Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
हाम्रो सम्पदा
स्व. मिश्रीलाल सहनी कल्युगका केवट निषाद : ठाकुर
कलैया, बारा।
हुनत जीवन र मृत्यु भनेको मानव जीवनको प्राकृतिक प्रक्रियाहो तर हरेक व्यक्तिको श्रद्धाञ्जली सभामा फरकफरक पार्टीका व्यक्ति द्वारा श्रद्धाञ्जली अर्पण गरिएको कुराले निकै नै समाजिक लगानी, स्वभाव तथा त्रेता युगको निशाध राज केवटको…
चुरे संरक्षणका अभियन्ता सुनिलकुमार यादवलाई प्रकाश मानव अधिकार पुरस्कार द्वारा सम्मान
काठमाडौं, नेपाल।
मानव कल्याणका लागि योगदान पुर्याउन लाई निस्वार्थ भावलाई उच्च कदर गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको ३३ औँ स्मृति दिवसको अवसरमा ३१ औँ प्रकाश मानव अधिकार पुरस्कार–२०८१ बाराको…
पनौतीका शिव मन्दिरहरूमा घुइँचो, शिव सेना नेपालका अध्यक्ष बस्नेत पनि बम यात्रामा
काभ्रेपलाञ्चोक, पनौती।
श्रावण महिना पवित्र पावन अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका अन्तर्गत रहेका शिव मन्दिरहरूमा दैनिक रुपमा सयौं श्रद्धालुहरूको भीड लाग्न थालेको छ। विशेषगरी सोमबारका दिन भक्तजनको चाप अत्यधिक देखिएको छ। बनेपा…
लम्कीचुहामा २९ करोडको खानेपानी आयोजना सुरु, मन्त्री यादवले गरे शिलान्यास
लम्कीचुहाँ – खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार जनताको अगाडि होइन काँधमा काँध मिलाएर सँगसँगै अगाडि बढ्ने बताउनु भएको छ ।
आज कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका स्थित लम्की साना शहरी खानेपानी उपभोक्ता तथा…
बिराटनगर सम्भाग महिला समितिको बैठक, श्रीहरि सत्संग समिति नेपाल द्वारा आयोन हुने
विराटनगर।
श्रीहरि सत्संग समिति नेपाल बिराटनगर सम्भाग महिला समितिको बैठक सम्पन्न आगामी चैत्र ४ देखि ९ गते सम्म हुने रासलीला बारे केन्द्रित रहेको बैठक को अध्यक्षता श्रीमती पुष्पा लोढा ज्युले गर्नु भएको थियोे र बैठक विषय बिन्दुको बारेमा…
किन्नर समाज द्वारा १२ केजिको घण्टा महागढीमाई लाई अर्पण
कलैया, बारा।
किन्नर समाज द्वारा महागढीमाई १२ केजिको घण्टा अर्पण गरिएको हो। माघेसंक्रान्तीको शुभ अवसरमा उनिहरुको आफ्नै समाजको आर्थिक सहयोगमा घण्टा अर्पण गरेकि छिन्। बारा, पर्सा र रौतहटका किन्नर समाजले पसाह नदि बाट जल भरी इअनरवा चौक हुँदै…
पन्च वर्षिय गढिमाईको मेलामा आज पुन: २० लाख दोबर घुइचो
कलैया, बारा।
पन्च वर्षिय गढिमाईको मेलामा आज पुन: २० लाख दोबर श्रद्धालु भक्तजनको घुइचो लाग्ने अनुमान गरिएको हो। हिजो सम्म २० लाखको अनुमान गरिएको भए पनि आज त्यसको अचानक दोबर भिड बढेको मेला समितिका महासचिव बिरेन्द्र यादवले बताएका छन्।…
कायस्थ पत्रकार समाजकाे प्रारम्भिक राष्ट्रिय सम्मेलन, अध्यक्षमा प्रविण चौधरी
काठमाडाैं ।
भगवान ब्रह्माले शृष्टिको निर्माण गर्ने बेला सम्पुर्ण प्राणीको कर्मको लेखाजोखा राख्न एक हजार वर्ष तपस्या गरि एउटा गुप्त अर्थात नबोल्ने मानव शरीर उत्पन्न गरि आफ्नो काया लागाएर गुप्त शरीर लाई पुर्णता प्रदान गरि भगवान…
प्रख्यात लोकगायिका शारदा सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा
विराटनगर।
तेस्रो दिनको पुन्य तिथिमा प्रख्यात लोकगायिका शारदा सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। नागरिक मिडिया प्रा. लि. विराटनगर द्वारा आयोजित यस कार्यक्रमको अध्यक्षता मिडियाका प्रबन्ध निर्देशक एवम् पत्रकार अरविन्द…
कायस्थ जातीले आफ्नो अराध्य देव भगवान चित्रगुप्तको गरे विधिवत पुजा
कलैया, बारा।
चित्रगुप्त भगवानका वंशज कायस्थ जातीले आज विधिवत पुजागरी आफ्नो अराध्य मान्ने गर्छन्। सोही अनुसार चित्रगुप्त पूजाको अवसरमा लेखनी, बहीखाता, दवात आदिको पनि पूजा गर्ने गर्छन्। कार्तिक शुक्ल द्वितीया तिथिको प्रारंभ: आइतवार, विहान…
भाईटिकाको शुभ अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र भव्यरुपमा टीका ग्रहण
कलैया, बारा।
यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइ लाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाउने चलन रहि आएको छ। टीका लगाइदिए पछि दिदीबहिनीले दाजुभाइ लाई ओखर, कटुस,…
चित्रगुप्त पुजा आइतवार, विहान ५:४५ देखि राती १० बजेर २१ मिनट सम्म मनाइने
कलैया, बारा।
चित्रगुप्त पूजा हिंदू कैलेंडरको अनुसार हरेक वर्ष कार्तिक माहिनाको शुक्ल पक्षको द्वितीया तिथिमा चित्रगुप्त पूजा गर्ने गरिन्छ। कायस्थ समाजले भगवान चित्रगुप्तको पूजा गर्ने गर्छन्। चित्रगुप्त पूजाको अवसरमा लेखनी, बहीखाता, दवात…
बडा दसैं शुभ दिपावली तथा छठ पर्वको पुनित अवसरमा शुभकामना आदानप्रदान
कलैया, बारा।
बडा दसैं शुभ दिपावली तथा छठ पर्वको पुनित अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा शुभकामना आदानप्रदान गरिएको हो। सेवा केन्द्रकि सञ्चालिका मिना दिदिको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साहको प्रमुख…
तीज विशेष कार्यक्रम पोखरिया नगरपालिकामा सम्पन्न
शैलेश गुप्ता १९ भदौ पोखरिया
पर्सा
को पोखरिया नगरपालिकाले आयोजना गरेको तीज विशेष कार्यक्रम सम्पन्न भयको छ।
पोखरिया नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष लक्ष्मण साह कानूको अध्यक्षतामा पोखरिया बजारमा रहेको प्राचीन शिव मन्दिरको नव…
जन्माष्टमीको धार्मिक महत्व र अवतार
कलैया, बारा।
द्वापर युगमा भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज ५२५०औ भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको…
हिन्दु परिषद नेपालको पर्सा जिल्लाको महिला कार्य समिति गठन
बीरगंज, पर्सा।
बैसाख २९ गते शनिवार हिन्दू परिषद नेपालले बिरगंज महिला कार्य समिति चयन गरेका छन्। महाबीर धर्मशालामा पर्सा जिल्लाको महिला कार्य समिति गठन गरी बिस्तार गरेका छन्l हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संजय कुमार सर्राफको…
हिन्दू परिषद नेपालको परवानीपुर गाउँपालीकामा ३१ सदस्यीय कमिटि गठन
परवानीपुर, बारा, रंजीत पाण्डेय।
आज बैशाख २२ गते शनिवार हिन्दू परिषद नेपालको बारा जिल्लाका संयोजक देव बाबु पटेलको अध्यक्षतामा परवानीपुर गाउँपालीका भेला गरिएको हो l हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संजय कुमार सर्राफको प्रमुख…
ब्रह्मा कुमारी राज सेवा केन्द्र कलैयाले नयाँ भवनमा गृह प्रवेश
कलैया, बारा।
ब्रह्मा कुमारी राज सेवा केन्द्र कलैयाले आज नयाँ भवनमा गृह प्रवेश गरेका छन्। ब्रह्मा कुमारी राज सेवा केन्द्र बीरगंजकि रुबिना दिदीको अध्यक्षता तथा पुर्व सांसद रामबाबु यादवको प्रमुख आतिथ्यता एव पुर्व मन्त्री जितेन्द्र सोनल,…
सिम्रौनगढमा भव्यताका साथ चैत नवमी मेला
सबिर आलम/बारा।
बाराको एतिहासिक, पुरातात्त्विक एवम् पर्यटकीय स्थल सिम्रौनगढमा भव्यताका साथ चैत नवमी मेला सम्पन्न भएको छ। यो मेला परापुर्व काल देखि नै लाग्दै आईरहेको स्थानीयले बताउने गर्द्छन। यो वर्षको नवमी मेलामा वडा न.६को वडा अध्यक्ष…
होलि मिलन समारोह गुराँस युवा क्लब सबैलाको आयोजना
मनोज पासमान, धनुषा।
हिन्दुहरुको रंग अविरको महान पर्व होलीको उपलक्षयमा सोमबार गुराँस युवा क्लब सबैलाले सबैला बजार स्थित रहेको सार्वजनिक मञ्चमा एक समारोह बिच होलि मिलन तथा भेट घाट कार्यक्रमको आयोजना गरेको छ ।
होलि मिलन समारोहमा आपसी…
चुरे तथा वन जंगल चिनियाँ द्वारा मासिदै, चिनियाँ कम्पनी विरुद्ध विभिन्न नाराका साथ विरोध प्रर्दशन
बीरगंज, पर्सा।
चिनियाँ कम्पनीले विकासको नाममा मधेसको लाईफ लाईनमा सिरहा सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा नियमित हिसाबले चुरे पहाडको विनाश गर्दै आईरहेकाले आज वीरगंजमा चुरे तथा वन जंगल संरक्षण अभियान द्वारा चिनियाँ कम्पनी…
श्री कांटवासीमाई पञ्चबर्षिय पुजा एवम मेला तथा कलश यात्रा जनता समाजबादी पार्टीका केन्द्रिय अध्यक्ष…
कलैया, बारा।
श्री कांटवासीमाई पञ्चबर्षिय पुजा एवम मेला तथा कलश यात्रा जनता समाजबादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव द्वारा उद्घाटन गरिएको हो। यादवले हजारौ भक्तजन र श्रद्धालुका लागि आफ्नो महत्त्वपूर्ण समय दिएर शोभा यात्रा तथा…
कॉटवासी माईको पञ्चवर्षिय मेला यसै वर्ष हुने र आउदो वर्ष गढीमाईको
कलैया, बारा।
कॉटवासी माईको पञ्चवर्षिय मेला यसै वर्ष हुने भएको छ र आउदो वर्ष गढीमाईको मेला लाग्ने छ। सदियौं देखि यो परम्परा चल्दै आएको स्थानीयहरुले बताउने गर्छन्। हरेक पाँछ वर्षमा पहिला काँटबासी माईको मेला लाग्ने र अर्को वर्ष गढीमाईको मेला…
कायस्थ समाजको देवता चित्रगुप्त भगवानको पुजा
कलैया, बारा।
चित्रगुप्त पूजा हिंदू कैलेंडर को अनुसार, हरेक वर्ष कार्तिक माहिनाको शुक्ल पक्षको द्वितीया तिथिमा चित्रगुप्त पूजा गर्ने गरिन्छ। कायस्थ समाजले भगवान चित्रगुप्तको पूजा गर्ने गर्छन्। चित्रगुप्त पूजाको अवसरमा लेखनी, बहीखाता, दवात…
नेपाल लेखापढी कानुन व्यवसायी द्वारा शुभकामना आदानप्रदान
कलैया, बारा।
महान पर्वको रुपमा रहेका वडा दशै, शुभ-दिपावली तथा छठ पर्वको उपलक्ष्यमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन जिल्ला समन्वय समिति बाराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
यस्ता महान पर्वको शुभ अवसरमा आफ्ना शुभचिन्तक…
श्री श्री १०८ श्री जयलाल गिरी बाबाको सोरठी पुन्यतिथिमा भन्डाराको आयोजन
बारा, रंजीत पाण्डेय।
श्री श्री १०८ श्री बालक गिरी नागाबाबा को उपस्थितिमा हिजो परसौनी गा पा ४मा सोरहिया भंडाराको आयोजना गरीएको हो। जस्मा नेपाल भारतका साधु सन्तहरु लाई आमन्त्रण गरिएको थियो। संत परंपराको अनुसार भू-समाधि (mausoleum) दिएको हो।…
जन्ताको संस्कृति र संस्कार जगेर्ना गर्न शुभकामना आदानप्रदान : जनमत
कलैया, बारा।
जनमत पार्टीका केन्द्रिय सदस्य एवम बारा जिल्ला ईन्चार्ज शिवनाथ पटेलको अध्यक्षता एवम जनमत पार्टीका केन्द्रिय सचिव एवम मधेस प्रदेश सरकारका पुर्व राज्य मन्त्री सन्जय यादवको प्रमुख आतिथ्यमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा…
अमेरिकामा माँ द्वारा झिझिआ
कलैया, बारा।
मधेसी एसोसिएशन इन अमेरिका (मा) ले इतिहासमा पहिलो पटक झिझिया महोत्सव गर्न लागेका हुन। जो जहाँ रहे पनि आफ्नो संस्कृती बिर्सिन चाहदैन र बिर्सिनु पनि हुदैन तर मन र चाहना हुदा हुदै समय र प्रस्थितिले साथ नदिएर यस बाट हामी सबैलाई…
जीवन रक्षाका लागिअवलाको विरुवा वितरण
कलैया, बारा।
हुनत मानव जीवनमा प्राकृतिक वस्तुको अमुल्य महत्त्व हुन्छ तर कसैले वास्ता गरेको देखिदैन, सोही कुरा वारे आज जनचेतनाका लागि प्राकृतिक कुरा वारे प्रकाश पार्दै केही जीवनमा त्यस्तै महत्त्व राख्ने बिरुवा वितरण गरिएको हो।
बारा…
आइटी आर्मी द्वारा पुरातत्व विभागका महानिर्देशक लाई गम्भीर ध्यानाकर्षण सहितको ज्ञापन पत्र
काठमांडौ, नेपाल।
ऐतिहासि क्षेत्र सिम्रौनगढ लाई विश्व सम्पदा सूचीमा सुचिकृत गराउन माग गर्दै पुरातत्व विभाग, रामशाहपथ, काठमाडौंमा महानिर्देशक लाई गम्भीर ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाइएका छन्।
सिम्रौनगढ नेपालको एक ऐतिहासिक,…
