CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
निजगढ समाजिक संदेश

सहनीको द्वारा हत्या आरोपमा पर्सा प्रहरी द्वरा ३ युवक पक्राउ

उमेश कुशवाहा, बिरगंज । पर्सा प्रहरीले आज हत्या गरेको आरोपमा ३ जना युवकलाई आफ्नो नियन्त्रण लिएको छ। युवकको हत्या गरी बाँसघारीमा…

यौन धान्दा गर्ने पसल बाट १० महिला सहित १२ जना प्रहरीको नियन्त्रनमा

उमेश कुशवाहा, बिरगंज माघ । अनैतिक यौन धान्दा गर्ने बिभिन्न नास्ता पसलमा  १० महिला सहित १२ जना प्रहरीको नियन्त्रनमा परेका छन।…

मुस्लिम संगठ्न द्वारा सम्मान कार्यक्रम सम्मपन्न

कलैया । रास्ट्रिय युवा संघ बारा द्वारा आयोजित  सम्मान कार्यक्रम बाराको सदरमुकाम कलैया स्थित उद्योग बाणिज्य माहासंघको सभाहलमा…

शीतलहरबाट जोगाउन गरीब,बिपिन,असक्त दलित तथा बिधवा महिलाहरुलाई कम्बल बितरण

उमेश कुशवाहा, बिरगंज । केहि सातादेखी लागतार परिरहेको शितलहरले पर्सा, बारा, रौतहट लगायत तराई, मधेशको जनजीवन प्रभावित हुदै…

बाराको कलैयामा गाजा खेती नस्ट

मनोज गुप्ता, बारा । बाराको कलैयामा गाजा खेती नस्ट गरिएको छ। बारा जिल्ला कलैया उप-महानगरपालिका वाडा न. १० लिलकन्ठवामा गाजा खेती…

चितवनका अभियन्ताहरुद्धारा जाडोमा नाङ्गो शरीर लिएर जीवन बिताउन बाध्य भएका परिवारलाई न्यानो कपडा वितरण

ईन्द्रजीत गोईत चितवन,पुष २७ गते । चिसोबाट प्रभावित जनकनन्दनी गाउँपालीका वडा नं.१ (इनर्वा)का एक सय गरिब तथा विपन्न समुदायका…

मधेश पर्यटकको ठुलो सम्भावना : मण्डल

प्रभु यादव, कलैया । बारा पौष २५ गते प्रभु यादव प्रदेश नम्बर २ का उधोग , पर्यटन, वन तथा वतारण राज्य मन्त्री सुरेश मण्डलले तराई…

राजनीतिको सिकार कर्मचारी, संस्था लाई बनाउदै घर डेरा : फेटा गापा

कलैया, बारा । बाराको फेटा गाउपालिकामा एकल वर्चस्व कायम राख्न गाउपालिका का कर्मचारी राजनीतिकको सिकार बनेका छन। फेटा गापामा गापा…

नेपाल मुस्लीम  संगठनका कार्यक्रमको शुभकामना, विषणु पौडेल द्वारा सपथ

कलैया, बारा । ने का पा का  जनवर्गिय सङठन नेपाल मुस्लीम  संगठनका कार्यक्रम  २१ गतेको विषयमा बुझ्न खोजदा पुर्व युवा  विभाग …

कलैया उपमहानगरपालिका  वडा नम्बर ३ बारामा सानो प्रयासले न्यानो उपहार

अनिल पान्डे, कलैया, बारा । कलैया उपमहानगरपालिका  वडा नम्बर ३ बारामा सानो प्रयासले न्यानो उपहार प्रदान गरिएको छ। नेपाल…

मिहिनेत गरे स्वदेशमै राम्रो आय

अनिल गुप्ता, पौष १८ । वि.पि.सी.कलेजमा बि.बि.एस.मा अध्ययनरत बारा र पर्साका विधार्थीहरुले स्वदेशमै मिहिनेत गरी राम्रो आय आर्जन…

नेकपाको महानगर अध्यक्ष अंसारीको सकृयतामा वडा भेला

बीरगंज । नेकपा बीरगंज महानगर कमिटिको आयोजनामा वडा नं. २४ रामगढवा बहुवरीमा जुमादिन अंसारीको अध्यक्षतामा वडा भेला सम्पन्न भएको छ…

नेपाल भ्रमन वर्ष २०२० को अवसरमा आदर्श कोतवालमा सरसफाइ

सबिर अंसारी । नेपाल भ्रमन वर्ष २०२० को अवसरमा आदर्श कोतवालमा सरसफाइ कार्यक्रम पूरा भएको छ। आदर्श कोतवालको महेन्द्र आदर्श चिउटाह…

जनता माबिको ३४ औं वार्षिकोत्सब तथा ३५ औं अभिभावक दिवस

अखिलेश कुमार यादव, जीतपुर । कृषि प्राविधिक शिक्षालय जनता माध्यमिक बिद्यालय रजघट्टाले बिहिवार ३४ औँ विद्यालय वार्षिकोत्सव तथा ३५…

राष्ट्रिय मेलमिलाप दिबसको अवसरमा क्याम्पस र ने बि संघ द्धारा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

इन्द्रजीत गोइत चितवन,१६ पौष । राष्ट्रिय मेलमिलाप दिबसको अवसरमा भुवानिशङ्खर बहुमुखी क्याम्पस र ने बि संघ रत्ननगर नगरपालिका द्वारा…

यातायात कार्यालय लहानले लाइसेन्स वितरणमा अख्तियरको पनि आँखा छल्दै : साह

कलैया । यातायात ब्यवस्था कार्यालय लाहान सिराहामा मोटरसाइकल, कारजिप, लगाइतका लाइसेन्स बिक्रि भैरहेको हुदा पनि अख्तियार मौन रहेको…

बेटीरोटी कि संबन्ध नेपाल भारतकि, चर्चा नहि संबन्ध है सदियो सनातम धर्मकी

बीरगंज । बेटीरोटी कि संबन्ध नेपाल भारतकि, चर्चा नहि संबन्ध है सदियो सनातम धर्मकी जो किसिके बनानेसे नहि परमात्मा ने बनाया है नकि…

एरियन कराते च्याम्पियनसिप प्रतियोगितामा नेपाल दोस्रो स्थान

एरियन कराते च्याम्पियनसिप प्रतियोगितामा नेपाल दोस्रो स्थान प्राप्त गरेको छ । कुमुते तर्फ नेपाली खेलाडी अनमोल सिबाकोटी, भुवन…

पत्रकार महासंघ पर्सा निकम्मा साबित हुदै, प्रदेश पनि उस्तै–उस्तै

वीरगंज १२ पुस । हुनत पत्रकारले सत्य तथ्यको खोजी गरी सबैको बारेमा समाचार लेख्ने हो तर पत्रकारले नै गरेको कालाकर्तुतको बारेमा…

अस्पतालको लापरवाहीले दुई महिलाको मृत्यु

बीरगंज, पर्सा । वीरगंज स्थित रहेको प्रभु अस्पतालको लापरवाहीले प्रसुती गराउन आएकी दुई महिलाको मृत्यु भएको छ । बाराको पचरौता…

द्वैध नागरिकताधारीहरु कारवाहीको दायरामा आउन सनेकनन्

वीरगन्ज (पर्सा), १० पुस । पर्सा जिल्लाको सिर्सिया गा.वि.स. वडा नं. ३ हाल वीरगन्ज महानगरपालिका वडा नं. २५ सिर्सिया खलवाटोला बस्ने…

कर्मचारीको मिलोमतोमा करोडौं राजस्व चुहावट गर्दै खण्डेलवाल दाजुभाई

वीरगन्ज (पर्सा), १० पुस । वीरगन्जका नामुद सुपारी तथा मरिच तस्कर पशुपति खण्डेलवाल, राजेश खण्डेलवाल तथा सचिन खण्डेलवाल करोडौं…

आर्थिक प्रलोभनमा परी हिन्दू धर्मका व्यक्तिहरुले हिन्दू धर्म समाप्त गर्न सडयंत्र : अध्यक्ष पटेल

राकेश यादव,१० पौष । हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले नेपालमा बढ्दै गएको इशाईकरणबाट मुलुक विखंडन तर्फ धकेलिन…

बढ्दो सितलहरमा समाज परिवर्तन नेपालको सरहनीय काम

उमेश कुशवाहा, बिरगंज। केहि दिन देखी बढ्दो सितलर, जाड़ो र हुस्सूले गर्दा दिन प्रतिदिन जनजीवन कष्टकर र प्रभावित हुदै गईरहेको छ।…

प​साहाखोलामा सिमासुर​क्षाको जिम्मेबारी स​म्हालेका स​श​स्त्र​ प्र​ह​री द्वारा लुटिदै

अनिल पान्डे, कलैया । कलैया ब​रियार​पुर​ स​ड​कख​ण्ड​को प​साहाखोलामा सिमासुर​क्षाको जिम्मेबारी स​म्हालेका स​श​स्त्र​ प्र​ह​री चेक…

२८ वर्ष देखि विभिन्न मुद्दामा फरार प्रतिवादी पक्राउ

२८ वर्ष देखि फरार लकडी चोरी मुद्दाका २ जना प्रतिवादी पक्राउ " बारा जिल्ला अदालत बाट मिति २०४८।११।२० गतेको फैसला आदेशले लकडी…

तिनैटै तहको सरकार संथागत भष्टाचारमा : डा. पराजुली

कलैया, ८ पुस। नेपाली काँग्रेसका पुर्व साँसद डा. शोभाकर पराजुलीले तिनैटै तहको सरकार संथागत भष्टाचारमा डुवेको आरोप लगाउनु भएको छ…

वाड सचीव लाई पनि आफ्नो करकापमा परि एक लौटि हुकुमत

बारा , ८ पौष,। बारा का एक वडाअध्यक्षले कुनै पनि समिती र काम कर्वाही गर्दा जन निर्वाचित वडासदस्य प्रमोद प्रसाद साह कानु लाई ३…

१२ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स यही पौष ११ र १२ गते ललितपुरमा हुँदै

काठमाडौ, ७ पौष । रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२, नेपाल र भुटानको संयुक्त आयोजनामा १२ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स यही पौष…

भारतको राजस्थानमा हुने साउथ एसियन करांते च्याम्पियनसिपमा खेल्न प्रस्थान

जनकपुर, ७ पुस । भारतको राजस्थानमा हुने साउथ एसियन करांते च्याम्पियनसिपमा खेल्न जाने नेपाली खेलाडी तथा प्रशिक्षक र निर्णायक…