Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
स्वास्थ्य
कोरोनाको संक्रमण बाट अमेरिकामा २६ र युकेमा २६० को मृत्यु
कलैया, बारा।
विश्वको तथ्यांक अनुसार ६ लाख २१ हजार २३० जना संक्रमित मध्ये १ लाख ३७ हजार ३ सय ६४ जना निको भएका छन । भने २८ हजार ६ सय ६८ जनाको मृत्यु भएको छ।
हालमा ४ लाख ५५ हजार १ सय ९८ जाना संक्रमित मध्ये ४ लाख ३१ हजार १ सय ८१ जनाको…
नेपालमा कोरोना संक्रमित संख्या ५ पुग्याे, बिराटनगरकाे १५ रानी बाट ३ जना क्वारेन्टाईनकाे निगरानीमा
पवन साह, बिराटनगर
शुक्रबार पुष्टि भएको नेपालको चौथो कोरोना संक्रमित कैलालीको धनगढीका ३४ वर्षीय व्यक्तिसंगै दुबईबाट आएका विराटनगर १५ का एक परिवारमा कोरोनाको लक्षण देखिएको विराटनगर माहानगरपालिकाले जनाएको छ ।
दुबईबाट दिल्ली हुँदै चैत ७ गते…
नेपालमा आज फेरि कोरोनाको संक्रमित एकजना थपिए, अब ५ पुग्यो
कलैया, बारा।
कोरोना भाइरस विश्वमा नै एउटा ठुलो महामारीको रुप लिएको छ। विश्वको तथ्यांक हेर्ने हो भने आजको तथ्यांक अनुसार ६ लाख १७ हजार ६३ जना संक्रमित मध्ये १ लाख ३७ हजार ३ सय ३६ जना निको भएका छन । भने २८ हजार ३ सय ७६ जनाको मृत्यु भएको छ।…
रगतको नमुना लिन गयेको जहाज दुर्घटना
काठमाण्डौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ ।
क्वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिन काठमाडौंबाट नेपाल एयर लायन्सको वाई १२ ट्विन अट्टर जहाज आएको नेपालगन्ज विमानस्थलमा…
मिर्चैया नगरपालिका द्धारा ५ सय परिवारलाई खाद्यान्न सामग्री वितरण
गणेश कुमार ठाकुर, सिरहा,चैत १५ गते ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिकाले वडा नं.१ देखि १२ मा दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्नको घरमै पुगी मेयर श्रवण यादवले खाद्यान्न सामग्री बाँडेका हुन् ।
नोवेल कोराना भाइरसको रोकथाम र…
कोरोना भाइरसको टेस्टकिट प्रयाप्त रुपमा उपलब्ध गराउन प्रबक्ता सिंहको माङ्ग
कलैया, बारा।
पूरा विश्व अहिले कोरोना नामक भाइरस बाट आ-आफ्नो नागरिक लाई बचाउन लडिरहेको बेला नेपाल सरकार लकडाउन को भरमा मात्र नेपाली जनता को जिउ ज्यान संग खेलवाड गरिरहेको राजपा नेपाल बारा का प्रबक्ता अरुण सिंहले लगाएका हुन ।
यस्तो ठुलो…
कोरोनाको कहरमा आठौं दिन पनि दलित बस्तीमा सर्राफ द्वारा मास्क तथा साबुन वितरण
वीरगञ्ज, पर्सा ।
कोरोना संक्रमणको कहर लाई न्युन राख्न सरकारले समग्र मुलुकलाई लकडाउनमा राखिएको छ । अत्यावश्यक बाहेकका सबै सेवाहरु ठप्प गरिएको छ । सर्वसाधारणलाई घरबाट बाहिर निस्कन दिइएको छैन । बजारमा भिडभाड हुने भएकोले बजार बन्द गरिएको छ ।…
कोरोना भाइरस बाट ज्यान जोगाउन प्रहरी द्वारा लाठीचार्ज
कलैया, बारा।
कोरोना भाइरसको कहर दिनप्रतिदिन बढ्दो क्रममा हालको अवस्था चिन्ताजनक हुँदै गइरहेको छ। कोरोना भाइरसको तथ्यांकअनुसार हालको अवस्थामा संक्रमितको संख्या ४३५,९४९ रहेका छन। भने ४१२,४३० जनाको अवस्था मध्यम रहेको छ। त्यस्तै २३,५१९ जनाको…
नेपालमा कोरोना संक्रमित चौथो व्यक्ति धनगडीमा भेटियो
चैत १४, काठमाडौं ।
नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।
प्रवक्ता देवकोटाले संक्रमित अरु पनि…
ज्यालादारी गरि जीवनयापन गर्नेहरु लाई राहत सामग्री वितरण
अनिल ओझा, बीरगंज।
आज लक डाउनको चौथो दिन असहाय अर्थात ज्यालादारी गरि जीवनयापन गर्नेहरु लाई बिकट परिस्थितिमा राहत सामग्री वितरण गरिएको छ।
अहिलेको कठिन परिस्थितिमा सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिने देशमा लकडाउन को आदेश दिएको छ।…
लक डाउनमा राष्ट्रिय युवा संघ नेपाल पर्साको सहयोग
वीरगञ्ज –
लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खानेहरु समस्यामा परेसँगै सत्तारुढ दल नेकपाको भातृ संगठन युवा संघ नेपाल पर्साले त्यस्ता व्यक्तिलाई आवश्यक खाद्यान्न सहयोग गर्न सुरु गरेको छ ।
संघले दैनिक ज्याला मजदुरी गरि जिविको पार्जन…
राहत बाड्दै राष्ट्रिय युवा संघ नेपाल पर्सा
वीरगन्ज,१४ चैत/
सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागी लकडाउन घोषणा गरेपछि खाना नखाएर अलपत्र परेकाहरुलाई राष्ट्रिय युवा संघ नेपाल पर्साले शुक्रबार खाजा वितरण गरेको छ ।
नेपाल लकडाउन भएको दिनदेखी खाना नपाएर वीरगन्ज बसपार्कमा…
छ्ठपुजा लाई लिएर कोरोना भाइरसको चुनौती नेपाल सरकार लाई
कलैया, बारा।
कोरोना भाइरसको चुनौती नेपाल सरकार लाई अतिनै जोखिम पुर्ण रहेको देखिएको छ। विश्वको एक सय उनान्सय देशमा करिब (१९९ ) ५३१८१९ जना संक्रमित रहेको छ र २४०७३ जनाको मृत्यु भैइसकेको अवस्था रहेको छ। जस मध्ये सबैभन्दा बढी इट्लीमा ८२१५…
विराटनगरमा डिस इन्फेक्सन स्प्रे (निर्मलीकरण) अभियान शुरु , कोरोना सक्रमण नियन्त्रणका लागि विराटनगर…
विराटनगरमा डिस इन्फेक्सन स्प्रे (निर्मलीकरण) अभियान शुरु , कोरोना सक्रमण नियन्त्रणका लागि विराटनगर महानगर तात्यो
विराटनगर १२ चैत्र
विराटनगर महानगरले नगरक्षेत्रमा कोरोना भाइरसको सक्रमण नियन्त्रणका लागि डिस इन्फेक्सन अर्थात…
कोरोनाको तेस्रो संक्रमित भेटिए
१२ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।
नेपालमा अहिलेसम्म ६८७ जनाको…
चीन बाट सहायता सामग्री बोकेको विमान काठमाडौं आउने
काठमाडौं ,संवाददाता
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक सामग्री सहयोग गर्ने भएको छ । चीनको ग्वान्जाउ बाट सहायता सामग्री बोकेको विमानले काठमाडौं आउने तयारी…
वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण
काठमांडू ,संवाददाता
विरगञ्ज,पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो ।
बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको आशंका भारतस्थित पटना…
इलाका प्रहरीे कार्यालय मिर्चैयाले सेवाग्राहीका हकमा सेनिटाइजरको प्रयोग तथा साबुन पानीले हात धुने…
गणेश कुमार शर्मा
सिरहा,चैत ८ गते । नोवेल कोराना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै इलाका प्रहरीे कार्यालय मिर्चैयाले सेवाग्राहीका हकमा सेनिटाइजरको प्रयोग तथा साबुन पानीले हात धुने व्यवस्था अनिवार्य गरेको छ । इलाका प्रहरी कार्यालय…
विराटनगर युवा क्लबद्वारा प्रहरीलाई “ह्याण्ड स्यानिटाईजर” वितरण
बिराटनगर ,संवाददाता
समुदाय-प्रहरी साझेदारी अन्तर्गत शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङका कर्मचारीहरूलाई विराटनगर युवा क्लबले ह्याण्ड स्यानिटाईजर वितरण गरेको छ ।
विश्वब्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोना भाईरस (कोभिड-१९)…
काेराेनाकाे अाशंकामा स्वास्थ्यकर्मी ले लगियाे ठमेलबाट बिदेशी पर्यटक
काेराेनाकाे अाशंकामा स्वास्थ्यकर्मी ले लगियाे ठमेलबाट बिदेशी पर्यटक फ़ोटो फीचर
AIjc
भारतबाट नेपाल प्रवेश गर्ने सबैलाई स्वास्थय परीक्षण मा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको सक्रियता
पवन साह, बिराटनगर
कोरोना भाइरस कोबिड(19) को प्रकोप विश्वभरि फैलिरहेको अवस्थामा नेपाललाई उक्त भाइरसको उच्च जोखिमबाट बचाउन भारतबाट नेपाल प्रवेश गर्ने सबैलाई स्वास्थय परीक्षण तथा सनेटाईजरले हात सफा गरी…
ईन्द्रेणी कला प्रतिष्ठान बिराटनगर द्वारा मास्क वितरण
बिराटनगर ,संवाददाता
ईन्द्रेणी कला प्रतिष्ठान बिराटनगर र युवा नेता तथा समाजसेवी बिकास मण्डल को संयुक्त सहकार्यमा बिराटनगर-१६, दरैहिया स्थित महामाया भगवती प्राथमिक विद्यालय र पाथीभरा लायन्स जनता अध्ययन केन्द्र मा म बुधबारका दिन ५००…
विराटनगर सहित छ सहरबाट पठाइएको नमूना नेगेटिव नेपाल अहिले सम्म सुरक्षित देश
काठमाडौ, संवाददाता
कोरोना भाइरसको आशंकामा परीक्षण गरिएका ११ जनाकै रिपोर्ट नेगेटिभ आएको छ। देशका विभिन्न अस्पतालबाट कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाइएको थियो।
उनीहरु सबैमा कोरोनाको संक्रमण नरहेको…
कोरोना भाइरसको कारणा सीडीओ र डाक्टरहरुलाई जिल्ला नछाड्न निर्देशन : मन्त्री ढकाल
काठमाडौं – सरकारले सिडिओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले राष्ट्रिय सभाको बैठकमा सो जानकारी दिएका हुन् । कोरोना भाइरसको विश्वव्यापी महामारी सम्बन्धमा नेपालले गरिरहेको तयारी सम्बन्धमा…
परवानिपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
वीरगन्ज ,२ चैत /
बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनीमालमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न गरेको छ । संस्थाको दशौं बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदानमा ५ जना महिला…
जेनेरल अस्पतालको बद्धाश्रममा निशुल्क स्वास्थ्य शिविर
विराटनगर, संवाददाता
विराटनगर स्थित महिला जागृति बृदा आश्रममा शनिबार निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको छ । जनरल हस्पितल एण्ड ट्रमा सेन्टरले आश्रममा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । उक्त शिविरमा आश्रमममा आश्रीत जेयष्ठ…
गुठीको जग्गामा अग्रवालको गोरखधन्धा : नवीन यादव
जनकपुरधाममा आम जनताले गुठीको जग्गामा घर बनाएर रहेको कुरा पुरानो हुन थाल्दा पनि यहाँका एक प्रतिष्ठित व्यापारीले घर बनाई चर्को भाडा असुल्ने गरेको रहस्य बाहिर आएको छ । जनकपुरधाम उप–महानगर स्थितका एक प्रतिष्ठित व्यापारी प्रमोद अग्रवालले राम…
मास्क र स्यानिटाइजर अभाव भएपछि कोशीअंचलअस्पतालले आफैँले बनाइ वितरण गरेको छ।
बिराटनगर-संवाददाता
कोशी अस्पतालले आफैँ स्यानिटाइजर बनाइ वितरण गरेको छ। अस्पतालले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ह्याण्ड वास स्यानिटाइजर बनाइ प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।
अस्पतालले कोरोना रोकथामका लागि बिरामी,…
रक्सौलको हरैयामा भारतीय आइसिपीमा सरोकारवालाहरूको बैठक सम्पन
बीरगंज, संवाददाता
रक्सौलको हरैयामा भारतीय आइसिपीमा सरोकारवालाहरूको बैठक बस्दै नेपालबाट भित्रिने भारतीयलाई रोक लगाउने निर्णय भएको छ ।
नेपालबाट रूघाखोकी, ज्वरो तथा इन्फलुएन्जाका शङ्कास्पद भारतीयलाई सीमा नाकामैं रोकेर डंकन अस्पतालमा…
कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपालले भारतसँगको नाका घटाइने
काठमाडाै / संवाददाता
विश्वभरी विस्तार भइरहेको कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपालले विभिन्न थप प्रतिबन्धहरू घोषणा गरेको छ।
अबेर राती लिइएको निर्णयले विदेशी पर्यटकहरूसँगै गैरआवासीय नेपाली मुख्य रूपमा प्रभावित…
