विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

स्वास्थ्य

चिकित्सीय सेवामा छुट्टै पहिचान बनाउदै जेनरल अस्पताल एण्ड ट्रामा सेंटर

बिराटनगर, संवाददाता प्रदेश एकको राजधानी बिराटनगरमा रहेको जेनरल अस्पताल एण्ड ट्रामा सेंटर चिकित्सक हब बन्दै गरेको छ। उक्त अस्पताल बिरामीहरु लाइ गुणस्त्रीय सेवाका साथै सुलभ सेवा दिनमा पनि एउटा छुट्टै पहिचान बनाइ रहेको छ। पछिल्लो समयमा…

नोवेल कोरोना भाइरस (कोभिड-१९) विरुद्वको सचेतना

बिराटनगर ,संवाददाता समुदाय-प्रहरी साझेदारी अन्तर्गत बुधबार बिराटनगर महानगरपालिका वड नं. ३ स्थित आदर्श उपभोक्ता संरक्षण समितिको भवनमा नोबेल कोरोना भाइरस (कोभिड-१९) विरुद्वको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी…

मास्कमा ब्रह्मलुट : ५० थान बेचेर ८ हजार नाफा

काठमाण्डौ, संवाददाता भारतको जम्मु–कास्मिर घर भएकी एक महिलाले गएको आइतबार छोरालाई मास्क (मुखावरण) किन्न ललितपुरको पुल्चोकमा रहेको अल्का अस्पतालसँगै रहेको गौतम फार्मेसीमा पठाउनुभयो । छोराले प्रतिगोटा ३० रुपैयाँका दरले १५ वटा…

कोरोना भाइरस रोकथामको औषधी दिन नेपाल लाई चीन तयार

काठमाण्डू,AIJC कोरोना भाइरस रोकथामको औषधी दिन चीन तयार मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री योगेश भट्टराईसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामको लागि…

नोवेल कोरोना भाईरस हेल्प डेस्क संचालन मा

रौतहट, संवाददाता छिमेकी मुलुकहरुमा नोवेल कोरोना भाईरसको संक्रमण देखिरहेको अवस्थामा भारतसंगको खुल्ला सीमाना रहेको र आउँदै गरेको पर्व फागु पुर्णिमाको अवसरमा जिल्ला बाहिर रहेका व्यक्तिहरु ठुलो संख्यामा जिल्ला भित्र चाँड मनाउन आउने क्रम बढे…

कोरोना भाइरस संक्रमणको जोखिम भएपनि नआत्तिकन सतर्क रहनुपर्नेमा विज्ञहरुको जोड

वीरगन्ज (पर्सा), २५ फागुन । करोना भाइरसको संक्रमणको जोखिममा भए पनि त्यसबाट आत्तिनु नपर्ने तर सर्तक हुनु पर्नेमा बिज्ञहरुले जोड दिएका छन । देशकै चर्चीत टेलीभिजन न्यूज २४ ले बीरगंजमा आयोजना गरेको कोरोन भ्रम र यर्थाथ बिषयक बहशको लाइभ…

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीको मृत्यु भएपछि ३ दिन आईसीयूमा राखेर उपचार

बिराटनगर, संवाददाता विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीको मृत्यु भएपछि पनि ३ दिन आईसीयूमा राखेर उपचार गरेर रकम असुलेको विरामीका आफन्तले आरोप लगाएका छन् । सुनसरीको भोक्राहा गाउँपालिका–२ का २५ वर्षीय नइम मन्सुरीको मंगलबार…

जेनरल हॉस्पिटल एंड ट्रामा सेंटर को एक दिवसीय निशुल्क स्वास्थ्य शिविरको आयोजना

बिराटनगर ,संवाददाता जेनरल हॉस्पिटल एंड ट्रामा सेंटर को एक दिवसीय निशुल्क स्वास्थ्य शिविरको आयोजना प्रदेश संख्या २को फतेहपुरमा शनिवार गरेका थिए। शिविरमा अस्पतालका बिशेषज्ञ चिकित्सहरु द्वारा शिविरमा आएका महिला, पुरुष र बालबालिका…

जेनरल हॉस्पिटल एंड ट्रामा सेंटर को निशुल्क स्वास्थ्य शिविर

बिराटनगर, संवददाता जेनरल हॉस्पिटल एंड ट्रामा सेंटर को प्राविधिक सहयोगमा आशियान इंटरनेशनल जॉर्नलिस्ट कॉउंसिल र भारत नेपाल सामाजिक संस्कृति मंचको सहयोगमा नरपतगंजको पथरदेवा स्कूलमा एक दिवसीय निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो।…

नेपाल के सटे पंचायतों में कोरोना वायरस से बचाव हेतु बैठक आयोजित करने का निर्देश *

अररिया-(अल्लामा ग़ज़ाली) बिहार सरकार पंचायती राज विभाग के अपर सचिव हरेंद्र नाथदूबे ने पत्रांक 9प/प्र-2-2026/2014/799 के तहत अररिया जिले से सटे नेपाल के सीमा से नजदीक गांव-मोहल्ला , पंचायतों में बैठक आयोजित कर कोरोना नामक वायरस से बचने…

जेनरल अस्पतालले बचायो ५ वर्षीय रिहानको ज्यान

उषा सरदार,बिराटनगर एसिड खाएर सिकिस्त बिरामी भएका ५ वर्षीय बालक रिहान धिमाललाई विराटनगरकाे जेनरल होस्पिटल एण्ड ट्रमा केयर सेन्टरले सफल उपचार गरि जीवन बचाएकाे छ । ब्याट्रिमा हाल्ने एसिड खाएर बिरामी भएका धिमाललाई कुनैपनि अस्पतालले…

जेनरल अस्पतालले बचायो ५ वर्षिय रिहानको ज्यान

उषा सरदार,बिराटनगर जेनरल होस्पिटल एण्ड ट्रमा केयर सेन्टरले एसिड खाएको ५ वर्षीय रिहान धिमालको सफल उपचार गरेर ज्यान बचाएको छ।सफारिमा हाल्ने एसिड खाए पछि बेलबारी स्थित नोबेल अस्पतालमा र धरानस्थित घोपा क्याम्पले रिफर गरेको बच्चाको जेनरल…

सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने अभियानमा प्रदेश सरकार

उषा सरदार,बिराटनगर प्रदेश १ का सामाजिक बिकास मन्त्रालयले स्वास्थ जीवन प्रवर्द्धनका लागि धूम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने अभियान आज बिराटनगरबाट सुरु गरेको छ। सुर्तीजन्य पदार्थ होइन ,स्वास्थ जीवन रोजौँ भन्ने मूल…

अस्पतालको लापरवाहीले दुई महिलाको मृत्यु

बीरगंज, पर्सा । वीरगंज स्थित रहेको प्रभु अस्पतालको लापरवाहीले प्रसुती गराउन आएकी दुई महिलाको मृत्यु भएको छ । बाराको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती पंचराैता निवासी सुनिता देबी ठाकुर र कलैया निवासी अमृता श्रेष्ठको मृत्यु भएको हो ।…

स्वास्थ्यकर्मीको एक्लो प्रयासले मात्र शतप्रतिशत खोप अभियान सफल नहुने मन्त्रि घिमिरे

उषा सरदार विराटनगर प्रदेश १ का सामाजिक बिकास मन्त्रि जीवन घिमिरेले शतप्रतिशत खोप महाअभियान कार्यक्रम अत्यन्तै राम्रो रहेको तर लक्षित वर्गसम्म पुर्याउन र कार्यसूचि अनुसार कार्यसम्पादन गर्न निकै ठुलो चुनौति रहेको बताउनु भएको छ ।…

धोबनी गाउपालिकामा रहेको स्वास्थ्य संस्था मा २४ पद रिक्त ,स्वास्थ्य संस्था बन्द हुने

राजन बानिया, लंगडी । पर्सा जिल्ला को धोबिनी गाउँपालिका अन्रतर्गत रहेको स्वास्थ्य संस्था हरु मा स्वास्थ्य कर्मी को कमी हुदा स्वास्थ्य संस्था बन्द हुने स्थिति रहेको देखिएको छ। नेपाल सरकार ले कर्मचारी हरु लाई गरेको समयोजन मा अधिकाश पर्सा…

युवालाई लागु औषध दुर्ब्यसनीबाट टाढा रहन जिल्ला प्रहरी कार्यालय प्रमुखको अनुरोध

युवालाई लागु औषध दुर्ब्यसनीबाट टाढा रहन जिल्ला प्रहरी कार्यालय प्रमुखको अनुरोध

एक दिने होमियोप्याथी निशुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगञ्ज, पर्सा । पर्सा को पटेर्वा सुगौली गाउँपालिका वडा नं २ गादी रंगपुर टाँडीको वडा कार्यालयको परिसरमा एक दिने होमियोपैथी निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जस्मा पर्साको पटेर्वा सुगौली गाँउपालिका, सखुवा प्रसौनी गाउपालिकाको…

सन्चारकर्मीहरुलाई स्वास्थ्य सम्बन्धि सामाचार लेख्न आग्रह : तिबारी

महिला सशक्तिकरण अभियान संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष तथा सामाजिक बिकास मन्त्रालयको संयुक्त आयोजनामा रेडियोमा कार्यरत सञ्चारकर्मीहरुलाई प्रजनन स्वास्थ्य लैगिंकता युवा जनख्याका सवालमा रिपोर्टिंग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको…

भाषन नगर्नु मेसु पठाइ दिएको : मंत्री साह (अडियो सहित)

कलैया, बारा । सप्तरीको बिधान सभा क्षेत्र न. १ को (ख) बाट निर्वाचित समाजिक विकास मंत्री नवल किशोर साह संग बारा जिल्लाको जिल्ला अस्पतालको बारेमा बुझ्न खोज्दा मंत्री साहले भने भाषन नगर्नु हामी जीवन भर भाषन गर्छौ, भाषन नगर्नु मेसु पठाइ दिएको…

३ दाजुभाइको संयुक्त लगानीमा ट्र्मा सेन्टर सञ्चालनमा

उषा सरदार, बिराटनगर १असोज बिराटनगर ९ स्थित घोघापुल चोकमा आज बिश्वकर्मा पूजाको अवसर पारेर ३ दाजुभाइको संयुक्त लगानीमा जनरल हस्पिटल एण्ड ट्र्मा केयर सेन्टर सञ्चालनमा आएको छ। ५ बेडको एन आइसियू र ५ बेडको आईसियू सहित १५ बेड्को अस्पताल…

डेङ्गीको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरले ल्यायो विद्यालय केन्द्रित कार्यक्रम

विराटनगर , कौशल निरौला२८ भदौ डेङ्गीको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । पछिल्लो समय विद्यार्थीहरुमा डेङ्गीको सक्रमण भेटिए संगै महानगरले यसखाले कार्यक्रम अगाडी ल्याएको हो । शनिवार वाट…

वीरगन्जकी मुस्कान खातुनलाई १० लाख सहयोग गर्ने घोषणा

नेपाली जनता दलका धनुषा अध्यक्ष मुन्जय राउतले एसिड आक्रमणमा घाइते वीरगन्जकी मुस्कान खातुनलाई १० लाख सहयोग गर्ने घोषणा गरेका छन् । काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचाररत छात्रा खातुनलाई भेटेर अध्यक्ष राउतले उपचारका लागि १० लाख सहयोग…

धमाधम खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने क्रममा आज पनि दुईटा पालिका घोषणा हुदै

कलैया, बार ।  धमाधम खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने क्रममा आज पनि दुईटा पालिका घोषणा हुदै छ । बाराको सदरमुकाम कलैया उप-महानगरपालिका र सिमरा जितपुर उप-महानगरपालिका हुने क्रममा रहेको छ । कलैया उप-महानगरपालिकाको वाडा न. १, २, ३, ७,…

बाराका पालिकाहरु धमाधम खुल्ला दिशा मुक्त क्षेत्र घोषणा

सबिर आलम, कलैया, बारा ।। बाराका पालिकाहरु धमाधम खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने क्रममा आज एकै दिन दुइ पालिकाहरु खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको छ। बारा जिल्लाको महागढिमाइ नगरपालिका तथा आदर्श कोतवाल गाउपालिका खुल्ला दिशा मुक्त…

जिल्ला अस्पतालका प्रमुख डा.साह निजी क्लिनीकमा व्यस्त

जिल्ला अस्पतालका प्रमुख डा.साह निजी क्लिनीकमा व्यस्त आर्यन साह रौतहट भदौ २३ । रौतहट जिल्ला अस्पताल गौरको प्रमुख पदमा कार्यरत प्रमुख डा.कृष्ण साह आफै आफनो निजि क्लिनिक खोली पैसा कमाउन थालेपछि गौर जिल्ला अस्पतालले उपल्बध गराउने सेवा सुविधा…

अर्घाखाँचीमा पनी भेटियो डेंगु

गुल्मी ।। देशभरी डेङ्गिका बिरामी बढेसंगै जिल्लामा पनि डेङ्गु  रोगका बिरामी फेला परेका छन । सन्धिखर्क नगरपालिका-१२ डिभर्ना निवासी ६७ बर्षिय मान बहादुर श्रेष्ठ लाई डेंगु रोगको संक्रमण भएको डाक्टरले बताएका छन । सन्धिखर्क छायाँ पोलीक्लिनिकमा…

छात्रा मुस्कान खातुन माथि एसिड प्रहार

वीरगञ्जमा विद्यालयमा अध्यनरत एक छात्रा माथि एसिड प्रहार भएको छ । शुक्रबार बिहान करिब ७ बजे विद्यालय जाने क्रममा कक्षा ९ मा अध्ययनरत छात्रा मुस्कान खातुन माथि एसिड प्रहार गरिएको छ ।घरबाट विद्यालय जाने क्रममा उनी माथी वीरगन्जको गणेशमान चौकमा…

नेपाल औषधी व्यवसायी संघमा निर्वाचित पदाधिकारीहरुले लिए सपथ

कलैया, बारा ।। नेपाल औषधी व्यवसायी संघमा निर्वाचित पदाअधिकारीहरुलाई एक कार्यक्रममा विच मंगलवार सपथ ग्रहन भएको छ । श्रावन ३२ गते निर्वाचित भएका पदाअधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत नागेन्द्र राउतले सपथ गराउनु भएको थियो । सपथ खाएसंगै…

जिल्ला लाई खुल्ला दिशामुक्त घोषणा गर्न बाराली पत्रकारहरु द्वारा गर्यो जिल्ला स्तरिय अनुगमन

कलैया, बारा ।। बारा जिल्ला खुल्ला दिशा मुक्त क्षेत्र घोष्णा हुने तरखरमा रहेको समय जिल्लामा वास्तविक केकस्तो अवस्था रहेको बारे सरसफाई तथा स्वक्ष्ता समन्वयकर्ताले के कतिको घरमा ट्वाइलेट वनेको वारे अनुगमन गरि रहदा आज डिवासिसी का अध्यक्ष एवं…