकी मुस्कान खातुनलाई १० लाख सहयोग गर्ने घोषणा

नेपाली जनता दलका धनुषा अध्यक्ष मुन्जय राउतले एसिड आक्रमणमा घाइते वीरगन्जकी मुस्कान खातुनलाई १० लाख सहयोग गर्ने घोषणा गरेका छन् । काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचाररत छात्रा खातुनलाई भेटेर अध्यक्ष राउतले उपचारका लागि १० लाख सहयोग…

रिस नियन्त्रण गर्न विद्यार्थिहरुलाई प्रशिक्षण

बीरगंज,२७ भाद्र रोट्रयाक्ट क्लब अफ बीरगंज मेट्रोपोलिस र रोट्रयाक्ट क्लब अफ काठमाण्डौ इस्ट नर्थको सयुँक्त आयोजनामा आज बीरगंजमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बीरगंजको रानिघाट स्थित जिवनज्यााोति माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत…

आज देखि सोह्रश्राद्ध आरम्भ ,के छ त धार्मिक मान्यता !

काठमाडौं- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु हुँदैछ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल…

पाणिनी गाउँपालिकाको पोखराथोकमा ट्रक दुर्घटना तिन जना घाइते

अर्घाखाँचीको पाणिनी गाउँपालिकाको पोखराथोकमा ट्रक दुर्घटना भएको छ । ना २ ख ८२०२ नम्बरको मालबाहक ट्रक पोखराथोकको डननेटामा दुर्घटना हुँदा तिनजना घाइते भएका छन । घाइते मध्ये चालक बुद्धभुमि नगरपालिका कपिलवस्तुका ईन्द्र बहादुर थारुको अवस्था…

गुल्मी आउदै गरेको जिप सिद्धबाबामा पहिरोले पुर्यो, चालकको मृत्यु

बुटबल पाल्पा सडकखण्डको सिद्धबाबामा पहिरोले २ वटा गाडि पुरेको छ । बुटबलबाट गुल्मीको कालीगण्डकी गाउपालीका छापचौर आउदै गरेको लु १ ज २६१७ नम्बरको जिप पहिरोले पुरेको हो । लु १ ज ५१३८ नम्बरको स्कारर्पियो गाडिमा पहिरोले क्षति पुर्याएको छ ।…

विनायक शिक्षा निकेतन लाई भक्तपुर फुटसल गाेल कप-२०१९काे उपाधि

भक्तपुर ।। युवाका साथ साथ साथ आवाज नेपालले सुर्यबिनायक र चागुनारायण नगरपालिका को सहकार्य र बिभिन्न सरकारी तथा गैरसरकारी सङ्घसन्स्थाहरु सङ्गको समन्वय दोस्रो जिल्ला स्तरीय अन्तर बिध्यालय यु१६ फुटसल गोलकप-2019 कार्यक्रम भब्यताका साथ सम्पन्न…

बारा र रौतहट लाई जोड्न कलभर्टको शिलान्यास

सिम्रौनगढ, बारा ।। सिम्रौनगढ नगरपालिकामा कलभर्टको शिलान्यास गरिएको छ। सिम्रौनगढ नगरपालिका वाडा न. ८ कचोरवामा अडुवा खोलामा कल्भर्टको शिलान्यास गरिएको छ। रौतहट र बारा जिल्ला लाई जोड्ने अडुवा खोलाले बारा र रौतहटका जन्तालाइ आवतजावतमा सहज…

अवसरवादीहरुले जनकपुरधाममा जातीय द्धन्द फैलाउने खतरा बढाउदै

जनकपुरधाम,भादो २७ गते । केहि अवसरवादीहरुको कारण जनकपुरधाम जातीय द्धन्दमा फस्ने खतरा बढेको छ । जनकपुरधाममा भइरहेको एडीवी परियोजना अन्तरगतको सडकको काम अन्तरगत सडक फराकिलो गर्ने कार्यमा केहि कथित युवा अभियन्ता भनाउदोहरुले केहि जातीहरुले…

अर्घाखाँचीका चार स्वास्थ्य सस्था किशोर किशोरी मैत्री

अर्घाखाँचीका चार वटा स्वास्थ्य सस्था किशोर किशोरी मैत्री स्वास्थ्य सस्था बन्न सफल भएका छन । शितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्र, मालारानी गाँउपालिकाको हंसपुर स्वास्थ्य चौकी, पाणिनि गाँउ पालिकाको पोखराथोक स्वास्थ्य चौकी र…

माछा मार्न तीन बालिका घर नअाएपछि

माछा मार्न तीन बालिका घर नअाएपछि अमित ठाकुर।रौतहट। भदौ २६। रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नंबर १ बंजरहा टोलबाट साना बालिका दिउँसो घरबाट माछा मार्न निस्किन्छिन्। ती साना बालिकाहरु बेलुकी सम्म घर नपुगे पछि परिवारका सदस्यहरु एकदमै…

दिल्ली से ट्रेन पकड़कर घर आ रहा युवक दिनेश नशाखुरानी गिरोह का शिकार पहुंचा बिहार के फारबिसगंज थाना !

फारबिसगंज(अररिया) गुरुवार को एक युवक भटककर फारबिसगंज थाना पहुंच गया ।युवक नशाखुरानी गिरोह का शिकार हो गया है । बताते हैं की युवक का नाम दिनेश कुमार पिता विन्दा प्रसाद है । युवक उत्तरप्रदेश के उन्नाव जिला के जमयोरपुर गांव का…

प्याग्यो कम्पनीद्वारा नयाँ मोडेलको अटोरिक्साको उद्घाटन

वीरगंज, २५ भदौ । वीरगंजको होटल भिस्वामा एक कार्यक्रमको आयोजना गरी प्याग्यो कम्पनीले नयाँ मोडेलको आरामदायी डिलक्स अटोरिक्साको उद्घाटन गरेको छ । सो उद्घाटन प्याग्यो कम्पनीको भारतको उपाध्यक्ष सुधान्सु अग्रवालले द्विप प्रज्वलित गरी कार्यक्रमको…

देव महिला समुदाय के द्वारा जितिया महत्सव शनिवार को

जोगबनी, संवाददाता | देव महिला समुदाय के द्वारा जितिया महत्सव का आयोजन जोगबनी सीमा से सटे कोशी प्रोजेक्ट के समीप किया गया जिसकी जानकारी सामाजिक कार्यकर्ता संजय कुमार देव ने दिया है। जिसमें पुत्र की लम्बी आयु की कामना की ।…

पशु बलि सम्बन्धि कलैयाको पन्ना देवि र श्री ३ चन्द्र माविमा के भयो

कलैया, बारा । मनुष्यलाई केही भयो भने आफ्नो दु:ख र पिडा अरुलाइ पोख्ने गर्छ । दु:ख र पिडा पोख्दा सेन्नेले पनि दुखित भैहाल्छ्न। हुन त मनुष्य जीव हो त्यसतै जीव अरुपनि धेरै छन। जीव भनेको जस्मा प्राण हुन्छ भने हामी बुझ्ने गर्छौ तर आफुलाइ दु:ख…

एजना करेन्ट लागि तथा पोखरीमा पहिचान नभएका मृत फेला परे

बीरगंज, पर्सा । पर्सा जिल्लाको धोबिनी गापा वाडा न. २ बस्ने एक जना करेन्ट लागेर मृत्यु भएको छ । धरीचन बैठाको छोरा बर्ष अ. ५ को मिन्टु बैठाले आफ्नो घरको बिजुलीको तारबाट करेन्ट लागी घाईते भएका थिए ।  घाइते बैठा लाइ उपचारको लागी पोखरीया…

बहुदरमाई नगरपालिकामा शिक्षाको अवस्था दैनिय : नेता शिव पटेल

राजेन्द्र सिंह, पर्सा । पर्साको बहुदरमाई नगरपालिकामा शिक्षाको अवस्था हुदै गएको मेयरका प्रत्यासी तथा राजपा नेपालका नेता शिव पटेलले बताएका हुन् । बहुरमाई नगरपालिकामा भईरहेको बिध्यार्थीहको आन्दोलनको शिसिलामा बिध्यालयको अवस्था बुझन पुगेका…

चितवनमा १२२ वटा रोटर्याक्ट क्लबका अध्यक्ष र सचिवको भेला

चितवन, २५ भदौ – आउदो २८ गते शनिबार एक सय २२ वटा रोटर्याक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला कार्यक्रम हुने भएको छ । उक्त भेला भरतपुर महानगरपालिका वडा नंबर ०९ स्थित शरदपुरमा हुन लागेको हो । रोटर्याक्ट क्लब अफ नारायणी मिडटाउनले अन्य ६ वटा…

आउदो असोजमा लाइन काट्ने समस्याको समाधान हुने

कलैया, बारा ।।  आउदो असोजमा लाइन काट्ने समस्याको समाधान हुने भएको छ । बिरगंज पावर हाउसमा   १२.५ एम बि ए पावरको ट्रान्सफरमर जलेको हुनाले यस्तो बराबर छिन् छिन्मै लाइन आपूर्ति अबरुद्ध हुने गरेको नेपाल बिधुत प्राधिकरण बारा प्रमुख गजेन्द्र…

धमाधम खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने क्रममा आज पनि दुईटा पालिका घोषणा हुदै

कलैया, बार ।  धमाधम खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने क्रममा आज पनि दुईटा पालिका घोषणा हुदै छ । बाराको सदरमुकाम कलैया उप-महानगरपालिका र सिमरा जितपुर उप-महानगरपालिका हुने क्रममा रहेको छ । कलैया उप-महानगरपालिकाको वाडा न. १, २, ३, ७,…

बाराका पालिकाहरु धमाधम खुल्ला दिशा मुक्त क्षेत्र घोषणा

सबिर आलम, कलैया, बारा ।। बाराका पालिकाहरु धमाधम खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने क्रममा आज एकै दिन दुइ पालिकाहरु खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको छ। बारा जिल्लाको महागढिमाइ नगरपालिका तथा आदर्श कोतवाल गाउपालिका खुल्ला दिशा मुक्त…

धनुषामा फुटवल प्रतियोगिता आज बाट सुरु

गणेश कुमार शर्मा सिरहा,भदौ २४ गते । चारनाथ यूवा क्लव गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ बिरेन्द्रबजार धनुषा द्वारा राष्ट्रिय स्तरीय गोल्ड कप फुटबल प्रतियोगिता २०७६ मंगलबार बाट सुरु भएको छ । चारनाथ युवा कल्ब विरेन्द्रवजारको आयोजना तथा…

रौतहटमा लागू अौषध सहित तिमिल्सिना पक्राउ।

रौतहटमा लागू अौषध सहित तिमिल्सिना पक्राउ। अमित ठाकुर।रौतहट।भदौ २४ । जिल्ला प्रहरी कार्यालय रौतहटले लागू अौषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेका छन्। नेपाल भारत सिमाना खुल्ला रहेको कारण लागू अौषध देखि विभिन्न समानका तस्करी हुने गरेका छन्…

२०४१ सालको एस एल सी ब्याच द्वारा श्री ३ चन्द्र माविमा ५ थान कम्प्युटर तथा शैक्षिक सामग्री प्रदान 

कलैया ।। नेपालकै सबै पुरानो बिधालय मध्येको एक श्री ३ चन्द्र माविमा अध्ययन गरेका २०४१ सालको एस एल सी ब्याचले बिधालयालाई ५ थान कम्प्युटर तथा विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । बिधालयमा आधुनिक शिक्षामा टेवा पुग्ने बिस्वास…

दशै तिहार अगावै सडक संग सम्वन्धित सवैखाले ब्यवधान हटाउन मेयर पराजुलीको निर्देशन

विराटनगर  विराटनगर महानगरका मेयर भीम पराजुलीले दशै,तिहार अगावै नगरक्षेत्रका सडक संग सम्वन्धित सवैखाले ब्यवधान हटाउन कर्मचारीलाई निर्देशन दिएका छन् । सोमवार र मंगलवार भएका अनुगमनका क्रममा मेयर पराजुलीले दशै,तिहार अगावै बजार क्षेत्रको सडक…

निर्धारित रूट के बजाय थाना के सामने से गुजर रहे जुलूस को लेकर डीएम व एसपी नाराज

फारबिसगंज फारबिसगंज में मुहर्रम जुलूस के निर्धारित रूट के बजाय थाना के सामने से गुजर रहे जुलूस को लेकर डीएम व एसपी नाराज , तीन धराये ! फारबिसगंज, संवाददाता -फारबिसगंज थाने के सामने डीएम व एसपी के मौजूदगी में सोमवार की संध्या उस वक्त कुछ…