विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

१. कोशी

विराटनगरका चौकहरुमा फ्री वाइफाई

कौशल निरोला, बिराटनगर ।। विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न चौकहरुमा बुधवार वाट औपचारिक रुपमा फ्रि वाईफाई सञ्चालनमा ल्याएको छ । महानगरपालिका र वल्डलिङ्क कम्युनिकेशन लिमिटेडको सहकार्यमा फ्रि वाईफाई सञ्चालनमा ल्याइएको हो ।…

मानव बेचबिखन का तीन आरोपि पक्राउ

उषा सरदार,बिराटनगर रोजगारीका लागि भारतको काश्मिर लगिदिने भन्दै शंकास्पद गतिविधि गरेका तीन जनालाई इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको टोलीले पक्राउ गरेको छ । पक्राउ गरिएका ब्यक्तिहरुले भारत लैजान लागेका २ महिलासहित १० जनाको उद्धार…

बिबाहको विबादमा कुटिएको ब्यक्तिको उपचारको क्रममा मृत्यु पछी कोशी अस्पताल अगाडी नाराबाजि

उषा सरदार , बिराटनगर बिबाहको बिषयमा बिबाद हुँदा वडा अध्यक्षहरुको उपस्थितिमा बिराटनगर १४ को श्यामानन्द यादवलाई निर्घात कुटपिटबाट घाइते बनाइएको उहाँको उपचारको क्रममा बिहीबार मृत्यु भएको छ।मृत्कको आफन्तले कोशी अस्पताल अगाडि शव राखेर…

बिना विकल्प घर नभत्काईदिन महानगरपालिकालाई सुकुम्बासीहरुको आग्रह

उषा सरदार, बिराटनगर ।। बिराटनगर १ भट्टाचोकका सुकुम्बासीहरुले बिना विकल्प घर नभत्काइदिन महानगरपालिकालाई आग्रह गरेको छ। भट्टाचोक देखि पुर्व परोपकार जाने बाटोमा बस्दै आएका ७ घरपरिवारका सुकुम्बासीहरुले आज पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेको…

मेयरले बिना कसुर गाली बेईजत गरि निकालेकोमा चित्त दुखेको भन्दै राजिनामा घोषणा

उषा सरदार, बिराटनगर इटहरी उपमहानगरपालिकाको मेयर द्वावारिकालाल चौधरीले बिना कुनै कसुर गाली बेइज्जत गरेकोले आफू निर्दोष रहेको भन्दै राजीनामा घोषणा गरेको हो। सुन्सरी इटहरी उपमहानगरपालिका घर नक्शा फाट्मा कार्यरत इन्जिनियर राम बहादुर…

जीपी कोइरालाको जन्मजयन्तीमा दीप प्रज्वलन

मोरंग ।।  असार २१ शुक्रवार नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको ९६ औ जन्मजयन्तीका अवसरमा जी.पी कोइराला फाउन्डेसन मोरङ साखाले शुक्रबार विराटनगरमा दीप प्रज्वलन गरेको छ । नेपाली…

जननेता भण्डारीको जन्मजयन्तिमा अन्र्तक्रिया

बिराटनगर ।।  जननेता मदन भण्डारीको जन्म जयन्तिको सन्दर्भमा मदन भण्डारी फाउण्डेसनले आइतबार विराटनगरमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । नेता भण्डारीको ६८ औं जन्म दिवस पारेर कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा भण्डारीका…

उपाधि विराटनगरलाई

बिराटनगर, संवाददाता पहिलो संस्करणको उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले हात पारेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको फाइनल खेलमा विराटनगरले बाह्रबिसे नगरपालिकालाई…

नापी प्राविधीकहरुको बैंठक काठमाण्डौंमा सुरु

उषा सरदार,बिराटनगर नेपाल–भारत संयुक्त सिमा सर्वेक्षण टोलीले दुईदेसको दसगजा सिमानामा एकहजार ५० वटा सिमास्तम्भ निर्माण गरी यसवर्षको काम रोकेका छन् । सिमा स्तम्भ निर्माण एवं सिमा विवादका विषयमा दुईदेसका प्राविधिक टोलीका विच बुधवार…

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा, असार १० गते । झापाको शिवसताक्षी नगरपालिका-१० माईधारमा सोमवार बिहान मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । बिहान साढे ८ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ७ प ६९९५ नम्बरको मोटरसाईकलले पैदल यात्री बिराटनगर…

हतियार सहित विप्लव समूहका कार्यकर्ता गिरफ्तार

उषा सरदार,बिराटनगर विप्लव समूहका व्यक्तिहरूले हातहतियार देखाई विभिन्न व्यक्ति संघ संस्थाहरुबाट डर त्रासको आडमा चन्दा असुल्न बिशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा ईप्रका बेलबारीबाट खटाएको प्रहरी अधिकृत सहितको टोलीले मोरङ जिल्ला…

राम जान्की चौक रानी भन्सार को उत्तर तर्फ डिभाइडर मा ठोकिएर गाडी को यस्तो अवस्था ड्राइभरलाइ सामान्य…

राम जान्की चौक रानी भन्सार को उत्तर तर्फ डिभाइडर मा ठोकिएर गाडी को यस्तो अवस्था ड्राइभरलाइ सामान्य चोटपटक ,स्ट्रीङ्ग फेल भै दुरघट्ना भएको ड्राइभर को भनाइ

नियन्त्रित लागु औषध सहित मानिस पक्राउ

उषा सरदार , बिराटनगर विराटनगर महानगरपालिका वडा नं. १० स्थित जनता बैंक अगाडी मोरङ जिल्ला को सुन्दरहरैचा नगरपालिका वडा नं. २ बस्ने बर्ष २५ को अमन सरदारले खैरो रंगको झोला भित्र लुकाई छिपाई ल्याउदै गरेको प्रतिवन्धित लागु औषध एभिल-३५ ( पैतिस)…

आजको पत्रकारिता युगमा अनलाइन खबरको महत्त्वपुर्ण भुमिका – मन्त्री घिमिरे

उषा सरदार, बिराटनगर प्रदेश नम्बर एकको समाजिक विकास मन्त्री जीवन घिमिरेले आजको पत्रकारिता युगमा पेपर भन्दा अनलाइन खबरको बढी महत्त्व हरेको बताउनु भएको छ । अहिलेको युग जुन गतिमा अगाडि बढी रहेको छ यो गतीले समयसंग हिड्ने हो भने अनलाइन…

लागु औषध लगायतका बिषयमा सचेतनामुलक कार्यक्रम सम्पन्न

उषा सरदार, बिराटनगर ।।  लागु औषध दुरूपयोग तथा ओसारपसार बिरूद्ध अन्तराष्ट्रिय दिवसको उपलक्ष्यमा ईलाका प्रहरी कार्यालय रानी तथा सामुदायिक सेवा केन्द्र रानीको संयुक्त आयोजनामा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १४ स्थित भगवती बिद्या…

ओलंपिक डे 2019 को सुरुवात

उषा सरदार, बिराटनगर ।।  ओलंपिक डे 2019 को गरिमा अभिबृद्धि गर्ने उद्देश्यले एवं लागु औषधको दुरूपयोग तथा ओसारपसार विरूद्धको अन्तराष्ट्रिय दिवस June 26 को सप्ताहब्यापी कार्यक्रम अन्तर्गत मिति २०७६।०३।०६ गते जिल्ला प्रहरी कार्यालय मोरङमा…

पत्रकारद्वारा प्रमुख जिल्ला अधिकारीलाई हस्ताक्षर हस्तान्तरण

उषा सरदार, बिराटनगर ।।  सांसदमा दर्ता भएको मिडिया काउन्सिल बिधेयक फिर्ताको माग गर्दै आज विराटनगरको पत्रकारहरुले जिल्ला प्रशासनलाई हस्ताक्षर हस्तान्तरण गरेको छ। तेस्रो चरणको शान्तिपुर्ण आन्दोलन आन्तर्गत असार ३ गते पत्रकार महासंघको…

ईलाका प्रहरी कार्यालय रङगेलीको कार्यालय भवन उद्घाटन

उषा सरदार ,बिराटनगर ईलाका प्रहरी कार्यालय मोरङ रङगेलीको हाता भित्र निर्माण सम्पन्न भएको कार्यालय भवनको आज एक बिशेष समारोहका विच कार्यक्रमका प्रमुख अतिथी १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले बिधिवत् रुपमा…

लागु औषध सहित २ जना पक्राउ

सुनसरी, जेष्ठ ३२ गते सुनसरीको धरान उप-महानगरपालिका-१६ मंगलवारे चोकबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पैदल हिडिरहेका धरान ११ का २६ बर्षीय रोशन राई र धरान ३ की १९…

संविधानको दर्जनौ दफामा संशोधन आवश्यक

विराटनगर । बृहत मधेशी नागरिक समाजले छैठो स्थापना दिवसको अवसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा अधिवक्ता रामलाल सुतिहारले मधेशीको हकहितलाई सुरक्षित गर्ने हो भने नेपाल सरकारले जारी गरेको संविधानको दर्जनौ दफाहरुमा संशोधन गर्नुपर्ने विचार…

२ थान पेस्तोल सहित भारतीय पक्राउ

उषा सरदार, बिराटनगर //  प्रहरीले मोरङको विराटनगरबाट २ थान पेस्तोल र गोली सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हतियार सहित भारत सितामढी ग्राम पञ्चायत थान बैरगनिया ७ घर बताउने अन्दाजी २० बर्षीय कुनाल कुमारलाई पक्राउ गरेको छ ।…

भ्यानको ठक्करबाट १ को मृत्यु, २ घाइते

उषा सरदार ,बिराटनगर //  मोरङको धनपालथान गाउँपालिका-४ गदिया खोला नजिक आज भ्यानको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । रंगेली बिराटनगर सडक खण्डमा बिहान ६ बजेको समयमा एन.एम.सी. डेरी उद्योग झापाको मे १ च ४६०९ नम्बरको…

ग्यास विक्रेताहरु द्वारा आन्दोलनको चेतावनी

उषा सरदार, बिराटनगर //  एलपी ग्यास विक्रेता संघ मोरङले विक्रेताहरुको माग पूरा नभये आन्दोलनमा जाने चेतावनी दिएको छ। नेपाल सरकारले ग्यास विक्रेताका लागि छुट्याएको ५ रुपैया ४७ पैसा ग्यास उद्योगहरुले कपट पुर्ण ढंगबाट कब्जा गरेको भन्दै फिर्ता…

एकल गायन र एकल नृत्य दक्षतालाइ सान्दर्भिक मंच प्रदान गर्दै प्यावसन बिराटनगर

उषा सरदार , बिराटनगर प्यावसन बिराटनगरले एकल गायन र एकल नृत्य प्रतियोगिता गर्ने भएको छ। आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै प्यवसन बिराटनगरले सबैको लागि , सधैको लागि, राष्ट्रको शिक्षा ,कलाको लागि , प्यवसन आँगन भन्ने मुल नाराका साथ…

मोटरसाईकल दुर्घटनामा १ को मृत्यु

मोरङ, जेष्ठ २६ गते । मोरङको कटहरी गाउँपालिका-७ भौडाहामा शनिवार साँझ भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । साँझ ६:२० बजे भित्री सडक खण्ड अन्तरगत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को ३६ प ३७३० नम्बरको मोटरसाईकल र बिपरित…

न्याय सम्पादनमा भाषा मुख्य समस्या

विराटनगर । प्रदेश नं. १ को मोरंग जिल्लाका आठ वटा नगर पालिका मध्ये भारतीय सिमासंग जोडिएको सुनवर्सी नगरपालिकामा न्याय सम्पादनमा भाषाको मुख्य समस्या देखिएको उप प्रमुख मञ्जु कुमारी राईले वताए । वहांले भने ‘म पहाडे मुलको नेपाली भाषा–भाषी…

वातावरण संरक्षणमा परिवर्तनका लागि हातेमालोको अहम भुमिका

विराटनगर, जेठ २५ । विश्व वातावरण दिवस लाई मध्यनजर गरेर विराटनगर महानगरपालिका वडा नं ३ स्थित डिभिजन वन कार्यलयकाे पर्खालमा जनचेतनाका निम्ति वातावरण जाेगाउ भन्ने मुल अभिप्रायकाे भित्ते चित्र बनाईएको छ । उधाेग, पर्यटन, वन तथा वातावरण…

संघले लोकसेवा आयोगको बिज्ञापनको प्रतिलिपी जलाइयो

उषा सरदार , बिराटनगर स्थानीय तहको लागि लोकसेवा आयोगले गरेको बिज्ञापनको प्रतिलिपी राष्ट्रीय बिद्यार्थी संघले जलायेको छ। लोकसेवा आयोगले जेठ 15 गते बुधबार 9 हजार 1 सय 61 पद्का लागि आह्वान गरेको बिज्ञापन प्रती चौतर्फी बिरोध…

प्रेस स्वतंत्रता मा अंकुश सरकार को सुनियोजित रणनीति

उषा सरदार विराटनगर जेठ २२ । पत्रकारिता पेशालाईनै मारमा पार्ने गरी संघिय सरकारले संसदमा पेश गरेको मिडिया काउन्सील विधेयक खारेज गर्न सरोकारवालाहरुले माग गरेका छन । आज नेपाल पत्रकार महासंघ मोरङले विराटनगरमा आयोजना गरेको बृहत अन्तरक्रिया…

लोकसेवा आयोगले गरेको विज्ञापन खारेज गर्न माग

विराटनगर । स्थानीय तहको लागि लोकसेवा आयोगले गरेको विज्ञापनलाई खारेज गर्न राष्ट्रिय विद्यार्थी संघ जिल्ला कार्य समिति मोरंगले माग गरेको छ । संघले प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय मोरंग मार्फत बुझाईएको ज्ञापन पत्रमा लोकसेवा…