
Browsing Category
मूख्य खवर
निजामती कर्मचारी ऐन दुई महिनाभित्र पारित हुने मंत्री गुप्ता
शैलेश गुप्ता ८ श्रावण बीरगंज
पर्सा
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निजामती संघीय कर्मचारी ऐन…
पोखरेश्वर महादेव मन्दिरमा भक्तजनहरूले जल चढाए ।
शैलेश गुप्ता ०७ श्रावण पोखरिया
पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरिया बजार स्थित रहेको प्राचीन शिव मन्दिरको नवनिर्मित…
वीरगन्जको महिलालाई उद्योग व्यापारमा प्रेरित गर्न प्रदर्शनीको आयोजना
शैलेश गुप्ता ५ श्रावण बीरगंज
पर्सा
परिवार, समुदाय र मुलुकको परिवर्तनमा योगदान गरेका महिलालाई अलग राखेर मुलुकको सार्थक…
पर्सामा ट्राफिक नियम उल्लंघन गरे वापत ३ करोड राजश्व संकलन
शैलेश गुप्ता ५ श्रावण बीरगंज
पर्सा
मा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन र त्यसका चालकलाई कारबाही गरेर जिल्ला ट्राफिक…
वीरगन्ज महानगरपालिकाका नगर प्रहरी द्वारा प्राइम अटो ट्रेडर्सको मालिक माथि हातपात
सैलेस गुप्ता ५ श्रावण विरगन्ज
पर्सा
फोहर फालेको विषय लाई लिएर वीरगन्ज महानगरपालिकाका नगर प्रहरीले आज…
समाज कल्याणका लागि नयाँ कदम नेपाल द्वारा बृक्षारोपन
कलैया, बारा।
आज शनिबार नयाँ कदम नेपाल संस्थाका अध्यक्ष रंजीत पाण्डेयको अध्यक्षतामा बृहद बृक्षा रोपण कार्यक्रम अन्तर्गत फेटा गा…
जनता र निधि आवास ठेक्केदार र संबंधित निकायको गोजीमा
कलैया, बारा।
बारा जिल्लामा जनता अवास र महेन्द्र नारायण निधि अवास समिति भागबण्डा लगाइ ठेक्दार संग बडेका छन। गरिबको नाममा आएको घर…
पोखरिया ८ मा धान दिवसको अवसरमा धान रोपाई कार्यक्रम सम्पन
सैलेस गुप्ता १५ असार पोखरिया
पर्सा
को पोखरिया नगरपालीकाको वडा नम्बर ८ जगतपुरमा आज एक कार्यक्रमको बिच वडा अधयक्ष…
राष्ट्रिय दलित पत्रकार संघ बारा शाखाको अध्यक्षमा पासवान
कलैया, बारा ।
बाराको कलैयामा राष्ट्रिय दलित पत्रकार संघ बारा शाखाको अध्यक्षमा उपेन्द्र कुमार पासवान सर्वसहमत चयन भएका छन।…
कलैया उपमहानगरपालिकाको १३ औ नगर सभामा कति बजेट
कलैया, बारा।
बारा जिल्लाको सदरमुकाम रहेको कलैया उपमहानगरपालिकाको १३ औ नगर सभा गरिएको हो । सभामा नीति कार्यक्रमलाई उप मेयर रौषन…
पोखरिया नगरपालिकाको आठौ नगर सभाको निति तथा कार्यक्रम सम्पन्न ।
शैलेश गुप्ता १० असार पोखरिया
पर्सा
को पोखरिया नगरपालिकाको आठौ नगर सभाको निति तथा कार्यक्रम सम्पन्न भयको छ।
…
राजदुत H.E.Mr. Hanan Goder Goldberger र मन्त्री शरतसिंह भण्डारी बीच छलफल
काठमांडौ, नेपाल।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी सँग नेपालस्थित महामहिम राजदुत H.E.Mr. Hanan Goder…
नेपाल–भारत सीमा खुल्ला रुपमै वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नु पर्छ
‘जनकपुरधाम, धनुषा।
नेपाल भारत सीमा दुई देशको सम्बन्ध सुमधुर यथावत राख्न वैज्ञानिक तिरकाले व्यवस्थापन गर्नु पर्नेमा एक…
पशुको पीडा बारे सरकारको मौनता, सर्वसाधारण मारमा
बीरगंज, पर्सा।
पशुको पीडा बारे सरकारको मौनता भएको कारण सर्वसाधारण मारमा पर्ने गरेका छन्। एनिमल नेपाल नामक संस्थाले बीरगंजको एक…
शिक्षामा सुधार र पढाइ अगाडि बढाउन बिधालयमा सामाग्री सहयोग
कलैया, बारा।
बाराको कलैया उपमहानगपालीका ३ श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा बैधनाथपुरका विद्यार्थीको पढाइमा सहयोग…
गजुरी गा०पा०-६. जरेखेतमा ८ कोठे शौचालय अध्यक्ष लाई हस्तान्तरण
अमरेश पाण्डेय, गजुरी।
गजुरी गा०पा०-६. जरेखेतमा ८ कोठे शौचालय अध्यक्ष लाई हस्तान्तरण गरिएको हो। यहि मिति २०८१/२/२८ गतेका दिन…
देवताल गापा प्रमुख लाई ज्ञापन, जनप्रतिनिधि बाट जनप्रतिनिधि नै असन्तुष्ट
कलैया, बारा।
देवताल गापा प्रमुख लाई ज्ञापन पत्र बुझाएका छन् । गापा प्रमुख उदय यादवको कार्यशैली बाट असन्तुष्टि जनाउदै…
पोखरिया अस्पतालमा ७ दिने पाठेघर झरने सम्बन्धी नि:शुल्क शिविर सुरू
शैलेश गुप्ता २६ जेष्ठ पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको पोखरिया अस्पतालमा पाठेघर ( आंग बच्चेदानी)…
ग्रेट माउन्टेन एजुकेसन कन्सल्टेन्सी द्वारा कैरियर काउन्सिलिंग कार्यक्रम बाराको कलैयामा
कलैया, बारा।
ग्रेट माउन्टेन एजुकेसन कन्सल्टेन्सी कलैया कैरियर काउन्सिलिंग कार्यक्रम बाराको कलैयामा गरिएको हो। आजको युग…
प्रसौनी गाउँपालिकामा महिला कार्य समिति गठन, अध्यक्षमा रेनु गुप्ता
कलैया, बारा।
प्रसौनी गाउँपालिकामा महिला कार्य समिति गठन गरिएको हो। आज २०८१ ज्येष्ठ २३ गते हिन्दू परिषद नेपालले राष्ट्रिय…
श्रीसियामा मर्मत सम्भार हुन लागेको सार्वजनिक धर्मशालाको काम स्थानीय द्वारा रोका
शैलेश गुप्ता २३ जेष्ठ पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ६ श्रीसीयामा रहेको सामुदायिक धर्मशालाको मर्मत…
गैर कानुनी तरिकाले सेक्युरिटी गार्ड लाई काममा लगाउदै
बीरगंज, पर्सा ।
बिगत केही समय देखी प्रदेश नं २ को बिरगंज महानगरपालिकामा रहेका बिभिन्न फैक्ट्रीहरुमा बिभिन्न सेक्युरिटी…
गुल्मीमा करेन्ट लागेर एक जना युवा घाइते
गुल्मी, चिरञ्जीवी मरासिनी।
गुल्मीमा करेन्ट लागेर एक जना युवा घाइते भएका छन् । घाइते हुनेमा अर्घाखाँची जिल्ला छत्रदेव…
पोखरिया ४ मा छात्रबास र सार्वजनिक धर्मशालाको प्रदेश सांसद क्षेत्री द्वारा सिलन्यास सम्पन्न ।
शैलेश गुप्ता १६ जेष्ठ पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ४ मा एक कार्यक्रम को बीच प्रदेश सरकार को…
प्रधानाध्यापकको लापरवाहीका कारण बालबालिकाहरु दीवा खाजा खानबाट बञ्चित
शैलेश गुप्ता २ जेष्ठ पोखरिया
पर्सा
को पोखरीया नगरपालीकाको वडा नं. २ लमरियामा रहेको विद्यालयमा प्रधानाध्यापकको…
हिन्दु परिषद नेपालको पर्सा जिल्लाको महिला कार्य समिति गठन
बीरगंज, पर्सा।
बैसाख २९ गते शनिवार हिन्दू परिषद नेपालले बिरगंज महिला कार्य समिति चयन गरेका छन्। महाबीर धर्मशालामा पर्सा जिल्लाको…
पोखरियामा हुने श्री विष्णु महायज्ञको कलश यात्रा सम्पन्न ।
शैलेश गुप्ता २७ बैसाख पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ४ मा श्री विष्णु महायज्ञ सुरु भयको छ । महायज्ञको जल यात्रा…
यातायात कार्यालय बारा द्वारा ४ महिनामा २ करोड २० लाख राजस्व संकलन
शैलेश गुप्ता २५ बैसाख बीरगंज
बारा
मधेश प्रदेश सरकारको सहयोगमा बारा जिल्लाको सदरमुकाम कलैयाको गंगापुरमा मंसिर २५ गते देखि…
महायज्ञलाई लक्षित गरी पोखरिया बजारमा माछा,मासु पसल बन्द रहने निर्लय सम्पन्न
शैलेश गुप्ता २५ बैसाख पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरियामा हुने श्री बिष्णु महायज्ञको…
सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित
काठमाडौँ, वैशाख २३-
सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट…
