CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
निजगढ समाजिक संदेश

सप्तरीमा बडादशैं लक्षित सवारि चेक जाँच चेकजाँचमा कडाइःट्राफिक शम्भुनाथ

गणेश कुमार शर्मा सिरहा,असोज १६ गते । विजया दशमी,दिपावली तथा छर्ठ पर्वलाई मध्य नर्ज गर्दै सवारी साधन दुर्घटना भएर मानिसको ज्यान…

जेष्ठ नागरिक दिवस भब्यताका साथ सम्पन्न ।

जेष्ठ नागरिक दिवस भब्यताका साथ सम्पन्न । अमित ठाकुर।रौतहट।असोज गौर१४।रौतहट जिल्लाको सदरमुकाम गौरमा जेष्ठ नागरिक दिवस भब्यताका…

मैथिलि गायक रञ्जित शर्माको नयाँ भक्ति गीत मैया के दरबार यूटयूबबाट सार्वजनिक

गणेश कुमार शर्मा,सिरहा,असोज १४ गते । मैथिलि गायक रञ्जित शर्माको नयाँ भक्ति गीत मैया के दरबार यूटयूबबाट सार्वजनिक गरेको…

नवरात्रको पहिलो दिन रौतहटमा हजारौ कुमारी कन्याहरुको कलश यात्रा ।

बिकाश पाण्डे // असोज १२ गते // रौतहट । यस वर्षको बडादशैं आजदेखी सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन आज बिहान घरघरमा…

मिर्चैयामा तिन हजार ८ सयको संख्यामा बाजागाजासहित निकालिए कलश यात्रा

गणेश कुमार शर्मा सिरहा, असोज १२ गते । सिरहाको मिर्चैया नगरपालिकामा घटस्थापनाको अवसरमा बिशाल कलश यात्रा निकालिएको छ । मिर्चैया…

सन्राइज बैंकको १२ औं वार्षिकोत्सबको अवसरमा आधारभुत कर तथा लेखा नीति सम्बन्धि अभिमुखिकरण कार्यक्रम…

गणेश कुमार शर्मा,सिरहा, असोज १२ गते । सिरहाको मिर्चैया नगरपालिकामा रहेका सन्राइज बैंकको १२ औं वार्षिकोत्सबको अवसरमा सन्राइज बैंक…

शिवालय सहकारी संस्थाको साधारण सभा सम्पन्न

गणेश कुमार शर्मा सिरहा, असोज ११गते। शिवालय बचत तथा ऋण सहकारी संस्था लि। मिर्चैयाको आठौं साधारण सभा सम्पन्न भएको छ । सिरहाको…

रौतहटमा प्रहरी निरीक्षक नायकको चर्चा बढ्दै।

रौतहटमा प्रहरी निरीक्षक नायकको चर्चा बढ्दै। अमित ठाकुर।रौतहट।असोज १०। जिल्ला प्रहरी कार्यालय रौतहटले एक मोबाइल चोरका साथ दुई…

शिक्षकको सरुवा बिषय लिएर नगरपालिकामा विधार्थीद्वारा ताेडफाेड

          रौतहटको कटहरिया नगरपालिकाको कार्यालयमा विद्यार्थीहरुले आज विहान तोडफोड गरेका छ । शिक्षक सरुवाको विषयलाई लिएर…

पुण्ह चर्चामा उत्रिए मन्त्री यादव।

पुण्ह चर्चामा उत्रिए मन्त्री यादव। अमित ठाकुर।रौतहट।असोज १०। प्रदेश नं.२ का अाठौं जिल्लामा सुरु भएको मुख्यमन्त्री बेटी पढाउ…

रौतहटमा लागु औषध सहित एक पक्राउ

रौतहट जिल्लाके गौरमे लागु औषध सहित एक जना पक्राउ परल हए। संकास्पद सबारी चेक जाच कएलापर रौतहट जिल्ला प्रहरी कार्यालयसे खटल प्रहरीके…

एक झोला लागू अौषध सहित सहनी पक्राउ ।

एक झोला लागू अौषध सहित सहनी पक्राउ । अमित ठाकुर।रौतहट। असोज ०८ । एक महिना देखि सान्त रहेको अपराधीहरु अपराधीक गतिबिधिमा संलग्न…

हत्या गरि फरार रहेका प्रतिबादी ५ बर्ष पछि प्रहरीको खोरमा।

हत्या गरि फरार रहेका प्रतिबादी ५ बर्ष पछि प्रहरीको खोरमा। अमित ठाकुर।रौतहट।असोज ०७। रौतहट जिल्लाको गौर नगरपालिका तत्कालीन वडा…

नेपाल लाइफ ईन्स्योरेन्स उपशाखा सिरहाद्वारा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

गणेश कुमार शर्मा सिरहा,असोज ७ गते । नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेटको अभिकर्ता सम्मान कार्यक्रम सिरहामा सम्पन्न भएको छ…

रौतहटमा धुमधामका साथ युवाले मनाए संविधान दिवस।

रौतहटमा धुमधामका साथ युवाले मनाए संविधान दिवस। अमित ठाकुर।रौतहट। असोज ३। अाजै कै गतेमा नेपालको संविधान घोषणा भएको भन्दै रौतहटका…

सिरहामा स्ट्रार म्यूजिक स्टुडियोको उद्घाटन

गणेश कुमार शर्मा सिरहा,असोज २ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ५ मा स्ट्रार म्यूजिक स्टुडियोको उद्घाटन भएको छ…

मिर्चैयामा मुक्तिनाथ विकास बैंकद्धारा ४२ घर परिवारलाई राहत वितरण

गणेश कुमार शर्मा सिरहा,असोज १ गते । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा…

मिर्चैया नगरपालिकाद्धारा बजार अनुगमन

गणेश कुमार शर्मा सिरहा, असार ३१ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकाले बजारमा अनुगमन गरेको छ । अनुगमनको क्रममा बजारका पसलहरुमा…

चितवनको एक विद्यालयमा सामर्थ्य नेपाल अभियानद्वारा शैक्षिक सामग्री हस्तान्तरण

इन्द्रजीत गोइत चितवन ,भाद्र ३१ गते । सामर्थ्य नेपाल अभियानद्वारा राष्ट्रिय बाल दिवसको अवसरमा चितवनको माडिमा शैक्षिक सामग्री…

सिरहामा नागरिक सैनिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

गणेश कुमार शर्मा  सिरहा, भदौं  ३० गते । नागरिक र  नेपाली सेनाका बीच आपसी सम्बन्ध अझ प्रगाढ होस् भनि नेपाली सेनाले सिराहमा पहिलो…

सिरहामा तरूणदलको नगर कमिटीमा गठन

गणेश कुमार शर्मा सिरहा,भदौ २९ गते । मिर्चैया नगरपालिकामा तरूण दलको लागि नयाँ कार्य समिति चयन भएको छ । सिरहा जिल्लाको मिर्चैया…

माछा मार्न तीन बालिका घर नअाएपछि

माछा मार्न तीन बालिका घर नअाएपछि अमित ठाकुर।रौतहट। भदौ २६। रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नंबर १ बंजरहा टोलबाट साना बालिका…

धनुषामा फुटवल प्रतियोगिता आज बाट सुरु

गणेश कुमार शर्मा सिरहा,भदौ २४ गते । चारनाथ यूवा क्लव गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ बिरेन्द्रबजार धनुषा द्वारा राष्ट्रिय…

रौतहटमा लागू अौषध सहित तिमिल्सिना पक्राउ।

रौतहटमा लागू अौषध सहित तिमिल्सिना पक्राउ। अमित ठाकुर।रौतहट।भदौ २४ । जिल्ला प्रहरी कार्यालय रौतहटले लागू अौषध सहित १ जनालाई…

जिल्ला अस्पतालका प्रमुख डा.साह निजी क्लिनीकमा व्यस्त

जिल्ला अस्पतालका प्रमुख डा.साह निजी क्लिनीकमा व्यस्त आर्यन साह रौतहट भदौ २३ । रौतहट जिल्ला अस्पताल गौरको प्रमुख पदमा कार्यरत…

दाईजोमा मोटरसाइकल नदिएको निहुमा बुहारीको हत्या, दुई जना पक्राउ प्रहरी अन्यौलमा।

दाईजोमा मोटरसाइकल नदिएको निहुमा बुहारीको हत्या, दुई जना पक्राउ प्रहरी अन्यौलमा। अमित ठाकुर।रौतहट।भदौ २०। रौतहटमा केटी पक्षले…

सिरहामा गणेश चतुथिको अवसरमा कलश यात्रा

गणेश कुमार शर्मा सिरहा, भदौ १६ गते ।सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.६,गणेशटोलमा गणेश चतुर्थिको अवसरमा मिर्चैया नगरपालीका…

अबैध घरेलु मदिरा प्र.स.नि कुशवाहा द्वरा नष्ट।

अबैध घरेलु मदिरा प्र.स.नि कुशवाहा द्वरा नष्ट। अमित ठाकुर।रौतहट।भदौ १६। रौतहट जिल्लाको गौर नगरपालिकामा रहेको मदिरा पसलहरुबाट अबैध…

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत मिर्चैयामा १ सय ९० वटा साईकल वितरण्

गणेश कुमार शर्मा सिरहा,भदौ १५ गते । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम…