विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

मालारानी गाउँपालिकामा निशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न

अर्घाखाँची जिल्लाको मालारानि गाउँपालिका खनदहमा एकदिने निशुल्क बृहत् स्वास्थ्य शिविर तथा अपाङ्ग परिचय पत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको एक भब्य समारोहबीच राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्काले उदघाटन गर्नु भएको हो…

अर्घाखाँचीमा पनी भेटियो डेंगु

गुल्मी ।। देशभरी डेङ्गिका बिरामी बढेसंगै जिल्लामा पनि डेङ्गु  रोगका बिरामी फेला परेका छन । सन्धिखर्क नगरपालिका-१२ डिभर्ना निवासी ६७ बर्षिय मान बहादुर श्रेष्ठ लाई डेंगु रोगको संक्रमण भएको डाक्टरले बताएका छन । सन्धिखर्क छायाँ पोलीक्लिनिकमा…

गुल्मीमा बिबिध कार्यक्रम गरेर निजामती सेवा दिवस मनाईयो, एसपी बस्नेतलाई बिदाई

गुल्मीमा १६ औं निजामती सेवा दिवसको अबसरमा बिबिध कार्यक्रम सम्पन्न भएका छन् । ‘निजामुखी प्रशासन समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ जिल्ला सदरमुकाम तम्घासमा निजामति सेवा दिवस बिबिध कार्यक्रमका बिच मनाइएको हो । दिवसको अबसरमा सदरमुकाम…

रुरु धाम रिडिमा सरसफाइ कार्यक्रम सम्पन्न

यहि भदौ २८ गते देखि असोज १७ गते सम्म सन्चालन हुने बृहत बिराट ज्ञान महायज्ञको पुर्व सन्ध्यामा दोस्रो पटक रुरु धाम रिडिमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । मुल समारोह समितिका अध्यक्ष गुरु प्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको…

जिल्ला अस्पताल सन्धिखर्कमा रहेका बिरामीहरूलाई फलफुल वितरण

नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले जिल्ला अस्पताल सन्धिखर्कमा रहेका बिरामीहरूलाई फलफुल वितरण गरि स्थापना दिवस मनाएको छ । ३० औं स्थापना दिवसको अवसर पारेर बिहिवार नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष शेषकान्त घिमिरे ‘ओसन’…

नेपाल टेलिकमले नयाँ टावरबाट सेवासञ्चालन गरेपछि स्थानिय खुसी

नेपाल टेलिकमले गलकोट नगरपालिका ७ मल्मडॉडाम निर्माण भएको नयॉ मोवाईल टावरमा सेवा सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा वि सं २०७१ साल असोजमा टेलिकमले ८ मिटरको रुफ टावर मार्फत टुजी र २०७३ साल चैत देखि थ्रिजी सेवा सञ्चालनमा ल्याएको थियो ।…

प्युठान र दाङमा सर्पले डस्दा २ जनाको ज्यान गयो

प्युठान र दाङमा सर्पले डस्दा २ जनाको ज्यान गएको छ । प्युठानको सुनिल स्मृति गाउँपालिकामा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ। रोल्पाको सुनिल स्मृति गाउँपालिका २ खुङग्री कि ६५ वर्षीय तारा भारतीलाई बिसालु डस्दा ज्यान गएको जिल्ला प्रहरी…

गुल्मीको रेसुङ्गा नगरपालिकामा नगरकार्यपालिका सदस्यले तालाबन्दी

गुल्मीको रेसुङ्गा नगरपालिकामा नगरकार्यपालिका सदस्यले तालाबन्दी गरेका छन् । रेसुङ्गा नगरपालिकाले नगरकार्यपालिकालाई बेवास्ता गरी मनोमानी ढङ्गले बैठकको निर्णयविना आफूखुशी अधिकार प्रयोग गरेको आरोप लगाउँदै स्थानीय एक विद्यालयको विषयलाई लिएर…

तीन जिल्ला जोड्ने तीनमुखे पुल निर्माणकार्य पुनः अलपत्र

स्याङजा, पाल्पा र गुल्मी जोड्ने तीनमुखे झोलुङ्गे पुल निर्माण कार्य अलपत्र बनेको छ। ठेकेदारको चरम लापरबाहीले निर्माण कार्य पुनः अलपत्र बनेको छ। तीन वर्ष भित्रमा पुल निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। तर ठेकेदारको…

उत्कृष्ट १२ बिद्यालयमा पर्यो रेसुङ्गा मावि गुल्मी ,राष्ट्रिय शिक्षा दिवसका दिन पुरस्कृत गरिने

गुल्मी भदौ १८ शिक्षा दिवसका अवसरमा पुरस्कृत हुने उत्कृष्ट विद्यालयको छनौट गरिएको छ । कक्षा १० र १२ सम्म सञ्चालित सामुदायिक र संस्थागत गरी १२ विद्यालय छनौट भएको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ । जस अनुसार माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा…

बुटवल उपमहानगरपालिका गोल्पार्क(ज्योतिनगर ) डेरा गरि बस्ने सीता पाण्डेको कोठामा चोरी भएको छ।

चिरञ्जीवी मरासिनी, भदौ १४ बुटवल उपमहानगरपालिका गोल्पार्क(ज्योतिनगर ) डेरा गरि बस्ने सीता पाण्डेको कोठामा चोरी भएको छ। उनको कोठाबाट चार हजार नगद सहित गर्गहना चोरी भएको छ भने सोही घरको अर्को कोठामा बस्ने पोम बहादुर बस्नेतको मोबाइल चोरी भएको…

पाणिनीको दुर्गाफाटमा तिज, प्यापार तथा सांस्कृतिक मेला आजदेखी सुरु

चिरञ्जीवी मरासिनी अर्घाखाँची, ९ भदौ । पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारी अगाडी सारेको सुखि नेपाली, समृद्ध नेपाल बनाउँनका लागी तिनै सरकार मिल्नुको विकल्प नभएको बताएका छन् । स्थानिय, प्रदेश र संघिय सरकार एकजुट भएर विकास…

स्वास्थ्यकर्मी संघ द्धारा तिजमिलन कार्यक्रम सम्पन्न

चिरञ्जीवी मरासिनी /भाद्र ८ अर्घाखाँची नेपाल ट्रेड युनियन काँग्रेस सँग आबद्व नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा सनिबार तिजमिलन तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । सम्पुर्ण स्वास्थ्यकर्मीहरू…

रेसुङ्गा नगरपालिका वाड न.६ गुल्मी र छत्रदेव गाउँपालिका वाड न.८ अर्घाखाँची मा श्रि कृष्ण जन्म…

चिरञ्जीवी मरासिनी/भदौ ७ रेसुङ्गा नगरपालिका वाड न.६ गुल्मी र छत्रदेव गाउँपालिका वाड न.८ अर्घाखाँची मा श्रि कृष्ण जन्म अस्टमिको अवसर पारेर अाज रथ यात्रा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम रेसुङ्गा नगरपालिका वाड न.६ गुल्मी र छत्रदेव…

गुल्मीका पहिरो पीडितलाई अमेरिकाको टेक्सासबाट सहयोग

चिरञ्जीवी मरासिनी गुल्मी, भदौ ०७। जिल्लाका पहिरो पीडितहरुलाई गुल्मी समाज ह्युस्टन, टेक्सास, अमेरिकाले आर्थिक सहयोग गरेको छ । समाजले सत्यवती गाउँपालिका वडा नं ३ ठूलोलुम्पेक, सोही गाउँपालिका वडा नं ४ लिम्घा र कालीगण्डकी गाउँपालिकाको…

एक घर एक धारा नारामै सिमित: रेसुङ्गा नगरपालिका भित्रै डोकोमै पानी बोक्नुपर्ने दैनिकी

एक घर एक धारा नारामै सिमित: रेसुङ्गा नगरपालिका भित्रै डोकोमै पानी बोक्नुपर्ने दैनिकी

मुनपाका मेयर सापकोटा सहित ३ जना जनप्रतिनिधिहरु जापान भ्रमणमा

चिरञ्जीवी मरासिनी गुल्मी ६ भदौ । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा सहित ३ जना जापान भ्रमणमा निस्केका छन् । नगरप्रमुख सापकोटा सहित वडा नम्बर ७ का अध्यक्ष प्रकाश काफ्ले, र वडा नम्बर ८ का अध्यक्ष नारायण सापकोटा जापान भ्रमणमा निस्केका…

गुल्मीमा दुर्घटना सम्बन्धी डरलाग्दो तथ्य: ८ बर्षमा २४१ दुर्घटना, १५२ जनाको मृत्यु अनी ३८७ गम्भीर…

गुल्मी, ०५भदौ । गुल्मीमा सवारी दुर्घटना सम्बन्धी डरलाग्दो तथ्य सार्वजनिक भएको छ । जिल्लामा सवारीको चाप बढेसँगै दुर्घटना हुने दर र मानिसको मृत्यु सङ्ख्या पनि बढ्दै गएको हो । जिल्ला ट्राफिक प्रहरीको विगत आठ बर्ष अर्थात आर्थिक बर्ष २०६८÷०७९ को…

गाउँकै क्याम्पसमा निःशुल्क अध्ययन् गर्न पाइने

गुल्मी, भदौ ४ पछिल्लो समय शिक्षा महङ्गो र व्यवसायीक बनीरहेको पाइन्छ । जसका कारण समान्य आर्थिकस्तर भएका परिवारका बिद्यार्थीले माथिल्लो तहसम्मको अध्ययन् गर्न सकिरहेका हुँदैन् । माथिल्लो तहको शिक्षाका लागि महङ्गो मासिक शुल्क तिर्नुपर्ने हुन्छ…

चिरञ्जीवी मरासिनी गुल्मी, ४ भदौ । केहि दिन अघि सामुहिक बलात्कार गर्ने तीन जना युवा कारागार चलान भएका छन् । गत साउन १७ गते दुई बालिकालाई तीन जनाले बलात्कार गरेका थिए । यो पनि पढ्नुस्: गुल्मीमा बाल अधिकारकर्मीबाटै बालिका बलात्कृत मदाने…

पहिरोका कारण विद्यालय बन्द

साउन २२,  बागलुङ :  बर्षासँगै आएको पहिरोले विद्यालय भवन जोखिममा परेपछि बागलुङको एउटा विद्यालय बन्द गरिएको छ। जिल्लाको जैमिनी नगरपालिका १० राङ्खानीमा रहेको जनता प्राथमिक विद्यालय पाँच दिनका लागि बन्द गरिएको हो।  विद्यालयमा…

मन्त्री ज्ञवालीले आफै हेलिकप्टर मार्फत राहत लिएर आए र घाइते लिएर फर्के

गुल्मी, ८ साउन । पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली बुधबार साँझ हेलिकप्टर मार्फत केहि राहत पहिरो प्रभावित क्षेत्रमा आएका छन् । परराष्ट्र मन्त्री ज्ञवाली बुधबार पहिरो प्रभावित क्षेत्र ठुलोलुम्पकमा…

कालिगण्डकी गाउँपालिकामा मैनबत्ती बनाउने तालिम सम्पन्न

गुल्मी //  गुल्मीको कालिगण्डकी गाउँपालिकामा मैन निकाल्ने तथा मैनबत्ति बनाउने तालिम सम्पन्न भएको छ । आशा अपाङ्ग केन्द्र तम्घासको आयोजनामा, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा, प्रदेश नं ५ बुटवल रुपन्देही र कालिगण्डकी गाउँपालिकाको…