CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
निजगढ समाजिक संदेश

राज्य मन्त्री यादवको बिकाशको अनुगमन भ्याईनभ्याई , मेरो मुल्यांकन जन्ताले आफै गर्ने

रौतहट।।  रौतहट जिल्लाको निर्वाचन क्षेत्र नंबर १ को `ख´ बाट तत्कालीन संघीय समाजबादी फोरम नेपालबाट प्रदेश सभा सदस्यमा निर्वाचित भई…

बाढी जोखिम न्युणिकरण सम्बन्धि शस्त्र प्रहरीको जनचेतनामुलक तालिम सुरु

रौतहट।।  रौतहट जिल्लाको गौर नगरपालिकामा रहेको गैर सरकारी बिधालयमा शस्त्र प्रहरीले बर्षायाममा हुन सक्ने बाढीबाट जोखिम न्युणिकरण…

उपमेयर सिंहको बिरोध हुँदाहुँदै राजदेवी नगरपालिकाको नगर सभा सम्पन्न

रौतहट।।  रौतहट जिल्लाको राजदेवी नगरपालिकाको नगर प्रमुख धिरेन्द्र सिंहले बल प्रयोग गरेर नगर सभा गरेको उपमेयर अंसु सिंहले अारोप…

गौर ना.पा स्मार्ट सिटी बर्षायाममा हिलै हिलो

रौतहट।।  रौतहट जिल्लाको सदरमुकामको बाटोमा वर्षायामको बेला हिलै हिलो भएको छ। क्षेत्र नंबर १ का जनप्रतिनिधिले चुनावको बेला क्षेत्र…

थुनुवा ल्याउँदै गरेको भ्यान दुर्घटना २ थुनुवाको मृत्यु प्रहरी सहित ८ जन घाईते

रौतहट, अषाढ १०। रौतहट जिल्लाको चन्द्रपुर गौर सडक खण्डमा प्रहरी भ्यान दुर्घटना हुँदा २ जना थुनुवाको मृत्यु भएको हो। ईलाका प्रहरी…

सिरहामा समुदायःप्रहरी साझेदारी कार्यक्रम सम्पन्न

गणेश कुमार शर्मा सिरहा,असार ९ गते । सिरहाको मिर्चैयामा समुदायःप्रहरी साझेदारी कार्यक्रम सम्पन्न । लागु औषध दुरुपयोग तथा…

“प्यार हमे तोरा दिल जनसे करैछी हम” मोड्ल प्रकाश सुबेदिको गीत चर्चामा

गणेश कुमार शर्मा सिरहा,असार ९ गते । मोड्ल प्रकाश सुबेदिका “प्यार हमे तोरा दिल जनसे करैछी हम” बोलको गीत बजारमा आएको छ । बजारमा…

पत्रकार मिश्रा माथी प्रहरीद्वारा दुर्व्यवहार

जनकपुरधाम,असार ६ गते । जनकपुरस्थित पिडारि चौकमा बिहिवार राति ९ बजे तर स्थानिय बिच बिबाद हुँदा रिपोर्टिङ गर्न गएका पत्रकार माथी…

सिरहामा पाँचौ अन्तराष्ट्रिय योग दिवस मनाईए

गणेश कुमार शर्मा, सिरहा,असार ०६ गते ।  जिल्ला सिरहाको मिर्चैया नगरपालीका वडा नं. ५ स्थित मोहन माध्यमिक विद्यालयको प्राङ्गणमामा…

सिरहामा भन्सार छली गरेर नेपाल तर्फ ल्याउदै गरेको सामानहरु बरामद

गणेश कुमार शर्मा सिरहा,असार २ गते । जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १६ पेट्रोलपम्प स्थितमा प्रहरी चौकी खिरौनाबाट खटिएको…

सिरहामा बिशेष सुचनाको आधारमा कस्तुरी सहित दुई पक्राउ

गणेश कुमार शर्मा सिरहा,असार १ गते । सिरहा नगरपालिकाबाट कस्तुरी विना सहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् । जिल्ला…

किशोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा होटलबाट दुबे पक्राउ।

किशोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा होटलबाट दुबे पक्राउ। अमित ठाकुर।रौतहट। जेष्ठ ३१। रौतहटको गौरमा एक किशोरीलाई होटलमा…

सिरहामा अत्याधिक गर्मीका कारण जनजीवन कष्टकर

गणेश कुमार शर्मा सिरहा,जेठ ३१ गते । केहि दिन देखि बढिरहेको गर्मिका कारण सिरहा सहित प्रदेश नं.२ को विभिन्न स्थानको जनजीवन अत्यनतै…

सामुदायिक विद्यालयमा विद्यार्थी अभाव

गणेश कुमार शर्मा, सिरहा,जेठ ३१ गते ।  सिरहामा शिक्षा शाखा, प्रअ र शिक्षकले गुणस्तरीय शिक्षामा बेवास्ता गर्दा निजीतिर जाँदै…

मैथलीगायक यादबको “जान हमर सुन जान गे” नयाँ गित बजारमा

गणेश कुमार शर्मा सिरहा,जेठ ३१ गते । मैथलीगायक मुकेश यादबको फेरी बजारमा नयाँ गित अएका छन । मैथलीगायक क्षेत्रमा चरचित रहेका अनि…

गायक शर्माको नेपाली भाषाका एलबम ’मेरी गर्लफ्रेण्ड’ शिघ्र बजारमा आउँदै

गणेश कुमार शर्मा सिरहा,जेठ ३१ गते । मैथलीगायक रंजित कुमार शर्माको नयाँ गित ’मेरी गर्लफ्रेण्ड’ शिघ्र नै बजारमा आउने भएको छ…

सिरहाबाट अवैधरूपमा भारततर्फ लैजाँदै गरेका १० कार्टुन मदिरा बरामद

गणेश कुमार शर्मा,सिरहा , जेष्ठ ३० गते । नेपालबाट अवैधरूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले सिरहाको भगवान्पुर…

रौतहटको गौर जिल्ला अस्पताल आफै सिकिस्त 

रौतहट, अभिमनु कुमार पटेल ।।  जिल्लाका मुख्य ५० बेडका एक मात्र सरकारी अस्पतालको रुपमा गौर जिल्ला अस्पताल रहेको छ । रौतहटमा १८…

अज्ञात व्यक्तिद्धारा स्काभेटरमा आगजनि

बिकास पान्डे, रौतहट ।।  बाटो बनाउने विषयमा विवाद उत्पन्न हुँदा विहिवार राति रौतहटको गुजरा नगरपालिकामा पाकिंग गरिएको स्काभेटरमा…

रेडक्रसको निर्वाचन विधि र प्रकृया मिचेर अपादर्शी रुपमा भएको खुलासा

वीरगन्ज ।।  नेपाल रेडक्रस सोसाइटी पर्सा शाखामा निर्वाचन विधि र प्रकृया मिचेर अपादर्शी रुपमा भएको खुलाशा भएको छ । गत बैशाख १६ गते…

राजबिराजमा मैथिली गायक रँजित शर्मा र भोजपुरी नायिका काजल राधवानी धामाका हुँदै

राजबिराज ।  राजबिराजमा मैथिली गायक रँजित शमा र भोजपुरी नायिक काजल राधवानी धामाका हुँदै छ । सप्तरीको राजविराजमा मैथिली भोजपुरी…

प्रदेश सभा सदस्य साह को करकलम बाट मस्जिद को शिलान्यास

वीरगन्ज ।।  आज वीरगन्ज महानगरपालिका वडा नं २७ टोल कुहडी मा जामे मस्जिद को शिलान्यास भएको छ। प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साह…

धनलक्ष्मी बैंकको ६ औं सधारणसभा सम्पन्न

अमित ठाकुर, रौतहट ।।  रौतहट जिल्लाको गौरमा रहेको धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका ६अौं बार्षिक सधारण सभा सम्पन्न भएको छ।…

आदर्श कोतवालमा अँखा शिविर सम्पन्न

सबिर आलम, बारा ।।  आदर्श कोतवाल गाउँपालिक कामा नि.शुल्क अँखा शिविर गरिएको छ। महेन्द्र आदर्श चिउटाहा स्वास्थय चौकीका समयोजक पारस…

गौर मिडिया द्वरा गरुडाका प्रमुख र उप-प्रमुख सम्मानित।

गौर मिडिया द्वरा गरुडाका प्रमुख र उप-प्रमुख सम्मानित। । अमित ठाकुर।रौतहट।बैशाख १३।गरुडा नगरपालिकाका मेयर इन्नु राय यादब र उपमेयर…

मेयर सिंहले प्रशासकीय अधिकृत देवकोटालाई हाजिर हुन दिएनन्

अमित ठाकुर, रौतहट।।  रौतहट जिल्लाको राजदेवी नगरपालिकामा सरुवा भई अाएका प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटालई नगरपालिकाका प्रमुख…

रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद

अमित ठाकुर, रौतहट।।  रौतहट जिल्लामा अहिले पनि तस्करहरुले लुकाईछुपाई तस्करी गरिनै रहेको देखिएका छन। जिल्लामा तस्करी न्युनिकरण गर्न…

उधोगपति र सेकयुरिटी सर्भिसेजको चपेटामा श्रमिक

प्रभु यादव ।। श्रम तथा रोजगार कार्यालय बिरगंज, पर्सा अनर्तगत पर्ने बारा, पर्सा र रौतहट का उधोग, कलकारखाना, प्रतिष्ठानहरु तथा…

मेशिन विग्रेको कारण विरामीहरु मर्कामा

श्रवण साह, वीरगन्ज (पर्सा) ।।  नारायणी अस्पतालमा थाइराइड चेकजाँच गर्ने किलिया मेशिन विग्रेको कारण विरामीहरु मर्कामा परेका छन् ।…

बिहार पुलिस के मुखिया एक्सन में अपराधियों की खैर नही

पटना/न्यूज़ वर्ल्डसंवाददाता ।।  बिहार के डीजीपी गुप्तेश्वर पांडेय फुल एक्शन में है। जब से गुप्तेश्वर पांडेय ने अपना पद संभाला है तब…